सरकारको चालु खाता चार खर्ब ९ अर्ब बचतमा, बलियो बन्दै शोधनान्तर स्थिति

काठमाडौं । आर्थिक वर्ष २०८१–८२ मा चालु खाता चार खर्ब ९ अर्ब २० करोड रूपैयाँले बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको वर्तमान आर्थिक तथा वित्तीय स्थितिले यस्तो देखाएको हो । अघिल्लो वर्ष चालु खाता दुई खर्ब...


हिमालयन डिष्टिलरी र नेपाल रिको शेयरमा झुम्मिए लगानीकर्ता, अन्य कुनको भयो बढी कारोबार?

काठमाडौं । साता कारोबारको पहिलो दिन आइतबार नेप्सेमा कुल ६ अर्ब ५४ करोड ८६ लाख रुपैयाँमाथिको शेयर कारोबार भएको छ। जसमध्ये हिमालयन डिष्टिलरीको सर्वाधिक १ अर्ब ७५ करोड ७९ लाख रुपैयाँमाथिको शेयर किनबेच भएको छ। त्यसपछि नेपाल रिको २४...


विकास हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट, अन्य कुनको कतिले बढ्यो ?

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक १७.०२ अंकले घटेर २७४० को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेपनि आज विभिन्न सेक्टरका ४१ वटा कम्पनीहरुको शेयरमूल्य बृद्धि...


पुँजी बजार राताम्यः कारोबार साढे ६ अर्ब, लगानीकर्ताको अर्बौ लगानी डुब्दै

काठमाडौँ । शेयर बजार आज पनि ओरालो लागेको छ । बजार निरन्तर ओरालो लाग्दा लगानीकर्ताको मनोबल कमजोर हुनका साथै अर्बौ लगानी डुबि रहेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १७.०२ अकंले घटेर २७४०.९५ बिन्दुमा कायम भएको छ । आज...


भूतपूर्व मुख्यसचिव बैकुण्ठ अर्याल विरुद्धको मुद्दामा अख्तियारद्वारा पुनरावेदन

काठमाडौं । अख्तियारले अन्तःशुल्क स्टिकर छपाई सम्बन्धी भ्रष्टाचारमा भूतपूर्व मुख्यसचिव बैकुण्ठ अर्याल समेतलाई सफाई दिने विशेष अदालतको फैसलालाई चुनौती दिंदै सर्वाेच्च अदालतमा पुनरावेदन गराएको छ। अख्तियारले अन्तःशुल्क स्टिकर छपाई गर्दा ३८ करोड ६७ लाख १७ हजार रुपैयाँ भ्रष्टाचार भएको...


साउन महिनामा वैदेशिक व्यापारमा उछाल: निर्यातमा ९५% भन्दा बढी वृद्धि

काठमाडौँ ।  नेपालको वैदेशिक व्यापारमा पहिलो महिनामा ठूलो वृद्धि देखिएको छ । चालु आर्थिक वर्ष २०८२।०८३ को साउन महिनामा आयात करिब १ खर्ब ४३ अर्ब रुपैयाँ पुगेको छ जुन गत वर्षको सोही महिनाको तुलनामा ११.४२ प्रतिशतले बढेको हो। त्यसैगरी,...


अनुदान भुक्तानीको माग गर्दै उखु किसान आन्दोलित

काठमाडौं । अनुदान भुक्तानीको माग गर्दै देशका विभिन्न स्थानका किसानहरु आन्दोलित बनेका छन् । गत आर्थिक वर्षको उखुको अनुदान भुक्तानीको माग गर्दै उखु किसानले काठमाडौं केन्द्रीत आन्दोलन सुरू गरेका हुन्। उखु उत्पादक महासंघ, उखु उत्पादक कृषक समितिलगायतले गत आर्थिक...


