अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च विन्दुमा
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ ३७ पैसाले बढेर खरीददर १४५.३५ रुपैयाँ र बिक्रीदर १४५.९५ रुपैयाँ कायम भएको छ जुन हालसम्मकै उच्च हो। यस दिन एक क्यानेडियन डलरको खरीददर १०५.४८ रुपैयाँ र बिक्रीदर १०५.९२ रुपैयाँ...
एनएलजी इन्स्योरेन्सद्वारा विद्यालयलाई स्टेशनरी खरिदको सहयोग
बुटवल । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेड, लुम्बिनी प्रादेशिक कार्यालय बुटवलले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत रुपन्देही जिल्लाको सैनामैना नगरपालिका–२, उचडिहवास्थित श्री कालिका आधारभूत विद्यालयलाई स्टेशनरी सामग्री खरिदका लागि आर्थिक सहयोग प्रदान गरेको छ। कम्पनीले विद्यालयमा अध्ययनरत १३० जना बालबालिकाको...
हर्क साम्पाङको श्रम संस्कृति पार्टीका उपाध्यक्ष पक्राउ
काठमाडौँ । हर्क साम्पाङको श्रम संस्कृति पार्टीका उपाध्यक्ष विश्वक्रान्ति देवराज भनिने राजकुमार तामाङ लामालाई प्रहरीले पक्राउ गरेको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले मंगलबार काठमाडौंको कपनबाट उनलाई पक्राउ गरेको हो। लामा बबरमहल बम विस्फोटका मुख्य नाइके हुन्। १५...
सदस्य र स्थानीयको आर्थिक क्षमता वृद्धि गर्दै स्वावलम्बन लघुवित्तको वित्तीय साक्षरता कार्यक्रम
काठमाडौँ । स्वावलम्बन लघुवित्त वित्तीय संस्थाको कमलविनायक शाखाले मंसिर २९ गते एक दिने वित्तीय साक्षरता कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ। कार्यक्रममा संस्थाका सदस्य, अभिभावक तथा स्थानीय सरोकारवालाहरूलाई वित्तीय कारोबार, बचत र उद्यमशीलता सम्बन्धी जानकारी प्रदान गरिएको थियो। कार्यक्रमको अध्यक्षतामा...
यस्ता छन् मन्त्रिपरिषद् बैठकका ११ निर्णय
काठमाडौँ । सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मंगलबार सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्दै मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेका हुन्। सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भएका भारु २००...
सर्वोच्चमा रिलायन्सको आईपीओ विवाद : उच्च अदालतको फैसला मागियो
काठमाडौं । सर्वोच्च अदालतले रिलायन्स स्पिनिङ मिल्स लिमिटेडविरुद्ध परेको मुद्दामा उच्च अदालत पाटनले यसअघि गरेको फैसला माग गरेको छ । खगेन्द्रराज कँडेलले अर्थ मन्त्रालय नेपाल धितोपत्र बोर्डलगायतलाई विपक्षी बनाएर दायर गरेको रिट निवेदनमा सर्वोच्चले उच्च अदालत पाटनले रिलायन्सको पक्षमा...
एनएमबि बैंकको डिजिटल फड्कोः कर्जा आवेदन अब घरमै बसेर रियल–टाइममा ट्र्याक गर्न सकिने
काठमाडौँ । एनएमबि बैंकले आफ्ना ग्राहकहरूका लागि एक महत्त्वपूर्ण डिजिटल सुविधाको सुरुवात गरेको छ । बैंकले अब ग्राहकहरूलाई व्यक्तिगत र साना तथा मझौला कर्जा आवेदनको जानकारी वास्तविक समयमा ट्र्याक गर्न सक्ने सुविधा उपलब्ध गराएको छ । यस सुविधाको सुरुवातसँगै...
सप्तरीमा कर्मचारी कुटपिट भएको विषयमा बोल्यो राष्ट्र बैंक, ‘उच्छृङ्खल गतिविधि गनेलार्ई कारबाही हुन्छ’
काठमाडौँ । सप्तरीमा ज्योति विकास बैंकका कर्मचारीमाथि कालोमोसो दल्ने र कुटपिट गर्ने घटनापछि नेपाल राष्ट्र बैंकले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । बैंक तथा वित्तीय संस्थाका कर्मचारीमाथि भएको उक्त घटनामा नियामक मौन बसेको भन्दै सामाजिक सञ्जाल र विभिन्न वित्तीय...
नबिल बैंकको छैटौं प्रायोरिटी बैंकिङ लाउञ्ज पोखरा शाखामा
काठमाडौँ । नबिल बैंकले पोखरा शाखामा छैटौं प्र्रायोरिटी बैंकिङ लाउञ्ज सुरु गरेको छ । बैंकका डेपुटी सिइओ आदर्श बजगाईंले एक कार्यक्रमका बीच उक्त लाउञ्जको उद्घाटन गरेका हुन् । ग्राहकलार्ई गुणस्तरीय सेवा दिने प्रतिबद्धताअनुरुप काठमाडौं उपत्यका बाहिर पहिलोपटक लाउञ्ज सुरु...
दुई इन्स्योरेन्ससहित तीन कम्पनीको बोनस शेयर सूचीकृत, भोलिदेखि कारोबारमा
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एकैदिन तीन कम्पनीको बोनस शेयर सूचीकृत भएको हो । मंगलबार प्रभु इन्स्योरेन्स, एशियन लाइफ इन्स्योरेन्स र हाथवे इन्भेष्टमेन्ट कम्पनीको शेयर नेप्सेमा सूचिकृत भएको हो । प्रभु इन्स्योरेन्सको १८ प्रतिशत बोनश वापतको २५...
