हिमालयन रि काण्डमा परेपछि बीमा समितिका सञ्चालक किरण कुमार श्रेष्ठद्वारा पदबाट राजिनामा
काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनीलाई पुनर्बीमा कम्पनीको लाईसेन्स दिई तीन अर्बभन्दा बढि घोटाला काण्डमा विवादित भूमिकामा देखिएका सञ्चालक किरण कुमार श्रेष्ठले पदबाट राजिनामा दिएका छन् । बीमा समितिको सञ्चालक भई आफै सिईओ भएको राष्ट्रिय बाणिज्य बैंकको समेत शेयर...
इसेवा र एमबैंकबीच सम्झौता, एमबैंकसँग आबद्ध ४ सय ५० बढि सहकारीमा थप डिजिटल कारोबार गर्न सकिने
काठमाडौं । इसेवा र सबैभन्दा बढि सहकारी संस्थालाई डिजिटल कारोबारमा जोड्ने एमबैंकबीच डिजिटल भुक्तानीको लागि सम्झौता भएको छ । सहकारी संस्थाहरूलाई पनि डिजिटल भुक्तानीमा जोड्ने उद्देश्यले दुई कम्पनीबीच सहकार्य भएको हो । सम्झौतासँगै एम बैंकले सेवा दिइरहेका ४ सय...
सूर्या लाइफको सुखड शाखाद्धारा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न
सूर्या लाइफ इन्स्योरेन्सको सुखड शाखाको आयोजनामा वाशिश्टा होटेल सुखडमा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम भएको छ । बीमा व्यावसाय अभिबृद्धिका लागि कार्यक्रमको आयोजना गरियको हो । कार्यक्रममा सुर्या लाइफ इन्स्योरेन्स क लि का सुदुरपश्चिम प्रदेश प्रमुख जगदीश प्रसाद भट्ट,...
ज्योति लाइफ इन्स्योरेन्सले मृतकको परिवारलाई दियो ११ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी
काठमाडौं । ज्योती लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु बीमा दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका अवसरमा दुर्घटनाबाट मृत्यु भएका आफ्ना तिनजना बिमितको परिवारलाइ ११ लाख ७७ हजार ४ सय त्रिचालीस रुपैया हस्तान्तरण गरेको हो । पर्वतको कुशमा ...
१३ निर्जिवन बीमा कम्पनीमा समितिको स्थलगत निरिक्षण, उधारो पोलिसी बिक्रि गर्ने समस्या यथावत्
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुमा बीमा समितिले स्थलगत निरिक्षण गरको छ । १३ कम्पनीको सुपरिवेक्षण सम्पन्न भईसकेको बाँकिको दशैंपछि पुन स्थलगत सुपरिवेक्षण कार्य सुरु हुने बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले बीमा पोष्टलाई जानकारी दिए । स्थलगत निरिक्षणका क्रममा...
सुनको भाउ तोलामा ५ सय रुपैयाँले बढ्यो
काठमाडौं । नेपाली बजारमा सुनको भाउ वृद्धि भएको छ। आज सुनको भाउ अघिल्लो कारोबार दिन अर्थात् बिहीवार ५ सय ले बढेको सुनको मूल्य शुक्रवार २ सय ले बढेकोे हो । सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रवार छापावाला सुन प्रतितोला ९०...
स्वावलम्बन लघुवित्तको २५ प्रतिशत लाभांश घोषणा, बोनस र नगद कति ?
काठमाडौं । स्वावलम्बन लघुवित्तले शेयरधनीलाई गत आर्थिक बर्षको नाफाबाट २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लघुवित्तले ६ प्रतिशत नगद लाभांश करसहित र १९ प्रतिशत बोनस शेयर गरेर कुल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो...
बुद्धभूमि नेपाल हाइड्रोपावरको आइपिओको नतिजा चारवटा साइटबाट हेर्न मिल्ने
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो । रिजल्ट सार्वजनिक भएपछि कम्पनीको आईपीओको नजिता ४ तरिकाबाट हेर्न सकिन्छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडले (https://iporesult.cdsc.com.np/) सञ्चालनमा...
बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँड सम्पन्न, कतिले पाए शेयर ?
काठमाडौं । बुद्धभूमि नेपाल हाइड्रोपावरको आईपीओ बाँडफाँट भएको छ। कम्पनीको बिक्री प्रबन्धक सिभिल क्यापिटल मार्केटको कार्यालयमा सो शेयर बाँडफाँट भएको हो ।कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८ लाख कित्ता साधारण शेयर निष्काशनमा...
गुराँस लाइफको सिईओ भट्टराईको राजिनामा स्वीकृत
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सिईओ) नारायण कुमार भट्टराईकोे राजिनामा स्वीकृत भएको छ। कम्पनीको संचालक समितिको बैठकले सिईओ भट्टराईको राजिनामा स्वीकृत गरेको हो । संचालक समितिलाई आफनो व्यक्तिगत कारण देखाँउदै सिईओ भट्टराईले राजिनामा माग गरेको...
अपराधिक सत्य घटनामा आधारित क्राइम फाइल्सको मुख्य प्रायोजकमा नेपाल लाइफ इन्स्योरेन्स
काठमाडौं । अपराधिक सत्य घटनामा आधारित नेपालकै पहिलो क्राइम एण्ड इन्भेस्टिगेसन सिरिज, क्राइम फाइल्स यहि आउँदो कार्तिक महिना देखि कान्तिपुर टेलिभिजनबाट प्रशारण हुने भएको छ ।नेपाल भित्रै घटेका विभिन्न किसिमका अपराधिक घटनाहरुको नाट्य रुपान्तरण क्राइम फाइल्स मार्फत प्रस्तुत गरिने...
बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदै
काठमाडौं । बुद्धभुमि नेपाल हाइड्रोपावरको आइपीओ आज बाँडफाँड हुँदैछ । यसपछि लगातार चाडपर्वहरु भएको कारण कम्पनीले यो साता नै बाँडफाँड गरेको कम्पनीको बिक्रि प्रबन्धकले जनाएको छ। कम्पनीले असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणको लागि ८ करोड रुपैयाँ बराबरको ८...
सगरमाथा इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ रावलद्वारा पदबाट राजिनामा
काठमाडौं । सगरमाथा इन्स्योरेन्स कम्पनीका डेपुटी सिईओ श्रवण कुमार रावलले पदबाट राजिनामा दिएका छन् । बीमा क्षेत्रमा लामो समय बिताएका रावल अनुभवी बीमा प्रशासक समेत हुन् । रावलले केही दिन पहिलो राजिनामा पत्र बुझाएको सगरमाथा इन्स्योरेन्स स्रोतले जनाएको छ...
नेप्सेमा सूचीकृत १५ लघुवित्तहरुको लाभांश घोषणा, कुन कम्पनीको लाभांश कति ?
काठमाडौं । नेप्सेमा सूचीकृत १५ लघुवित्त कम्पनीहरुले गत आर्थिक बर्ष २०७७/७८ को नाफाबाट शेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव गरेका हुन् । सूचीकृत ५६ ओटा लघुवित्त कम्पनीमध्ये हालसम्ममा १५ ओटा कम्पनीले गत आव मुनाफाबाट लाभांश प्रस्ताव गरिसकेका छन् । ...
सहकारीहरूले देश निर्माणको सामुदायिक प्रतिनिधित्व गरेका छन् : अर्थमन्त्री शर्मा
काठमाडौं । सरकार, समुदाय र निजी क्षेत्र मिलेर मुलुकको अर्थतन्त्र माथि उठाउनुपर्छ । त्यसका लागि सरकार समन्वयकारी भूमिकामा रहन्छ । सरकारले लगानी गर्दैन, व्यवस्थापन गर्छ । संविधानमा आधारित रहेर सरकारले नीति निर्माण गर्ने हो । संविधानमा व्यवस्था गरिएको कुराहरू...
गिरी ब्रदर्स अटोपाटर्सले फ्री चेकअप गर्ने, अन्य सेवामा बिशेष छुट
काठमाडौं । गिरी ब्रदर्स अटोपाटर्सले आफ्नो ग्राहकहरुलाई दसैंको शुभकामनाका साथमा प्रत्यक्ष सेवा प्रदान गर्ने उद्देश्यले ‘फ्रि सर्भिस क्याम्प ’ आयोजना गर्ने भएको छ ।यही असोज २२ देखी असोज २५ गतेसम्म गिरी ब्रदर्स अटोपाटर्सले ग्राहकलाई टीभीएसका बाइक स्कूटीमा फ्रि सर्भिस...
मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणको लागि आइपीओ निष्काशन गर्ने
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले सर्वसाधारणको लागि ४ करोड रूपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गर्ने भएको छ । कम्पनीको आईपीओ निष्काशनको लागि मेगा क्यापिटल बिक्री प्रबन्धकमा नियुक्त भएको छ । उक्त सम्झौतापत्रमा मुक्तिनाथ कृषि कम्पनीका कार्यकारी अध्यक्ष...
सनराइज बैंकले गर्यो वार्षिकोत्सवको अवसरमा बाल मन्दिरलाई सहयोग
काठमाडौं । सनराइज बैंकले आफ्नो १४ औं वार्षिकोत्सवको बाल मन्दिरलाई सहयोग गरेको छ। बैंकले आफनो बार्षिकोत्सवको अवसरमा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बाल मन्दिरलाई सहयोग गरेको हो । नेपाल बाल संगठन, बाल मन्दिर नक्सालस्थित भएको एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी...
ज्योति लाइफका संचालक अग्रवाल राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा र्निवाचित
काठमाडौं । ज्योति लाइफ इन्स्योेरेन्स कम्पनीका संचालक जयन्त कुमार अग्रवाल शिक्षा र स्वास्थ्य क्षेत्र अन्तर्गत सामाजिक कार्यमा सक्रिय गैरनाफामूलक संस्था राउण्ड टेबल नेपालको तर्फबाट राउण्ड टेबल इन्टरनेशनलको उपाध्यक्ष पदमा निर्वाचित भएका छन् । उक्त पदमा निर्वाचित हुने पहिलो नेपाली...
बेलायती सांसद हेलेन ग्रान्टलाई नामी कलेजमा स्वागत
कामठाडौं । राजधानीको काठमाडौं स्थित गोकर्णेश्वरमा रहेको नामी कलेजमा मित्र राष्ट्र बेलायतकी प्रख्यात राजनीतिज्ञ, समाजसेवी तथा सांसद हेलेन्ट ग्रान्टले अवलोकन भ्रमण गरेकी छिन् । नामी कलेजले एक कार्यक्रममा बेलायती सांसद ग्रान्टलाई स्वागत गरेको छ । ‘विश्वस्तरमा नै आफ्नो विषयमा...



















