सामुदायिक लघुवित्तको बाह्य लेखापरिक्षकको राजीनामा स्वीकृत

काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडका बाह्य लेखापरिक्षकको राजीनामा स्वीकृत भएको छ । कम्पनीले आज नेप्सेमार्फत जानकारी गराएको सूचनामा बाह्य लेखापरिक्षकको राजीनामा स्वीकृत भएको जनाएको हो । संस्थाको आर्थिक वर्ष २०७७।०७८ को बाह्य लेखापरिक्षण गर्न नियुक्त भएको जे.डि...


नेपाल पेमेन्ट सोलुसन र सिटि एक्सप्रेस मनी ट्रान्सफरबीच सहकार्य

काठमाडौं । नेपाल पेमेन्ट सोलुसन प्रालिले सिटी एक्सप्रेस मनी ट्रान्सफरसँग सहकार्य गर्दै रेमिट्यान्स वालेट ट्रान्सफरका लागि प्लेटफर्म सार्वजनिक गरेको छ । उक्त सम्झौतामा प्रालिका चिफ एक्सपेरियन्स अधिकृत प्रताप श्रेष्ठ र ट्रान्सफरका चिफ बिजनेश अफिसर श्याम लामिछानेले सयुक्त रुपमा हस्ताक्षर...


डिप्रोक्स लघुवित्तको ३५ हजार कित्ता संस्थापक शेयरमा आवेदन दिने भोली अन्तिम दिन

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको संस्थापक शेयर खरिद गर्ने भोली (सोमबार) अन्तिम दिन रहेको छ । कम्पनीले संस्थापक शेयरधनी विष्णु प्रसाद पाठकले बिक्री गर्न चाहेको ३५ हजार कित्ता शेयर बिक्रीमा ल्याएको हो । कम्पनीले उक्त शेयरको न्यूनतम...


इन्फिनिटी लघुवित्तको संचालकमा रमेश कुमार कर्माचार्य नियुक्त

काठमाडौं । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले नयाँ संचालक नियुक्त गरेको छ । कम्पनीले नेप्सेमार्फत जानकारी गराएको सूचनामा नयाँ संचालक परिवर्तन गरेको जनाएको हो । कम्पनीको भदौ २६ गते संचालक समितिको बसेको ७० औं बैठकले संस्थापक शेयरधनीहरुको तर्फबाट संचालकमा...


एनआइसी एशिया ब्यालेन्सड् फण्ड र ग्रोथ फण्डको इकाई मूल्य समायोजन

काठमाडौं । एनआइसी एशिया म्युचुअल फण्ड अन्तर्गत संचालित एनआइसि एशिया ब्यालेन्स्ड् फण्ड र एनआइसी एशिया ग्रोथ फण्डको इकाई मूल्य नेप्सेमा समायोजन भएको छ । यी दुई फण्डले ३० प्रतिशत लाभांश प्रयोजनका लागि बुक क्लोज गरेसँगै आज दुवै फण्डको इकाई...


तालिम नै नलिई बीमा अभिकर्ताको लाइसेन्स ! कोभिड बन्यो विकृतिको कारक

काठमाडौं । कोभिडका कारण अनलाईन तथा भर्चुअल माध्यमबाट बीमा अभिकर्ताको तालिम लिने पाइने भएपछि बीमा अभिकर्ताको लाइसेन्समा विकृति बढ्दै गएको छ । बीमा कम्पनीहरुले तालिम नै नलिएका व्यक्तिलाई बीमा अभिकर्ताको लाइसेन्स लिन सिफारिस दिने गरेका कारण विकृति बढेको हो...


राष्ट्रिय बीमा संस्थानको ३१ औं साधारणसभा सम्पन्न

काठमाडौं । राष्ट्रिय बीमा संस्थाको तीन आर्थिक वर्षको ३१ औं साधारणसभा हिजो सम्पन्न भएको छ । कम्पनीको आर्थिक वर्ष ०६६/०६७, ०६७/०६८ र ०६८/०६९ को बार्षिक साधारणसभा हिजो सम्पन्न भएको हो । साधारणसभाले वित्तीय विवरण पास गर्ने, वासलात, आय व्ययविवरण...


