निर्जीवन बीमा कम्पनीमा दाबीको चाङ, १ लाखभन्दा बढी फर्छ्योट हुन बाँकी
काठमाडौँ । निर्जीवन बीमा व्यवसाय गर्दै आएका १४ वटा बीमा कम्पनीमा एक लाखभन्दा बढी दाबी फर्छ्योट हुन बाँकी रहेको देखिएको छ। कम्पनीहरूले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को वित्तीय विवरणअनुसार असार मसान्तसम्म कम्पनीमा कुल एक लाख चार हजार ७४८...
उच्च अदालतका मुख्य न्यायाधीशसहित ६ जना सवार स्कार्पियो मकवानपुरमा दुर्घटना, एकको मृत्यु
काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेतमा उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगञ्जका मुख्य न्यायाधीश, रजिष्ट्रारसहित ६ जना सवार स्कारपियो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान करिब ७ बजे काठमाडौंबाट वीरगञ्जतर्फ जाँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३...
नापजाँच सकिएको १० वर्षपछि धनुषाका ५७ परिवारले पाए लालपुर्जा
काठमाडौं । नापि कार्यालय धनुषाले नाप जाँच भएको करिब दश वर्षपछि धनुषाको सबैला नगरपालिका वडा नं ११ का ५७ परिवारलाइ जग्गाधनी पुर्जा वितरण गरेको छ। साविक मखनाहा गाउँ विकास समिति वडा नै ६,७,८,९ अन्तर्गत पर्ने गाउँ ब्लक (स्ववासी) जग्गाको...
एशियन लाइफको ‘ए’ रेटिङ पुनः पुष्टि, दाबी भुक्तानीका लागि वित्तीय आधार बलियो
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले वित्तीय दायित्व समयमै पूरा गर्न सक्ने पर्याप्त क्षमता कायम राखेको भन्दै इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपाल लिमिटेडले कम्पनीको ‘आईआरएन ए’ अर्थात् ‘ए’ रेटिङको जारीकर्ता मूल्याङ्कनलाई पुनः कायम गरेको छ । ‘ए’ रेटिङको मूल्याङ्कन प्राप्त...
अब ई–कमर्स व्यवसाय दर्ता नगरी चलाउन नपाइने, विभागले यस्तो कडा निर्देशन
काठमाडौँ । वेबसाइट, एप्लिकेसन तथा सामाजिक सञ्जाललगायत विद्युतीय माध्यमबाट वस्तु तथा सेवा बिक्री गर्ने व्यवसायीले अब अनिवार्य रूपमा विभागमा सूचीकृत भएर मात्र व्यवसाय सञ्चालन गर्नुपर्ने भएको छ। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले जरुरी सूचना जारी गर्दै सबै विद्युतीय...
साउनमा १९१ विदेशी लगानीका परियोजना स्वीकृत, ३ अर्ब ७७ करोडको प्रतिबद्धता
काठमाडौं । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना साउनमा नेपालमा १९१ वटा विदेशी लगानीका परियोजना स्वीकृत भएका छन्। उद्योग विभागको विदेशी लगानी तथा प्रविधि हस्तान्तरण शाखाले सार्वजनिक गरेको मासिक प्रतिवेदनअनुसार ती परियोजनाका लागि कुल ३ अर्ब ७७ करोड...
घाँटीमा लगाएको सुनको सिक्री लुटपाट र चोरी गर्ने ६ जना पक्राउ
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सुनको सिक्री लुटपाट तथा चोरी गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सिक्री लुटपाट गर्ने, चोरीको सुन खरिद गर्ने तथा सार्वजनिक यातायातमा सिक्री चोरीमा संलग्न व्यक्ति रहेका छन्। भक्तपुरको मध्यपुर...
मंगलबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिनपनि सुनको कारोबार यही मूल्यमा भएको थियो । त्यस्तै, १०...
एकैदिन काठमाडौंमा ५२ हजार सिलिन्डर ग्यास बिक्री
काठमाडौं । देशभर एलपी ग्यासको बिक्रीवितरण उल्लेख्य रूपमा बढेको छ । नेपाल आयल निगमका अनुसार आज काठमाडौं उपत्यकामा मात्रै ५२ हजार ५७६ सिलिन्डर ग्यास बिक्रीवितरण भएको छ । त्यस्तै, काठमाडौं उपत्यकाबाहेक अन्य जिल्लामा ७५ हजार १५८ सिलिन्डर ग्यास बिक्रीवितरण...
सिवाईसी नेपाल लघुवित्तका अध्यक्ष पद्मनाथ शर्माले दिए राजीनामा
काठमाडौं । सिवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडका अध्यक्ष पद्मनाथ शर्माले राजीनामा दिएका छन्। यस विषयमा सञ्चालक समितिको भदौ २ गते बसेको बैठकले सञ्चालक समितिका अध्यक्ष शर्माले भदौ १ गते दिएको राजीनामा भदौ २ गतेदेखि नै लागू हुने गरी...
