दिव्यश्वरी हाइड्रोपावरको साधारणसभा आज, हकप्रद प्रस्ताव पारित गरिने

काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडको अघिल्लो दुई आर्थिक वर्ष (आव) को वार्षिक साधारणसभा आज पुरानो बानेश्वरस्थित मैतीदेवी सेतोपुलमा रहेको अन्नपूर्ण पार्टी भेन्यूमा दिउँसो १ बजेदेखि बस्दैछ। कम्पनीले यसअघि जेठ २२ गते साधारणसभा बोलाएकोमा गणपूरक संख्या नपुगेर स्थगित भएको थियो।...


ठमेल प्लाजा होटलले आईपीओ निष्कासन गर्ने

काठमाडौं । ठमेल प्लाजा होटल एण्ड सुइटस् लिमिटेडले आईपीओ निष्कासन गर्ने भएको छ। यसका लागि असार २४ गते ठमेलस्थित होटलको आफ्नै सभाकक्षमा बिहान ९ बजे विशेष साधारणसभा बोलाएको छ। उक्त विशेष साधारणसभाले जारी पूँजी वृद्धि गर्ने, प्रबन्धपत्र र नियमावलीमा...


दरमखोला हाईड्रोको आईपीओ आजदेखि खुला, कति कित्तासम्म दिन पाइन्छ आवेदन?

काठमाडौं । दरमखोला हाईड्रो इनर्जी लिमिटेडले आज (असार ९ गते) देखि प्रथम चरणको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) गरेको छ। लगानीकर्ताले यसमा १० बजेपछि आवेदन दिन सक्नेछन्। यस कम्पनीलाई नेपाल धितोपत्र बोर्डले गत जेठ २० गते जारी कम्पनीको जारी पूँजी...


शेयर धितो कर्जाको १५ करोड सिमा र लघुवित्तको लाभांशको सिमा हटाउन माग

काठमाडौं । लगानीकर्ता संघहरुले राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा। विश्व पौडेललाई भेट गरेका छन । शेयर लगानीकर्ता संघ नेपाल, पूँजी बजार लगानीकर्ता संघ र स्वतन्त्र पूँजी बजार लगानीकर्ता संघका पदाधिकारीहरुले गभर्नर पौडेललाई भेट गरेका हुन । गभर्नरसँगको भेटमा लगानीकर्ताहरुले...


बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार सांसद सुमनविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी जनमतकी समानुपातिक सांसद हुन् । उनीविरुद्ध पर्सा जिल्ला अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार देखिएको भन्दै जेठ १६ गते प्रहरीको आग्रहअनुसार पक्राउ पुर्जी जारी भएको...


पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा। मिलन कुमार थापासहित १४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । आइतबार थापासहित १४ जना व्यक्ति र दुई कम्पनीविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको अख्तियारका प्रवक्ता...


लगानी कम्पनीको आईपीओमा निष्काशन प्रकृयामा कडाई, ८ मापदण्ड निर्धारण

काठमाडौं । नेपाल धितोपत्र बोर्डले लगानी कम्पनीको आईपीओमा निष्काशनका मापदण्ड संसोधन गरेको छ। बोर्डले लगानी कम्पनीहरुलाई धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन गर्न अनुमति प्रदान गर्ने सम्बन्धमा यसअघिको नीतिगत व्यवस्था परिमार्जन गरेको हो । बोर्डले लगानी कम्पनीहरुलाई आईपीओ अनुमति दिँदा ८...


मध्यपूर्वका लाखौं नेपालीको ज्यान जोखिममा

काठमाडौँ । इरान–इजरायल युद्ध चुलिंदै गएपछि त्यसको प्रत्यक्ष असर मध्यपूर्वमा रोजगारीका लागि गएका लाखौं नेपाली कामदारमाथि देखिन थालेको छ। इरान र इजरायलबीच चलेको हालसम्मकै ठूलो सैन्य झडपमा अमेरिकासमेत खुलेर सहभागी भएसँगै यो क्षेत्र पुनः भीषण द्वन्द्वको केन्द्र बन्न थालेको...


हिमालयन एभरेष्ट इन्स्योरेन्सकी सीईओ अन्जु श्रेष्ठ ‘महिला ट्याब्लोइड पुरस्कार २०२५’ बाट सम्मानित

काठमाडौं । हिमालयन एभरेस्ट इन्स्योरेन्सकी प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठलाई महिला ट्याब्लोइड पुरस्कार २०२५ बाट सम्मानित गरिएको छ । यो पुरस्कारले उनको रणनीतिक नेतृत्व र नेपालको बीमा उद्योगमा योगदानलाई मान्यता दिन्छ । उनले ‘रणनीतिक नेतृत्वमा उत्कृष्ट महिला सीईओ’ श्रेणीमा...


महालक्ष्मी विकास बैंकको मोबाइल बैकिङ्ग एपबाट अन्तराष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने

काठमाडौँ । महालक्ष्मी विकास बैंकले ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ्ग सुविधा उपलब्ध गराउने बैंकको नीति बमोजिम बैंकको मोबाइल बैकिङ्ग एप महालक्ष्मी स्मार्ट साथी मार्फत अन्तराष्ट्रिय रेमिट्यान्स सिधै खातामा प्राप्त गर्न सकिने सुविधाको औपचारिक रुपमा सुरुआत गरेको छ ।...