दशैं–तिहारमा एमजी गाडी खरिदमा ४ लाखसम्म छुट, निःशुल्क इन्स्योरेन्स र चार्जर सुविधा

काठमाडौं। नेपालमा एमजी गाडीको आधिकारीक वितरक प्यारामाउन्ट मोटर्स प्रालिले दशैं, तिहार र छठ पर्वको अवसरमा विशेष योजना ‘मोरिस गराजेज पाथ्स अफ स्माइल’ सार्वजनिक गरेको छ। यस योजना अन्तर्गत ग्राहकहरूले एमजीका विभिन्न मोडेलहरू एमजी ४ इभी, एमजी कमेट इभी, एमजी...


हिमालयन बैंकको शेयर खरिद-बिक्रीका लागि हबिब बैंक र नेशनल लाइफबीच समझदारी

काठमाडौँ । पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको आफ्नो हिस्सेदारी नेशनल लाइफ इन्स्योरेन्सलाई बेच्ने प्रक्रिया पूरा गरेको छ । गत शुक्रबार दुवै संस्थाबीच औपचारिक सम्झौतामा हस्ताक्षर भएको हो  । नेशनल लाइफ इन्स्योरेन्सले सम्झौता अघि नै नेपाल बीमा प्राधिकरणबाट शेयर...


निर्जीवन बीमकहरुको खुद बीमा दावी बक्यौता १२%ले बढेर ८ अर्ब पुग्यो, नेशनल इन्स्योरेन्सको सबैभन्दा बढी (तथ्यांकसहित)

काठमाडौं । नेपालमा सञ्चालित निर्जीवन बीमा कम्पनीहरुले बीमितलाई तिर्नुपर्ने खुद बीमा दावी भुक्तानी बक्यौता ८ अर्बबढी रुपैयाँ रहेको छ । नेपालमा सञ्चालित १४ निर्जीवन बीमा कम्पनीहरुले प्रकाशित गरेको गत आवको विवरण अनुसार बीमितहरुलाई दिन बाँकी रहेको खुद दावी भूक्तानी...


२ अर्ब ६९ करोड लागतको हिमालयन हाइड्रोपावरको रेटिङमा सुधार, वित्तीय स्थिति बलियो बन्दै

काठमाडौं । इक्रा नेपालले हिमालयन हाइड्रोपावर लिमिटेडको रेटिङ सुधार गरेको छ । कम्पनीको वित्तीय प्रोफाइल सुधार भइरहेको अवस्थाले रेटिङ सुधारमा मुख्य योगदान पुर्‍याएको इक्रा नेपालले जनाएको छ । विशेषगरी कम्पनीको नामर्जुन मादी हाइड्रोपावर आयोजना (११.८८ मेगावाट) बाट आर्थिक वर्ष...


आइएमई लाइफ इन्स्योरेन्सको आठौं वार्षिकोत्सव फुटसल प्रतियोगिता सम्पन्न

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको आठौं वार्षिकोत्सव फुटसल प्रतियोगिता सम्पन्न भएको छ। कम्पनीले आयोजना गरेको फुटसल प्रतियोगितामा कर्पाेरेट कार्यालय, शाखा कार्यालय र व्यवस्थापन समूहका कर्मचारीबीच मैत्रिपूर्ण प्रतियोगिता भएको थियो। कम्पनीले ‘खेलकूद मार्फत् स्वास्थ्य, एकता र ऊर्जा’ भन्ने...


निरन्तर दुर्घटनामा पर्दै किङलङ ईभी माइक्रो, गुणस्तर र सुरक्षा सवालले अटो बजारमै उठायो प्रश्न

काठमाडौँ । चौधरी ग्रुप अन्तर्गत सञ्चालित सिजी मोटर्सले नेपाली बजारमा भित्र्याएको किङलङ विद्युतीय (ईभी) माइक्रो बस पुनः एक पटक दुर्घटनामा परेको छ । विद्युतीय सवारी साधनलाई वातावरणमैत्री र आधुनिक प्रविधिको उपजका रूपमा प्रस्तुत गर्दै बजारमा भित्र्याइएका किङलङका माइक्रो बस...


