आज सुनको मूल्य ऐतिहासिक उचाईमा, प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य ऐतिहासिक उचाईमा पुगेको छ । आज सुन तोलामा ४०० रुपैयाँले बढेर हालसम्मकै उच्च मूल्यमा पुगेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको...


बैंकहरुले जेनजी आन्दोलनका घाइते र मृतक परिवारलाई सहयोग गर्न पाउने, राष्ट्र बैंकको सीएसआर मार्गदर्शनमा संशोधन

काठमाडौं । नेपाल राष्ट्र बैंकले ‘बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन, २०८१’ मा पहिलो संशोधन गर्दै जेनजी आन्दोलनमा घाइते र मृतकका परिवारलाई सहयोग गर्न सक्ने व्यवस्था गरेको छ। संशोधित मार्गदर्शन अनुसार अब बैंक तथा वित्तीय संस्थाले...


शक्तिशाली पासपोर्टको अन्तिम सातौं स्थानमा नेपाल

काठमाडौं । हेनले एण्ड पार्टनर्सद्वारा सार्वजनिक पासपोर्ट इन्डेक्स २०२५ अनुसार नेपाल अन्तिमबाट सातौं अर्थात् १०६ औं स्थानमा यथावत् रहेको छ। अघिल्लो वर्ष १०३औं स्थानमा रहेको नेपाल सन् २०२५ को पहिलो त्रैमासमा पनि नेपाल १०१ औं स्थानमा नै रहेको थियो।...


काठमाडौं जिल्ला प्रशासनमा आजदेखि राहदानी सेवा दुई ‘सिफ्ट’मा सञ्चालन

काठमाडौं । आगजनीका कारण केही समयदेखि अवरुद्ध रहँदै आएको राहदानी आवेदन सेवा आजदेखि पुनः सुरु भएको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले एक सूचना जारी गर्दै आज बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म दुई सिफ्टमा राहदानी आवेदन सेवा सञ्चालन...


नारायणी डेभलपमेन्ट बैंकको झण्डै २ लाख कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना संस्थापक शेयरधनीको नाममा रहेको १ लाख ९२ हजार ७७७ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। नेपाल राष्ट्र बैंकको निर्दशन अनुसार हाल उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै खरीद गर्न सक्नेछन्। इच्छुक...


सूर्याेदय वोमी लघुवित्तमा ठूलो संख्यामा कर्मचारी माग, कति चाहिन्छ योग्यता?

काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले सहायक श्रेणीका विभिन्न ४ वटा पदहरूमा कुल ४२ जना कर्मचारी माग गरेको छ। कम्पनीले सहायक द्वितीय पदमा ३० जना, सहायक प्रथम पदमा १ जना, बरिष्ठ सहायक (शाखा प्रमुख) पदमा १० जना...


जिरीको साग, घिउ सिमी र भिण्डीको भाउ ह्वात्तै बढ्यो

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार आज एकैदिन जिरीको सागको भाउ किलोमै झण्डै ३१ प्रतिशतले बढेर ३६० रुपैयाँ प्रतिकिलो, घिउ सिमीको भाउ २७ प्रतिशतले बढेर १७७ रुपैयाँ...


श्रीनगर एग्रीटेकको आईपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरिरहेको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा वैदेशिक...


पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट, एक जना पक्राउ

काठमाडौं । पोखरामा नक्कली पेस्तोल देखाएर लुटपाट गरेको अभियोगमा प्रहरीले सोमबार एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्वत मोदी गाउँपालिका वडा नम्बर १ घर भई हाल पोखरा महानगरपालिका वडा नम्बर २० भलाम बस्ने २४ वर्षीय सुजन विक रहेका...


अमेरिकी डलरको भाउ बढ्यो, अरू मुद्राको कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको भाउ २० पैसाले बढेर एक डलरको खरीददर १४१.७८ रुपैयाँ र बिक्रीदर १४२.३८ रुपैयाँ कायम भएको छ। राष्ट्र बैंकका अनुसार आज १० जापानिज येनको खरीदमूल्य ९.३३ रुपैयाँ र बिक्रीमूल्य ९.३६ रुपैयाँ...


जेन जी आन्दोलन चर्किने संकेतपछि आन्तरिक तयारीमा सेना, सुदूरपश्चिम पृतनाले सैनिकलाई गरायो ब्रिफिङ

धनगढी । जेन जी आन्दोलन थप चर्किन सक्ने संकेतदिदै नेपाली सेनाले देशभर आन्तरिक तयारी सुरु गरेको छ । राजनीतिक अस्थिरता र आन्दोलनको प्रभाव बढ्दै गएको आकलन गर्दै सेनाले आफ्ना सबै पृतनाहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएको हो । जंगी...


