नेपाल बैंकमा ५८ जना कर्मचारी माग

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न पदहरूमा ५८ जनाका लागि दरखास्त आह्वान गरेको छ। बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी दरखास्त आह्वान गरेको हो। बैंकले वरिष्ठ प्रबन्धक, सहायक प्रबन्धक, सहायक प्रबन्धक (आईटी), सहायक प्रबन्धक (सीए), सहायक (आईटी) र...


कृषि विकास बैंकले खुलायो ठूलो संख्यामा विज्ञापन

काठमाडौं । कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाद्वारा पदपूर्तिका लागि २४२ जनाका लागि विज्ञापन खुलाएको छ। बैंकले ६३ जना अधिकृतस्तर र बाँकी २०६ जना सहायकस्तर (प्रशासन) का लागि विज्ञापन खुलाएको हो। सम्बन्धित पदका लागि तोकिएको योग्यता...


राष्ट्रिय वाणिज्य बैंकले सातै प्रदेशमा माग्यो कर्मचारी (सूचना सहित)

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सातै प्रदेशका लागि चौथो तहको सहायक र सहायक (नगद) पदमा ६२ जनाका लागि आवेदन खुलाएको छ। बैंकले खुला प्रतियोगिताद्वारा स्थायी पदपूर्ति गर्ने गरी आवेदन खुलाएको हो। यसका लागि कम्तीमा प्लस टू गरेको र...


बुद्धभूमि नेपालको शेयरमूल्य समायोजन, अब कतिमा खुल्छ कारोबार?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ। कम्पनीले हकप्रद शेयर निष्काशनका लागि बूक क्लोज गरेकोले शेयरमूल्य समायोजन गरिएको हो। समायोजनपछि कम्पनीको शेयरमूल्य प्रतिकित्ता ३१३.१० रुपैयाँ कायम भएको छ। नेप्सेले कम्पनीको...


यस्तो छ आज फलफूल र तरकारीको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज फागुन १ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। सो अनुसार सानो लोकल गोलभेंडा २६ रुपैयाँ, लोकल बन्दा ५० रुपैयाँ, स्थानीय काउली २८ रुपैयाँ, सेतो लोकल मुला...


सुपर खुदी हाइड्रोपावरको आईपीओ निष्काशन मिति सर्यो

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडले सर्वसाधारणका लागि आईपीओ खुला गर्न तोकेको मिति एक दिन पछाडि सरेको छ। कम्पनीले यस अघि फागुन ४ गतेदेखि निष्काशन गर्ने भनेकोमा अब फागुन ५ गतेदेखि निष्काशन गर्ने भएको छ। कम्पनीलाई सीडीएस एण्ड क्लियरिङ्ग...


राष्ट्रिय जीवन बीमा कम्पनीले कमायो ३८ लाख नाफा, समग्र वित्तीय अवस्था कस्तो?

काठमाडौं । सरकारी स्वामित्वको जीवन बीमा कम्पनी राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण (साउनदेखि पुस मसान्तसम्मको) आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार कम्पनीले गत आवको पुस मसान्तसम्म ८० लाख...


नेपाल पुनर्बीमा कम्पनीको अध्यक्षमा अमृत लम्साल नियुक्त

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडको संचालक समितिका अध्यक्ष अमृत लम्साल नियुक्त भएका छन् । नवनियुक्त अध्यक्ष लम्साललाई नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले पद तथा गोपनीयताको शपथ गराएकी हुन् नेपाल सरकारले भन्सार विभागका उपमहानिर्देशक रहेका लम्साललाई अर्को व्यवस्था...


बेनी हाईड्रोपावरले आईपीओ निष्कासनको पायो अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले बेनी हाईड्रोपावर प्रोजेक्ट लिमिटेडलाई आईपीओ निष्कासनको अनुमति दिएको छ । कम्पनीले बोर्डबाट माघ २९ गते अनुमति पाएको हो । अब कम्पनीले अकिंत मूल्य १०० रुपैयाँमा २० लाख ८० हजार कित्ता आईपीओ निष्कासन गर्नेछ ।...


गरिमा म्युचुअल फण्डको पहिलो खुलामुखी योजना ‘गरिमा सुवर्ण योजना’ सेबोनबाट स्वीकृत

काठमाडौं । गरिमा म्युचुअल फण्ड अन्तर्गत पहिलो खुलामुखी सामूहिक लगानी कोष योजना ‘गरिमा सुवर्ण योजना’ सार्वजनिक निष्कासनका लागि नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति प्राप्त भएको छ । यस योजनाको कोष प्रवर्द्धक गरिमा विकास बैंक लिमिटेड र योजना व्यवस्थापक...


