ऋण नतिरेपछि रुप ज्योतिको ५८ करोडको जग्गा लिलामीमा
ठमाडौं । पूर्व अर्थ सहायक मन्त्री तथा व्यवसायी रुप ज्योतिको धितोमा रहेको वीरगञ्जस्थित जग्गा ऋण असुलीका लागि लिलाम हुने भएको छ । राष्ट्रिय वाणिज्य बैंकले उक्त सम्पत्ति बिक्री गर्न सिलबन्दी बोलपत्र आह्वान गरेको छ । बैंकका अनुसार पर्साको वीरगञ्जस्थित...
आवश्यकभन्दा बढी ग्यास भण्डारण नगर्न उपभोक्तालाई आयल निगमको अनुरोध
काठमाडौं । नेपाल आयल निगम लिमिटेडले पछिल्लो पाँच महीनाको एपली ग्यासको आयात तथा बिक्रीको तथ्यांक सार्वजनिक गर्दै आवश्यकताभन्दा बढी ग्यास भण्डारण नगर्न अनुरोध गरेको छ। यसअघि अमेरिका–इरान द्वन्द्वका कारण ग्यासको अभाव भएपछि आधा सिलिण्डर मात्रै ग्यास दिने व्यवस्था गरिएकोमा...
चमती–नयाँ बजारका जग्गा विकास आयोजना क्षेत्रको समस्या अध्ययन गर्न समिति गठन हुने
काठमाडौं । चमती, नयाँ बजारलगायत जग्गा विकास आयोजना क्षेत्रमा देखिएका समस्या समाधानका लागि काठमाडौं महानगरपालिकाले अध्ययन समिति गठन गर्ने भएको छ। महानगरपालिकाको ५६औँ कार्यपालिका बैठकमा कार्यपालिका सदस्य मचाराजा महर्जन, ईश्वरमान डंगोल र रोजिना श्रेष्ठले फरक–फरक समयमा कायम गरिएको नदी...
सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा एकैदिन नौ हजार ३०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १३ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ...
साल्ट ट्रेडिङ्ग कर्पाेरेशनको बोनस शेयर नेप्सेमा सूचीकृत
काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशन लिमिटेडको ५९औं वार्षिक साधारणसभाले पारित गरेको बोनस शेयर नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सूचीकृत भएको छ। कम्पनीको गत जेठ २९ गते शुक्रबारका दिन काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा बसेको ५९औं वार्षिक साधारणसभाले...
माण्डु हाइड्रोपावरको दुई आवको २२.५२ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन
काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको दुई आर्थिक वर्ष (आव) को २२.५२६३ प्रतिशत लाभांश सुरक्षित गर्ने आज भदौ ४ गते बिहीबार अन्तिम दिन हो। यस कम्पनीले साधारणसभा तथा लाभांश विरतण प्रयोजनार्थ भोलि भदौ ५ गते एक दिनका लागि बूक क्लोज...
अबोध गरिमाको हत्यापछि बारा अशान्त, दोषीलाई कारबाहीको माग गर्दै सडक अवरुद्ध
काठमाडौँ । जीतपुरसिमरा उपमहानगरपालिका–१, दसधुरेकी तीन वर्षीया बालिका गरिमा चौधरीको हत्या भएको घटनाको विरोधमा स्थानीयवासीले सडक अवरुद्ध गरेर प्रदर्शन गरिरहेका छन्। पीडित परिवार तथा स्थानीयवासीले बुधबार बिहानैदेखि पथलैया–वीरगन्ज सडकखण्डमा टायर बालेर प्रदर्शन गर्दै सडक ठप्प पारेका हुन्। बालिकाको हत्यामा...
कृषि विकास बैंकका पूर्व कर्मचारीलाई एक लाखको स्वास्थ्य बीमा सुविधा
काठमाडौँ । कृषि विकास बैंक लिमिटेडले आफ्ना पूर्व कर्मचारीका लागि सामूहिक स्वास्थ्य उपचार बीमा सुविधा उपलब्ध गराउने भएको छ। बैंकले एक वर्ष अवधिका लागि एक लाख रुपैयाँ बीमाङ्क रकम बराबरको सामूहिक स्वास्थ्य उपचार बीमा गर्न लागेको हो। बैंकले यसका...
एक्सेल डेभलपमेन्ट बैंकले माग्यो ठुलो संख्यामा कर्मचारी, कति चाहिन्छ शैक्षिक योग्यता ?
काठमाडौँ । एक्सेल डेभलपमेन्ट बैंकले विभिन्न १० पदमा ठूलो संख्यामा कर्मचारी माग गरेको छ। नेपाल राष्ट्र बैंकबाट ‘ख’ वर्गको इजाजतपत्र प्राप्त तथा कोशी प्रदेशलाई कार्यक्षेत्र बनाएको बैंकले योग्य तथा इच्छुक नेपाली नागरिकबाट आवेदन माग गरेको हो। बैंकले हेड–फाइनान्सका लागि...
एसियन स्मार्ट एग्रो कम्पनीमा रोजगारीको अवसर
काठमाडौँ । एसियन स्मार्ट एग्रो कम्पनी लिमिटेडले ललितपुरको इमाडोलमा सञ्चालनमा रहेको कृषि बजारका लागि बजार व्यवस्थापक नियुक्त गर्न आवेदन खुलाएको छ । कम्पनीले भदौ ४ गते सार्वजनिक गरेको सूचनामार्फत एक जना बजार व्यवस्थापक आवश्यक रहेको जनाएको हो । उक्त...
