जेन-जी आन्दोलनका क्रममा विराटनगरको भाटभटेनीमा लुटपाट र तोडफोड
काठमाडौँ । जेनजी आन्दोलन तीव्र बन्दै जाँदा विराटनगरस्थित भाटभटेनी सुपरमार्केटमा आक्रोशित समूहले लुटपाट गरेका छन् । सरकारी कार्यालय र नेताका घरलाई लक्षित गर्दै आगजनी गरिरहेको भीडले मंगलबार भाटभटेनीमा पसि सामान लुटपाटसँगै तोडफोड गरेको प्रत्यक्षदर्शीहरूले बताएका छन् । लुटपाट भएको...
निजामती अस्पतालमा तीन प्रदर्शनकारीको मृत्यु
काठमाडौं । जेनजी आन्दोलनका क्रममा घाइते भएर उपचाररत तीन प्रदर्शनकारीको निजामती अस्पतालमा मृत्यु भएको छ । मंगलबारसम्म विभिन्न स्थानबाट १९० जना घाइते उपचारका लागि ल्याइएका थिए । उपचारकै क्रममा तीन जनाले ज्यान गुमाएको छ। दुई जनालाई थप उपचारका लागि...
जेनजी विद्रोहबारे राष्ट्रपति पौडेलको आपिल : वार्तामार्फत समाधान खोजौँ
काठमाडौँ । जारी जेनजी विद्रोहले मुलुक अशान्त बन्दै जाँदा राष्ट्रपति रामचन्द्र पौडेलले संयमता अपनाउँदै वार्तामा आउन आन्दोलनरत युवापुस्तालाई अपिल गरेका छन् । राष्ट्रपति पौडेलले लोकतन्त्रमा नागरिकका मागलाई संवादमार्फत समाधान गर्ने परम्परा रहेको उल्लेख गर्दै भनेका छन्, ‘लोकतन्त्रमा नागरिकले उठाएका...
चितवनमा रहेको प्रचण्डको घरमा जेनजीले लगाए आगो
काठमाडौं । नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्प कमल दाहाल ‘प्रचण्ड’ को भरतपुर, चितवनमा रहेको घरमा आगलागी भएको छ । चितवनमा रहेका जेनजी युवाहरुले पूर्वप्रधानमन्त्री प्रचण्डको घरमा आगो लगाएका हुन् । देशको पछिल्लो अवस्था निकै तनावग्रस्त बन्न पुगेको छ ।...
पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घरमा आगजनी
काठमाडौँ । जेनजी आन्दोलन तीव्र बन्दै जाँदा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईको घरमा पनि आक्रोशित प्रदर्शनकारीले आगजनी गरेका छन् । राजधानीको टोखास्थित उनको निवास अगाडि भेला भएका युवाहरूले नाराबाजी गर्दै घरभित्रै आगो लगाएको प्रत्यक्षदर्शीहरूले बताएका छन् । आगलागीपछि घर वरिपरि धुवाँको...
सर्वोच्च अदालतमा पनि आगजनी, मुद्दाका महत्वपूर्ण कागजात र प्रमाणहरू नष्ट
काठमाडौं । जेनजी युवाहरूको समूहले सर्वोच्च अदालतमा पनि आगजनी गरेका छन् । अपरान्हतिर सर्वोच्च अदालत प्रवेश गरेका उनीहरूले सुरुमै सर्वोच्च अदालत परिसरमा रहेका सवारीसाधनमा आगजनी गरे । त्यसपछि अदालतभित्र प्रवेश गरेर उनीहरूले आगो लगाएका थिए ।’ सर्वोच्च अदालतमा देशभरका...
सार्वजनिक सम्पत्ति नष्ट नगर्ने नेपाली सेनाको अपिल
काठमाडौँ । देशभर जेन-जी आन्दोलन चर्किरहेका बेला नेपाली सेनाले संयमता अपनाउन अपिल गरेको छ । नेपाली सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालय जङ्गी अड्डाबाट मंगलबार जारी विज्ञप्तिमा हालसम्मको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै सम्पूर्ण जनतामा संयमित बन्न अनुरोध गरिएको...
