विज्ञताको आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विज्ञताका आधारमा मन्त्री छनौट गरिने बताएका छन्। उनले रास्वपाले आफ्ना नयाँ सांसद लक्षित दुई दिने अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै यस्तो बताएका हुन्। विज्ञताको मूल्यांकन गरेर पार्टीले मन्त्री छान्ने भएकाले मन्त्री बनाइदिन...
खोटाङमा हेलिकप्टर दुर्घटना
काठमाडौं । खोटाङको केपिलासगढी गाउँपालिका–२ मा हेलिकप्टर दुर्घटना भएको छ। हेलिकप्टर अवतरणको क्रममा अनियन्त्रित भएर बारीको भित्तामा जोतिन पुग्दा दुर्घटनामा परेको प्रत्यक्षदर्शीले खिचेको भिडियोमा देखिएको छ। दुर्घटनामा कसैको हताहती नभएको बताइएको छ।
डोलेश्वर भिलेजले १६ लाख २० हजार कित्ता आईपीओ निष्काशन गर्ने
काठमाडौं । डोलेश्वर भिलेज रिसोर्ट एण्ड फार्म हाउसले आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले आईपीओ निष्काशनको अनुमतिका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिने तयारी गरेको हो। कम्पनीको विशेष साधारणसभाले जारी पूँजीको ३० प्रतिशतले हुन आउने १६ लाख २० हजार...
हावाहुरीले रौतहटमा ४ सय बिघा व्यवसायीक केराखेतीमा क्षति, बीमा नहुँदा समस्यामा किसान
काठमाडौं । केरा खेतीको बीमा नहुँदा रौतहट लगायत मधेशका विभिन्न जिल्लाका किसान मारमा परेका छन् । जिल्लाका विभिन्न स्थानीय तहमा लगाइएको केरा खेतीमा बीमा नहुँदा यहाँका किसान प्रकृति प्रकोपबाट मारमा परेका हुन् । सोमबार साँझ आएको भीषण हावाहुरीका कारण...
निर्वाचन शान्तिपूर्ण भएपछि प्रधानमन्त्रीले गरिन् पशुपतिनाथमा रुद्राभिषेक पूजा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्। प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप पूजा गरेको उनको सचिवालयले जनाएको छ। मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र...
रास्वपालाई चिनियाँ कम्युनिस्ट पार्टीको शुभकामना
काठमाडौं । चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) ले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई बधाई तथा शुभकामना पत्र पठाएको छ। सीपीसीले मंगलबार सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र शाह नेतृत्वको प्रशंसा गर्दै उनीहरूको अगुवाइमा दुई देशबीचको सम्बन्ध थप उचाइमा पुग्ने...
सुनको मूल्य घट्यो, आज प्रतितोला कति?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको भाउ तोलामा २ हजार २०० रुपैयाँले घटेको हो। मंगलबार प्रतितोला ३ लाख ९ हजार ९०० रुपैयाँमा कारोबार भएको छापावाल सुन आज बुधबार ३...
निजी क्षेत्रले दिएको सुझाव कार्यान्वयनमा आए अर्थतन्त्र सुध्रिन्छ : अध्यक्ष ढकाल
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक सुधार र लगानीको वातावरण निर्माणका लागि निजी क्षेत्रले निरन्तर वकालत गरिरहेको बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित स्थिर सरकार र आर्थिक नीति सम्बन्धी एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले...
सोल्टी होटलको लाभांश शेयरधनीको खातामा
काठमाडौं । सोल्टी होटल लिमिटेडको मंसिर २८ गते सम्पन्न ५१औं वार्षिक साधारणसभाले पारित गरेको नगद लाभांश सम्बन्धित शेयरधनीको बैंक खातामा जम्मा भएको छ। होटलको साधारणसभाले पारित गरेको १६.५७ प्रतिशत नगद लाभांश मंसिर ५ गतेसम्म आफ्नो डिम्याट खातामा उल्लिखित बैंक...
प्रभु बैंकका कर्पाेरेट विभाग प्रमुख दिनेश डंगोल पक्राउ
काठमाडौं । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले बैंकिङ्ग कसूर मुद्दामा प्रभु बैंक लिमिटेडका कर्पाेरेट र प्राजेक्ट फाइनान्स विभागको प्रमुख ५० वर्षीय दिनेश डंगोललाई पक्राउ गरेको छ। प्रभु बैंकका तत्कालीन सीईओ अशोक शेरचन समेत उपर अनुसन्धान भइरहेको बैंकिङ्ग...
यस्तो छ आज फलफूल र तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज चैत ४ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। सो अनुसार सानो लोकल गोलभेंडा ५० रुपैयाँ, लोकल बन्दा २५ रुपैयाँ, स्थानीय काउली ३० रुपैयाँ, मटरकोशा ४० रुपैयाँ,...
