सानिमा रिलायन्स लाइफद्वारा देशभरी कर्मचारी माग, कसरी दिने आवेदन ?

सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले शाखा प्रमुख र बजार अधिकृत पदमा कर्मचारी माग गरेको छ । कम्पनीले एक सार्वजनिक सूचना प्रकाशित गर्दै दुई पदमा कर्मचारी माग गरेको हो । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशभरी सञ्चालित १८ वटा शाखा...


रिलायबल नेपाल लाइफ काठमाडौं रिजनको अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेड काठमाडौ रिजनद्वारा काठमाडौ भरिका सबै शाखाका २०० अभिकर्ताहरु माझ उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले काठमाडौ प्रदेश अन्तर्गतका आफ्ना एजेन्सी म्यानेजर, अभिकर्ताहरुलाई मोटिभेशनल तालिम दिएको हो । उक्त मोटिभेसनल कार्यक्रम काठमाडौ...


उपभोक्ता ऐन उल्लङ्घन गर्ने एक व्यवसायीलाई ५१ हजार रुपैयाँ जरिवाना, अन्यलाई निर्देशन

काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन उल्लङ्घन गरेको पाइएपछि एक व्यवसायीलाई जरिवाना गरेको छ भने अन्य केही व्यवसायीलाई कागजातसहित विभागमा उपस्थित हुन निर्देशन दिएको छ। विभागबाट शुक्रबार काठमाडौं उपत्यकाका विभिन्न उद्योग तथा फर्महरूको अनुगमन...


एनएलजी इन्स्योरेन्सको कृषि तथा पशुपन्छी बीमा सम्बन्धी कार्यक्रम सम्पन्न

काठमाडौं । कृषकको टोलटोल अनि घर–घरमा पुग्ने अभ्यासलाई निरन्तरता दिदै एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले यस पटक कृषि तथा पशुपन्छी बीमा सम्बन्धि छलफल कार्यक्रम त्रीवेणी गाउपालिका ३ झुल्नेटा रुकुम पश्चिम मा सम्पन्न गरेको छ । कृषकलाई बीमाको दायरामा ल्याउन विभिन्न...


घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ६०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८४ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबारको...


हिमाल दोलखा हाइड्रोपावरको सीईओमा प्रकाश दहाल नियुक्त

काठमाडौं । हिमाल दोलखा हाइड्रोपावर कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा प्रकाश दहाल नियुक्त भएका छन्। कम्पनीको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले भक्तपुरका ४३ वर्षीय दहाललाई आगामी ४ वर्षको कार्यकाल तोकेर सीईओ नियुक्त गरेको हो।


नेशनल लाइफको सिईओमा सुरेश प्रसाद खत्रीलाई पुनः नियुक्त गर्ने सञ्चालक समितिको निर्णय

काठमाडौं । विगतको चार बर्षे कार्यकालमा उत्कृष्ट नतिजा दिन सफल भएपछि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको सञ्चालक समितिले प्रमुख कार्यकारी अधिृकत (सिईओ) मा सुरेश प्रसाद खत्रीलाई पुनः नियुक्त गर्ने निर्णय गरेको छ । कम्पनीको शुक्रबार बसेको सञ्चालक समितिको बैठकले सिईओमा...


यस्तो छ आज कालीमाटीमा तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेडा ४५ रूपैयाँ, लोकल बन्दा १० रूपैयाँ, स्थानीय काउली ५० रूपैयाँ, सेतो लोकल मूला १५ रूपैयाँ र मटरकोशा ९०...


नेको इन्स्योरेन्सको लिलामी शेयर बाँडफाँड, अन्तिम मूल्य कति?

काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले वैशाख १२ देखि २१ गतेसम्म लिलामी प्रक्रिया मार्फत् बिक्री खुला गरेको अवितरित हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले प्रतिकित्ता न्यूनतम १०० रूपैयाँ तोकेर ५० लाख ३० हजार ९०१.५५ कित्ता शेयरका लागि बोलपत्र आह्वान गरेको...


तेह्रथुम पावरको हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । तेह्रथुम पावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद शेयर सुरक्षित गर्ने आज जेठ ४ गते अन्तिम दिन रहेको छ। यस कम्पनीले १ कित्ता साधारण शेयर बराबर १ कित्ता हकप्रद शेयरको अनुपातमा प्रतिकित्ता अंकित मूल्य १ सय रुपैयाँका दरले ४०...


लाभांश पारित गर्न एनएलजी इन्स्योरेन्सले बोलायो साधारण सभा

काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको जेठ २ गते बसेको सञ्चालक समितिको बैठकले यही जेठ २९ गते बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा बिहान ११ बजे १९औं वार्षिक साधारण सभा बोलाएको छ। सभाले गत आवको मुनाफाबाट चुक्ता पूँजी २ अर्ब ५० करोड...


