बेनी हाइड्रोपावरको आईपीओ बाँडफाँड

काठमाडौं । बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेडले चैत १ गतेदेखि चैत ५ गतेसम्म वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्काशन गरेको आईपीओ बाँडफाँड गरेको छ। बिक्री प्रबन्धक एनएमबि क्यापिटल लिमिटेडले आज बिहान साढे १० बजे आईपीओ बाँडफाँड गरेको हो। कम्पनीले नेपाल...


युनिभर्सल पावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल

काठमाडौं । युनिभर्सल पावर कम्पनी लिमिटेडले चुक्ता पूँजीको शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ भने यसका लागि बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ। कम्पनीको गत पुस ३० गते सम्पन्न भएको वार्षिक साधारणसभाले हाल कायम चुक्ता पूँजी...


पेशागत बीमा अभिकर्ता संघको नेशनल लाइफ केन्द्रिय बिमक समिति गठन, अध्यक्षमा राजेन्द्र चन्द सर्वसम्मत

काठमाडौं । पेशागत बीमा अभिकर्ता संघ नेपाल नेशनल लाइफ बीमक समितिको अध्यक्षमा राजेन्द्र बहादुर चन्द सर्वसम्मत रुपमा चयन भएका छन् । शुक्रबार बुटवलमा आयोजित नेशनल लाइफ बीमक–पेशागत अभिकर्ता संघको दोस्रो राष्ट्रिय अधिवेशनबाट अध्यक्षमा चन्द सर्वसम्मत रुपमा चयन भएका हुन्...


नकारात्मक निगरानीबाट बाहिरिँदै जीवन विकास लघुवित्तको रेटिङ यथावत्

काठमाडौँ । जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको क्रेडिट रेटिङ पुनः पुष्टि गरिएको छ। इक्रा नेपालले संस्थाको इश्यूअर रेटिङ डबल बी कायम राख्दै यसअघि राखिएको ‘नकारात्मक प्रभावसहितको निगरानी सूची’बाट हटाएको जनाएको हो। रेटिङ एजेन्सीका अनुसार यस श्रेणीमा पर्ने संस्थाहरूमा...


सिटिजन्स बैंकद्वारा छत्रपाल आधारभूत विद्यालयका छात्रालाई ट्र्याकसुट वितरण

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत कर्णाली प्रदेश हुम्ला जिल्लाको अदानचुली गाउँपालिका ३ अवस्थित श्री छत्रपाल आधारभूत विद्यालयको २०५ जना बालबालिलाई ट्र्याकसुटहरु सहयोग प्रदान गरेकोे छ । यो विद्यालय २०५२ वर्ष देखी स्थापना भई...


सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र रिज लाइन इनर्जीको पहिलो कारोबार कति ?

काठमाडौँ । प्रि ओसन सेसनमा सूर्यकुण्ड हाइड्रो इलेक्ट्रिक र रिज लाइन इनर्जीको पहिलो कारोबार भएको छ। सूर्यकुण्डको शेयर प्रतिकित्ता २८४ रुपैयाँ ३० पैसामा र रिज लाइनको ३०० रुपैयाँमा पहिलो कारोबार भएको हो। दुबै कम्पनीको को शेयर चैत १२ गते...


गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु

काठमाडौं । चन्द्रकोट गाउँपालिकामा जिपको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा चन्द्रकोट गाउँपालिका–४ निवासी ५५ वर्षीय तुलसी थापा रहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर सारुले जानकारी दिए । चन्द्रकोटबाट शान्तिपुरतर्फ गइरहेको...


पुरानो लाभांश लिन शेयरधनीलाई नबिल बैंकको आग्रह

काठमाडौं । नबिल बैंक लिमिटेड (साविक युनाइटेड फाइनान्स लिमिटेड र साविक नेपाल बङ्गलादेश बैंक लिमिटेड समेत) को ५ वर्षभन्दा पुरानो लाभांश लिन शेयरधनीलाई आग्रह गरेको छ। बैंकले आर्थिक वर्ष २०७६/०७७ मा सम्पन्न वार्षिक साधारणसभाबाट पारित भएको नगद लाभांश कतिपय...


बढ्यो सुनको मूल्य, आइतबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन एकैदिन तोलामा पाँच हजार रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८६ हजार रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदीको...


जेन–जी सहिद परिवारलाई विद्युत प्राधिकरणमा रोजगारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले जेन–जी सहिद परिवारलाई रोजगारी प्रदान गर्ने प्रक्रिया अघि बढाएको छ । प्राधिकरणले रोजगारीका लागि निवेदन प्राप्त भएका आधारमा जेनजी सहिद परिवारका २७ जनाको नाम सार्वजनिक गर्दै सम्पर्कमा आउन आग्रह गरेको हो । जेनजी प्रदर्शन...


प्रधानमन्त्री बालेन शाहको सचिवालय टिम गठन

काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) ले आफ्नो सचिवालय टिम गठन गरेका छन्। शुक्रबार प्रधानमन्त्रीमा नियुक्त भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता समेत रहेका शाहले विभिन्न जिम्मेवारीमा सल्लाहकार तथा सहयोगीहरू नियुक्त गरेका हुन्। नवनियुक्त संरचनाअनुसार प्रमुख सल्लाहकारमा...