आज घोडेजात्रा पर्व, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा
काठमाडौं । चैत कृष्ण औंसीका दिन मनाइने घोडेजात्रा पर्व आज काठमाडौं उपत्यकाभर विविध कार्यक्रम सहित उल्लासपूर्वक मनाइँदैछ। यस अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ। परम्परागत रूपमा यो पर्व उपत्यकावासीको एक प्रमुख सांस्कृतिक चाडका रूपमा लिइन्छ। घोडेजात्राको मुख्य आकर्षण...
सामुदायिक लघुवित्तको साधारणसभा आह्वान, शेयर स्वामित्व परिवर्तन गरिने
काठमाडौं । सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत ३ गते मंगलबार बसेको सञ्चालक समितिको ४२औं बैठकले चैत २७ गते शुक्रबार काभ्रेपलाञ्चोकको बनेपा–७ स्थित होटेल उग्रचण्डीको सभाहलमा बिहान ११ बजे बाह्रौं वार्षिक साधारणसभा आह्वान गरेको छ। उक्त साधारणसभाले कम्पनीको हाल...
मर्जर प्रस्ताव सहित एनएमबि लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडको चैत ३ गते बसेको सञ्चालक समितिको १८५औं बैठकले चैत २५ गते बुधबार पोखरा–८, न्यूरोडस्थित होटल सिटि स्क्वायर प्रा.लि मा बिहान १० बजे तेह्रौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले नेपाल राष्ट्र बैंकबाट...
प्रभु महालक्ष्मी लाइफले बोलायो विशेष साधारणसभा, संस्थापक शेयर परिवर्तन गर्ने
काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको चैत ३ गते बसेको सञ्चालक समितिको बैठकले चैत १९ गते बिहीबार काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान ९ बजे विशेष साधारणसभा बोलाएको छ। उक्त विशेष साधारणसभाले कम्पनीको संस्थापक शेयरको १० प्रतिशत शेयर सर्वसाधारण...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज चैत ४ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। उक्त विनिमयदर अनुसार एक अमेरिकी डलरको खरीददर १४७.५० रुपैयाँ र बिक्रीदर १४८.१० रुपैयाँ कायम भएको छ। त्यस्तै १० जापानिज येनको खरीदमूल्य ९.२८ रुपैयाँ...
एभरेष्ट बैंकले ऋणपत्र निष्काशन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल नियुक्त
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले ऋणपत्र निष्कासन गर्ने भएको छ । बैकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्न बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेडललाई नियुक्त गरेको छ । बैंकले ‘एभरेष्ट बैंक लिमिटेड ऋणपत्र २०८८’ जारी गर्न लागेको हो...
सर्वोत्तम सिमेन्ट तथा जगदम्बा सिमेन्टद्वारा नेपाल प्रहरीलाई आवश्यक सामग्री सहयोग
काठमाण्डौं । सर्वोत्तम सिमेन्ट र जगदम्बा सिमेन्ट लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नेपाल प्रहरी वृत्तलाई अत्यावश्यक सामाग्री प्रदान गरेको छ । दुई सिमेन्ट कम्पनीले काठमाडौंको तिनकुनेस्थित सुविधानगरमा नव–निर्मित नेपाल प्रहरी वृत्त, नयाँ बानेश्वरलाई अत्यावश्यक सामाग्री सहयोग प्रदान गरेको...
वित्तिय साक्षरता सिकाउँदै नबिल बैंक
काठमाडौं । नबिल बैंकले ग्लोबल मनी विक अन्तर्गत देशका विभिन्न स्थानमा विद्यार्थी तथा युवा लक्ष्ति वित्तिय साक्षरता अभियान कार्यक्रम मनाइ रहेको छ। यसै सिलसिलामा सोमबार गोरखास्थित श्री सरस्वती माध्यमीक विद्यालयका विद्यार्थीले बैंकिङ प्रणाली, डिजिटल कारोबार, साइबर सुरक्षा लागयतका विषयमा...
सरकारको सार्वजनिक ऋण २९ खर्ब नजिक, प्रत्येक नेपालीको भागमा कति ?
काठमाडौं । विकास निर्माणकालागि स्रोत अभाव भए पछि सरकारले आन्तरिक र बाह्य ऋण लिँदा सार्वजनिक ऋणको बोझ बढ्दै गएको छ । राजस्व संकलन न्यून हुँदा सरकारले ऋण बढाउँदै लैजाँदा सार्वजनिक ऋणको भार करिब पौने २९ खर्ब रुपैयाँ पुगेको छ...




















