लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा

१९ कार्तिक २०८३, बिहीबार २०:००

काठमाडौं । शेयर बजार लगानीकर्ता दीपेन्द्र अग्रवाल रिहा भएका छन्। काठमाडौँ जिल्ला अदालतले बिहीबार उनलाई १० लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।

धरौटी रकम बुझाएर उनी रिहा भएका हन्। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो९सीआईबी०का प्रवक्ता एसएसपी अनुपम शमशेर जबराका अनुसार उनी हिजो पक्राउ परेका थिए।

उनलाई आज अदालत उपस्थित गराइएको थियो।

पाठक प्रतिक्रिया :

Your email address will not be published. Required fields are marked *


*