निष्क्रिय बैंक खातामाथि सरकारको नजर, दाबी नभएको रकम अब राज्यकोषमा

काठमाडौं । सरकारले लामो समयदेखि निष्क्रिय अवस्थामा रहेका वित्तीय स्रोतहरूको परिचालनका लागि नयाँ पहल अघि बढाएको छ। शासकीय सुधारअन्तर्गत सार्वजनिक गरिएको १०० कामको सूचीमा १० वर्ष वा सोभन्दा बढी समयदेखि प्रयोगविहीन रहेका बैंक तथा वित्तीय संस्थाका खाताहरूको विवरण सङ्कलन...


दुई कम्पनीको आईपीओमा आवेदन दिने आज अन्तिम मौका

काठमाडौँ । कालंगा हाइड्रो लिमिटेड र बेनी हाइड्रोपावर प्रोजेक्टको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कालंगा हाइड्रो लिमिटेड वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आवेदन दिने आज अन्तिम दिन रहेको हो । कालंगा हाइड्रो ले जारी पूँजी १...


उर्जा मन्त्री दीपक खड्का पक्राउ, करोडौं अकूत सम्पत्ति थुपार्दा कानुनको फन्दामा

काठमाडौं । राजनीतिक पहुँच दुरुपयोग गरी करोडौं रुपैयाँ आर्जन गरेको आरोपमा नेपाली कांग्रेसका प्रभावशाली नेता तथा उर्जा मन्त्री दीपक खड्कालाई प्रहरीले पक्राउ गरेको छ । उनीमाथि सम्पत्ति शुद्धिकरणको अनुसन्धानको सिलसिलामा पक्राउ गरिएको हो । जेनजी आन्दोलनको क्रममा उनको घरैमा...


कर्पोरेट कम्पनीहरुले सामाजिक उत्तर दायित्वको रकम आफुखुशी गर्न नपाउने, बालेन गरे निर्णय

काठमाडौं । सरकारले विभिन्न कर्पोरेट कम्पनीहरुले सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्च रकम आफूखुशी गर्न नपाउने व्यवस्था गरेको छ । नयाँ सरकार बनेपछिको पहिलो निर्णयमा विभिन्न कर्पोरेट हाउसहरुले सामाजिक सामाजिक उत्तरदायित्व अन्तर्गतको खर्च रकम आफुखुशी गर्न नपाउने व्यवस्था गरेको हो ।...


यस्तो छ सरकारको १०० सुधार कार्यक्रमः भ्रष्टाचार अन्त्य र सुशासनका लागि कोसेढुंगा (पूर्णपाठ)

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको अध्यक्षमा हिजो बसेको मन्त्रिपरिषदको पहिलो बैठकले देशमा शासकीय सुधारका लागि १०० बुँदे सुधार कार्यक्रम घोषणा गरेको छ । बालेन सरकारले बहुदल स्थापना भएपछि २०४८ सालदेखि यताका सबै नेता, कर्मचारी तथा अन्यको सम्पत्ति छानविन गर्न...


२०४८ साल यताका सबै नेता, मन्त्री, सांसद र कर्मचारीको सम्पत्ति छानविन गर्ने बालेन सरकारको निर्णय

काठमाडौं । काठमाडौं महानगरपालिकामा लौरो चुनाव चिन्ह लिएर उम्मेवारी दिई नेपालको राजनीतिमा होमिएका बालेन शाहले त्यही लौरो चलाएर नेपालका भ्रष्टाचारीहरुको सखाप पार्ने निर्णय गरेका छन् । नेपाल सरकार मन्त्रिपरिषदको हिजो बसेको बैठकबाट नव नियुक्त प्रधानमन्त्री बालेन शाहले २०४८ सालदेखि...


संविधान संशोधन गर्ने बालेन सरकारको निर्णय

काठमाडौं । नव नियुक्त प्रधानमन्त्री बालेन शाहको नेतृत्वमो हिजो बसेको मन्त्रिपरिषदको पहिलो बैठकले नेपालको संविधान २०७२ लाई संशोधन गर्ने प्रक्रिया अघि बढाउने निर्णय गरेको छ । बालेन सरकारले हिजो घोषणा गरेको १०० वटा शासकीय सुधार सम्बन्धी प्रस्तावको चौथो नम्वरमा...


भीआईपी सवारीका नाममा नागरिकलाई दुःख नदिन गृहमन्त्रीको निर्देशन

काठमाडौं । मन्त्रीहरुको सवारी साधनलाई गृहमन्त्री सुधन गुरुङले नागरिकलाई सास्ती हुनेगरी विशेष सुविधा नगर्न निर्देशन दिएका छन् । शनिबार काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयको आकस्मिक निरीक्षण गर्दै एसएसपी नवराज अधिकारीसहितका प्रहरी कर्मचारीलाई निर्देशन दिएका हुन् । ‘जनतालाई दुःख दिने...


एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ

काठमाडौं । नेकपा एमालेका पूर्व सभासद कर्णबहादुर मल्ल पक्राउ परेका छन् । उनी पूर्व संविधान सभा सदस्य हुन् । मुगुको सोरु गाउँपालिका–१० घर भइ हाल काठमाडौंको चन्द्रागिरी नगरपालिका–७ बस्ने ५२ वर्षीय मल्ललाई शनिबार प्रहरीले पक्राउ गरेको हो । उनलाई...