अर्थमन्त्रीको २१ बुँदे प्याकेजले ततायो पुँजी बजारः कारोबार ८ अर्ब पार, यी कारण आउनेछ बुल!
काठमाडौँ । सरकारले शेयर बजार सुधारका लागि लक्षित राहत तथा सुधारका योजना सार्वजनिक गरेसँगै शेयर बजारमा उत्साह थपिएको छ । पछिल्लो तेस्रो दिन पनि बजारमा सुधार देखिएको छ भने मंगलबार कारोबार सुरु भएलगत्तै नेप्से परिसूचक ९० अंकभन्दा बढीले उकालो...
आज आठ अर्बमाथिको कारोबार, यी कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार नेप्से परिसूचकमा उछाल आएसँगै कारोबार रकम पनि ह्वात्तै बढेको छ । आज नेप्से परिसूचक ४८.५७ अंकले बढेर २६३३.६२ मा कायम भएको हो । यस दिन सूचीकृत ३७४ कम्पनीको २ करोड ३ लाख...
चितवन राइनोजसँग हिमालयन एभरेष्ट इन्स्योरेन्सको सहकार्य निरन्तर
काठमडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो सिजनका लागि चितवन राइनोजसँगको साझेदारीलाई निरन्तरता दिएको छ । योसँगै हिमालयन एभरेष्ट इन्स्योरेन्स र चितवन राइनोजबीच लगातार दोस्रो पटक सहकार्य भएको हो । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडको...
घरजग्गामा फर्कियो चहलपहल: कारोबार ७ खर्ब नाघ्यो, राष्ट्र बैंकको रिपोर्टमा के के छ ?
काठमाडौं । नेपालमा घरजग्गा कारोबारले पछिल्लो आर्थिक वर्षमा उल्लेख्य गति लिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा घरजग्गाको कुल कारोबार संख्या अघिल्लो आर्थिक वर्षको तुलनामा ४.७४ प्रतिशतले बढेको छ । आर्थिक वर्ष २०८१/८२ मा घरजग्गा...
भोटेकोशी बाढीमा ज्यान गुमाउनेको संख्या एक हजार ३९५ नाघ्यो
काठमाडौं । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९५ जनाको शव फेला परेको छ भने पाँच हजार १३० जना अझै सम्पर्कविहीन छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सोमबार सार्वजनिक गरेको विवरणअनुसार फेलापरेका शवमध्ये चितवनमा ३६४, नवलपरासी...
प्रधानमन्त्री राहत कोषमा मौज्दात १४ अर्ब नाघ्यो
काठमाडौं । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १४ अर्ब दुई करोड ७३ लाख २९ हजार ७७७ रुपैयाँ जम्मा भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार आज बिहान ९ बजेसम्मको विवरण अनुसार विभिन्न नौवटा बैङ्कमा १० अर्ब ४० करोड...
भोटेकोशी बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता
काठमाडौं । रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन् । पर्यटन विभागले विभिन्न कम्पनीमार्फत कैलाश मानसरोवर र जनैपूर्णिमा मेलाका लागि गोसाइँकुण्ड गएका ६०७ विदेशी पर्यटक बेपत्ता भएको बताएको हो । बेपत्ता भएका विदेशी...
किस्पाङ अध्यक्ष तामाङविरुद्ध ९ करोडको बिगो, बैंकिङ कसुर र ठगीका १० मुद्दा
काठमाडौं । बाढी प्रभावित क्षेत्रका जनप्रतिनिधिसँग प्रधानमन्त्री बालेन्द्र शाहले मंगलबार सिंहदरबारमा गरेको छलफलमा सहभागी भएका नुवाकोटको किस्पाङ गाउँपालिका अध्यक्ष वीरबल तामाङ पक्राउ परेका छन्। उनीविरुद्ध बैंकिङ कसुर र ठगीसम्बन्धी १० वटा मुद्दामा अनुसन्धान भइरहेको खुलेको छ। अरुण अर्यालको जाहेरीका...
भारतबाट आएको तेल बाटोमै गायब, दुई ट्याङ्कर नियन्त्रणमा
काठमाडौँ । रुपन्देहीमा भारतबाट नेपाल भित्र्याइँदै गरेको पेट्रोलियम पदार्थ बीच बाटोमै निकालेर चोरी गरेको आरोपमा प्रहरीले दुईवटा ट्याङ्करसहित एक सहचालकलाई नियन्त्रणमा लिएको छ। बुधबार बिहान करिब ९ बजे नेपाल आयल निगमको भलवारी डिपोका लागि भारतबाट पेट्रोलियम पदार्थ बोकेर आएका दुई...
नेप्सेमा कस्तो अवस्थामा लाग्छ सर्किट ब्रेक ?
काठमाडौँ । आज शेयर तीव्र उछाल देखिएसँगै लगानीकर्तामाझ सर्किट ब्रेकरसम्बन्धी चासो पनि बढेको छ । बजार निरन्तर बढिरहेको अवस्थामा कतिपय लगानीकर्ताले नेप्से परिसूचकमा कति प्रतिशतको वृद्धि हुँदा कारोबार रोकिन्छ भन्ने विषयमा चासो राखिरहेका छन् । तर, सर्किट ब्रेकरसम्बन्धी नयाँ...
सोल्भेन्सी घटे पनि जीवन बीमा कम्पनीको वित्तीय सबलता कायमै, के छ केयर रेटिङको प्रतिवेदनमा ?
