राष्ट्रिय बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन ६४ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो?

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार यस अवधिसम्म कम्पनीले १६ करोड ६८ लाख रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आवको यसै अवधिसम्म १०...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मुनाफा ४५ करोड, अन्य सूचकमा कस्तो छ प्रगति ?

काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।०८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा केहि घट्न पुगेपनि अन्य सूचक सकारात्मक नै देखिएको छ । चालु आवको कम्पनी ९ महिनामा ४५...


रिलायबल नेपाल लाइफको वित्तीय विवरणमा आकर्षक प्रगति, सबै सूचक मजबूत

काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीले यस अवधिसम्म ४६ करोड ५७ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म ३४ करोड...


सन नेपाल लाइफको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने

काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आजदेखि हकप्रद शेयरको सार्वजनिक निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर १ः०.२७ को अनुपातमा निष्कासन गर्न नेपाल धितोपत्र...


महिन्द्राको स्कोरपियो दुर्घटना हुँदा श्रीमान्-श्रीमतीको मृत्यु

काठमाडौँ । सानीभेरी गाउँपालिका–१० तिमिलेमा स्कोरपियो दुर्घटना हुँदा एक दम्पतीको ज्यान गएको छ । दाङबाट कुलपूजामा सहभागी हुन सानीभेरी आएका नरबहादुर ओलीसहित उनका परिवार चढेको लुम्बिनी प्रदेश ०२००१ च ०१७७ नम्बरको डबल क्याब स्कोरपियो शनिबार दिउँसो तिमिलेमा दुर्घटनामा परेको...


सुन्धारामा दुई मोटरसाइकल ठोक्किदा एक जनाको मृत्यु

काठमाडौँ । सुन्धारास्थित काठमाडौं मल अगाडि दुईवटा मोटरसाइकल दुघैटनामा परेका छन् । दुबै सवारी एक आपसमा ठक्कर खाँदा एक जनाको मृत्यु भएको हो । बा.३४ प ४३२० नम्बर र रा. ७ प ८७९५ नम्बरको मोटरसाइकल सोमबार बिहान एक आपसमा...


सरकारको प्रमुख प्राथमिकता निजी क्षेत्रले भोगिरहेका समस्या समाधान गर्नु होः अर्थमन्त्री

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले निजी क्षेत्रले भोगिरहेका समस्या समाधान गर्नु वर्तमान सरकारको प्रमुख प्राथमिकता भएको बताएका छन्। सोमबार नेपाल चेम्बर अफ कमर्सले आयोजना गरेको अन्तरक्रिया कार्यक्रममा बोल्दै अर्थमन्त्री पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ को बजेटमार्फत अर्थतन्त्र सुदृढ...


पियोर इनर्जीको आइपीओ डिम्याट खातामा, कहिले हुन्छ नेप्सेमा सूचीकृत ?

काठमाडौं । पियोर इनर्जी लिमिटेडको आईपीओ सम्बधित शेयरधनीको डिम्याट खातामा जम्मा भएको छ । उक्त आईपीओ डिम्याट खातामा जम्मा भएसँगै अब नेपाल स्टक एक्सचेन्जमा सूचीकृतको प्रक्रियामा रहेको बिक्री प्रबन्धकले जनाएको छ । कम्पनीले सर्वसाधारणलाई गत चैत २८ गतेदेखि वैशाख...


तोक्मा टेक्नोलोजीजले सार्वजनिक गर्‍यो तोक्मा एप र जीकार्ड

काठमाडौं । तोक्मा टेक्नोलोजीजले तोक्मा एप र जीकार्ड सार्वजनिक गरेको छ । काठमाडौंको याक एण्ड यतिमा आयोजित एक विशेष समारोहमा नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले तोक्मा एप र जीकार्ड सार्वजनिक गरेका हुन् । तोक्मा टेक्नोलोजीजले अल...


उपभोक्ता ऐन उल्लंघन गर्ने एक कम्पनीलाई दुई लाख जरिवाना

काठमाडौं । नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आइतबार काठमाडौं उपत्यकाका विभिन्न स्थानमा सञ्चालित आठ वटा उद्योग र फर्ममा आपूर्ति अनुगमन तथा उपभोक्ता संरक्षणसम्बन्धी निरीक्षण गरी विभिन्न निर्देशन तथा जरिवाना गरेको छ।...


सिद्धार्थ प्रिमियर इन्स्योरेन्स ३२औं वर्षमा प्रवेश, उत्कृष्ट सेवा र प्रतिफल दिने प्रतिवद्धता 

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेस आजबाट ३१औं वर्ष पुरा गरी ३२औं वर्षमा प्रवेश गरेको छ । ३२औं वार्षिकोत्सवको अवसरमा कम्पनीले आउँदो दिनमा आम लगानीकर्ता, बीमित तथा शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गर्दै अगाडी बढ्ने प्रतिवद्धता जनाएको हो । कम्पनीको ३१औं वार्षिकोत्सवको...


मेलम्ची र हेलम्बु क्षेत्रको पुनः निर्माणसहितको विकासको लागि सरकार लाग्नेछः उर्जामन्त्री खड्का 

काठमाडौं । उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले सिन्धुपाल्चोकको मेलम्ची र हेलम्बु क्षेत्रमा बाढीले पुर्याएको क्षतिको पुनःनिर्माणमा सरकार कटिवद्ध भएर काम गरीरहेको बताएका छन् । सोमबार मन्त्री खड्काले मेलम्ची र हेलम्बु क्षेत्रको स्थलगत अनुगमन गर्दै बाढी प्रभावित क्षेत्रको पुननिर्माणमा सरकारले...