ट्याक्टर र अटो ठोक्किँदा चालकको मृत्यु, दुई जना घाइते
काठमाडौँ । घोराही उपमहानगरपालिका–७ बेसाहीमा ट्याक्टर र अटो एकआपसमा ठोक्किँदा अटो चालकको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्। बुधबार राति सौडियारबाट सर्रातर्फ आउँदै गरेको रा १ त ३७०९ नम्बरको लोड ट्याक्टर र घोराहीबाट वसन्तपुरतर्फ जाँदै गरेको...
टाटा सिएरा ईभीको नेपालमा ‘इन्ट्री’, प्रिमियम लुक र दमदार परफर्मेन्सले तान्दैछ ध्यान
काठमाडौँ । भारतीय अटोमोबाइल बजारमा आफ्नो उत्कृष्ट पर्फर्मेन्स, अत्याधुनिक प्रविधि र फ्युचरिस्टिक डिजाइनका कारण ऐतिहासिक सफलता हासिल गरेपछि बहुप्रतीक्षित सिएरा ईभीको नेपालमा आधिकारिक आगमन भएको छ। लन्चअघि नै अटो पारखीहरूमाझ व्यापक कौतुहलता सिर्जना गर्न सफल यो मोडल भदौ १०...
आइएमई लाइफले एकै महिनामा गर्यो दुई करोड २७ लाख रुपैयाँ दाबी भुक्तानी
काठमाडौँ । आइएमई लाइफ इन्स्योरेन्सले साउन महिनामा दुई करोड २७ लाख ४२ हजार २६९ रुपैयाँ दाबी भुक्तानी गरेको छ। कम्पनीका अनुसार उक्त अवधिमा ८९ वटा बीमालेखअन्तर्गत दाबी भुक्तानी गरिएको हो। भुक्तानी गरिएको कुल रकममध्ये कन्भेन्सनल पोलिसीतर्फ १० वटा दाबीको...
दीपेन्द्र अग्रवालसहित परिवार र साझेदारको बैंक खाता रोक्का
काठमाडौं । शेयर कारोबारी दीपेन्द्र अग्रवालसहित उनका परिवारका सदस्य र कारोबारमा जोडिएका केही साझेदारको बैंक खाता रोक्का गरिएको छ। सेयर बजारमा कृत्रिम रूपमा मूल्य बढाएको, झुटो कारोबार गरेको तथा मूल्य प्रभावित पारेको आरोपमा अग्रवालमाथि अनुसन्धान गरिरहेको केन्द्रीय अनुसन्धान ब्यूरो...
केन्यामा हेलिकप्टर दुर्घटना, पाँच अमेरिकीसहित सात जनाको मृत्यु
काठमाडौँ । केन्याको उत्तरी क्षेत्रमा सफारीका क्रममा बुधबार बिहान हेलिकप्टर दुर्घटना हुँदा त्यसमा सवार सातै जनाको मृत्यु भएको छ। मृतकमध्ये पाँच जना अमेरिकी नागरिक रहेको स्थानीय प्रहरी र अमेरिकी विदेश विभागले जनाएको हो । केन्या नागरिक उड्डयन प्राधिकरणका अनुसार...
स्वरोजगार लघुवित्तको संस्थापक शेयर बिक्रीमा, क-कस्ले दिन पाउँछन् आवेदन ?
काठमाडौँ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर बिक्रीमा ल्याएको छ । संस्थाका एक संस्थापक शेयरधनीले आफ्नो नाममा रहेको संस्थापक शेयरमध्ये अधिकतम कानुनबमोजिम बिक्री गर्न वित्तीय संस्था समक्ष निवेदन दिएपछि संस्थाले उक्त शेयर बिक्री प्रक्रिया अघि बढाउने निर्णय गरेको...
कामना सेवा विकास बैंकको शेयर सर्वसाधारणमा बिक्री खुला
काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले संस्थापक शेयर खरिद बिक्रीमा ल्याएको छ । बैंकका विभिन्न संस्थापक शेयरधनीहरूले बिक्री गर्न इच्छा राखी निवेदन दिएपछि बैंकले यसअघि सार्वजनिक सूचना जारी गरेको थियो। नेपाल राष्ट्र बैंकबाट जारी गरिएको एकीकृत निर्देशनअनुसार संस्थापक...
स्वस्तिक लघुवित्तको सातौँ वार्षिक साधारणसभा भदौ २७ गते, हकप्रद शेयर निष्कासन मुख्य एजेण्डा
काठमाडौँ । स्वस्तिक लघुवित्त वित्तीय संस्थाले आफ्नो सातौँ वार्षिक साधारणसभा आगामी भदौ २७ गते गर्ने भएको छ। सभा लहानस्थित विशाल होटलमा बिहान ११ बजे सुरु हुनेछ। सभामा सञ्चालक समितिका अध्यक्षले आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रस्तुत गर्ने र...
मनसुन सक्रिय : तीन प्रदेशका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना
काठमाडौँ । देशभर अहिले मनसुनी वायुको प्रभाव कायम रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले देशका विभिन्न भूभागमा बदलीसँगै वर्षा भइरहेको छ। हाल पहाडी भूभागमा सामान्यतया बदली रहेको छ। सुदूरपश्चिम...
एनसेलले बुझायो अनुमतिपत्र नवीकरणबापत करिब ५ अर्ब
काठमाडौं । निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल आजियटा प्रालिले मोबाइल सेवाको अनुमतिपत्र नवीकरण दस्तुरबापत सरकारलाई ४ अर्ब ९६ करोड ४५ लाख ८२ हजार १ सय ९१ रुपैयाँ भुक्तानी गरेको छ । एनसेलले नेपाल दूरसञ्चार प्राधिकरणको तीनधारास्थित नबिल बैंकमा...




