सांग्रिला डेभलपमेन्ट बैंकद्वारा मुस्ताङको स्वास्थ्य केन्द्रलाई अक्सिजन कन्सेन्ट्रेटर हस्तान्तरण

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले मुस्ताङको घरपझोङ गाउँपालिका–३ स्याङ गाउँमा रहेको स्याङ आधारभूत स्वास्थ्य सेवा केन्द्रलाई स्वास्थ्य सामग्री ‘अक्सिजन कन्सेन्ट्रेटर’ हस्तान्तरण गरेको छ । हस्तान्तरण कार्यक्रममा सांग्रिला डेभलपमेन्ट बैंक, जोमसोम शाखाका प्रबन्धक टासी थकालीले स्याङ आधारभूत स्वास्थ्य सेवा...


जनमत पार्टीकी सांसद सुमनविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । लुम्बिनी प्रदेशकी सांसद सुमन शर्मा रायमाझीविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी जनमतकी समानुपातिक सांसद हुन् । उनीविरुद्ध पर्सा जिल्ला अदालतले बैंकिङ कसुरसम्बन्धी मुद्दामा फरार देखिएको भन्दै जेठ १६ गते प्रहरीको आग्रहअनुसार पक्राउ पुर्जी जारी भएको...


एनआईसी एशिया बैंकका डेपुटी सीईओसहित ६८ जना कर्मचारी सम्मानित

काठमाडौँ । एनआईसी एशिया बैंकले लामो समयदेखि निरन्तर सेवा प्रदान गरेका कर्मचारीलाई सम्मान गरेको छ। गत शुक्रबार राजधानीको रवीभवनस्थित होटल क्राउन इम्पेरियलमा आयोजित विशेष समारोहका बीच बैंकले डेपुटी सीईओ सन्तोष राठीसहित ६८ जना कर्मचारीलाई सम्मानित गरेको हो। बैंकले १०...


हिमालयन बैंकको एफपिओ नागरिक लगानी कोषले प्रत्याभूति गर्ने

काठमाडौं । नागरिक लगानी कोषले हिमालयन बैंक लिमिटेडको थप सार्वजनिक निष्कासन (एफपिओ) को प्रत्याभूति गर्ने भएको छ । सो सम्बन्धी सम्झौतामा आइतबार कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वत कुमार कार्की र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अशोक शम्सेर राणाले हस्ताक्षर...


वेगनास लेक फ्रन्ट रेष्टुरेण्टमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौँ । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित वेगनास लेक फ्रन्ट रेष्टुरेण्ट र प्रभु बैंक लिमिटेडबीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित रेष्टुरेण्टमा पाइने खाना तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ । प्रभु बैकंका...


किन समयमा हुदैन बीमा कम्पनीको साधारणसभा ?, प्रतिफल कुर्दै लगानीकर्ता

काठमाडौं । नेपालमा सञ्चालित बीमा कम्पनीहरुले वार्षिक साधारण सभा गर्न  ढिला गर्दै आइरहेका छन् । गत आर्थिक वर्ष सकिएको ११ महिना बितिसक्दा पनि अझै नौ कम्पनीहरुले वार्षिक सभा गर्न ढिलाइ गरेका हुन् । गत आर्थिक वर्ष सकिनलाग्दा पनि सात...


मन्जुश्री फाइनान्सको ‘इन्स्टा फन्ड ट्रान्सफर’ सेवा सुरु, अन्तरबैंक रकम स्थानान्तरण निःशुल्क

काठमाडौं । डिजिटल सेवामा नवीनता ल्याउने क्रमलाई जारी राख्दै मन्जुश्री फाइनान्स लिमिटेडले आफ्ना ग्राहकहरूलाई थप सहज र प्रभावकारी सेवा दिन ‘इन्स्टा फन्ड ट्रान्सफर’ सुविधा सञ्चालनमा ल्याएको छ। यस सुविधामार्फत ग्राहकहरूले मन्जुश्री स्मार्ट मोबाइल बैंकिङ एप प्रयोग गरी एनपीएस प्रणालीमा...


हिमालयन लाइफ इन्स्योरेन्सको वार्षिक सभा मंगलबार, यस्ता छन् प्रस्तावहरु

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको असार १० गते अठारौं वार्षिक साधारणसभा बस्दैछ । कम्पनीको जेठ १९ गते बसेको सञ्चालक समितिको बैठकले नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा बिहान साढे १० बजे सभा बोलाएको हो। सभाले गत आर्थिक वर्षको सञ्चित मुनाफाबाट कम्पनीको...


प्रभु महालक्ष्मी लाइफ र चिरायु हस्पिटलबीच ऐतिहासिक सहकार्य : बीमा र स्वास्थ्य सेवामा विशेष सुविधा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स र चिरायु नेसनल हस्पिटल एन्ड मेडिकल इन्स्टिच्युटबीच सुलभ, गुणस्तरीय स्वास्थ्य सेवा तथा जीवन बीमा सेवाको पहुँच विस्तार गर्ने उद्देश्यले एउटा महत्वपूर्ण रणनीतिक साझेदारी भएको छ । यो रणनीतिक साझेदारीका लागि सम्झौतापत्रमा प्रभु महालक्ष्मी लाइफका...


आइतबार यी १० कम्पनीका लगानीकर्ताले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको पहिलो दिन अर्थात आइतबार शेयर बजार उच्च अंकले घटेको छ । आज नेप्से परिसूचक ३२.१६ अंकले घटेर २५९६ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज जोशी हाइड्रोपावसहित २५ कम्पनीका लगानीकर्ताहरुले कमाएका छन्...