सूचना असमानताले पुँजीबजारमा असन्तुलन: अर्थमन्त्री खनाल

काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले पुँजीबजारमा समान सूचना नपुगेको अवस्थाले प्रतिस्पर्धा प्रभावित भइरहेको बताएका छन्। शुक्रबार राजधानीमा मिडियालाई सम्बोधन गर्दै उनले अर्थतन्त्रलाई सही ढंगले सञ्चालन गर्न र लगानीकर्ताले उचित निर्णय लिन समयमै सूचना प्रवाह आवश्यक रहेको बताए। खनालले पुँजीबजारमा...


टक्सार पिखुवा खोला हाइड्रोपावरले पायो आईपीओ निष्कासनको अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले टक्सार पिखुवा खोला हाइड्रोपावरलाई आईपीओ निष्काशन अनुमति दिएको छ । बोर्ड कम्पनीलाई फागुन १ गते आईपीओ जारी गर्ने अनुमति प्रदान गरेको हो । अब कम्पनीले १०० रुपैयाँ अंकित मूल्यका ४२ लाख ३० हजार ६६८...


नेपालका लागि चिनियाँ नयाँ राजदूत काठमाडौं आईपुगे, कार्यभार सम्हाल्दै

काठमाडौं । नेपालका लागि नयाँ चिनियाँ राजदूत चाङ माओमिङ आज काठमाडौं आइपुगेका छन्। एअर चाइनाको सिए ४३७ उडानमार्फत उनी बिहान साढे ११ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन्। चाङ माओमिङलाई जनवरी महिनाको सुरुमै राजदूत नियुक्त गरिएको थियो। नेपाल...


अमेरिकी पेस्तोल लिएर काठमाडौं छिर्न खोज्ने नागढुंगामा पक्राउ

काठमाडौँ ।  चन्द्रागिरी नगरपालिका–२, नागढुंगाबाट एक जनालाई अमेरिकन पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कीर्तिपुर नगरपालिका–२ का ३० वर्षीय केयुर पुरी रहेका छन्। प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले शुक्रबार बिहान उनलाई पक्राउ गरेको हो। चितवनबाट काठमाडौंतर्फ आउँदै गरेको...


माओवादी जनयुद्धको तीन दशक पूरा

काठमाडौं । विक्रम् सम्वत् २०५२ साल फागनु १ गतेदेखि शुरू भएको माओवादी जनयुद्धले आज तीन दशक पूरा गरेको छ। दशवर्षे जनयुद्ध र २०६२र०६३ सालको जनआन्दोलनले राजतन्त्रको अन्त्य गरी संघीय गणतन्त्रको खाका कोरेको थियो। १० वर्षसम्म चलेको जनयुद्धमा करीब १७...


पूर्वराजा ज्ञानेन्द्र शाह काठमाडौँमा

काठमाडौँ  । पूर्वराजा ज्ञानेन्द्र शाह आज झापाबाट काठमाडौँ आइपुगेका छन्। झापाबाट काठमाडौँ आएका उनलाई स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समर्थकहरूको भीड लागेको छ। उनलाई स्वागत गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का नेता कमल थापा र दुर्गा प्रसाईंसहितका समर्थकहरू विमानस्थलमा...


निगमको गण्डकी प्रादेशिक कार्यालयका प्रमुख सहित ३ जना भ्रष्टाचारी ठहर

काठमाडौं । नेपाल आयल निगमको गण्डकी प्रादेशिक कार्यालयमा भएको डिजेल सम्बन्धी भ्रष्टाचारमा विशेष अदालतले तीन जनालाई दोषी ठहर गरेको छ। अदालतले कार्यालय प्रमुख चित्तरञ्जन दाससहित निर्मल थापा र बाबुराम जमरकट्टेललाई जनही पाँच महिना कैद र जरिवाना गर्ने निर्णय सुनाएको...


पूर्वराजा शाह काठमाडौं आगमन: विमानस्थल वरपर कडा सुरक्षा, समर्थकहरू नाराबाजीमा

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहको काठमाडौं आगमनको तयारीका क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वरपरको अवस्था तनावपूर्ण बनेको छ। विमानस्थल गेट अगाडि राजावादी समर्थकहरूले ठूलो संख्यामा भेला भएर नाराबाजी गरिरहेका छन्। उनीहरूले ‘हाम्रो राजा हाम्रो देश’ जस्ता नाराहरू लगाउँदै आगमनको स्वागत...


बालेनलाई प्रश्न, ‘नागरिकलाई दमन गर्दै बनिरहेको पाथीभरा केबुलकारको पक्ष कि विपक्षमा ?’

काठमाडौँ । किराँत समुदायको पहिचान, आस्था र अस्तित्वसँग गाँसिएको मुक्कुम्लुङ अर्थात् पाथीभरा क्षेत्रमा निर्माणाधीन केबुलकार परियोजनाको विरोध महिनौ देखि चलिरहेको छ । स्थानीयको चर्को विरोधका बिच सर्वसाधारणको आवाजलाई दमन गर्दै निर्माण कम्पनीले सुरक्षाकर्मी नै खटाएर केबुलकार निर्माण अघि बढाइरहेको...


