शिवम् सिमेन्टले ५२ स्थानका निर्माणकर्मीहरुलाई गरायो जोखिमको बीमा

काठमाडौं । शिवम् सिमेन्टले देशभरका विभिन्न ५२ स्थानहरुमा रहेका ३ हजार ४५ निर्माणकर्मीहरु र दैनिक निर्माण कार्यमा खटिने ब्यक्तिको ५ लाख बराबरको जोखिम बीमा गरेको छ । कम्पनीले निर्माकर्मीहरुसँग निर्माण सम्बन्धी प्राविधिक अन्तक्रिया कार्यक्रम सम्पन्न गर्नुका साथै जोखिम बीमा...


काठमाडौं उपत्यकामा सभा समारोह गर्न प्रतिबन्ध, अरु के–के गर्न नपाइने ?

काठमार्डौं । पछिल्लो समय दिनप्रति दिन कोरोना संक्रमितको संख्या वृद्धि भइरहदाँ काठमाडौं उपत्यकामा मात्र ५० प्रतिशत भन्दा बढी संक्रमित देखिन थालेका छन् । सोही अवस्थालाई मध्यजनगर गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न प्राबधानहरुमा कडाईका साथै...


दिनहुँ बढ्दै कोरोना संक्रमण, पछिल्लो २४ घण्टामा २४४४ जनामा संक्रमण पुष्टि

काठमाडौं । नेपालमा दिनप्रति दिन कोरोना संक्रमितको संख्या वृद्धि भइरहेको छ । सोमबार १ हजार ४४६ जनामा कोरोना संक्रमण देखिएकोमा मंगलबार थप २ हजार ४४४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज १०...


ललितपुरमा चल्ने सवारी साधनले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने

काठमाडौं । ललितपुरमा जिल्ला प्रशासन कार्यालयले सार्वजनिक सवारी साधनले स्वीकृत सिट क्षमताभन्दा बढी यात्रु राख्न नपाउने भएको छ । जिल्ला प्रशासन कार्यालयले कोरोना संक्रमणको जोखिम बढ्दै गएको भन्दै मंगलबार राति १२ बजेदेखि सिट क्षमताभन्दा बढी यात्रु बोक्न नपाउने निर्णय...


उन्नति सहकार्य लघुवित्तसहित ३ कम्पनीको साधारण सभा भोलि, यस्ता छन् एजेण्डा

काठमाडौं । चार कम्पनीको वार्षिक साधारण सभा भोलि ९पुस २८ गते० बस्दैछ । उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था, तेह्रथुम पावर कम्पनी लिमिटेड, मितेरी डेभलपमेन्ट बैंक र नेपाल क्लियरिङ हाउसको साधारण सभा बुधबारका लागि बोलाएका हो । उन्नति सहकार्य लघुवित्त...


जानकी फाइनान्स कम्पनीले गर्यो लाभांश घोषणा

काठमाडौं । जानकी फाइनान्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको आज बसेको संचालक समितिको बैठकले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट कम्पनीका शेयरधनीहरूलाई चुक्ता पूँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ० दशमलव ७८९५ प्रतिशत नगद...


नेशनल लाइफको जावलाखेल शाखाद्धारा एमडिआरटी योग्य अभिकर्तालाई सम्मान स्वरुप काउली उपहार

काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको जावलाखेल शाखाका शाखा प्रमुखले एमडिआरटी योग्य भएका १२ जना र च्यरपसन मिट गरेका अभिकर्ताहरुलाई सम्मान स्वरुप काउली उपहार दिएका छन् । उक्त खुशियालीमा शाखा प्रमुख घनश्याम रिमालले आफ्नै परिश्रमले उब्जाएको अर्गानिक काउली उपहार...


शेयरबजार उकालो लाग्दा कुन कम्पनीका लगानीकर्ताले कति गुमाए ?

काठमाडौं । साताको तेस्रो दिन पनि नेप्सेमा हरियाली छाएको छ । यस साता नेपाली शेयरबजारमा उत्साह देखिएको छ । मंगलबार नेप्से ४९ अकं अर्थात् १.७७ प्रतिशतले बृद्धि हुन पुगेको छ । आज पूँजी बजारमा सूचिकृत २३२ कम्पनीको १ करोड...


बैंक तथा वित्तीय संस्थामा लगानीकर्ताको आकर्षण, यी हुन् आज सर्वाधिक कमाउने कम्पनी

काठमाडौं । सोमबार १९ अकंले बढेको नेप्से मंगलबार भने ४९ अकंले बढेको छ । आज पूँजी बजारमा सूचिकृत २३२ कम्पनीको १ करोड १९ लाख ७० हजार २१५ कित्ता शेयर किनबेच हुदाँ ६ अर्ब ७२ करोड ४५ लाख २६ हजार...


नेप्सेमा छायो हरियाली, ४९ अंकको बृद्धि हुँदा ६ अर्बमाथिको कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि नेपाली शेयरबजारमा हरियाली छाएको  छ । अघिल्लो दिन १९ अंकले बढेको नेप्से परिसूचक आज ४९ दशमलव १९ अंकले बृद्धि भएर २८३४ विन्दुमा कायम हुन पुगेको छ । केही साताअघि निरन्तर गिरावट आएको...