बीमा दावी भुक्तानीमा उत्कृष्ट बन्दै युनाइटेड अजोड इन्स्योरेन्स, बीमितले पाउने दावी भुक्तानी झनै सहज

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स कम्पनी लिमिटेड बीमितमैत्री बन्दै गएको छ । कम्पनीले देशका विभिन्न दुर–दराज ठाउँहरुमा शाखा विस्तार गरी बीमा सेवा प्रवाह गर्दै छिटो–छरितोका साथै सहज रुपमा दावी भुक्तानी गर्ने कार्यलाई आत्मसाथ गरी अघि बढेको छ । यसै...


चीनको प्रख्यात अक्वेल ब्रान्ड नेपाल प्रवेश, ईभी गो नेपाल बन्यो आधिकारिक बिक्रेता

काठमाडौं । चीनको प्रख्यात कमर्सियल सवारी उत्पादन कम्पनी अक्वेल नेपाल भित्रिएको छ। हालै अक्वेलले ईभी गो नेपाल प्रालिलाई आधिकारिक बिक्रेता नियुक्त गरेसँगै उक्त ब्रान्ड नेपाल आएको हो। कमर्सिलय सवारी ब्रान्डमा अब्बल दर्जामा रहेको अक्वेलका विद्युतीय माइक्रोबस तथा भ्यान नेपाल...


मेटलाइफसँगको सहकार्यमा नेपाल बीमा प्राधिकरणद्वारा ‘रिस्क रिजिलियन्स एक्सचेन्ज’ कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरण (एनआईए) ले बीमा क्षेत्रलाई सक्षम, दिगो र जोखिम–सहिष्णु बनाउने लक्ष्यसहित मेटलाइफसँगको सहकार्यमा ‘मेटलाइफ–एनआईए–रिस्क रिजिलियन्स एक्सचेन्जः एड्भान्सिंग इन्स्योरेन्स एक्सिलेन्स’ कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रम नक्सालस्थित म्यारियट होटलमा सम्पन्न भएको थियो भने कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक...


हैजा प्रभावित वीरगञ्ज क्षेत्रमा पानी परिक्षणको कार्य तीब्र

काठमाडौं । गत शुक्रबार हैजा रोग पुष्टि भएको वीरगञ्ज महानगरपालिकाको हैजा प्रभावित क्षेत्रमा अहिले खानेपानी परिक्षण तथा शुद्धिकरणको कार्य तीब्र रुपमा अगाडि बढाइएको छ । हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परिक्षणका लागि मोबाइल भ्यान सहितको...


नाडा अटो शो २०२५ आज सम्पन्न हुँदै, पाँच दिनमै करिब डेढ लाख दर्शकको ऐतिहासिक सहभागिता

काठमाडौँ। पाँच दिनदेखि निरन्तर रूपमा भव्यता र आकर्षणका साथ चलिरहेको नाडा अटो शो २०२५ आज समापन हुँदैछ । यसपटकको अटो शोले नेपाली अटोमोबाइल बजार र प्रविधि क्षेत्रलाई ऐतिहासिक उपलब्धिमा पुर्‍याएको छ । भदौ ७ गतेसम्म मात्र १ लाख ४९...


नाडेप लघुवित्तकी सञ्चालक सुष्मा वाग्लेद्वारा राजिनामा

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडमा सर्वसाधारण शेयरधनीको तर्फबाट प्रतिनिधित्व गरेकी सञ्चालक सुष्मा वाग्लेले पदबाट राजिनामा दिएकी छिन् । संस्थाका अनुसार उनले आफ्नो व्यक्तिगत कारण देखाएर राजिनामा दिएकी हुन् । कम्पनी सञ्चालक समितिको भदौ ६ गते बसेको बैठकको...


अधिक तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ५० अर्ब निक्षेप खिच्दै

काठमाडौं । वित्तीय प्रणालीमा कायम रहेको अधिक तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आइतबार ५० अर्ब रुपैयाँ बराबरको निक्षेप संकलन गर्दैछ। राष्ट्र बैंकले यसका लागि निक्षेप संकलन उपकरण बोलकबोलमार्फत प्रयोग गर्ने भएको हो। राष्ट्र बैंकका अनुसार अहिले वित्तीय प्रणालीमा...