सरकारी कार्यालयमा ‘एक्सन’ : ११ हजार कर्मचारीमाथि अनुशासन उल्लंघनको कारबाही

काठमाडौँ । वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता सरकारी कार्यालयहरूमा अनुशासन कायम गर्ने तथा जनगुनासो सुनुवाइको प्रक्रिया तीव्र गतिमा अगाडि बढेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको राष्ट्रिय सतर्कता केन्द्रको तथ्यांक अनुसार गत चैतदेखि साउनसम्म केन्द्रमा दर्ता...


धार्मिक पर्यटन विस्तार गरे गाउँमै रोजगारी, वैदेशिक रोजगारीको बाध्यता घट्छ : चन्द्र ढकाल

काठमाडौँ ।  नेपाल उद्योग वाणिज्य महासङ्घका निवर्तमान अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले धार्मिक पर्यटन प्रवर्द्धनसँगै स्थानीय पूर्वाधार विकास गर्न सके गाउँठाउँमै रोजगारी सिर्जना गरी वैदेशिक रोजगारीको बाध्यता कम गर्न सकिने बताएका छन्। बागलुङको ऐतिहासिक भैरवस्थान मन्दिर परिसरमा...


राफसाफ र फर्स्यौट नगरेपछि बेनी सेक्युरिटिजमाथि नेप्सेको कारबाही

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले बेनी सेक्युरिटिज प्रालि (ब्रोकर नं. ९३) लाई तीन कार्य दिनका लागि निलम्बन गरेको छ । राफसाफ तथा फर्स्यौटको काम तोकिएको समयभित्र पूरा नगरेको भन्दै नेप्सेले बुधबार (भदौ ३ गते) देखि लागू हुने...


युनाइटेड अजोडको १० प्रतिशत हकप्रद सेयर सूचीकृत

काठमाडौं । नेप्सेमा युनाइटेड अजोडको १० प्रतिशत हकप्रद सेयर सूचीकृत भएको छ। कम्पनीको कुल २३ लाख १० हजार कित्ता हकप्रद सेयर नेप्सेमा सूचीकृत भएको हो। कम्पनीले निष्कासन गरेको उक्त हकप्रद सेयर बुधबार नेप्सेमा सूचीकरण भएको हो।


माइक्रोफाइनान्सको वित्तीय विवरणमा चमक: ५० लघुवित्तको नाफा १२ अर्ब, खराब कर्जा कति ? (तथ्याङ्कसहित)

काठमाडौं । आर्थिक मन्दी, कारोबारमा आएको सुस्ती तथा विभिन्न आन्दोलनको प्रभावका बीच दबाबमा परेको लघुवित्त क्षेत्र क्रमशः सुधार र स्थिरतातर्फ उन्मुख भएको देखिएको छ । नेपाल राष्ट्र बैंकले उपलब्ध गराएको कर्जा पुनर्संरचनाको सुविधापछि ऋणीहरूलाई किस्ता भुक्तानी सहज हुनु, खराब...


गरिमा विकास बैंकको केन्द्रीय कार्यालय आफ्नै भवनमा, आजदेखि सेवा शुरु

काठमाडौं । गरिमा विकास बैंक लिमिटेडको केन्द्रीय (रजिष्टर्ड) कार्यालय काठमाडौंको लाजिम्पाटबाट बालुवाटारस्थित आफ्नै भवनमा सरेको छ। गत वर्षको कात्तिक २७ गते सम्पन्न भएको बैंकको १९औं वार्षिक साधारणसभाले काठमाडौं महानगरपालिका वडा नम्बर २, लाजिम्पाटमा रहेको केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका वडा...


हिमालयन लाइफमा सीईओ माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले प्रमुख कार्यकारी अधिकृत (सीईओ) माग गरेको छ । कम्पनीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो । यसका लागि नेपाल बीमा प्राधिकरणले तोके अनुसार जीवन बीमा कम्पनीको सीईओ बन्न योग्य भएको,...


बालकुमारीको गर्ल्स होस्टेलमा खानामा किरा, ३ लाख जरिवानापछि सिलबन्दी

काठमाडौँ ।  काठमाडौंको बालकुमारीस्थित ‘न्यु फेमिलि गर्ल्स होस्टेल’ मा खानामा किरा भेटिएको तथा छात्रालाई धम्की दिइएको सम्बन्धमा सामाजिक सञ्जालमार्फत प्राप्त गुनासोका आधारमा अनुगमन गरिएको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौं र प्रहरी प्रभाग कोटेश्वरको संयुक्त टोलीले होस्टेलमा अनुगमन गर्दा सरसफाइको...


भारतमा कमाइरहेका अछामका दुई दाजुभाइको अनुकरणीय काम, परिवारका ८ सदस्यको गराए बीमा

काठमाडौँ । वैदेशिक रोजगारीका लागि भारतमा रहेका अछामको तुर्माखाँद गाउँपालिका–४ का दुई दाजुभाइले आफ्नो परिवारको आर्थिक सुरक्षालाई प्राथमिकतामा राख्दै ८ जना परिवार सदस्यको जीवन बीमा गराएका छन् । रोजगारीका क्रममा विदेशमा रहेर मेहनत गरिरहेका नवराज बुढा र लोकेन्द्र बहादुर...


नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा. डा ढुण्डीराज पौडेल नियुक्त

काठमाडौं । नेपाल मेडिकल काउन्सिलको अध्यक्षमा प्रा.डा ढुण्डीराज पौडेल नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष डा. पौडेलले बुधबार स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहतासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् । डा. पौडेल वरिष्ठ नाक, कान तथा घाँटी...


नापजाँच सकिएको ११ वर्षपछि धनुषाका ११० परिवारले पाए लालपुर्जा

काठमाडौं । नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब एघार वर्षपछि धनुषाको मिथिला नगरपालिका–४ का ११० परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ । साविक कजरारमौल गाउँ विकास समिति अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको नापजाँच आर्थिक वर्ष २०७१/७२ मा...


भोलिदेखि टाटा कार्निभल, पुरानो गाडी दिएर नयाँ पन्च ईभी र टियागो ईभी लैजान सकिने

काठमाडौं । नेपालका लागि टाटा मोटर्सको एकमात्र आधिकारिक वितरक सिप्रदी ट्रेडिङले भोलि बिहीबारदेखि टाटा कार्निभलको चौथो संस्करण आयोजना गर्ने भएको छ । भदौ ४ गतेदेखि ७ गतेसम्म सञ्चालन हुने कार्निभलमा ग्राहकले आफ्ना पुराना गाडी टाटा मोटर्सका नयाँ गाडीसँग एक्सचेन्ज...


२४ घण्टामा देशभर सवारी दुर्घटनामा ५ जनाको मृत्यु, १२५ घाइते

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा भएका सवारी दुर्घटनामा परी ५ जनाको मृत्यु भएको छ भने १२५ जना घाइते भएका छन्। नेपाल प्रहरीले भदौ २ गते सार्वजनिक गरेको २४ घण्टाको तथ्याङ्कअनुसार देशका विभिन्न प्रदेश तथा काठमाडौँ उपत्यकामा भएका सवारी...


सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा दुई हजार ७०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख चार हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ । आज...


४४ वटा म्याक्सस ई–टेरेन पिकअप बुकिङ, भदौ १५ सम्म विशेष छुटको अफर

काठमाडौँ ।  हिमालय अर्गनाइजेसन अन्तर्गत हिमालय मोटरक्स प्रालीले नाइमा मोबिलिटी एक्सपोमा ४४ वटा म्याक्सस ई टेरेन पिकअप ट्रक बुकिङ भएको जनाएको छ। जसमध्ये कम्फर्ट भर्सन ३६ वटा र प्रिमियम भर्सन ८ वटा बुकिङ भएको हो। उक्त कम्पनीले तीन हप्ता...


बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले तरलता व्यवस्थापन गर्न बैंकिङ्ग प्रणालीबाट ३५ अर्ब रुपैयाँ खिच्ने भएको छ। केन्द्रीय बैंकले ‘६ महिने निक्षेप संकलन’ उपकरण मार्फत ३५ अर्ब रुपैयाँ तान्न लागेको हो। निक्षेप संकलन उपकरणको बोलकबोलमा नेपाल राष्ट्र बैंकबाट क, ख...


रुपाकोट रिसोर्टको आईपीओ निष्काशनका लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त

काठमाडौं । रुपाकोट रिसोर्टको आईपीओ निष्काशनका लागि एनआईसी एशिया क्यापिटल बिक्री प्रबन्धक नियुक्त भएको छ । एनआईसी एशिया क्यापिटलले आफ्‌नो ‘आईडीईए टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि क्षेत्रका कम्पनीहरुलाई कम्पनीको स्थापना कालदेखि आईपीओ जारी गर्ने चरणसम्म पुर्‍याउन आवश्यक पर्ने...


मन्त्रिपरिषद् बैठक आज बस्दै

काठमाडौं । सरकारे मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दैछ । वालेन्द्र शाहले दिउँसो ३ बजे बैठक बोलाएका हुन् । बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।


एनएमबि बैंकको नेतृत्वमा ४४० मेगावाटको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा कालीकोटमा निर्माण हुन लागेको ४४० मेगावाट क्षमताको तिला–१ जलविद्युत आयोजनाको वित्तीय व्यवस्थापन भएको छ। तिला खोलामा एससी पावर कम्पनी प्रालिले निर्माण गर्न लागेको आयोजनाको कुल अनुमानित लागत ५९ अर्ब ४० करोड रुपैयाँ रहेको...


कालिका लघुवित्तमा डीसीईओ माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले एकजना नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) माग गरेको छ। कम्पनीले खुला प्रतियोगिताद्वारा पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो। यसका लागि कुनै पनि विषयमा स्नातकोत्तर वा सो सरहको उपाधि हासिल गरी बैंक...