नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाविधेशनमा प्रस्तुत अध्यक्ष प्रचण्डको प्रतिवेदनमा के छ ? (पूर्णपाठसहित)

काठमाडौं । नेकपा माओवादी केन्द्रको आठौं राष्ट्रिय महाविधेशन काठमाडौंमा जारी छ । सो महाधिवेशनमा पार्टी अध्यक्ष पुष्प कमल दाहाल (प्रचण्ड)ले ४५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका छन् । नेपालको राजनीतिमा राजतन्त्रको अन्त्य, संविधान सभामार्फत नयाँ संविधान निर्माणमा १०...


कम ट्यारिफमा बीमा गराउन सक्दैनौ : नेपाल बीमक संघ

काठमाडौं । बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले कम ट्यारिफमा बीमा गराउन नसक्ने बताएका छन् । निर्जीवन बीमा कम्पनीहरुको छाता संगठन नेपाल बीमक संघले विज्ञप्ति जारी गर्दै कम ट्यारिफमा बीमा गराउन नसक्ने बताएका हुन् । नेपाल निर्माण व्यवसाय...


होटल सब्रिनाले पायो ‘बेष्ट नेपाल होटल अवार्ड’

काठमाडौं । काठमाडौंको हात्तिगौडामा रहेको होटल सब्रिनाले ‘बेष्ट नेपाल होटल अवार्ड’ पाएको छ । मंगलबार एक कार्यक्रमको आयोजना गर्दै होटल क्रिटिक्स एण्ड ब्लगर्स एसोसिएसनको सहकार्यमा वल्डवाइड बेष्ट होटल डटकमले उक्त अवार्ड प्रदान गरेको हो । आथित्यता सत्कारमा अब्बल रहेको...


गोर्खाज फाइनान्सको शेयरमा नकारात्मक सर्किट, अन्य गुमाउने कम्पनीमा हाइड्रोपावर धेरै

काठमाडौं । सोमबार ६९ अकंले घटेको नेप्से मंगलबार भने २.६६ अकंले मात्र घटेको छ । आज नेप्से झिनो अंकले घटेपनि अघिल्लो दिनको तुलनामा कारोबार रकम ह्वात्तै घट्न पुगेको छ । आइतबार र सोमबार ५ अर्बमाथिको कारोबार हुँदा आज ३...


मध्य भोटेकोशीको शेयरमा सकारात्मक सर्किट, अन्य क–कसले सर्वाधिक कमाए ?

काठमाडौं । मंगलबार नेप्सेमा सूचिकृत २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर किनबेच हुदाँ ३ अर्ब १२ करोड ५५ लाख ७५ हजार रुपैयाँ माथिको कारोबार भएको छ । नेप्सेमा आज सामान्य अकंले घट्दा मध्य भोटेकोशी जलविद्युत कम्पनीको...


नेपाल लाइफ इन्स्योरेन्स प्रदेश नं.२ का प्रमुख दशरथ झाद्धारा मुत्यु दाबी भुक्तानीको चेक हस्तान्तरण

सर्लाही । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लालवन्दी उपशाखाले जीवन बीमा गराएका स्व.राजन प्रसाद गुप्ताको परिवारलाई दुई लाख ६५ हजार मुत्यु दाबी भुक्तानी गरेको छ । लालवन्दी नगरपालिका वडा नं. ११ निवासी बीमित स्व.राजन प्रसाद गुप्ताकोे परिवारलाई दुई लाख ६५...


हिमालयन डिस्टिलरीमा लगानीकर्ता झुम्मिए, यी हुन् आज सर्वाधिक कारोबार भएका टप १० कम्पनी

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । नेप्से परिसूचक २.६६ अंकले घटेर २५१८ दशमलव ९९ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २३० कम्पनीको ५८ लाख २८ हजार ७८३ कित्ता शेयर किनबेच हँुदा...


झिनो अंकले घट्यो नेप्से, सात उपसूचक राताम्य हुँदा ३ अर्बमा खुम्चियो कारोबार

काठमाडौं । साताको तेस्रो दिन मंगलबार नेप्से परिसूचक झिनो अंकले घटेको छ । आइतबार ७२ अंकले बढेको नेप्से परिसूचक सोमबार सोही बराबर अंकले घट्न पुगेको थियो । आज नेप्से परिसूचक २.६६ अंकले घटेर २५१८ दशमलव ९९ विन्दुमा कायम भएको...


चार कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । नेप्सेमा सूचीकृत चार कम्पनीको लाभांश सुरक्षित गर्ने भोलि (पुस १४ गते) अन्तिम दिन रहेको छ । सूचीकृत कम्पनीहरुले धमाधम लाभांश घोषणा गर्ने क्रम बढ्दै छ । मञ्जुश्री फाइनान्स, चिलिमे जलविद्युत कम्पनी, इन्फिनीटी लघुवित्त वित्तीय संस्था र एनआरएन...


