एनआईसी एशिया बैंकका ग्राहकलाई रुपन्देहीको एशियन बुद्ध होटलमा विशेष छुट

काठमाडौं । एनआईसी एशिया बैंकका ग्राहकलाई एशियन बुद्ध होटलमा सेवा लिँदा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा होटल र बैंकबीच सम्झौता सम्पन्न भएको छ । समझदारीसँगै यस बैंकका ग्राहकहरुले सिद्धार्थनगर, रुपन्देहीमा रहेको उक्त होटलमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १५...


पूर्वीचौकी गाउँपालिकामा भाडभैलो: ४७ बुँदे मागसहित युवाहरुको तालाबन्दी, अध्यक्षमाथि अनियमितताको प्रश्न

धनगढी । डोटीको पूर्वीचौकी गाउँपालिकामा आज भाडभैलो मच्चिएको छ । पालिका क्षेत्रभित्र सक्रिय युवा समाज र जेन-जी समूहले ४७ बुँदे माग राख्दै गाउँपालिकासँग गरेको छलफल निष्कर्षविहीन भएपछि कार्यालयमै तालाबन्दी भएको हो । युवाहरुले असोज २८ गते गाउँपालिकालाई प्रतिवेदनसहित ४७...


कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न

काठमाडौं । नेपाल बीमा प्राधिकरणले कृषि, पशुपन्छी तथा जडिबुटी सम्बन्धी अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेको छ । बुधबार प्राधिकरणको केन्द्रीय कार्यालय, कुपण्डोल, ललितपुरमा बीमकका प्रतिनिधिहरूसँग कृषि, पशुपन्छी तथा जडिबूटी बीमा सम्बन्धी छलफल तथा अन्तक्र्रिया कार्यक्रम आयोजना गरिएको हो । कृषि,...


२१ अर्ब रूपैयाँको ५० को नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का

काठमाडौं । नेपाल राष्ट्र बैंकले ५० रूपैयाँका ४२ करोड थान नोट छाप्न चिनियाँ कम्पनीलाई ठेक्का दिएको छ। केन्द्रिय बैंकले चाइना बैंक नोट प्रिन्टिङ एण्ड मिन्टिङ कोअपरेशनले यो ठेक्का दिएको हो। ५० रूपैयाँका ४२ करोड थान नोटको मूल्य २१ अर्ब...


मन्त्री घिसिङ र जर्मन राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकास मन्त्री कुलमान घिसिङ र नेपालका लागि जर्मनीका राजदूत उडो युजेन भोल्जबिच शिष्टाचार भेटवार्ता भएको छ। सिंहदरबारस्थित ऊर्जा मन्त्रालयमा भएको भेटमा राजदूत भोल्जले मन्त्री घिसिङलाई सफल कार्यकालको...


इन्ड्राइभद्वारा भाग्यमानी १० ग्राहकलाई ‘इलेक्ट्रीक’स्कुटर पुरस्कार प्रदान

काठमाडौं । राइड–सेयरिङ एप इन्ड्राइभले आज काठमाडौंमा आयोजित एक कार्यक्रममा आफ्ना भाग्यमानी १० ग्राहकलाई इलेक्ट्रीक स्कुटर र ३० जनालाई स्मार्ट वाच पुरस्कार स्वरुप वितरण गरेको छ । संस्थाले यात्रुहरूले इन्ड्राइभ प्रयोग गरी एपको सफलतामा पुर्याएको महत्त्वपूर्ण योगदानको कदर गर्दै...


बुधबार ४० कम्पनीको शेयरमूल्यमा हरियाली, कसको कतिले बढ्यो ?

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज विभिन्न सेक्टरका ४० वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक...


पुँजी बजार राताम्य हुँदा २४ सय बिन्दुमा परिसूचक: कारोबारमा भारी गिरावट, त्रसित लगानीकर्ता बिक्री तिर हाबि

काठमाडौँ । आज पनि शेयर बजार ओरालो लागेको छ । लगातार गिरावटका कारण लगानीकर्ताको ठूलो रकम गुमेको छ र उनीहरू आफ्नो लगानी बालुवामा पानी झैँ झर्दा जस्तो अनुभव गरिरहेका छन् । बजार विश्लेषकका अनुसार जेन जी आन्दोलन र अन्तिम...


दुई पुनर्बीमाको सर्वाधिक कारोबार, बुधबार यी १० कम्पनीमा झुम्मिए लगानीर्ता

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले घटेको छ । आज नेप्से परिसूचक २२.५८ अंकले घटेर २५०५ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेसँगै कारोबार रकम पनि घटेको छ । आज विभिन्न...


डिजिटल भुक्तानीमा उछाल: दुई महिनामा कारोबार ६ खर्ब नाघ्यो

काठमाडौ  । चालु आर्थिक वर्ष २०८२/८३ को साउन र भदौ महिनामा डिजिटल भुक्तानी प्रणालीको प्रयोगमा उल्लेखनीय वृद्धि भएको छ। नेपाल राष्ट्र बैंकका तथ्यांकअनुसार डेबिट कार्ड, मोबाइल बैंकिङ र क्यु–आर कोड भुक्तानीमार्फत गरिएको कारोबार कुल ६ खर्ब ५७ अर्ब ७०...


जुवातास खेलिरहेको अवस्थामा १८ जना पक्राउ, १ लाख ८६ हजार रुपैयाँ बरामद

काठमाडौं । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा मंगलबार साँझ काभ्रे र कञ्चनपुरमा गरी १८ जनालाई पक्राउ गरेको छ भने जुवाखालबाट १ लाख ८६ हजार नगद र ३१ बुक तास बरामद गरेको छ। काभ्रेको पनौती नगरपालिका–९ नौबिसेफाँटस्थित सुदर्शन पौडेलले सञ्चालन गरेको...