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरण: तत्कालीन आयोजना प्रमुखविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलका तत्कालीन आयोजना प्रमुख विनेश मुनाकर्मीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। पोखरा अन्तर्राष्ट्रिय विमानस्थल प्रकरणमा गत साता ५५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिसकेको अख्तियारले मंगलबार थप एक जना नेपाल नागरिक...
बीमितको साथमा दृढ उभिएको सिद्धार्थ प्रिमियर, ५ महिनामा २ अर्ब ६८ करोड दावी भुक्तानी
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ५ महिना (साउन देखि मसिंर) सम्ममा जम्मा २ अर्व ६८ करोड भन्दा बढी दावी भुक्तानी गरेको छ । सो मध्ये भदौं महिनाको अन्तिम साता जेनजी आन्दोलनको क्रममा देशका...
उच्च कर तिर्ने १६ संस्था–व्यक्तिलाई नेपाल उद्योग परिसंघको सम्मान
काठमाडौँ । नेपाल उद्योग परिसंघले सर्वोत्कृष्ट करदाताहरुलाई सम्मान गरेको छ । राष्ट्रिय कर दिवस २०८२ को अवसरमा नेपाल सरकारबाट सम्मानित उच्च करदाताहरुलाई परिसंघले सम्मान गरेको हो । सरकारले राष्ट्रिय कर दिवसको अवसरमा कुल १६ जना (संस्था तथा व्यक्ति) लाई...
सप्तरीमा ज्योति विकास बैंकका कर्मचारीमाथि हातपात गर्ने दुई जना पक्राउ
काठमाडौं। सप्तरीमा ज्योति विकास बैंकका कर्मचारीमाथि अभद्र व्यवहार गरेको आरोपमा दुई जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा ५१ वर्षीय सञ्जीव चौधरी र उमाकान्त चौधरी रहेका छन्। मंसिर २५ गते बैंकका कर्मचारीहरूले ऋणसम्बन्धी विषयमा छलफल गर्न सप्तकोशी नगरपालिका–७ स्थित एक...
नेको इन्स्योरेन्सका सिईओ खड्का महाधिवेसनका लागि चुनावमा व्यस्त हुँदा पनि किन मौन बसीरहेको छ प्राधिकरण?
काठमाडौं । नेको इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अशोक खड्का काम छोडेर महाधिवेसनका लागि चुनावमा व्यस्त हुँदा पनि नियामक निकाय बीमा प्राधिकरण मौन नै बसीरहेको बिषयलाई सम्रग बीमा क्षेत्रले गम्भीर रुपमा आपत्ति जनाईरहेका छन्। खड्काले एमालेको महाधिवेशनमा उम्मेदवार बनेर सहभागी...
तीन कम्पनीको शेयरमा सर्किट, यी हुन् आज सर्वाधिक मूल्य बढेका १० कम्पनी
काठमाडौँ । शेयर बजार आज दोहोरो अकंले बढेको छ । बजार उकालो लाग्दा अधिकांश कम्पनीको शेयर मूल्य बढेको हो । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १८.३७ अकंले बढेर २६१९.९९ बिन्दुमा कायम भएको छ । आज ३२५ कम्पनीको ७८ लाख ४...
बजारमा हरियाली आएपनि लगानीकर्ता भने निराशः कारोबार खुम्चिदै, कहिले समात्ला लय ?
काठमाडौँ । शेयर बजारले पछिल्ला दुई दिन सामान्य सुधार देखाएको छ । लामो समयदेखि ओरालो लागेको बजारमा सुधारको संकेत देखिएको भए पनि लगानीकर्ताको ठूलो रकम पहिल्यै गुमिसकेकोले उनीहरू अझै निराश छन् । बजार हाल २५ सयदेखि २६ सय बिन्दुको...
यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता, कुनको कारोबार कति ?
काठमाडौं । साताको तेस्रो दिन नेप्से बढेको छ । आज नाग्दी गुप्र पावरको सर्वाधिक कारोबार भएको छ। त्यस्तै, लुम्बिनी विकास बैंक, हिमालयन रि, सिईडिबि होल्डिङ्ग, छिमेक लघुवित्त, राद्यी विद्युत्, चन्द्रागिरी हिल्स, शिवम सिमेन्टस, बन्दीपुर कोबलकार र श्री नगर एग्ररीटेकको...
नासा सेक्युरिटीजको नयाँ अफर: १० भाग्यशाली ग्राहकलाई भारतमा टी–२० विश्वकप हेर्ने मौका
काठमाडौँ । नासा सेक्युरिटीजले आगामी माघ २७ देखि भारतमा आयोजना हुन लागेको ‘आईसीसी टी–२० क्रिकेट विश्वकप २०२६’ लाई लक्षित गर्दै आफ्ना ग्राहकहरूका लागि नयाँ अफर सार्वजनिक गरेको छ। कम्पनीले जनाएको छ कि १० जना भाग्यशाली ग्राहकले भारत पुगेर नेपालको...
बीमा प्राधिकरणका कर्मचारीहरू हड्तालमा उत्रिए,कर्मचारीहरुले कालोपट्टी बाँधेर अनिश्चितकालीन आन्दोलनमा
काठमाडौं । बीमा क्षेत्रको नियामक निकाय नेपाल बीमा प्राधिकरणका कर्मचारीहरू सातबुँदे माग सहित हड्तालमा उत्रिएका छन् । नेपाल बीमा प्राधिकरण कर्मचारी संघ र नेपाल बीमा प्राधिकरण कर्मचारी युनियनले आफ्ना मागहरू सुनुवाइ नभएको भन्दै पुस १ गते मंगलबारदेखि हड्ताल सुरु...




















