नाडा र बागमती सरकार सहकार्यको पहलः ट्राफिक, रोजगारी र प्राविधिक जनशक्ति विकासमा जोड
काठमाडौँ । नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा गएको नाडा प्रतिनिधि मण्डलले बागमती प्रदेशका माननिय मुख्यमन्त्री इन्द्रवहादुर बानियासंग भेटगरी अटोमोवाइल क्षेत्रका विभिन्न विषयहरुमा विस्तृत रुपमा छलफल गरेको छ । सो भेटघाटमा मुख्यमन्त्री बानियाले अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा नाडाको नयाँ केन्द्रीय...
सांग्रिला डेभलपमेन्ट बैंकद्वारा फरक क्षमता भएका व्यक्तिलाई वित्तीय साक्षरता कार्यक्रम सम्पन्न
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकले फरक क्षमता भएका व्यक्तिहरुका लागि वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । नेपाल वहिरा संघसँगको समन्वयमा चैत ८ गते आइतबार काठमाडौँमा आयोजित कार्यक्रममा ४० जना फरक क्षमता भएका व्यक्तिको सहभागिता रहेको थियो । कार्यक्रममा...
सिटिजन लाइफ इन्स्योरेन्सद्वारा एक्चुरीयल एनालिष्ट माग, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले तीन जना एक्चुरीयल एनालिष्ट माग गरेको छ । सोमबार एक सार्वजनिक सूचना जारी गर्दै कम्पनीले सो पदमा कर्मचारी माग गरेको हो । कम्पनीका अनुसार सो पदमा आवेदन दिनको लागि सम्बन्धित विधामा स्नातक तह...
महासंघ निर्वाचनमा शिवप्रसाद घिमिरे समूहको प्यानल घोषणा, यस्तो छ टिम
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी ६०औं वार्षिक साधारणसभा तथा निर्वाचनलाई लक्षित गर्दै भावी अध्यक्ष अञ्जन श्रेष्ठको टिमबाट वस्तुगततर्फ शिवप्रसाद घिमिरेले आफ्नो प्यानलसहित उम्मेदवारी घोषणा गरेका छन् । सोमबार काठमाडौंमा आयोजित एक विशेष कार्यक्रममा घिमिरे समूहले ‘हामी नै...
बैंक तथा वित्तिय संस्थाको बिदाको तालिका सार्वजनिक
काठमाडौं। नेपाल राष्ट्र बैंकले २०८३ सालमा बैंक तथा वित्तिय संस्थाको बिदा तथा सेवा सञ्चालनसम्बन्धी तालिका सार्वजनिक गरेको छ। आगामी बर्ष कुल ३५ दिन बैंक बिदा रहने राष्ट्र बैंकले जनाएको छ। जसलाई विभिन्न श्रेणीमा वर्गीकरण गरिएको छ। सूचना अनुसार बिदा...
पुराना ऋण तिर्न नसकेका ऋणीहरूलाई नेपाल बैंकको छुट सुविधा
काठमाडौं । नेपाल बैंक लिमिटेडले आफ्ना ऋणीहरूलाई लक्षित गर्दै ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने योजना सार्वजनिक गरेको छ। बैंकले एक प्रेस विज्ञप्ति जारी गर्दै विभिन्न समयमा प्रवाह भएका तथा विभिन्न वर्गमा रहेका कर्जाका ग्राहकलाई सहुलियत प्रदान गर्ने...
एनआईसी एशिया क्यापिटलमा इन्टर्न कर्मचारी माग, कसरी दिने आवेदन ?
काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले विभिन्न विभागका लागि इन्टर्न पदमा आवेदन माग गरेको छ । कम्पनीले लेखा, पोर्टफोलियो व्यवस्थापन सेवा तथा निक्षेप सहभागीसम्बन्धी विभागका लागि इन्टर्न पदमा आवेदन माग गरेको हो । उक्त पदका लागि व्यवस्थापन वा सम्बन्धित...
निरुको साहारा बन्यो बीमा व्यवसाय, सिटिजन प्रवेशसँगै भरियो उत्साह
जिन्दगीको मोडमा कतिबेला के आईपर्छ ठेगान हुँदैन । जिन्दगीको अत्यन्तै अफ्ठ्यारा घुम्तीहरू पार गर्दै यतिबेला बीमा अभिकर्ता निरु रेग्मी बसेलले निश्चित राजमार्गमा आफ्ना पाईलाहरू अगाडि बढाइरहेकी छिन् । शायद अब उनलाई ती अफ्ठ्यारा घुम्तीहरूमा फेरि ठोक्किन पर्ने छैन ।...
अर्थशास्त्री केशव प्रसाद आचार्यको निधन
काठमाडौं । अर्थशास्त्री केशव प्रसाद आचार्यको सोमबार निधन भएको छ। मस्तिष्कघात भएपछि चाबहिलस्थित मेडिकेयर अस्पताल हुँदै थप उपचारका लागि थापाथलीस्थित अन्नपूर्ण न्युरो अस्पतालमा भर्ना गरिएका आचार्यको उपचारकै क्रममा ज्यान गएको हो। स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गत मंगलबार अस्पताल लगिएको...
सोमबार ६ कम्पनीको शेयरमा सर्किट, यी २० कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । पुँजी बजारमा आज समेत हरियाली आएको छ । निरन्तर चौथो दिन समेत बजार बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ५.०१ अकंले बढेर २९३६.५६ बिन्दुमा कायम भएको छ । आज ३४२ कम्पनीको ३ करोड ८० लाख ७३...
