प्रभु महालक्ष्मी लाइफको साधारणसभा जेठ २६ गते, हकप्रद सेयर प्रस्ताव रद्द
काठमाडौं । प्रभु महालक्ष्मी लाइफको आठौं वार्षिक साधारण सभा जेठ २६ गते बस्ने भएको छ । सभामा ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।४२१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । कम्पनीले यसअघि सातौं वार्षिक...
तोलामा ७ सयले सस्तियो सुनको भाउ
काठमाडौं । सोमबार नेपाली बजारमा सुनको भाउ प्रतितोला ७ सय रूपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन प्रतितोला १ लाख ९१ हजार १०० रूपैयाँ तोकिएको छ। अघिल्लो दिन सुन प्रतितोला १ लाख ९१ हजार ८००...
रिलायबल नेपाल लाइफ र नेपाल इन्टरनेश्नल हेल्थ सर्भिसेस बीच छुट सम्झौता
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र नेपाल इन्टरनेश्नल हेल्थ सर्भिसेस बीच छुट सम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएको छ। सम्झौताअनुसार रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीका बीमित, अभिकर्ता र कर्मचारीलाई नेपाल इन्टरनेश्नल हेल्थ सर्भिसेस मा गुणस्तरिय स्वास्थ्य उपचार गराउने हेतुले १०...
लीच्चीको भाउ ३६ प्रतिशतले बढ्यो, अरू फलफूल र तरकारीको मूल्य कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार लीच्चीको भाउ एकैदिन प्रतिकिलो ३६ प्रतिशतले वृद्धि भएर २७६ रूपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। त्यस्तै आज घिरौला, चिचिण्डो, लौका,...
पद्मोदय मोडमा कार र स्कूटर ठोक्कियो, एकजना घाइते
काठमाडौं । सोमबार पुतलीसडकस्थित पद्मोदय मोडमा कार र स्कूटर ठोक्किँदा स्कूटरको पछाडि सवार महिला घाइते भएकी छिन्। सोमबार बिहानै करीब ७ बजेर ४० मिनेटको समयमा बागबजारबाट माइतीघरतर्फ गइरहेको प्रदेश ३–०२ ००२ प २३६२ नम्बरको स्कुटर विपरीत दिशाबाट आइरहेको प्र....
दुई बैंकलाई ऋणपत्र निष्कासन गर्न बोर्डको अनुमति
काठमाडौं । नेपाल धितोपत्र बोर्डले दुईवटा बैंकलाई ऋणपत्र निष्कासन गर्न अनुमति दिएको छ। नेपाल एसबिआई बैंकले ३ अर्ब रूपैयाँबराबरको र शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकले १ अर्ब रूपैयाँ बराबरको ऋणपत्र निष्कासनका लागि बोर्डबाट अनुमति पाएका हुन्। नेपाल एसबिआई बैंकले १०...
सिटिजन लाइफको व्यतित बीमालेख रिन्यू गर्दा १०० प्रतिशतसम्म छुट
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित भएका बीमालेखहरू नवीकरण (रिन्यू) गर्दा लाग्ने ब्याजमा १०० प्रतिशतसम्म छुट दिने भएको छ। कम्पनीले रिन्यू नगरेर व्यतित भएका बीमालेखहरू आज जेठ १२ देखि २७ गतेसम्म रिन्यू गर्दा लाग्ने विलम्ब शुल्क (ब्याज)...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ १२ गतेका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३६ रुपैयाँ ६५ पैसा रहेको छ। युरोपियन युरो एकको खरीददर १५४...
जेठ १५ गते सरकारले नै हिंसा भड्काउन खोजेको जनआन्दोलन समितिको आरोप, ‘भुत्ते शासकको लुते अभिव्यक्ति’
काठमाडौं । आगामी जेठ १५ गते राजसंस्था पुनर्स्थापनाको लागि आन्दोलनको घोषणा गरेको संयुक्त जनआन्दोलन परिचालन समितिले सरकारले नै हिंसा भड्काउन खोजेको आरोप लगाउँदै भत्र्सना गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले जेठ १५ गते राजावादीहरुको आन्दोलन असफल पार्न एमालेका...
रोशनी शाहीको मृत्यु प्रकरणको अनुसन्धान गर्दै प्रहरी
काठमाडौं । भक्तपुरको सूर्यविनायक नगरपालिका–३ बालकोट बृहस्पति मार्गस्थित डेरामा बस्दै आएकी ५० वर्षीया रोशनी शाही मृत अवस्थामा फेला परेकी छन्। प्रहरीका अनुसार मृतक जाजरकोटको स्थायी बासिन्दा हुन्। आइतबार दिउँसो अन्दाजी १ः५० बजे तिर रोशनी शाहीको डेरा रहेको तीनतले पक्की...
पूर्वबैंकर अनिलकेशरी शाहले रास्वपाबाट दिए राजीनामा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रशिक्षण विभाग प्रमुखबाट अनिलकेशरी शाहको राजीनामा स्वीकृत भएको छ । शाहले दिएको राजीनामा आइतबार बसेको केन्द्रीय समिति बैठकले स्वीकृत गरेको हो । रास्वपा प्रवेश गरेर छोटो समयमा महत्त्वपूर्ण जिम्मेवारी प्राप्त गरेका पूर्वबैंकर...
