बीमितहरु माझ विश्वसनीयता बढाउने गरी काम गर्न अध्यक्ष ओझाको निर्देशन

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले सम्पूर्ण बीमक, कर्मचारी, अभिकर्ता तथा सर्भेयरहरुलाई नागरिकहरुमाझ विश्वसनीयता बढाउने गरी काम गर्नुपर्ने बताएका छन् । नेपाल बीमा प्राधिकरणको ५७औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै उनले जनताहरु माझ विश्वसनियता...


नेप्सेमा सूचीकृत कुन जीवन बीमा कम्पनीको अवस्था कस्तो ? (तथ्यांकसहित)

काठमाडौं । नेपाल स्टक एक्सचेन्ञ (नेप्से) मा सूचीकृत जीवन बीमा कम्पनी सहित अन्य कम्पनीहरुले चालु आर्थिक बर्षको तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरिसकेका छन् । नेप्सेमा सूचीकृत जीवन बीमा कम्पनीहरुमध्ये चालु आर्थिक बर्षको तस्रोे त्रैमासमा सबैभन्दा धेरै नेपाल लाइफको सूचांकहरुमा...


हिमालयन रिको वित्तीय विवरणमा प्रगतिः नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार यस अवधिसम्म कम्पनीले ९८ करोड ९३ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म ९३ करोड ११ लाख रूपैयाँ खुद नाफा...


शेयर स्वामित्व परिवर्तन गर्दै एनएमबि लघुवित्त

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक र सर्वसाधारण शेयरको स्वामित्व परिमार्जन गर्ने भएको छ। हाल ६० प्रतिशत रहेको संस्थापक शेयरलाई ५१ प्रतिशतमा झार्ने र ४० प्रतिशत रहेको सर्वसाधारण शेयरलाई ४९ प्रतिशत बनाउने गरी स्वामित्व परिमार्जन गर्ने कम्पनीले...


यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज वैशाख ३१ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६ रुपैयाँ २४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ८४ पैसा कायम भएको छ। युरोपियन युरो एकको खरीददर...


प्रभु महालक्ष्मी लाइफको ४ लाख १८ हजार कित्ता शेयर बिक्रीमा

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ४ लाख १८ हजार ८२६ कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र काठमाडौंको कमलादीस्थित कम्पनीको केन्द्रीय कार्यालयमा निवेदन...


अर्थतन्त्रको गाडी अब त्रिशूलीमा खस्दैनः प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाली अर्थतन्त्रले अब ओरालो यात्रा तय नगर्ने दाबी गरेका छन् । चलचित्र विकास बोर्डले बालुवाटारमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशको अर्थतन्त्रलाई आफुले पुनः लयमा ल्याएको दाबी गरे । मुलुकको आर्थिक...


बजाजको ‘खुसीको मिटर’ अभियानअन्तर्गत मोसीम आलमले जिते १ लाख नगद पुरस्कार

काठमाडौँ । नेपालका लागि बजाज मोटरसाइकलको आधिकारिक वितरक हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले नेपाली नयाँ वर्ष २०८२ को उपलक्ष्यमा आयोजना गरेको ‘खुसीको मिटर’ का भाग्यशाली विजेताको घोषणा गरेको छ । हंसराज हुलासचन्द एण्ड कम्पनी प्रा. लि. ले...


शिवम् सिमेन्टले गर्‍यो प्रधानमन्त्री कप भलिवल प्रतियोगितामा स्ट्रेन्थ पार्टनरको रुपमा सहकार्य

काठमाडौँ । नेपालको राष्ट्रिय खेल भलिबलको लोकप्रियता तीव्र रूपमा बढ्दै गइरहेको छ । पछिल्लो समय खेलप्रेमीहरूको बढ्दो रुचिलाई मध्यनजर गर्दै नेपाली भलिबललाई नयाँ उचाइमा पु¥याउने उद्देश्यसहित यहि जेठ ८ गतेदेखि १५ गतेसम्म नेपाल भलिबल संघद्वारा पोखरामा आयोजना हुन लागेको...


सबैको रोजाइमा सानिमा रिलायन्स मेरो सुनिश्चित प्रतिफल जीवन बीमा योजना

काठमाडौं । पछिल्लो समय सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको ‘मेरो सुनिश्चित प्रतिफल जीवन बीमा योजना’ ग्राहकको रोजाइमा परेको छ । ग्यारेन्टेड प्रतिफल सहित आएको यस जीवन बीमा योजनामा ग्राहकले बोनसको कुनै चिन्ता लिन पर्ने छैन। आफूले तिर्न सक्ने बीमाशुल्कको...