कैलाश एयरको हेलिकप्टरमार्फत काठमाडौँ आउदै पूर्वराजा ज्ञानेन्द्र शाह

काठमाडौँ ।  पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ प्रस्थान गरेका छन्। यसअघि बुद्ध एयरको विमानमार्फत काठमाडौँ आउने तयारी भए पनि मौसम प्रतिकूल भएका कारण उडान ढिलाइ हुने देखिएपछि उनले हेलिकप्टर प्रयोग गरेका हुन्। शाह शुक्रबार मध्यान्ह १२ बजे झापाबाट...


प्रधानमन्त्री सुशीला कार्की पाथीभरामा

काठमाडौं । वर्तमान अन्तरिम सरकारको प्रधानमन्त्री सुशीला कार्की प्रतिनिधि सभा सदस्यको निर्वाचनको तयारी अनुगमन गर्न ताप्लेजुङ पुगेकी छन्। बिहानै ताप्लेजुङको पाथीभरामा पुगेर प्रधानमन्त्री कार्कीले पाथीभरा माताको पूजा अर्चना समेत गरेकी हुन्। उनले सामाजिक सञ्जाल फेसबूकमा “फागुन महिना, निर्वाचन महिना।...


जीवन बीमा कम्पनीहरूद्वारा ६ महीनामा ९३ अर्ब खुद बीमाशुल्क आर्जन, कुनको कति?

काठमाडौं । नेपालमा जीवन बीमा व्यवसाय गरिरहेका १४ वटै जीवन बीमा कम्पनीहरूले चालू आर्थिक वर्षको दोस्रो त्रैमास (साउनदेखि पुस मसान्तसम्मको) अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन्। उक्त विवरण अनुसार कम्पनीहरूले ६ महीनामै ९३ अर्ब १८ करोड ५ लाख रुपैयाँभन्दा...


सुधारिँदो सिमेन्टको वित्तीय रिपोर्टः शिवम र सर्वोत्तम अब्बल, दयनीय अवस्थामा घोराही, कुनमा लगानी सुरक्षित ?

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचीकृत सिमेन्ट कम्पनीहरूको वित्तीय अवस्था विस्तारै सुधारको दिशामा अघि बढ्न थालेको छ । चालु आर्थिक वर्ष २०८२/०८३ को दोस्रो त्रैमाससम्म सार्वजनिक वित्तीय विवरणले लामो समयदेखि दबाबमा रहेका यी कम्पनीहरू क्रमशः लयमा फर्किन...


एसियाली विकास बैंकको दक्षिण एसिया विभागको महानिर्देशकमा सोना श्रेष्ठ

काठमाडौँ ।  एसियाली विकास बैंक (एडीबी) ले दक्षिण एसिया विभाग (सार्ड) को महानिर्देशकमा एसियाली विकास बैंककी वरिष्ठ अधिकारी सोना श्रेष्ठ लाई नियुक्त गरेको छ। यस जिम्मेवारीसँगै उनले बंगलादेश, भुटान, भारत, माल्दिभ्स, नेपाल र श्रीलंकामा एडीबीका रणनीति, कार्यक्रम तथा परियोजनाको...


सबैभन्दा ठूला तीन जीवन बीमा कम्पनीलाई दाँजेर हेर्दा, नेपाल–एलआईसी र नेशनलमा कसको वित्तीय चित्र कस्तो ?

काठमाडौं । हाल नेपालमा संचालन रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाललाई स्थापित र ठुला जीवन बीमा कम्पनीमा...


ओम मेगाश्रीको कमजोर वित्तीय चित्रः आईपीओपछि थप संकटमा, नाफा ४ करोड ऋणात्मक

काठमाडौं । भर्खरै आईपीओ निष्कासन गरेर पुँजी बजारमा प्रवेश गरेको ओम मेगाश्री फर्मास्युटिकल्स लिमिटेडको वित्तीय अवस्था कमजोर देखिएको छ। कम्पनीले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले निराशाजनक चित्र प्रस्तुत गरेको हो। पुस मसान्तसम्म आइपुग्दा कम्पनी...


सुनको मूल्यमा गिरावट, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ओरालो लागेको छ । सुन तोलामा तीन हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख तीन हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी...


एनआईसी एशिया बैंकका शेयरधनीको हात रित्तो, लाभांश वितरण नगर्ने

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडको माघ २९ गते बसेको सञ्चालक समितिको बैठकले शेयरधनीको हात रित्तो पार्दै लाभांश वितरण नगर्ने निर्णय गरेको छ। बैठकले गत आवको नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू उपर छलफल गरी...


शिवम् सिमेन्टको मुनाफामा उछालः खुद नाफा ३५ करोड ७० लाख पुग्यो, ईपीएससहित अधिकांश सूचक मजबुद

काठमाडौं । शिवम् सिमेन्टले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्म आइपुग्दा नाफामा उल्लेखनीय उछाल देखाएको छ । सार्वजनिक वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५२८ प्रतिशतभन्दा बढीले बढ्दै ३५ करोड ७० लाख रुपैयाँ नाघेको...


नबिल बैंकको संस्थापक शेयर सर्वसाधारणलाई बिक्रीमा, मूल्य कति?

काठमाडौं । नबिल बैंक लिमिटेडले १ लाख २५ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्री खुला गरेको छ। संस्थापक शेयरधनी जीत बहादुर श्रेष्ठको ५० हजार कित्ता, जिज्ञाशा अर्यालको ५० हजार कित्ता र जश श्रेष्ठको २५ हजार कित्ता शेयर बिक्रीमा...