नेप्से १३ अंकले बृद्धि हुँदा ७ अर्ब माथिको कारोबार, अरुण भ्यालीको सर्वाधिक

काठमाडौं । लगातार ओरालो लागेको नेप्से आज सुधार देखिएको छ । सोमबार भारी अंकको गिरावट आएको नेप्से परिसूचकमा आज १३ दशमलव ८३ अंकको बृद्धि भई २७१२.०७ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २२३ कम्पनीको १ करोड ५३ लाख...


एशियन लाइफको “सुनिश्चित आय (परिवार आय लाभ)जीवन बीमा योजना” शुभारम्भ, यस्ता छन् विशेषताहरु

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ जीवन बीमा योजना “सुनिश्चित आय (परिवार आय लाभ) जीवन बीमा योजना” को शुभारम्भ गरेको छ । कम्पनीका संचालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठ, कम्पनीका संचालकहरु सुरेन्द्र कुमार गोयल,सजल मास्के, निष्ठा प्रधानाङ्ग, अच्यूत...


यी हुन् आज सर्वाधिक कारोबार गर्ने टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्सेमा सूचिकृत २२३ कम्पनीको १ करोड ५३ लाख ६ हजार ६१ कित्ता शेयर किनबेच हुँदा ७ अर्ब ३६ करोड ४७ लाख ९८ हजार ६५१ रुपैयाँको कारोबार भएको छ । आज नेप्सेमा सुधार आउँदा...


इसेवा मनि ट्रान्स्फरको ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्बजनिक

इसेवा मनि ट्रान्स्फरले नेपालीहरूको महान चाड दशैँ, तिहार र छठ पर्वलाई लक्षित गर्दै ‘चाड पर्वको बहार, दिनदिनै उपहार’ योजना सार्बजनिक गरेको छ । यस योजना अन्तरगत इसेवा मनि ट्रान्स्फर मार्फत रेमिट्यान्स् पठाउने व्यक्तिहरूमध्येबाट एक जना भाग्यशाली विजेताले हरेक दिन...


साधना लघुवित्तको धितो कर्जा व्यवस्थापन तालिम सम्पन्न

काठमाडौं । साधना लघुवित्त वित्तीय संस्था लिमिटेडले धितो कर्जा व्यवस्थापन तालिम सम्पन्न गरेको छ । संस्थाले गण्डकी प्रदेश अन्तर्गतका शाखा कार्यालयमा कार्यरत शाखा प्रमुखहरुलाई उक्त तालिम दिएको हो । संस्थाले गोरखा जिल्लामा रहेको गोरखा प्यालेसमा २ दिने तालिम सम्पन्न...


लगानीकर्तालाई अर्थमन्त्रीले सोधे, मन्त्रीले बोलेर शेयर बजारको मूल्य तलमाथि हुने हो ?

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले शेयर लगानीकर्ताहरुलाई शेयर बजारको मूल्य निर्धारणविधीबारे स्पष्ट हुन आग्रह गरेका छन् । मन्त्री शर्माले मन्त्रीले बोलेर शेयर बजारमा मूल्य तलमाथि नहुने कुरा बुझ्न आह्वान गरेका छन् । उनले लगानीकर्ताहरुलाई प्रश्न गर्दै भने, ‘मन्त्रीले बोलेर...


कृषि विकास बैंकको नयाँ शाखा बांकेको पिपरीमा

काठमाडौं । कृषि विकास बैंकले आफ्नो नयाँ शाखा बिस्तार गरेको छ । बैंकले बांके जिल्ला नेपालगञ्जको पिपरीमा शाखा बिस्तार गरेको हो । उक्त शाखा कार्यालयको उद्घाटन बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले गरेका हुन । कृषकको हित र...


नेप्सेमा मैलुङ खोला जलविद्युतको आईपीओ सूचीकृत,ओपनिङ्ग रेन्ज कति?

काठमाडौं । नेप्सेमा मैलुङ खोला जलविद्युतको आईपीओ सूचीकृत भएको छ ।नेप्सेमा कम्पनीको ३६ लाख ८१ हजार ४३० कित्ता सेयर सूचीकृत भएको हो । नेप्सेले कम्पनीलाई कारोबारको लागि एमकेजेसी सिम्बोल प्रदान गरेको छ । नेप्सेले कम्पनीको आईपीओलाई पहिलो कारोबारको लागि...


आठ बीमा कम्पनी एक्चुरी भ्यालुएशनको फाईल अन्तिम स्वीकृतिका लागि बीमा समितिमा

काठमाडौं । ८ वटा जीवन बीमा कम्पनीहरुले एक्चुरी भ्यालुएशन फाइनल गरेर बीमा समितिमा स्वीकृतिका लागि पेश गरेका छन् । बीमा समितिमा ८ कम्पनीलेआर्थिक वर्ष २०७६/७७ को एक्चुरी भ्यालुएसन बुझाइसकेको कम्पनीहरुले जनाएका छन् । बीमा समितिले नेपाल एक्चुरी नभएकोले विदेशमा...