एशियन लाइफको नयाँ बोनसदर घोषणा, कुन बीमालेखमा कति?

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको गत आर्थिक वर्षको वित्तीय स्थितिको लेखाजोखा र दायित्व मूल्याङ्कन सम्बन्धी बीमाङ्कीय प्रतिवेदन नेपाल बीमा प्राधिकरणले जेठ २ गते स्वीकृत गरेपछि नयाँ बोनसदर सार्वजनिक गरेको छ। जस अनुसार सावधिक तथा आजीवन बीमालेखमा बीमा...


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज जेठ ४ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६ रुपैयाँ ५२ पैसा र बिक्रीदर १३७ रुपैयाँ १२ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरीददर...


मर्जर प्रस्ताव सहित नाडेप लघुवित्तले बोलायो साधारण सभा

काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले जेठ २५ गते धादिङ्गस्थित ट्रिपल क्राउन रिसोर्टमा बिहान साढे १० बजे दशौं वार्षिक् साधारण सभा बोलाएको छ। लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेको कम्पनीले अन्य उपयुक्त कम्पनीबाट मर्जरको लागि प्रस्ताव आएमा सो...


बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाको आगामी कार्ययोजना राष्ट्र बैंकको ढाँचा कपी

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले प्राधिकरणकाे वार्षिकाेत्सवकाे अवसरमा अघि सारेकाे याेजना नेपाल राष्ट्र बैंकबाट कपि गरेकाे देखिएकाे छ । प्राधिकरणको बार्षिकोत्सको अवसरमा आफ्नो कार्यसञ्चालनलाई नेपाल राष्ट्र बैंकको ढाँचामा लैजाने भन्दै उनले हुबहु खालका अभिव्यक्ति समेत दिएका...


नयाँ स्टक एक्स्चेन्जको लाइसेन्स दिने कार्ययोजना बोर्डमा पेश

काठमाडौं । नयाँ स्टक एक्स्चेन्जलाई लाइसेन्स दिने गरी नेपाल धितोपत्र बोर्डबाट गठित कार्यदलले कार्ययोजना तयार गरेको छ । कार्यदलले तयार गरेको कार्ययोजना बोर्ड सञ्चालक समितिमा बुझाइएको स्रोतले जनाएको छ । कार्ययोजनाबारे अब बस्ने सञ्चालक समिति बैठकमा छलफल हुनेछ ।...


१० महिनामा सूर्यज्योति लाइफ इन्स्योरेन्सद्वारा ७१ करोडभन्दा बढी दाबी भुक्तानी

काठमाडौँ । सूर्यज्योति लाइफ इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो १० महिनामा ७१ करोड ३० लाख रुपैयाँ दाबी भुक्तानी गरेको छ । कम्पनीले यो अवधिमा बीमितहरूका २ हजार ४६ वटा बीमा दाबीहरूको भुक्तानी गरेको हो । बीमा सेवा...


धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि सहमति पत्रमा हस्ताक्षर

काठमाडौं  । धुलिखेल अस्पताल ट्रमा तथा आपतकालीन केन्द्र सुधार परियोजनाका लागि जापानले ५७ करोड ३० लाख येन थप अनुदान दिने सहमति पत्रमा नेपाल र जापानबीच हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयका सचिव घनश्याम उपाध्याय र नेपालका लागि जापानका राजदूत...


महालक्ष्मी विकास बैंकद्धारा क्रेडिट कार्ड भुक्तानीमा मासिक किस्ता सुविधाको शुभारम्भ

काठमाडौँ । ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराईरहेको महालक्ष्मी विकास बैंकले ग्राहकहरुको वित्तिय आवाश्यकतालाई थप सहजीकरण गर्न आफ्ना क्रेडिट कार्ड ग्राहकहरुलाई मासिक किस्तामा आधारित भुक्तानी सुविधाको सुरुवात गरेको छ । बाय ह्वाट यु लभ, पे...


१० अर्बभन्दा बढीको शेयर लाभमा ५१ करोड लाभकर असुल नभएको खुलासा

काठमाडौं । नेपालको एक ठूला करदाता अन्तर्गत पर्ने कम्पनीमा संस्थापक सेयर बिक्रीमार्फत १० अर्ब रुपैयाँभन्दा बढीको पुँजीगत लाभ भएको देखिए पनि सो लाभको आधारमा तिर्नुपर्ने ५१ करोड रुपैयाँभन्दा बढी लाभकर असुल नभएको पाइएको छ। महालेखा परीक्षकको कार्यालयको ६२औं वार्षिक...