मकरी गाड हाईड्रोपावरले आईपीओ निष्कासन गर्ने

काठमाडौं । मकरी गाड हाईड्रोपावर लिमिटेडले प्राथमिक शेयर (आईपीओ) निष्कासन गर्ने भएको छ। यसका लागि कम्पनीले यही असार १८ गते साँझ ५ बजे कम्पनीको रजिष्टर्ड कार्यालयमा विशेष साधारणसभा बोलाएको छ। सभाले अधिकृत र जारी पूँजी वृद्धि गर्ने र सोपछि...


मकै बोडी सस्तिंदा तने बोडी आकासियो, यस्तो छ आज तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि फलफूल तथा तरकारीको प्रतिकिलो औसत मूल्य निर्धारण गरेको छ। जसअनुसार अघिल्लो दिनको तुलनामा मकै बोडीको भाउ २७ प्रतिशतले घटेर ३६ रुपैयाँमा झर्दा मकै बोडीको भाउ ८० प्रतिशतले बढेर...


डिप्रोक्स लघुवित्तमा ४० जना कर्मचारी माग, एसईई पास गरेकालाई अवसर

काठमाडौं । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले कनिष्ठ सहायक पदमा ४० जना कर्मचारी माग गरेको छ। यसका लागि कम्तीमा एसईई वा सो सरहको परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ। प्लस टू गरेकालाई प्राथमिकता दिइने कम्पनीले जनाएको छ। अनुभवमा लघुवित्त कम्पनीमा...


बागमती प्रदेशको ६७ अर्बको बजेट प्रस्तुत, कुन मन्त्रालयलाई कति?

काठमाडौं । बागमती प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ६७ अर्ब ४७ करोड ७३ लाख २७ हजार रुपैयाँको बजेट प्रस्ताव गरेको छ। मंगलबार प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले आगामी वर्षको लागि सरकारको नीति तथा कार्यक्रम...


कर्णाली प्रदेशको ३३ अर्ब बराबरको बजेट, ६०.५५ प्रतिशत पूँजीगत क्षेत्रमा

काठमाडौं । राजनीतिक अवरोधबीच आइतबार राति बसेको कर्णाली प्रदेशसभाको बैठकबाट आगामी आर्थिक वर्ष २०८२/८३ का लागि बजेट प्रस्तुत गरिएको छ। आर्थिक मामिला तथा योजनामन्त्री राजिवविक्रम शाहले ३२ अर्ब ९९ करोड ६६ लाख ५५ हजार रुपैयाँको वार्षिक राजस्व तथा व्ययको...


एसईईको नतिजा असार तेस्रो साता सार्वजनिक गर्ने तयारी

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असारको तेस्रो साताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ। बोर्डका अनुसार विद्यालय तहका शिक्षकहरू आन्दोलनमा उत्रिएपछि उत्तरपुस्तिका परीक्षण प्रक्रिया प्रभावित भएकाले यसपटक नतिजा गत वर्षको तुलनामा...


लैङ्गिक हिंसा सम्बन्धी सचेतनाका लागि युएनएफपीए र बुद्ध एयरबीच सहकार्य

काठमाडौं । लैङ्गिक हिंसा रोकथाम र सचेतना अभिवृद्धिका लागि युएनएफपीए (संयुक्त राष्ट्रसंघको यौन तथा प्रजनन स्वास्थ्यसम्बन्धी संस्था) र बुद्ध एयर प्रा.लि. बीच दुई वर्षे सहकार्य सम्झौता भएको छ। सहकार्य अनुसार बुद्ध एयरका यात्रुहरूले बोर्डिङ पास, हवाईजहाजमा राखिएका पम्पलेट र...


पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेको छ। निगमले आइतबार राति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो। नयाँ मूल्यअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपियाँले बढाइएको छ भने डिजेल र मट्टितेलमा प्रतिलिटर...


सुदूरपश्चिम प्रदेशको ३३ अर्ब ४७ करोडको बजेट, पूँजीगत खर्चमा ५९.२५ प्रतिशत

काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०८२/८३ का लागि ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह थापाले आइतबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्। प्रदेश...


कुमारी बैंकको ७ हजार कित्ता शेयर सर्वसाधारणमा बिक्री खुला

काठमाडौं । कुमारी बैंक लिमिटेडले ७ हजार ८८१ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। बैंकले यसअघि राष्ट्र बैंकको नियमानुसार संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर शेयर बिक्रीमा राख्दा उक्त शेयर बिक्री नभएपछि सर्वसाधारणमा बिक्री खुला गरेको हो। सो...


रिलायबल नेपाल लाइफको साधारणसभा आज, लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको आठौं वार्षिक साधारणसभा आज असार २ गते काठमाडौंको भाटभटेनीस्थित आम्रपाली ब्यांकेटमा बिहान ११ बजेदेखि बस्दैछ। उक्त सभाले हाल कायम चुक्ता पूँजी ४ अर्ब ६४ करोड रूपैयाँको १२ प्रतिशत बोनस शेयर र ०.६३...