नैतिकता दिवसमा नेपाल एसबिआई बैंकका कर्मचारीको प्रतिज्ञा, इमानदारी र पारदर्शी हुने

काठमाडौं । विश्व नैतिकता दिवसको अवसरमा नेपाल एसबिआई बैंक लिमिटेडका कर्मचारीहरूले इमानदारी र पारदर्शिताका साथ काम गर्ने प्रतिज्ञा गरेका छन्। बैंकका अनुसार कर्मचारीहरूले दैनिक अभ्यासहरूमा इमानदारी, पारदर्शिता र नैतिक मापदण्डहरू कायम राख्ने आफ्नो प्रतिबद्धतालाई कायम राख्ने प्रतिज्ञा गरेका हुन्।...


माग घट्दै, ऋण दबाब बढ्दै: शालिमार सिमेन्ट वित्तीय संकटको किनारमा

काठमाडौँ । केहि वर्षअघि गुणस्तरहीन सिमेन्ट बजारमा ल्याएको भन्दै कारबाहीमा परेको नेपाल शालिमार सिमेन्टको वित्तीय अवस्था लगातार गिरावटमा रहेको छ । कम्पनीले गुणस्तरहीन सिमेन्ट बिक्री गरे यता व्यापार निरन्तर घट्दो क्रममा रहेको छ भने ऋणको भार अत्यधिक बढी रहेको...


बीमा कम्पनीमा साढे १२ हजार कर्मचारी कार्यरतः ४९.१९ प्रतिशत जनसंख्या बीमाको दायरामा, कस्तो छ समग्र अवस्था ?

काठमाडौं । नेपाली बीमा क्षेत्र पछिल्लो समय राजगारीको लागि आकर्षक गन्तव्य बन्दै गएको छ । हाल सञ्चालनमा रहेका बीमा कम्पनीमा कुल करिव साढे १२ हजार मानिसहरुले रोजगारी पाएका छन् । बीमा कम्पनीहरुले प्रदान गर्ने विभिन्न सेवा सुविधा तथा क्षमता...


नेपाल बैंकका ग्राहक र कर्मचारीलाई शंखमुलको लिफ प्लसमा छुट

काठमाडौं । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडमा कार्यरत कर्मचारीहरू र बैंकमा खाता रहेका ग्राहकहरूलाई काठमाडौंको शंखमुलस्थित लिफ प्लस प्रा. लि को सामान किन्दा छुट दिइने भएको छ। बैंकका अनुसार उक्त कम्पनीले उत्पादन र बिक्री गरेको पर्यावरणमैत्री प्राकृतिक सुपारीको...


प्रधानमन्त्री कार्कीको प्रेस संयोजकमा रामबहादुर रावल नियुक्त

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीको प्रेस संयोजकमा पत्रकार रामबहादुर रावल नियुक्त भएका छन् । नेपाल खबरको सम्पादक रहेका रावल यसअघि विभिन्न मिडियामा विशेषगरी अदालती रिपोर्टिङ गरेको अनुभव छ । बाजुराका रावलले नेपाल एफएम,ग्यालेक्सी टिभी, कान्तिपुरलगायतका मिडियामा काम गरेका छन्...


वासिङ्टनमा अर्थमन्त्री खनालको सक्रियता: अमेरिका, साउदी, जापान र आईएमएफसँग लगानी छलफल

काठमाडौँ । विश्व बैंक र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा सहभागी हुन संयुक्त राज्य अमेरिका पुगेका अर्थमन्त्री रामेश्वर प्रसाद खनालले असोज २९ गते विभिन्न अमेरिकी उच्च अधिकारी र दातृ निकायका प्रतिनिधिसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन्। अर्थमन्त्री खनालले...


सभामुख घिमिरेद्वारा राजनीतिक दलहरूसँग छलफल

काठमाडौं । सभामुख देवराज घिमिरेले मुलुकको समसामयिक वर्तमान राजनीतिक अवस्था सहजताका लागि दलहरूसँग परामर्श सुरु गरेका छन्। सभामुखको कार्यकक्ष सिंहदरबारमा अहिले भइरहेको छलफलमा विघटित प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका तत्कालीन प्रमुख सचेतक र सचेतक सहभागी रहेका सभामुखका प्रेस सल्लाहकार...


भोटेकोशी परियोजना सम्बन्धी भ्रम नफैलाउन आग्रह, निःशुल्क सेयर दिने सहमति नभएको कम्पनीको स्पष्टीकरण

काठमाडौं । भोटेकोशी पावर कम्पनी प्रा.लि. र भोटेकोशी जेनजी पब्लिक इनभेष्टमेन्ट पब्लिक लिमिटेडबीच निःशुल्क सेयर दिने सहमति भएको भनी विभिन्न सञ्चारमाध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ। कम्पनीले बुधबार एक विज्ञप्ति जारी गर्दै सो समाचारहरू असत्य र भ्रामक भएको...


बुधबार बैंकिङ प्रणालीबाट ३५ अर्ब निक्षेप खिच्दै केन्द्रिय बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले आइतबार बैंकिङ प्रणालीबाट ३५ अर्ब रुपैयाँ झिक्न लागेको छ । केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ४ दिनका लागि उक्त रकम झिक्न लागेको हो । राष्ट्र बैंकले अनलाइन बिडिङ सिस्टममार्फत आज मध्यान्ह...