१३९ कम्पनीको शेयरमूल्यमा छायो हरियाली, कसको कति रुपैयाँले बढ्यो ?

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका १३९ वटा कम्पनीहरुको शेयरमूल्यमा हरियाली...


हाइड्रोपावरहरुमा झुम्मिदै लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ८.९७ अंकले बढेर २६७१.०७ को बिन्दुमा कायम भएको छ । शेयर बजारमा आज विभिन्न सेक्टरका ३३७ वटा कम्पनीहरुको ११ अर्ब...


चार दिनको राताम्यमा ब्रेकः विकास बैंक र हाइड्रोपावरमा चमक, लय समाउन सक्ला ?

काठमाडौँ । निरन्तर चार दिनसम्म ओरालो लागेको शेयर बजारमा आज भने झिनो सुधार देखिएको छ । पछिल्ला केही दिनदेखि बजारको गति सुस्त बन्दै जाँदा समग्र लगानी वातावरण कमजोर बनेको छ । लगातार गिरावटले लगानीकर्ताको मनोबल प्रभावित भएको छ भने...


आईपीओपछि रिलायन्स स्पिनिङ मिल्सको वास्तविक चित्र: नाफा, आम्दानी र ईपीएस सबै ओरालो

काठमाडौँ । आईपीओ निष्कासन गर्नु अघि आकर्षक नाफा र बलियो सूचक देखाएर बजारमा प्रवेश गरेको रिलायन्स स्पिनिङ मिल्स लिमिटेडको पछिल्लो वित्तीय अवस्था भने कमजोर बन्दै गएको देखिएको छ। कम्पनीले बुक बिल्डिङ विधिमार्फत प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले ११...


१४ जीवन बीमा कम्पनीहरुको मुनाफा तीन अर्ब ३२ करोड, रिलायबलको सर्वाधिक, बृद्धिदरमा एलआइसी नेपाल

काठमाडौं । चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा जीवन बीमा कम्पनीहरुको खुद नाफा ४.७३ प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले यस अवधिमा तीन अर्ब ३२ करोड ३३...


सञ्चालन आम्दानी बढे पनि टेलिकमको नाफामा दबाब, ओटीटी प्रभावले आय संरचना चुनौतीमा

काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम-एनटीसी) ले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमासमा सञ्चालन आम्दानीतर्फ सामान्य वृद्धि देखाए पनि नाफा सूचकहरू भने दबाबमा परेका छन्। कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पुस मसान्तसम्म एनटीसीको कुल सञ्चालन आम्दानी...


हिमालयन रि इन्स्योरेन्सको खुद नाफा ६४ करोड ७४ लाख, ईपीएससहित अन्य सूचक कस्ता ?

काठमाडौँ । हिमालयन रि इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । विवरण अनुसार कम्पनीको मुनाफासहित अधिकांश सूचकमा उल्लेख सुधार देखिएको हो । चालु आर्थिक वर्षको ६ महिनामा कम्पनीले ६४ करोड...


डोल्पामा त्रिपुराकोट आउँदै गरेको जीप दुर्घटना

काठमाडौं । डोल्पामा आज बिहान त्रिपुरासुन्दरी नगरपालिका–३ जीउ गाउँदेखि त्रिपुराकोट आउँदै गरेको जीप दुर्घटनामा परेको छ। जीपमा चारजना सवार रहेको र उनीहरू घाइते भएको हुन सक्ने बताइएको छ। प्रहरी घटनास्थलतर्फ गइरहेको छ भने दुर्घटनाको यकीन र थप विवरण भने...


नेपाल माइक्रो इन्स्योरेन्सले कमायो १ करोड ३५ लाख नाफा

काठमाडौं । नेपाल माइक्रो इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमाससम्ममा १ करोड ३५ लाख रुपैयाँ खुद नाफा कमाएको छ। गत आवको यसै अवधिमा कम्पनीले साढे २ लाख रुपैयाँ खुद नाफा कमाएको थियो। समीक्षा अवधिमा कम्पनीको खुद बीमाशुल्क आर्जन...


वित्तीय सूचांकमा बलियो बन्दै क्रेष्ट माइक्रो लाइफ, ९२% ले बढ्यो समग्र व्यवसाय

काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । आज प्रकाशित गरेको गरेको वित्तीय विवरण अनुसार बीमा व्यवसायका साथै मुनाफामा उच्च बृद्धि भएको छ । समीक्षा अवधिमा कम्पनीको महाविपत्ती...