प्राधिकरणको अपरिपक्क निर्णयले नेपाली पुनर्बीमा ब्रोकर कम्पनीहरु समस्यामा

काठमाडौं । नियामक निकाय नेपाल बीमा प्राधिकरणको अपरिपक्क निर्णयको कारण पुनर्बीमा ब्रोकर कम्पनीहरु समस्यामा परेका छन् । बीमा प्राधिकरणले डलर साट्ने सुविधा नदिएपछि पुनर्बीमा ब्रोकर कम्पनी संकटमा परेका हुन् । प्राधिकरणले डलर साट्ने सुविधा नदिए पछि नेपाली ब्रोकर कम्पनीले...


कोशी प्रदेशको ३५ अर्बको बजेटः समृद्धि र विकासका लागि कृषि, यस्तो छ पूर्णपाठ

काठमाडौँ । कोशी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२।८३ का लागि ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट प्रदेशसभामा प्रस्तुत गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार प्रस्तुत गरेको उक्त बजेटमा चालु खर्चका लागि १८...


लुम्बिनी प्रदेशले ल्यायो ३८ अर्ब ९१ करोडको बजेट, के–के छन् कार्यक्रम (पूर्णपाठ)

काठमाडौं । लुम्बिनी प्रदेश सरकारले आइतबार आगामी आर्थिक वर्ष २०८२–०८३ का लागि ३८ अर्ब ९१ करोड रुपैयाँको बजेट ल्याएको छ । आइतबार लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशनको तेह्रौँ बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले बजेट प्रस्तुत गरेका हुन्...


मधेश प्रदेशको ४६ अर्बको बजेटः विकासका लागि सबैभन्दा ठूलो लगानी पूर्वाधारमा (पूर्णपाठसहित)

काठमाडौँ ।  मधेश प्रदेशले आर्थिक वर्ष २०८१/८२ का लागि ४६ अर्ब ५८ करोड ३३ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आइतबार मधेश प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री सुनिल कुमार यादवले प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका हुन्। बजेटको संरचना...


गण्डकी प्रदेशले ल्यायो करिब ३२ अर्बको बजेट, कुन मन्त्रालयले कति पाए बजेट ? (पूर्णपाठसहित)

काठमाडौं । गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२–८३ का लागि करिब ३२ अर्बको बजेट ल्याएको छ । आइतबार अर्थमन्त्री डा.टंकराज गुरुङले प्रदेश सभा बैठकमा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट...


राजस्व छलीको आरोपमा ‘नेपाल क्यान मुभ’ विरुद्ध विभागको एक अर्बभन्दा बढीको मुद्दा

काठमाडौँ ।  राजस्व अनुसन्धान विभागले लजिस्टिक सेवा प्रदायक कम्पनी ‘नेपाल क्यान मुभ प्रा.लि.’ विरुद्ध कर छलीको गम्भीर अभियोगसहित एक अर्ब ३६ करोड रुपैयाँभन्दा बढीको दाबी मुद्दा उच्च अदालत पाटनमा दायर गरेको छ। विभागले आइतबार दायर गरेको मुद्दामा कम्पनीका सञ्चालक...


माबिलुङ इनर्जीलाई आईपीओ निष्काशनको अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डलेमाबिलुङ इनर्जीले आइपीओ निष्काशनको अनुमति दिएको छ । कम्पनीले चुक्तापुँजीको ४८.९९९८ प्रतिशतले हुन आउने साधारण शेयर जारी गर्ने अनुमति पाएको छ। कम्पनीले कुल १८ करोड ९० लाख ५३ हजार रुपैयाँबराबरको आइपीओ निष्कासन गर्नेछ। जसअनुसार कम्पनीले...


सन नेपाल लाइफको बीमा पोलिसी नविकरणमा शत प्रतिशत छुट

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमालेख पुनर्जागरणमा शत प्रतिशतसम्म ब्याज छुट सुविधा दिने भएको छ । कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै आज अर्थात असार १ गतेदेखि ३० गतेसम्म व्यतित बीमालेख पुनर्जागरणमा छुट प्रदान गर्ने...


होटेल हिमालय सेरेन भ्युमा प्रभु बैंकका ग्राहकलाई विशेष छुट

काठमाडौँ । पोखरा महानगरपालिका, वडा नं ३१, बेगनासताल, कास्की स्थित होटेल हिमालय सेरेन भ्यु र प्रभु बैंक लिमिटेड बीच बैंकका ग्राहक तथा कर्मचारीहरुलाई उल्लेखित होटेलमा पाइने खाना, पेय पदार्थ तथा आवास सुविधामा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ...