सांसद र मन्त्रीहरूको चर्काे दमन सहन नसकेपछि उच्च तहका कर्मचारीले नै दिन थाले राजीनामा

काठमाडौं । निजामती सेवाका उच्च तहमा कार्यरत कर्मचारीले सेवा अवधि बाँकी छँदै राजीनामा दिने क्रम बढेको छ । जिम्मेवारीविहीन अवस्था, सांसद र मन्त्रीहरूको राजनीतिक दबाब र काम गर्ने वातावरणप्रति असन्तुष्टिका कारण उच्च तहका कर्मचारीले राजीनामा दिंदै सेवाबाट अलग हुन...


नवनियुक्त डेपुटी गभर्नर दीर्घबहादुर रावलद्वारा पदभार ग्रहण

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्ति डेपुटी गभर्नर दीर्घबहादुर रावलले गभर्नर प्रा.डा विश्वनाथ पौडेलसमक्ष पद तथा गोपनीयताको शपथ लिएका छन्। शपथ ग्रहण गरेलगत्तै उनले नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरको पद बहाली समेत गरेका छन्। उनलाई बुधबार बसेको मन्त्रिपरिषदको बैठकले...


माण्डु हाइड्रोपावरको शेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?

काठमाडौं । माण्डु हाइड्रोपावर लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ बूक क्लोज गर्ने भएसँग शेयरमूल्य समायोजन भएको हो। समायोजनपछि कम्पनीको शेयरमूल्य ७६३.६४ रुपैयाँ कायम भएको छ। नेप्सेले कम्पनीको अन्तिम कारोबार मूल्यलाई आधार मानेर मूल्य समायोजन...


एनएमबि बैंकले ल्यायो रियल टाइम ट्र्याकिङ प्रणाली, अनलाइनबाट कर्जा आवेदन दिन र स्थिति हेर्न सकिने

काठमाडौं । एनएमबि बैंक लिमिटेडले आफ्नो डिजिटल रुपान्तरणको यात्रामा एक महत्त्वपूर्ण उपलब्धि हासिल गर्दै अनलाइन कर्जा आवेदन तथा ट्र्याकिङ प्रणाली सञ्चालनमा ल्याएको छ। यस नवीन व्यवस्थासँगै ग्राहकहरूले अब बैंक धाउनुपर्ने र कागजी प्रक्रिया पूरा गर्नुपर्ने झन्झटबाट मुक्ति पाउने भएका...


विद्यालय व्यवस्थापन समितिका सदस्य दुई लाख घुस सहित रंगेहात पक्राउ

काठमाडौं । कैलालीको गौरिगंगा नगरपालिका वडा नम्बर ४ स्थित कालिका माध्यमिक विद्यालय व्यवस्थापन समितिका सदस्य देवबहादुर बम दुई लाख रुपैयाँ घुस सहित रंगेहात पक्राउ परेका छन्। उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, महेन्द्रनगरबाट खटिएर गएको टोलीले आज बिहीबार घुस...


नापजाँच सकिएको १० वर्षपछि धनुषाको मिथिलामा ३१० परिवारले पाए लालपुर्जा

काठमाडौं । नापि कार्यलय धनुषाले नापजाँच सकिएको करिब १० वर्षपछि ३१० परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ। मिथिला बिहारी नगरपालिका वडा नं ३ का ३१० परिवारलाई लालपुर्जा वितरण गरिएको हो। साबिक मिथलेश्वर महुवाही वडा नं. १, २, ३,...


दुई कम्पनीको शेयरमा सर्किट, आज यी कम्पनीका लगानीकर्ता मालामाल !

काठमाडौं आज बिहीबार नेप्से ७.१७ अंकले बढेसँगै ६ उपसूचकमा हरियाली छाएको छ भने सात उपसूचकमा रातो पोतिएको छ। आज सूचीकृत १३२ कम्पनीको शेयरमूल्य घट्दा १३२ कम्पनीकै शेयरमूल्य बढेको छ। त्यसमध्ये माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट र सर्वाेत्तम पेन्ट्स इन्डष्ट्रिजको शयरमूल्य...


शेयर बजारमा छायो हरीयाली, हाइड्रोपावरमा झुम्मिन थाले लगानीकर्ता

काठमाडौं । साताको अन्तिम कारोबारको अघिल्लो दिन शेयर बजारमा सुधार आएको छ । निरन्तर ओरालो लागिरहेको शेयर बजारले आज उकालो यात्रामा अघि बढेको छ। लगानीकर्ताहरुको निराशाकाबीच बजार बढेको बिषयलाई लिएर शेयर बिश्लेषहरु पनि बजार सकारात्मक दिशामा अघि बढ्ने संज्ञा...


आज यी कम्पनीको शेयरमा झुम्मिए लगानीकर्ता

काठमाडौं । आज बिहीबार नेप्से परिसूचक ७.१७ अंकले बढेर २६२९.४० को विन्दुमा कायम हुँदा ४ अर्ब ४० करोड १४ लाख रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको छ। आज एग्रिकल्चर बोण्ड (९ वर्ष), रिलायन्स स्पिनिङ्ग मिल्स, सोलु हाइड्रोपावर, साहस ऊर्जा लिमिटेड,...


सरकारले घटायो गभर्नरको पदावधि

काठमाडौं ।  अर्थ समितिले गभर्नरको पदावधि घटाएर दुई बर्षमा झारेको छ । नेपाल राष्ट्र बैंक ऐन संशोधनका लागि दफावार छलफलमा रहेको उक्त विधेयकमा गभर्नरको पदावधि घटाएर ३ वर्ष कायम गर्ने निर्णय भएको हो । यसअघि गभर्नरको पदावधि ५ वर्षको...


नेपाल लाइफको राष्ट्रिय सम्मान कार्यक्रम अभिकर्ता विवादमा कसरी मुछियो ? अन्य बीमा कम्पनीका अभिकर्ता किन पुगे ?

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले यही भदौं ३ गतेबाट शुरु गरेको पाँच दिने अभिकर्ता प्रशिक्षण तथा पुनर्ताजगी कार्यक्रमको शुरुकै दिनमा हिजो केही सामान्य विवादहरू उत्पन्न भएको छ । तर बाहिर हल्लाखल्ला भएजस्तै विवाद भएको भने होइन । कम्पनीले...


निर्जीवन बीमा कम्पनीहरूको सञ्चित मुनाफामा ३४ प्रतिशत गिरावट, तीनको बढ्दा ११ को घट्यो (तथ्यांक सहित)

काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक भएसँगै निर्जीवन बीमा क्षेत्रको सञ्चित मुनाफामा उल्लेख्य संकुचन आएको देखिएको छ। अघिल्लो आवको सोही अवधिको तुलनामा यस क्षेत्रको कुल सञ्चित मुनाफा ३४.३६ प्रतिशतले घटेको छ। अघिल्लो वर्ष ५ अर्ब...


रिकन्डिसन अटो व्यवसायीको बीमा अब आइजीआई प्रुडेन्सियलबाट

काठमाडौँ । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र एकान्तकुनामा रहेको नेपाल रिकन्डिसन अटो व्यवसायी संघ बिच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रको हस्ताक्षर कार्यक्रम आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी लगायत उच्च व्यवस्थापन...


लघुवित्तमा चम्कियो ब्याज आम्दानी, वर्षदिनमा ५० संस्थाले कमाए ३७ अर्ब (तथ्याङ्कसहित)

काठमाडौँ । लघुवित्त वित्तीय संस्थाहरूको खुद ब्याज आम्दानीमा उल्लेख्य सुधार देखिएको छ । चालु आर्थिक वर्ष २०८२/८३ मा नेपाल स्टक एक्सचेन्जमा सूचीकृत ५० लघुवित्त वित्तीय संस्थाले कुल ३६ अर्ब ९४ करोड ९३ लाख ८९ हजार रुपैयाँ खुद ब्याज आम्दानी...


जोशी हाइड्रोपावरको घाटा चुलियोः चौथो त्रैमाससम्म ४ करोड नोक्सानीमा, नेटवर्थ पनि घट्यो

काठमाडौं । जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको वित्तीय अवस्था थप चुनौतीपूर्ण देखिएको हो। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक...


व्यवसायीलाई मुक्तिनाथ विकास बैंकको चाडपर्व उपहार, २५ प्रतिशत प्रशासनिक शुल्क छुट

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लिमिटेडले तीज, दशैं, तिहार तथा छठलगायतका चाडपर्वलाई लक्षित गर्दै कृषि तथा साना तथा मझौला उद्यमीका लागि विशेष कर्जा योजना ल्याएको छ। चाडपर्वका बेला बढ्ने आर्थिक गतिविधि र व्यवसाय विस्तारलाई प्रोत्साहन गर्ने उद्देश्यले बैंकले कृषि,...


वायुसेवाको दायित्व बढाउँदै सरकार, यात्रु क्षतिपूर्तिको जोखिम बीमाको के निर्णय भयो ?

काठमाडौं । सरकारले हवाई यात्राका क्रममा हुने दुर्घटना, यात्रुको मृत्यु तथा घाइते, ब्यागेज हराउनेदेखि तेस्रो पक्षको सम्पत्तिमा हुने क्षतिसम्मको जोखिममा वायुसेवा कम्पनीको दायित्व बढाउने गरी कानुनी व्यवस्था अघि बढाएको छ। प्रस्तावित आन्तरिक वायुसेवाको दायित्वसम्बन्धी विधेयक राष्ट्रिय सभाबाट सर्वसम्मत स्वीकृत...


मैले कमाएको एक-एक रुपैयाँ शुद्ध छ, ८० लाख लगानीकर्ताहरूले स्रोत देखाउन सक्छन् ?: दीपेन्द्र अग्रवाल

काठमाडौँ । शेयर कारोबारी दीपेन्द्र अग्रवालसहित उनका परिवारका सदस्य र कारोबारमा जोडिएका केही साझेदारको बैंक खाता रोक्का भएपछि अग्रवालले सामाजिक सञ्जालमार्फत आफ्नो प्रतिक्रिया दिएका छन्। सेयर बजारमा कृत्रिम रूपमा मूल्य बढाएको, झुटो कारोबार गरेको तथा मूल्य प्रभावित पारेको आरोपमा...


काठमाडौंमा नाङ्गा तार हटाएर कभर तार जडान गरिंदै

काठमाडौं । काठमाडौं महानगरपालिका–१५ डल्लु चौतारा क्षेत्रमा लामो समयदेखि देखिएको विद्युत् सुरक्षासम्बन्धी समस्या समाधान गरिएको ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयले जनाएको छ। स्थानीय बासिन्दाको पहल तथा मन्त्री विराजभक्त श्रेष्ठको सचिवालयको समन्वयमा नेपाल विद्युत् प्राधिकरणसँग सहकार्य गरी जोखिमयुक्त नाङ्गा विद्युत्...


धौवादी फलाम खानीमा उत्खननको तयारी, ९ करोड ६० लाख धाउ निकाल्ने योजना

काठमाडौँ । नवलपरासीको हुप्सेकोट गाउँपालिका–५ धौवादीमा रहेको फलाम खानीबाट व्यावसायिक रूपमा फलाम उत्खनन गर्ने तयारी अघि बढेको छ । धौवादी फलाम कम्पनी लिमिटेडले करिब ४१ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको खानीबाट ९ करोड ६० लाख धाउ फलाम उत्खनन गर्न सकिने...