नेपाली सेनाको पहलमा बालेन, रबि र जेनजीबीच वार्ता सुरु
काठमाडौं । नेपाली सेनाको पहलमा बालेन, रबि लामिछाने र जेनजीबीच प्रधानसेनापतिको कार्यालयमा बार्ता सुरु भएको छ । देशको पछिल्लो तनावपूर्ण राजनीतिक अवस्थालाई मध्यनजर गर्दै नयाँ सरकार गठनको लागि उनीहरुबीच बार्ता सुरु भएको हो । बालेन र नेपाली सेनाले सार्वजनिक...
नक्सालमा रहेको भाटभटेनीमा ‘जेन-जी’ को आगजनी
काठमाडौँ । राजधानी नक्सालस्थित भाटभटेनी सुपरमार्केटमा मंगलबार दिउँसो जेन जी प्रदर्शनकारीले आगजनी गरेका छन् । आक्रोशित समूहले मिन बहादुर गुरुङद्वारा सञ्चालित उक्त मार्टमा प्रवेश गरी आगो लगाएका हुन् । आगलागीका कारण मार्टको तल्लो तर्फको भागमा ठूलो क्षति पुगेको प्रारम्भिक...
उग्र प्रदर्शनपछि जेनजीहरुले मनाए विजय उत्सव
काठमाडौं । उग्र प्रदर्शन गरेका जेनजी प्रदर्शनकारीहरूले अहिले विजय उत्सव मनाउन थालेका छन् । सामाजिक सञ्जाल बन्दको विरोधमा सुरु गरिएको प्रदर्शन हिंसात्मक बनेपछि सोमबार १९ जनाको मृत्यु भएको थियो । त्यसपछि झनै आक्रोशित भएका जेनजी युवाहरू आज पनि प्रदर्शनमा...
आन्दोलनकै बीचमा ज्ञानेन्द्र शाहको वक्तव्य, नेपाली सेनालाई नियन्त्रणमा लिन राजावादीको अपिल
काठमाडौँ । देशभर जेन जी आन्दोलन चर्किँदै गएको बेला पूर्व राजा ज्ञानेन्द्र शाहको पक्षधर समूहले नेपाली सेनालाई सक्रिय कदम चाल्न अपिल गरेको छ । संयुक्त जनआन्दोलन परिचालन समितिका प्रवक्ता स्वागत नेपालले मंगलबार एक विज्ञप्ति जारी गर्दै वर्तमान सरकार र...
चौधरी ग्रुपको सतुंगलस्थित कारखानामा प्रदर्शनकारीले आगजनी
काठमाडौैं । चौधरी ग्रुपको सतुंगलस्थित कारखानामा प्रदर्शनकारीले आगजनी गरेका छन्। कारखानाभित्रबाट सामान निकाल्दै बाहिर ल्याएर जलाइरहेका छन्। सीजीको यो कारखानामा टेलिभिजन, रेफ्रिजिरेटर, माइक्रो ओभन, वासिङ मेसिन लगायत घरायसी उपकरण उत्पादन तथा एसेम्बल गरिन्छ। सीजी इलेक्ट्रोनिक्स एलजीको नेपालस्थित आधिकारिक वितरक...
‘जेन-जी’ लाई संयमित अपनाउन अपिल
काठमाडौँ । देशभर चर्किएको जेन जी आन्दोलनलाई शान्तिपूर्ण बनाइ संयमित ढंगले अघि बढाउन विभिन्न पक्षबाट अपिल हुन थालेका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह र भीम उपाध्यायाले आ–आफ्ना तर्फबाट सन्देश जारी गर्दै आन्दोलनकारीलाई धैर्य अपनाउन आग्रह गरेका हुन्...
संयमित रहन जेनजीलाई मेयर बालेन शाहले आह्वान
काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले संयमित रहन जेनजीलाई आह्वान गरेका छन् । मंगलबार काठमाडौँ महानगरका मेयर बालेन शाहले फेसबुकमा लेख्दै भनेका छन्,हामीले स्पष्ट रूपमा भनेका थियौं । यो नितान्त न्भल श् को आन्दोलन हो । प्रिय न्भल श्, तपाईंहरूको...