१०० मिनेटको आतंकवादी हमला, जसले बदल्यो विश्व बीमा व्यवसायको स्वरुप

सन् २००१, सेप्टेम्वर ११ मा अमेरिकामा भएको आतंकवादी हमलामा प्राकृतिक र मानवीय विनासबाट भन्दा इतिहासकै ठूलो बीमा क्षति भएको थियो । जीवन तथा निर्जिवन बीमा समेत गरी कूल ४० बिलियन डलर अर्थात ४६ खर्ब ९८ अर्ब ७६ करोड भन्दा...


एसीसी पास गर्ने राजनीतिक दल र सरकारका विरुद्धमा मुक्ति युद्ध लड्ने विद्रोही नेकपाको चेतावनी

काठमाडौं । विद्रोही नेपाल कम्युनिष्ट पार्टीले अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी संसदबाट पारित गरिए सो कार्यमा संलग्न राजनीतिक पार्टी र उक्त सरकारका विरुद्धमभा राष्ट्रिय मुक्तियुद्ध लड्ने चेतावनी दिएको छ । सो पार्टीको तर्फबाट आयोजित पत्रकार सम्मेलनमा प्रबक्ता खड्ग बहादुर...


कोरोना बीमाको दावी भुक्तानी तत्काल नपाउने निश्चित, अर्को महत्वपूर्ण निर्णय नभएसम्म पाइदैन रकम

काठमाडौं । सरकारले हिजो संसदमा पेश गरेको संशोधित बजेटमा कोरोना बीमाले सिर्जना गरेको दायित्वको सम्बन्धमा प्रतिव्यक्ति ६०० (अनुदान ३०० र बीमा शुल्क ३०० समेत) रुपैयाँ तिरेर कोरोना बीमा गरेकाहरुले तत्काल एक लाख रुपैयाँ दावी भुक्तानी नपाउने भएका छन् ।...


राष्ट्रिय बीमा संस्थानको तीन आर्थिक वर्षको साधारणसभा आज, एजेण्डाहरु यस्ता छन्

काठमाडौं । राष्ट्रिय बीमा संस्थानले तीन आर्थिक वर्षको साधारणसभा आज हुँदैछ । संस्थानले आव २०६६।०६७, २०६७।०६८ र २०६८।०६९ को बार्षिक साधारणसभा यही भदौं २६ गते केन्द्रीय कार्यालयमा आह्वान गरेको हो । आज शनिबार अपरान्ह २ बजे संस्थानको प्रधान कार्यालय...


राष्ट्र बैंकद्धारा विदेशी विनियम कारोबार गर्न एकीकृत परिपत्र–२०७६ संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले विदेशी विनियम कारोबार गर्न एकीकृत परिपत्र–२०७६ मा संशोधन र थप व्यवस्था गरेको छ। राष्ट्र बैंकले इजाजतपत्र प्राप्त निकायलाई जारी गरिएको एकीकृत परिपत्र–२०७६ मा संशोधन र थप हुने व्यवस्था गरेको हो । राष्ट्र बैंक एक...


संशोधित बजेटमा समेटिएन कोरोना बीमा, नौ अर्बभन्दा बढि दायित्व बीमा समिति र २० बीमा कम्पनीको काँधमा

काठमाडौं । सरकारले आज संसदमा पेश गरेको अध्यादेश बजेटको प्रतिस्थापन विधेयकमा कोरोना बीमाको विषय समेटिएको छैन । अर्थमन्त्रालय स्रोतका अनुसार कोरोना बीमा मापण्ड २०७७ ले सिर्जना गरेको नौ अर्बभन्दा बढि दायित्व भुक्तानी गर्न अर्थमन्त्रालय तयार नभएकोले प्रतिस्थापन बजेटमा नराखिएको...