काठमाडौं । जीवन बीमा कम्पनीको वित्तीय सबलता मापन गर्ने महत्वपूर्ण सूचक सोल्भेन्सी अनुपात जोखिममा आधारित पुँजी प्रणाली लागू भएपछि उल्लेख्य रूपमा घटेको छ। इक्रा नेपालको प्रतिवेदनले नयाँ प्रणालीले कम्पनीले वहन गर्ने जोखिमलाई पुरानो व्यवस्थाभन्दा थप सूक्ष्म र जोखिम संवेदनशील...
सरकारको ‘प्याकेज’ले ततायो शेयर बजार, सूचकमा उछाल
काठमाडौं । सरकारले पुँजीबजार सुधारका लागि सार्वजनिक गरेको कार्ययोजनाको प्रभाव सेयर बजारमा देखिन थालेको छ। मंगलबार कारोबार सुरु हुनुअघिको प्रि–ओपन सेसनमै नेप्से परिसूचक ८६ अंकभन्दा बढीले उकालो लागेको हो। प्रि–ओपनमा नेप्से ८६.०५ अंक बढेर २६७१.०९ विन्दुमा पुगेको थियो। बजार...
लक्ष्मी हुन्डाईका दुई प्राविधिक उन्नत तालिमका लागि दक्षिण कोरिया प्रस्थान
काठमाडौं । लक्ष्मी हुन्डाईमा अप्रेन्टिससिप पूरा गरी रोजगारी प्राप्त गरेका दुई प्राविधिक उन्नत सवारीसाधनसम्बन्धी तालिम लिन दक्षिण कोरिया प्रस्थान गरेका छन् । उनीहरूले हुन्डाई ग्लोबल लर्निङ सेन्टरमा आयोजना हुने हुन्डाई ट्यालेन्ट एकेडेमीअन्तर्गत उन्नत सवारीसाधनको जाँच तथा खराबी पहिचान, मर्मतसम्भार...
सुनको मूल्यमा गिरावट, अब एक तोला किन्न कति चाहिन्छ ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोालामा ९०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १०० रुपैयाँमा कारोबार भइरहेको छ। आज १० ग्राम सुनको मूल्य दुई...
३६५ दिनभन्दा बढी शेयर राख्नेलाई लाभकर ३.७५ प्रतिशत, नोक्सानी पनि समायोजन गर्न पाइने
काठमाडौं । सरकारले धितोपत्र बजारमा हुने दीर्घकालीन लगानीलाई प्रोत्साहन गर्दै लगानीमैत्री वातावरण निर्माण गर्न विद्यमान कर व्यवस्थामा सुधार गर्ने प्रस्ताव अघि सारेको छ । अर्थ मन्त्रालयले सार्वजनिक गरेको ‘पुँजी बजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजना, २०८३’ मा धितोपत्र कारोबारबाट प्राप्त...
बेलायतका न्यायाधीशको टोलीद्वारा उच्च अदालत पाटनको अवलोकन
काठमाडौं । बेलायतको सर्वोच्च अदालतका न्यायाधीश लर्ड सर निकोलस ह्याम्बलेनको नेतृत्वमा आएको न्यायिक टोलीले उच्च अदालत पाटनको भ्रमण गरेको छ। भदौ २२ गते भएको भ्रमणका क्रममा टोलीले अदालतका न्यायाधीश तथा कर्मचारीसँग अन्तरक्रिया गरेको हो। भ्रमण टोलीमा ट्रिब्युनल्सका वरिष्ठ अध्यक्ष...
नेशनल लघुवित्तको अध्यक्षमा क्षितिज खड्का नियुक्त
काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा क्षितिज खड्का नियुक्त भएका छन्। कम्पनीमा नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको तर्फबाट प्रतिनिधित्व गर्दै आएका अध्यक्ष रविन सिजापति बैंकबाट अलग भई अर्काे वित्तीय संस्थामा प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त भएपछि...
रिलायन्स स्पिनिङ मिल्सको ३० प्रतिशत नगद लाभांश घोषणा
काठमाडौं । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको भदौ २९ गते साँझ ५ बजे बसेको कम्पनीको सञ्चालक समितिको ४२२औं बैठकले ३० प्रतिशत लाभांश घोषणा गरेको छ। बैठकबाट गत आर्थिक वर्ष २०८२/०८३ को वित्तीय विवरण पारित गरी कम्पनीको हाल कायम चुक्ता पूँजी...
आज देशभर बदली, केही स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौं । आज देशभर सामान्यतया बादल लाग्ने र विभिन्न स्थानमा मेघगर्जन तथा चट्याङसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। दिउँसो कोशी, बागमती र गण्डकीका हिमाली क्षेत्रमा केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका हिमाली क्षेत्रमा थोरै स्थानमा...
स्नो रिभर्सको लाभांश घोषणा, असोज २१ गते साधारणसभा
काठमाडौं । स्नो रिभर्स लिमिटेडको भदौ २९ गते बसेको सञ्चालक समितिको बैठकले १०.५२६३ प्रतिशत लाभांश घोषणा गर्दै पाँचौं वार्षिक साधारणसभा समेत आह्वान गरेको छ। साधारणसभा आउँदो असोज २१ गते बुधबार काठमाडौंको नक्सालस्थित लिसरा रिसेप्सन प्रा.लि मा बिहान साढे ८...




