चन्द्रागिरि हिल्समा ठूलो क्षति, भवनमा लगाईयो आगो
काठमाडौँ । जेन जी आन्दोलन चर्किदै जाँदा चन्द्रागिरि हिल्समा ठूलो क्षति भएको छ । आन्दोलनकारीले आक्रोशित हुँदै चन्द्रागीरी केबलकार सञ्चालन हुने तल्लो स्टेशनमा आगजनी गरेका हुन् । आगलागीका कारण भवनमा ठूलो क्षति पुगेको प्रारम्भिक विवरण आएको छ । सुरक्षाकर्मीहरूले...
जेनजीहरूले सिंहदरबार गेटमा सुरक्षाकर्मीले बोकेका हतियार खोसेर आफैं पड्काए
काठमाडौं । जेनजीहरूले सिंहदरबार गेटमा सुरक्षाकर्मीले बोकेका हतियार खोसेर आफैं पड्काएका छन् । सिंहदरबार वरपर प्रदर्शन गरिरहेका उनीहरूले गेटमा सुरक्षाकर्मीको बन्दुक खोसेर पड्काएका हुन् । सिंहदरबार, संसद् भवन, सर्वोच्च अदालत, विशेष अदालत, जिल्ला अदालत, पार्टीका शीर्ष नेताको घर, कार्यालय...
हेलमेट लगाएर भाग्दै गरेका विष्णु पौडेललाई प्रदर्शनकारीले खोलामा लखेटी लखेटी कुटे
काठमाडौं । जेन जीका प्रदर्शनकारीले नेकपा एमालेका उपाध्यक्ष एवं अर्थमन्त्री विष्णु पौडेललाई खोलामा लखेटी लखेटी कुटेका छन् । प्रदर्शन उग्र भएपछि हेलमेट लगाएर भाग्दै गरेका पौडेललाई प्रदर्शनकारीले लखेटी लखेटी कुटेका हुन् । सामाजिक सञ्जालमा सार्वजनिक भिडियोमा पौडेल प्रदर्शनकारीबाट जोगिन...
राष्ट्रपति भवन शितल निवासमा आगो लगाइयो, राष्ट्रपति पौडेल बेपत्ता
काठमाडौं । नेपालका राष्ट्रपति भवन शितल निवासमा आन्दोलनकारीहरुले आगो लगाई दिएका छन् । आगो लगाएपछि शितल निवासको राष्ट्रपति भवन दनदनी बलिरहेको छ । बीमापोष्टलाई आन्दोलनस्थलबाट प्राप्त जानकारी अनुसार राष्ट्रपति पौडेलको अवस्था अज्ञात रहेको छ । अहिले मुख्य भवनमा आगो...
बालेन साह र रवि लामिछानेलाई देश सुम्पने तयारी, को होला प्रधानमन्त्री ?
काठमाडौं । देशमा पछिल्लो विकसित घट्नाक्रम अनुसार पुराना सत्ताधारी दल र तिनका नेताहरु भागिसकेका छन् । नयाँ परिस्थितिमा सम्हाल्नका लागि बालेन साह र रवि लामिछानेहरुलाई देश सुम्पने तयारी भइरहेको छ । प्रशासन, सेना र प्रहरी सबैले अबको सर्वसम्मत नेतृत्व...
मुख्य सचिव र प्रधानसेनापतिको संयुक्त बक्तव्य, संवादमार्फत नयाँ व्यवस्थामा जाऔं
काठमाडौं । प्रधानमन्त्री पदबाट केपी शर्मा ओलीले राजिनामा दिएर बालुावटारबाट भागिसके पछि मुख्य सचिव एक नारायण अर्याल र नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देल, गृहसचिव तथा अन्य सुरक्षा निकायका प्रमुखले संयुक्त बिज्ञप्तिमार्फत नयाँ राजनीतिक व्यवस्थाका लागि छिटो पहल गर्न अपिल...




