चीन र अमेरिकाबीच एक अर्कामाथि लगाएको भन्सार ११५ प्रतिशतले घटाउने सहमति

काठमाडौँ ।  विश्व अर्थतन्त्रलाई प्रभावित बनाइरहेको अमेरिका र चीनबीचको भन्सार युद्ध ९० दिनका लागि थामिएको छ। स्वीट्जरल्यान्डको जेनेभामा शनिबार र आइतबार दुई दिनसम्म सम्पन्न उच्चस्तरीय व्यापार वार्ताबाट दुई महाशक्तिहरूले एकअर्कामाथि लगाएको उच्च भन्सार महसुल घटाउने सहमति जनाएका छन्। वार्तापछि...


नेपाल बीमा प्राधिकरणको सूचना अधिकारीमा थापा नियुक्त

काठमाडौं । नेपाल बीमा प्राधिकरणको सूचना अधिकारीमा उप–निर्देशक पुर्ण बहादुर थापा नियुक्त भएका छन् । यस अघि लुम्बिनी प्रदेश प्रमुख समेत रही काम गरेका थापाले नेपाल बीमा प्राधिकरणको सूचना अधिकारीको जिम्मेवारी पाएका हुन् । नेपाल बीमा प्राधिकरण लुम्बिनी प्रदेश...


ध्रुव कन्स्ट्रक्सनका सञ्चालक ध्रुव देवद्वारा एक अर्ब २१ करोडको कर छली

काठमाडौँ । राजस्व अनुसन्धान विभागले ध्रुव कन्स्ट्रक्सन प्रालिका सञ्चालक ध्रुव देवमाथि एक अर्ब २१ करोड रुपैयाँ बराबरको कर छली गरेको आरोपसहित उच्च अदालत पाटनमा मुद्दा दायर गरेको छ। विभागले देवविरुद्ध राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन, २०५२ अनुसार कारबाही...


ऋण लिएर शेयर खरिद गर्नेहरु बढ्दैः बैंक-वित्तीय संस्थाबाट १ खर्ब २४ अर्ब प्रवाह, कुनबाट कति ? (सूचीसहित)

काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरूको मार्जिन प्रकृतिको कर्जा प्रवाह बढेको छ । चालु आर्थिक वर्ष २०८१/०८२ को तेस्रो त्रैमाससम्म (साउनदेखि चैतसम्म) मा बैंक तथा वित्तीय संस्थाहरुबाट १ खर्ब २४ अर्ब ९ करोड ५३ लाख रुपैयाँ मार्जिन प्रकृति अर्थात...


सगरमाथा संवादः तीन दिनमा जलवायु परिवर्तनका विविध पक्षमा अन्तर्राष्ट्रिय छलफल

काठमाडौं । जलवायु परिवर्तनको असरबारे विश्वसमुदायलाई सन्देश दिन नेपालले आयोजना गर्न लागेको ‘सगरमाथा संवाद’ आगामी जेठ २ गतेदेखि ४ गतेसम्म काठमाडौंमा हुँदैछ। यो संवादमा करीब ५० देशका तीन सयभन्दा बढी उच्चपदस्थ पाहुना, विज्ञ, नीति निर्माता, अनुसन्धानकर्ता, मन्त्री तथा जलवायु...


नेपाल अन्तर्राष्ट्रिय व्यापार मेलाको आज अन्तिम दिन

काठमाडौं । काठमाडौंको भुकृटीमण्डपमा चलिरहेको नेपाल अन्तर्राष्ट्रिय व्यापार मेला २०२५ आज समापन हुँदैछ । महासंघले वार्षिक क्यालेन्डर कार्यक्रमका रुपमा आयोजना गरिएको मेलामा निःशुल्क प्रवेशको व्यवस्था छ । नेपाल सरकार, उद्योग वाणिज्य तथा आपूर्ती मन्त्रालय/ व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र...


सबैभन्दा ठूला तीन जीवन बीमा कम्पनीलाई दाँजेर हेर्दा, नेपाल, एलआईसी र नेशनलमा कसको अवस्था कस्तो ?

काठमाडौं । हाल नेपालमा संचालन रहेका जीवन बीमा कम्पनीहरुले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये नेपाल लाइफ इन्स्योरेन्स, नेशनल लाइफ इन्स्योरेन्स र लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाललाई स्थापित र ठुला जीवन बीमा कम्पनीमा...


डेढ महिनाभित्र सहकारी नियमन प्राधिकरण गठन गर्न सर्वोच्चको निर्देशन

काठमाडौं । सर्वोच्च अदालतले सरकारले डेढ महिनाभित्र राष्ट्रिय सहकारी नियमन प्राधिकरण गठन गर्नुपर्ने आदेश दिएको छ। न्यायाधीशद्वय कुमार रेग्मी र नित्यानन्द पाण्डेयको इजलासले सोमबार दिएको फैसलामा सहकारी क्षेत्रमा बढ्दै गइरहेको अनियमितता र ठगी नियन्त्रणका लागि प्राधिकरणको गठन अपरिहार्य भइसकेको...