देशैभरि भव्य रुपमा मनाइयो ख्रीष्टमस

काठमाडौं । इसाइहरुको पवित्र पर्व ख्रीष्टमस भव्य रुपमा देशैभरि मनाइएको छ । यही पुस १० गते शनिबार विश्वभरका इसाइहरुले ख्रीष्टमसको अवसरमा विभिन्न कार्यक्रमहरु गरी मनाइएको थियो । नेपालमा पनि पछिल्लो समय ख्रीष्टमसको अवसरमा विविध कार्यक्रम गरी मनाउने प्रचलन बढिहरेको...


समीट लघुवित्तको लाभांश सुरक्षित गर्ने भोलि अन्तिम दिन

काठमाडौं । समीट लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने (पुस १४ गते) अन्तिम दिन रहेको छ । साधारण सभा प्रयोजन र लाभांश वितरणका लागि कम्पनीले पुस १५ गते देखी पुस २४ गतेसम्म बुक क्लोज गर्ने भएकाले पुस १४...


कृषि विकास बैंक र इजीलिंक रेमिट्यान्सबीच सम्झौता

काठमाडौं । कृषि विकास बैंक र इजीलिंक रेमिट्यान्स प्रालिबीच आन्तरिक विपे्रषण भुक्तानी गर्ने सम्बन्धी सम्झौता भएको छ । सम्झौता पत्रमा बैंकका प्रमुख संचालन अधिकृत यज्ञ प्रकाश न्यौपाने, विभागीय प्रमुख अजय कुमार रिमाल र प्रालिका प्रमुख कार्यकारी अधिकृत डोल प्रसाद...


सन नेपाल लाइफ र नेपाल क्लियरिङ हाउसबीच एनपीआईमा आबद्ध

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी र नेपाल क्लियरिङ हाउसबीच एनपीआईमा आबद्ध हुने सम्बन्धी सम्झौता भएको छ। उक्त सम्झौतापत्रमा कम्पनीको तर्फबार्ट प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्याल र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर...


नेशनल माइक्रोफाइनान्स लघुवित्तको साधारण सभा माघ ६ गते, ४५ प्रतिशत लाभांश पारित मुख्य एजेण्डा

काठमाडौं । नेशनल माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको आठौं वार्षिक साधारण सभा माघ ६ गतेका लागि आह्वान गरेको छ । सभा बिहान ११ बजे क्रिक रिसार्ट धादिङबेशी धादिङमा बस्ने गरी आव्हान गरेको हो । उक्त सभाले गत आर्थिक वर्षको...


एभेरेष्ट बैंकको मोबाइल बैंकिङ्ग ४ घण्टा नचल्ने, यस्तो छ कारण

काठमाडौं । एभरेष्ट बैंक लिमिटेडको मोबाइल बैकिंग आज बेलुका ८ बजेदेखि ४ घण्टाका लागि नचल्ने भएको छ । बैंकले हाल प्रयोग गरिरहेको इबीएल टच २४ मोबाइल बैकिंग सेवालाई परिमार्जित गरी आफ्ना ग्राहकलाई सहज, सुलभ तथा अत्याधुनिक प्रविधि सहित थप...


गर्जाङ उपत्यका हाइड्रोपावरको बार्षिक साधारण सभा पुस ३० गते

काठमाडौं । गर्जाङ उपत्यका हाइड्रोपावर लिमिटेडको आठौं वार्षिक साधारण सभा पुस ३० गतेका लागि बोलाएको छ । सभा बिहान १० बजे कम्पनीको सभा कार्यालय परिसर बिजुली बजार काठमाडौंमा बस्ने गरी आव्हान गरेको हो । सभाले गत आर्थिक वर्षको वार्षिक...


मेगा बैंकद्धारा केवाइसी अद्यावधिक गराउन अनुरोध

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले आफ्ना ग्राहकहरुलाई पहिचान विवरण (केवाइसी) अद्यावधिक गराउन आग्रह गरेको छ । बैंकका सम्पूर्ण ग्राहकहरुले ग्राहक पहिचान विवरण अनिवार्य रुपमा अद्यावधिक गराउनु पर्ने भएकाले आवश्यक कागजात संकलन गरी बैंकको शाखा कार्यालयमा गई अद्यावधिक गराउन...


हिमालयन बैंकद्धारा विद्यार्थीलाई डेढ लाख बराबरको न्यानो कपडा वितरण

काठमाडौं । हिमालयन बैंकले चौबिसे गाउँपालिकाको सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई स्वीटर र टोपी वितरण गरेको छ । बैंकको धरान शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत करिब १ लाख ५० हजार रुपैयाँ बराबरको न्यानो कपडा वितरण गरेको हो । साथै सोही अवसरमा...


सुनको मूल्य तोलामा २ सयको गिरावट

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । मंगलबार सुन तोलामा २ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसाय महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला ९३ हजार र तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ५...


सूर्या लाइफद्धारा ५ लाख रुपैयाँ बीमा दाबी भुक्तानी

काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको कावासोती शाखाले मृतक बीमितको परिवारलाई बीमा दाबी वापतको रकम हस्तान्तरण गरेको हो । कम्पनीको कावासोती शाखाले मध्यविन्दु नगरपालिका–७ का मृतक बीमित अर्जुन प्रसाद भट्टको...