अर्थतन्त्रको वित्तीय तस्वीर: मुद्रास्फीति नियन्त्रण, रेमिट्यान्स वृद्धि र सुदृढ विदेशी भण्डारण, कुन सूचक कति मजबूत ?

काठमाडौँ । आर्थिक वर्ष २०८२/८३ को दोस्रो महिनासम्म देशको समग्र आर्थिक तथा वित्तीय स्थिति स्थिर र सन्तुलित देखिएको छ । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्कले मुद्रास्फीति नियन्त्रणमा रहँदै अर्थतन्त्र बलियो दिशातर्फ अग्रसर भएको चित्र प्रस्तुत गरेको हो...


बीमा कम्पनीहरुले एडभान्समा दिन थाले दावी भुक्तानी, अग्रिम पैसा पाएपछि बीमित नै दंग

काठमाडौं । बीमा गरेपछि प्रक्रिया पुगेपछि मात्रै बीमा कम्पनीले रकम भुक्तानी गर्दै आएकोमा पछिल्ला केही घटनाहरुमा बीमा कम्पनीहरुले एडभान्स दावी भुक्तानी समेत गर्न थालेका छन् । जेन जी आन्दोलनमा सबैभन्दा बढि क्षति भएको भाटभटेनी सुपरमार्केटलाई शिखर इन्स्योरेन्सले प्रारम्भिक मूल्याङ्कनको...


स्वास्थ्य बीमा बोर्डले गर्‍यो यी ९ वटा निर्णय, बिरामी रेफरमा सहजीकरण

काठमाडौं । स्वास्थ्य बीमा बोर्डले कडा खालका रोगका लागि प्रथम सेवा विन्दुबाट एकपटक प्रेषण भई सोही अस्पतालमा ‘फलोअप’ गराउँदा पुनः प्रेषण (रिफर) आवश्यक नपर्ने जनाएको छ । बीमितहरूले प्रथम सेवा विन्दुबाट प्रेषण भई रिफरल सेन्टरमा जाँदा देखिएका विभिन्न प्रकृयागत...


भदौ मसान्तसम्ममा ६७ खर्ब ८५ अर्ब तरलता प्रशोचन

काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनाको अवधिमा निक्षेप सङ्कलन बोल कबोल मार्फत ४ खर्ब ७४ अर्ब ३५ करोड र स्थायी निक्षेप सुविधा मार्फत ६३ खर्ब ११ अर्ब २५ करोड गरी कुल ६७ खर्ब ८५ अर्ब...


महङ्गीदर १.८७ प्रतिशत मात्र छः राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले महँगी दर घटेको तथ्यांक सार्वजनिक गरेको छ । राष्ट्र बैंकका अनुसार २०८२ भदौ महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति १.८७ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फीति ३.८६ प्रतिशत रहेको थियो ।...


दुई महिनामै १७ अर्बको शेयर नेप्सेमा सूचीकृत, यस्तो छ समग्र पुँजी बजारको अवस्था

काठमाडौं । आर्थिक वर्ष २०८२–८३ को दुई महिनामा १२ अर्ब ७८ करोड बराबरको साधारण शेयर, एक अर्ब ८३ करोड बराबरको बोनश शेयर, एक अर्ब ४६ करोड बराबरको हकप्रद शेयर र ९२ करोड ५० लाख रुपैयाँ बराबरको एफपीओ गरी कुल...


दुई महिनामा दुई खर्ब २८ अर्बको अन्तरबैंक कारोबार

काठमाडौं । नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाबीच दुई महिनामा दुई खर्ब २८ अर्ब ७४ करोड रुपैयाँको अन्तरबैंक कारोबार भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरण अनुसार चालु आवको दुई महिनामा वाणिज्य बैंकहरूको एक खर्ब ९८...


शोधान्तार स्थिति साढे एक खर्बबढी बचतमा

काठमाडौं । चालु आर्थिक वर्ष २०८२–८३ को पहिलो दुई महिनाको अवधिमा मुलुकको शोधान्तर स्थिति एक खर्ब ५३ अर्ब ६८ करोड बचतमा रहेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार सार्वजनिक गरेको विवरणले यस्तोे देखाएको हो । केन्द्रिय बैंकका अनुसार अघिल्लो...


विदेशी विनिमय सञ्चिति करिव २९ खर्ब, १६ महिनाको आयात धान्न सक्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार २०८२ भदौ मसान्तमा २८ खर्ब ८१ अर्ब ३५ करोड पुगेको छ । २०८२ असार मसान्तमा २६ खर्ब ७७ अर्ब ६८ करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति ७.६ प्रतिशतले वृद्धि भएको हो ।...