सिद्धार्थ बैंकले स्ट्याण्डर्ड चार्टर्ड बैंक सिंगापुरबाट १ अर्ब ४४ करोड ऋण ल्याउने

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले स्टयाण्डर्ड चार्टर्ड बैंक सिंगापुरबाट १ करोड २० लाख अमेरिकी डलर (नेपाली रकम १ अर्ब ४४ करोड) ऋण ल्याउने भएको छ । सिंगापुरमा रहेको स्ट्याण्डर्ड चार्टर्ड बैंकले सिद्धार्थ बैंकलाई सो रकम ऋण प्रदान गर्न दुर्इृ...


रुरु जलविद्युतको रेटिङ ‘त्रिपल बी प्लस’ मा स्तरबृद्धि

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको रेटिङमा स्तरबृद्धि भएको छ । कम्पनीको रेटिङ स्तरबृद्धि इक्रा नेपालले गरेको हो । इक्राले रुरु जलविद्युतलाई विगतमा प्रदान गरेको ‘त्रिपल बी’ रेटिङलाईलाई सोही वर्गअन्तर्ग ‘त्रिपल बी प्लस’ रेटिङमा स्तरबृद्धि गरेको हो । उक्त...


रुरु जलविद्युतको १०.५२ प्रतिशत लाभांश सुरक्षित गर्ने बुधबार अन्तिम दिन

काठमाडौं । रुरु जलविद्युत परियोजना लिमिटेडको १०.५२ प्रतिशत लाभांश सुरक्षित गर्ने भोली (असोज ६ गते) अन्तिम दिन रहेको छ । कम्पनीले साधारण सभा प्रयोजन र लाभांश वितरण प्रयोजनको लागि असोज ७ गते बुकक्लोज गर्ने निर्णय गरेसँगै असोज ६ गते...


अरुण भ्याली र हिमालयन डिस्टिलरीको सर्वाधिक खरिदबिक्री

काठमाडौं । साताको तेस्रो दिन मंगलबार बजार खुलेको करिब सवा १ घण्टाका अवधिमा अरुण भ्याली हाइड्रोपावर र हिमालयन डिस्टिलरीको सर्वाधिक खरिदबिक्री भएको छ । यो समाचार तयार पार्दासम्म दुई कम्पनीको १० करोड भन्दा माथिको कारोबार भएको छ । अरुण...


सुनको मूल्य ३ सयले वृद्धि, प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य ३ सय रुपैयाँले बढेको छ । हिजो भने सुन तोलामा २ सय रुपैयाँले घटेको थियो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार मंगलबार छापावाला सुन प्रतितोला ८९ हजार २ सय रुपैयाँ र तेजाबी...


सिन्धु विकास बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । सिन्धु विकास बैंकले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले आज एक सूचना जारी गर्दै संस्थापक शेयर बिक्रीमा ल्याएको जनाएको हो । कम्पनीको संस्थापक शेयरधनीले आफ्नो नाममा रहको शेयर बिक्रीका लागि संचालक समितिसमक्ष निवेदन दिएपश्चात समितिले बिक्री...


साहज उर्जाको ७० लाख कित्ता आईपीओ भोलिदेखि बिक्री खुल्ला

काठमाडौं । साहज उर्जा लिमिटेडले भोलीदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले भोलि (असोज ६ गते) देखि सर्वसाधारणका लागि आईपीओ निष्कासन तथा बिक्री खुल्ला गर्ने भएको हो । कम्पनीले अंकित मूल्य १०० रुपैयाका दरले ७० करोड रुपैयाँ बराबारको...


नेप्सेमा नेपाल ल्युव आयलको शेयरमूल्य समायोजन

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज नेपाल ल्युव आयलको शेयरमूल्य समायोजन भएको छ । कम्पनीले नेप्सेमा बोनस शेयर सूचिकृत गरेपश्चात आज सो कम्पनीको मूल्य समायोजन भएको हो । अघिल्लो दिन कायम शेयरमूल्य ३१६ रुपैंयाँका आधारमा नेप्सेले बोनस शेयर सूचिकृतपछिको शेयरमूल्य...


सिभिल बैंकको संस्थापक शेयर आजदेखि बिक्रीमा

काठमाडौं । सिभिल बैेंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । कम्पनीले एक सूचना सार्वजनिक गर्दै आज (असोज ५)गतेदेखि संस्थापक शेयर बिक्री गर्न लागेको जनाएको हो । उक्त संस्थापक शेयर खरिद गर्न चाहने इच्छुक संस्थापक शेयरधनीले सूचना भएको मितिले...


कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । कुमारी बैंक लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक शेयर तर्फको १३ हजार ८७४ कित्ता शेयर बिक्री गर्न लागेको हो । बैंकका संस्थापक शेयरधनी अन्जन कुमार पौडेल र सुनिल कुमार रेग्मीले आफ्ना नाममा रहेको संस्थापक...


निफ्राले शेयरधनीहरुलाई ८.५ प्रतिशत लाभांश दिने

काठमाडौं । नेपाल इन्फ्रास्ट्रकचर बैंक (निफ्रा)ले आफ्ना शेयरधनीहरुलाई ८.५ प्रतिशत लाभांश दिने भएको छ । बैंकको सोमबार बसेको संचालक समितिको ९८ औं बंठकले गत आर्थिक बर्ष  २०७७।०७८ को मुनाफामध्ये वितरण योग्य मुनाफाबाट लाभांश बितरण गर्न प्रस्ताव गरेको हो ।...