यी हुन् मंगलबार सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार पनि नेप्सेमा हरियाली छाएको छ । केही दिनयता नेपाली शेयर बजारमा हरियाली छाउन थालेको छ । आज नेप्से परिसूचक ४९.१९ अंकले बृद्धि भई २८ सय विन्दुमा पुगेको छ । सोही अंकले बृद्धि हुँदा...


एनएमबि लघुवित्तद्धारा दुई संचालक पुनः नियुक्त, लेखापरीक्षकमा एलएसपि एसोसिएट्स

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संचालक र लेखापरीक्षक नियुक्त गरेको छ । कम्पनीको पुष २६ गते पोखरा होटल ग्राण्ड, पादी बजार, कास्कीमा सम्पन्न नवौं वार्षिक साधारण सभाको निर्णयअनुसार दुई संचालकलाई पुनः नियुक्त गरिएको हो । कम्पनीले एमएमबि...


नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि नयाँ कार्यविधि तयार

काठमाडौं । नेपाल धितोपत्र बोर्डमा अध्यक्ष नियुक्तिका लागि नयाँ कार्यविधि तयार बनाएको छ। धितोपत्र ऐन, २०६३ को दफा ७ को उपदफा (५) ले दिएको अधिकार प्रयोग गरी अध्यक्ष छनोट तथा सिफारिस समितिले नयाँ कार्यविधि तयार पारेको हो। उम्मेदवारको मूल्यांकनसम्बन्धी...


सिटिजन्स बैंकको प्रिभिलेज काउन्टर सिमलचौर पोखरामा

काठमाडौं । सिटिजन्स बैंकले थप नयाँ प्रिभिलेज काउन्टर बिस्तार गरेको छ । बैंकले गण्डकी प्रदेशको सिमलचौर पोखरा शाखामा प्रिभिलेज काउन्टर बिस्तार गरेको हो। यस अघि भने बैंकले प्रधान कार्यालय नारायणहिटी पथ काठमाडौं लगायत ५ शाखामा प्रिभिलेज काउन्टरबाट आफ्ना ग्राहकहरुलाई...


हिमालयन बैंकद्धारा ७४ औं शाखा बिस्तार

काठमाडौं । हिमालयन बैंकको थप नयाँ शाखा बिस्तार गरेको छ । बैंकले कञ्चनपुर जिल्लाको भीमदत्त नगरपालिका ६ चम्मनचोकमा शाखा बिस्तार गरेको हो । उक्त शाखाबाट सम्पुर्ण ग्राहकहरुलाई अत्याधुनिक बैंकिङ सुविधाहरु उपलब्ध गराउने बैंकले जनाएको छ । महेन्द्रनगरका प्रतिष्ठित उद्योगी,...


मेगा बैंकको वित्तीय साझेदारीमा धरानमा फोहोरबाट ग्यास उत्पादन सुरु

काठमाडौं । धरानमा नेपालमै पहिलोपटक मेगा बैंक लिमिटेडको वित्तीय साझेदारीमा फोहोर प्रशोधन केन्द्रबाट ग्यास तथा जैविक मल उत्पादन सुरु गरिएको छ । भेञ्चर वेस्ट टु इनर्जी प्रालिद्वारा धरान उपमहानगरपालिका तथा सरकारको वैकल्पिक उर्जा प्रबद्र्धन केन्द्रको सहकार्यमा धरान– ६ पानबारीस्थित...


पञ्चकन्या माई हाइड्रोपावरले भर्चुअल माध्यमबाट साधारण सभा गर्ने

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावर लिमिटेडले कोरोना भाइरसको अवस्थालाई मध्यनजर गर्दै भोलि (पुस २८ गते) को लागि बोलाएको विगत तीन आर्थिक वर्षको संयुक्त साधारण सभा भर्चुअल माध्यमबाट गर्ने भएको छ । कोभिडको संक्रमण बढीरहेको अबस्थामा भौतिक उपस्थिति जोखिम भएकाले...


सिन्धु विकास बैंकको सिइओमा राम कुमार गिरी नियुक्त

काठमाडौं । सिन्धु विकास बैंक लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्त गरेको छ । बैकको पुस २६ गते बसेको संचालक समितिको बैठकले नायब प्रमुख कार्यकारी अधिकृत राम कुमार गिरीलाई सिइओमा नियुक्त गरेको हो । बैंकले गिरीलाई आगामी ४ वर्षका...


सुन तोलामा ३ सय रुपैयाँले बढ्यो, कतिमा हुदैछ कारोबार ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । सोमबार प्रतितोला ३ सय रुपैयाँले घटेको सुन मंगबार भने ३ सय रुपैयाँले वृद्धि भएको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९१ हजार ६ सय...


बैंक अफ काठमाण्डूको आत्मिय बचत खाता अन्तर्गतको बीमा सुविधा रद्द

काठमाडौं । बैंक अफ काठमाण्डू लिमिटेडले आत्मिय बचत खाता अन्तर्गतको बीमा सुविधा रद्द गरेको छ । बैंकले मिति २०७६ साल वैशाख ५ गतेदेखि आकर्षकहरुका साथ ल्याएको उक्त बचत खाता अन्तर्गत १ लाख रुपैयाँ सम्मको जीवन बीमा (सामुहिक म्यादी जीवन...