घाटामा रहेका जलविद्युत कम्पनीहरुको मुनाफामा देखियो उछाल, कुनको अवस्था कस्तो ? (तथ्याङ्क सहित)
काठमाडौं । घाटामा रहेका जलविद्युत कम्पनीहरुमा गत बर्ष उल्लेखनीय सुधार देखिएको छ। अघिल्लो बर्षको तुलनामा जलविद्युत कम्पनीहरुको मुनाफा १७१७ प्रतिशतले वृद्धि भएर ११ अर्ब ७० करोड रुपैयाँ पुगेको छ । अघिल्लो बर्षको सोहि अवधिमा जलविद्युत कम्पनीहरुको मुनाफा मा ६४...
ठेक्का विवादपछि सात निर्माण कम्पनी कालोसूचीमा, तीन वर्ष प्रतिबन्ध
काठमाडौं । सरकारले सात वटा निर्माण कम्पनीलाई तीन वर्षका लागि कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयअन्तर्गतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न सार्वजनिक निकायको सिफारिसका आधारमा ती कम्पनीलाई कालोसूचीमा राखेको हो । कालोसूचीमा पर्ने कम्पनीमध्ये अमृता महरा मुख्य...
सिद्धार्थ क्यापिटलका दुई म्युचुअल फण्डहरूको लाभांश घोषणा
काठमाडौं । सिद्धार्थ म्युचुअल फण्ड अन्तर्गत सञ्चालनमा रहेका बन्दमुखी योजनाहरू सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–२ र सिद्धार्थ इन्भेष्टमेण्ट ग्रोथ स्किम–३ को लाभांश घोषणा भएको छ। सिद्धार्थ क्यापिटल लिमिटेड योजना व्यवस्थापक रही सञ्चालनमा रहेका बन्दमुखी योजनाहरू सिद्धार्थ इक्विटी फण्ड, सिद्धार्थ इक्विटी...
सांग्रिला डेभलपमेन्ट बैंकको लाभांश घोषणा, बोनस र नगद कति?
काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडको भदौ १ गते अपरान्ह ४ बजेदेखि साढे ५ बजेसम्म बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ। बैंकले गत आवको सञ्चित मुनाफाबाट चुक्ता पूँजी ३ अर्ब ७३...
आम्दानीमा गिरावट आएपछि पिपुल्स पावर घाटामा, अन्य वित्तीय सूचक कस्ता?
काठमाडौं । पिपुल्स पावर लिमिटेडले गत आवको चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। विगतका वर्षहरूमा सामान्य नाफामा देखिएको यो कम्पनीले समीक्षा अवधिमा भने नोक्सानी बेहोर्नुपरेको हो। कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरण अनुसार गत आर्थिक वर्षको असार मसान्तसम्ममा...
आइएमई लाइफको नवौं वार्षिकोत्सव सम्पन्न, देशभर सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन
काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले भदौ १ गते आफ्नो स्थापनाको नौ वर्ष पूरा गरी दशौं वर्षमा प्रवेश गरेको उपलक्ष्यमा हर्षोल्लासपूर्वक वार्षिकोत्सव मनाएको छ । स्थापनाकालदेखि नै ग्राहकमैत्री सेवा, विश्वसनीयता र सामाजिक उत्तरदायित्वका मूल्य–मान्यतालाई आत्मसात् गर्दै अघि बढेको...
एचआईडीसीएलको नाफामा २७ प्रतिशत गिरावट, कस्तो छ समग्र वित्तीय अवस्था ?
काठमाडौं । नेपालको जलविद्युत क्षेत्रमा ठूला आयोजनाहरूको वित्तीय व्यवस्थापन गर्ने उद्देश्यले स्थापित सरकारी स्वामित्वको हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले गत आवको वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफामा २७.२९...
सिद्धार्थ बैंकको ३ लाख कित्ता शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले ३ लाख ११ हजार ६४३ कित्ता संस्थापक शेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको छ। बैंकले यसअघि उक्त शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै किन्न पाउने गरी बिक्रीमा राखेको थियो तर तोकिएको म्यादसम्म संस्थापक शेयरधनीबाट निवेदन...
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज भदौ २ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १५२.६७ रुपैयाँ र बिक्रीदर १५३.२७ रुपैयाँ तोकिएको छ। त्यसैगरी एक अष्ट्रेलियन डलरको खरीदमूल्य १०८.७८ रुपैयाँ र बिक्रीमूल्य १०९.२०...
विशेष अदालतद्वारा बीमा प्राधिकरणका पूर्व अध्यक्ष दाहालसँग १५ लाख धरौटी माग
काठमाडौं । अर्थमन्त्रालयका सह सचिव तथा नेपाल बीमा प्राधिकरणका पूर्व अध्यक्ष मदन दाहालसँग विशेष अदालतले १५ लाख रुपैयाँ धरौटी माग गरेको छ । हिजो अदालतमा उपस्थित भएका दाहालको निवेदनमाथि भएको थुनछेक बहस पछि धरौटीमा रिहा गरी तारखेमा बसेर मुद्दाको...




