पछिल्लो २४ घण्टामा थप ११४६ जनामा कोरोना संक्रमण पुष्टि, २१ जनाको मूत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार १४६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ५४९ पीसीआर परीक्षणमा ९६१ जनामा र २ हजार २६७ एन्टिजेन परीक्षण गर्दा १८५ जनामा कोरोना संक्रमण पुष्टि भएको...


३२ महिने कार्यकालमा राष्ट्रिय बीमा कम्पनीमा डा. अर्यालले के–के गरे? (विवरण सहित)

काठमाडौं । राष्ट्रिय बीमा कम्पनीमा आर्थिक बर्ष २०७५ पुस २६ गते आवद्ध भएका डा. डिल्लीराज अर्याल अर्थ मन्त्रालयमा र्फिता भएका छन् । अर्थ मन्त्रालयको भदौ २० गतेको पत्र अनुसार कम्पनीका सिईओ अर्याल काज फिर्ता भई अर्थ मन्त्रालयमा फर्किएका हुन्...


अर्थमन्त्रीले प्रतिनिधिसभामा आजदेखि लागू हुने पेश गरेको संशोधित बजेटको पूर्णपाठ

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले आज संसदमा प्रस्तुत गरेको अध्यादेश बजेटमाथिको संशोधन विधेयक अर्थात प्रतिस्थापन विधेयक (संशोधित नयाँ बजेट) को पूर्णपाठ यस प्रकार रहेको छ । सम्माननीय सभामुख महोदय, प्रतिनिधि सभाको यस गरिमामय बैठकमा नेपाल सरकारको अर्थ मन्त्रीको रूपमा...


बीमा अभिकर्ता, वकिल, पत्रकार र डाक्टर, खेलाडीको बक्यौता कर मिनाहा दिने घोषणा, भ्याट र आयकर दुवै छुट पाइने

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले चालु आर्थिक वर्षका लागि जारी भएको अध्यादेश बजेटमाथि संशोधन पेश गर्दै बीमा अभिकर्तालगायतका पेशागत कार्यमा संलग्न व्यक्तिहरुको बक्यौता कर मिनाहा दिने प्रस्ताव गरेका छन् । आज संसदमा प्रस्तुत भएको संशोधन बजेट अनुसार बीमा अभिकर्तासँगै...


संसोधित बजेट १६ खर्ब ३२ अर्ब रुपैयाँ, बजेटको आकार घट्यो

काठमाडौं । सरकारले चालु आर्थिक वर्षको बजेटलाई परिमार्जन गरेको छ । अर्थमन्त्रीले जर्नादन शर्मा प्रभाकरले निति तथा कार्यक्रमलाई यथावत् राखी  बजेट अंकलाई परिमार्जन गर्दै सरकारले १६ खर्ब ३२ अर्ब ८३ करोड रुपैयाँको बजेटको प्रतिस्थापन विधेयक ल्याएको जानकारी दिएको छ...


बीमा दावी भुक्तानी विकेन्द्रीत गर्न धनगढीका स्थानीयको माग, सानो रकम भुक्तानी लिन काठमाडौं धाउनु परेको गुनासो

धनगढी । बीमा समितिले धनगढी उपमहानगरपालिकामा आयोजना गरेको बीमा सचेतना सम्बन्धी कार्यक्रममा सहभागी स्थानीय सभागीहरुले बीमा दावी भुक्तानी विकेन्द्रीकरण गर्न बीमा समिति र बीमा कम्पनीहरुलाई सुझाव दिएका छन् । धनगढीमा आज बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलको सभापतित्वमा सम्पन्न...


सहरी विपन्न नागरिकलाई काठमाडौंका विभिन्न १० क्षेत्रमा खाना खुवाउने

काठमाडौं । सरकारले सहरी विपन्न नागरिकहरुलाई काठमाडौंका विभिन्न १० क्षेत्रमा खाना खुवाउने भएको छ ।शुक्रबार बजेट अध्यादेशको प्रतिस्थापन विधेयक संसदमा पेश गर्दै अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरले सामाजिक संस्थाको सहयोगमा सहरी विपन्न नागरिकका लागि १० स्थानमा खाना खुवाउने घोषणा गरेको...