राष्ट्र बैंकले समावेश गरेको मौद्रिक नीतिको समीक्षामा यी ६ विषय
काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । आइतबार नेपाल राष्ट्र बैंकले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षामा विभिन्न ६ वटा विषय समावेश गरिएको छन् । आन्तरिक आर्थिक तथा वित्तीय स्थिति र परिदृश्यका आधारमा...
मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक (पूर्णपाठ सहित)
काठमाडौं । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सार्वजनिक गरेको छ । समीक्षामार्फत केन्द्रीय बैंकले सेयर धितो कर्जाको जोखिम भार घटाएको छ । साथै, लगानी वातावरण सुधार गर्ने उद्देश्यले विदेशी विनिमय (नियमित...
शेयर बजारमा थप ऋण खुल्ला गर्ने राष्ट्र बैकको निर्णय, जोखिमभार १०० मा झारियो
काठमाडौं । नवनियुक्त गभर्न र डा। विश्वनाथ पौडेल नियुक्तिसँगै राष्ट्र बैंकले लगानीकर्ताहरुले अपेक्षा गरेअनुरुप शेयर बजारलाई मौद्रिक निति समिक्षाले खुकुलो नितिले स्वागत गरेको छ। आर्थिक बर्ष २०८१र८२ को मौद्रिक नितिको तेस्रो विद्यमान सेयर धितो कर्जाको जोखिम भार १२५ प्रतिशतबाट...
इन्स्योरेन्स इन्टिच्यूट अफ नेपालको सिईओमा डा. लक्ष्मी कान्त पौडेल नियुक्त
काठमाडौं । इन्स्योरेन्स इन्टिच्यूट अफ नेपालको प्रमुख कार्यकारी अधिकृत(सिईओ)मा डा. लक्ष्मी कान्त पौडेल नियुक्त भएका छन् । यसअघि बीमा प्राधिकरणको कार्यकारी निर्देशकले हेर्दै आएको इन्स्योरेन्स इन्टिच्यूट अफ नेपालको जिम्मेवारी यो पटक भने दरखास्त आह्वान गरेर उनलाई चार कार्यकालको लागि...
ग्लोबल आइएमई बैंकको ग्लोबल स्काई क्लव कार्डबाट यति एयरमा टिकट काट्दा शत प्रतिशत क्यासब्याक
काठमाडौं । ग्लोबल आइएमई बैक लिमिटेडले यती एअरलाइन्ससँगको सहकार्यमा बैंकका ग्राहकहरुलाई हवाई यात्रा गर्दा विभिन्न सेवा सुविधा सहित ‘ग्लोबल स्काई क्लब कार्ड’ शुभारम्भ गरेको छ । काठमाडौँमा आइतबार आयोजित विशेष कार्यक्रममा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी...
बेनीघाट रोराङ गाउँपालिकामा बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम सम्पन्न
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बाग्मती प्रदेशको धादिङ जिल्लाको बेनीघाट रोराङ गाउँपालिकामा बीमा सम्बन्धी अन्तक्रिया कार्यक्रम आज सम्पन्न गरेको छ। प्राधिकरणका उपनिर्देशक पूर्ण बहादुर थापाको सरहेको थियो । कार्यक्रमको प्रमुख अतिथीमा बेनीघाट रोराङ गाउँपालिकाका अध्यक्ष कृष्ण बहादुर थपलीया, विशेष...
सभापति देउवालाई लिएर गृहमन्त्री रमेश लेखक बालुवाटारमा, नयाँ गृहमन्त्री को ?
काठमाडौं । भिजिट भिषामा दुबई लगायतका देशहरुमा काठमाडौंस्थित विमानस्थलबाट नेपालीहरुलाई पठाउँदा अर्बौ रुपैयाँ घुस काण्डमा मुछिएका गृहमन्त्री रमेश लेखक पार्टी सभापति शेर बहादुर देउवासहितका नेताहरु लिएर बालुवटार पुगेका छन् । विपक्षी दलहरुले चर्को विरोधका बीचमा गृहमन्त्री लेखकले राजिनामा दिने...
बालुवाटारमा सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच छलफल सुरु
काठमाडौं । सत्तारुढ दुई दलका शीर्ष नेताहरूबीच छलफल सुरु भएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार केहीबेर अघिबाट शीर्ष नेताहरू छलफलमा जुटेका हुन् । छलपmलमा प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल,...
प्रभु बैंक र इला कम्र्फट होटल एण्ड रिर्सोटबीच विशेष छुट सम्झौता
काठमाडौं । प्रभु बैंक लिमिटेड र बाग्लुङ नपरपालिका वडा नं.–२ आवारोड स्थित इला कम्र्फट होटल एण्ड रिर्साेट बीच व्यवसायिक साझेदारीको लागि आज एक कार्यक्रमका वीच आफ्ना कर्मचारी तथा ग्राहकवर्गहरु लक्षित गरी उपलब्ध सेवाहरुमा बिशेष छुट प्रदान गर्ने सम्झौता भएको...




