बजारमा हरियाली कायमैः झण्डै १६ अर्बको कारोबार, मार्केट प्रवेशको समय हो ?
काठमाडौँ । नेपाली शेयर बजार आज पनि हरियालीमा रहेको छ । बजार निरन्तर चार दिन लगातार बढेर लगानीकर्तामा उत्साह पैदा गरेको छ । लगानीकर्ताहरूले बजारमा नयाँ रेकर्ड कायम हुने अपेक्षासँगै उचित लगानीको अवसर खोज्दै प्रवेश गरिरहेका छन् । हालै...
यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता
काठमाडौं । नेप्सेमा आज सामान्य सुधार देखिएको छ। कुमारी विकास बैंकको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, शिवम् सिमेन्टस, नेशनल हाईड्रोपावर, एनआरएन इन्फ्रास्टक्चर, नाग्दी पावर, आँखु खोला, साल्पा विकास बैंक, युनियन हाईड्रोपावर, सानिमा माई र हिमालयन पावर पार्टनरको सर्वाधिक कारोबार...
निप्स गण्डकीको फुटसल प्रतियोगिता सम्पन्न, बीमा पेशाकर्मीबीच मैत्री र आपसी एकता सुदृढ
काठमाडौँ । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी (निप्स) गण्डकीको १३औँ वार्षिक उत्सवको अवसरमा मैत्रीपूर्ण फुटसल प्रतियोगिता सफलतापूर्वक सम्पन्न भएको छ। उक्त कार्यक्रम नेपाल बीमा प्राधिकरण गण्डकी प्रदेशका प्रमुख शम्भु प्रसाद मिश्रको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो। कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख...
नेपालमा सार्वजनिक भयो जेको ‘जे ६ टी’: ४३१ किमी रेन्ज-२२५ मिमी ग्राउन्ड क्लियरेन्स, मूल्य कति ?
काठमाडौं । नेपालमा ओमोडा जेकोको आधिकारिक वितरक एसपीजी अटोमोबाइल्सले नयाँ विद्युतीय गाडी ‘जेको जे ६ टी’ (J6T) गाडी औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो गाडी देशभरका सबै ओमोडा र जेको आधिकारिक शोरुमहरूमा उपलब्ध रहेको छ र प्रारम्भिक अफर अन्तर्गत...
वर्ल्डलिंकद्वारा ७ अर्ब कर छली, उन्मुक्ति दिने प्रयासमा सुशीला कार्की सरकार
काठमाडौं । इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंक कम्युनिकेसनमाथि ७ अर्ब ३६ करोड रुपैयाँ बराबरको कर छली गरेको आरोपमा मुद्दा चलाउन राजस्व अनुसन्धान विभागले सिफारिस गरे पनि महान्यायाधिवक्ता कार्यालयले मुद्दा नचलाउने निर्णय गरेको छ। राजस्व अनुसन्धान विभागले आर्थिक वर्ष २०७७/७८ देखि...
क्रिप्टो कारोबारमा संलग्न तीनजना पक्राउ, १ अर्ब ३६ करोडभन्दा बढी कारोबार
काठमाडौं । अभौतिक मुद्रा अर्थात् क्रिप्टो करेन्सी र हुण्डीसम्बन्धी अवैध कारोबारमा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। शुक्रबार काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो। पक्राउ पर्नेहरूमा ललितपुर...
कालोपुलमा भाडामा बस्नेको घरबाट २६ तोला सुन चोरेको आरोपमा दुई जना पक्राउ
काठमाडौं । काठमाडौं महानगरपालिका– ५, कालोपुलमा डेरा गरी बस्ने एकजना व्यक्तिको कोठाबाट सुनचाँदी लगायतका धनमाल चोरेको आरोपमा प्रहरीले शनिबार राति दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा बुढानिलकण्ठ नगरपालिका–२ घर भएका २३ वर्षीय उपेन्द्र खत्री र कैलाली गौरीगंगा नगरपालिका–२...
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको रक्तदान कार्यक्रम सम्पन्न (तस्विरहरु)
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । कम्पनीले ९औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको उक्त रक्तदान केन्द्रिय कार्यालय नक्सालमा सम्पन्न भएको हो । रक्तदान कार्यक्रममा विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारी, एजेन्सी...
नेपाली अटो बजारमा टोयोटा ब्रान्डको राज, ६ महिनामा युनाइटेड ट्रेडर्सको व्यापार साढे ३ अर्ब
काठमाडौँ। नेपाली अटो बजारमा टोयोटा ब्रान्डका सवारीसाधन बिक्री गर्दै आएको वैद्य समूहको युनाइटेड ट्रेडर्स सिन्डिकेट प्राइभेट लिमिटेडले चालु आर्थिक वर्षको पहिलो ६ महिनामा झण्डै साढे ३ अर्ब रुपैयाँको व्यापार गरेको छ। कम्पनीले आर्थिक वर्ष २०८२/८३ को पहिलो छ महिनामा...
सानिमा रिलायन्स लाइफको नवौं वार्षिकोत्सव आज
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले आज चैत ९ गते नवौं वार्षिकोत्सव मनाउँदैछ। तत्कालीन सानिमा लाइफ इन्स्योरेन्स र रिलायन्स लाइफ इन्स्योरेन्स आपसमा मर्ज भएर २०७९ चैत ९ गतेका दिनदेखि सानिमा रिलायन्स लाइफ बनेको हो। नवौं वार्षिकोत्सवको अवसरमा कम्पनीको...




