नेप्सेको ताकेता : ‘एनओटीएस लगइन’ मार्फत विवरण अद्यावधिक गर्न सूचीकृत कम्पनीहरूलाई आग्रह

काठमाडौँ ।  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सूचीकृत संगठित संस्थाहरुलाई आफ्नो विवरण यथाशिघ्र अद्यावधिक गर्न अनुरोध गरेको छ। नेप्सेले एक सूचना प्रकाशित गर्दै NOTS Login मार्फत उपलब्ध हुने विवरणहरु ‘कम्पनी प्रोफाइल, सम्पर्क विवरण, सञ्चालक समितिका सदस्यहरु तथा वित्तीय विवरण’...


नागरिक पेन्सन योजना सञ्चालन गर्न लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता

काठमाडौं । नागरिक पेन्सन योजना सञ्चालन गर्ने सम्बन्धमा नागरिक लगानी कोष र गोदावरी नगरपालिकाबीच सम्झौता भएको छ । नगरपालिकाका शिक्षक, कर्मचारीको मासिक तलबाट पाँच सय रुपैयाँ र नगरपालिकाको शिक्षक, कर्मचारी कल्याणकारी कोषबाट पाँच सय रुपैयाँ थप गरी मासिक एक...


गभर्नरको नियुक्ति चाँडै हुन्छ: गृहमन्त्री लेखक

काठमाडौँ ।  गृहमन्त्री रमेश लेखकले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति अब चाँडै हुने बताएका छन्। मोरङ कारागारको नयाँ भवन उद्घाटन र आइसीपीमा निर्मित वायरहाउस हस्तान्तरण कार्यक्रममा सहभागी हुन विराटनगर पुगेका मन्त्री लेखकले प्राविधिक कारणले ढिलाइ भए पनि अब नियुक्ति...


नेपाल बीमा प्राधिकरणको रक्तदान कार्यक्रम सम्पन्न, भोलि प्रभातफेरी

काठमाडौं । नेपाल बीमा प्राधिकरणले आफ्नो ५७औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मंगलबार काठमाडौंको कुपण्डोलमा रहेको केन्द्रिय कार्यालयमा आयोजित रक्तदान कार्यक्रम कार्यालयका कमचारी, बीमक, सर्भेयर तथा अभिकर्ता लगायतको सहभागितामा भव्य रुपमा सम्पन्न भएको हो...


१० बजे होटल बन्दले पर्यटन उद्योगमा संकटः व्यवसायीहरू सरकारसँग लचकता माग गर्दै

काठमाडौं । राजधानीका होटल व्यवसायीहरू राति १० बजेपछि होटल, रेष्टुरेन्ट तथा मनोरञ्जन स्थलहरू जबर्जस्ती बन्द गराउने सरकारी निर्णयविरुद्ध खुला रूपमा आक्रोशित बनेका छन्। होटल व्यवसायीहरू भन्छन्, ‘यो नीति पर्यटन प्रवर्धन होइन, पर्यटनलाई ठप्प पार्ने उद्देश्यले रहेको देखिन्छ।’ ठमेल, सुन्धारा,...


राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेल योग्य नभएको भन्दै सर्वोच्चमा रिट

काठमाडौँ। नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्व पौडेललाई नियुक्त गर्ने तयारीविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ । अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले गभर्नर नियुक्तिमा राजनीतिक दलको प्रत्यक्ष प्रभाव परेको आरोप लगाउँदै रिट दायर गरेका हुन् । उनीहरूले...


हाइड्रोमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात मंगलबार शेयर बजार दोहोरो अंकले घटेको छ । यस दिन विभिन्न कम्पनीहरुको नौ अर्ब ६३ करोड रुपैयाँको कारोबार भएको छ । मंगलबार युनिभर्सल पावर कम्पनीको ६७ करोड २० लाख रुपैयाँ, ङादी ग्रुप...


पुँजी बजार निरन्तर खुम्चिदैः लगानीकर्ता हुँदै निराश, किन बढ्न सकेन मार्केट ?

काठमाडौँ । लगातार तीन दिन बजार ओरालो लागेको छ । बजार ओरालो लाग्दा लगानीकर्ता निराश बनेका हुन् । वित्तीय क्षेत्रको ठुलो नियामक निकाय नेपाल राष्ट्र बैंक अहिले गभर्नर बिहिन अवस्थामा रहेको छ । राजनीति भागबण्डाले गभर्नर नियुक्ति आइरहेको विवादले...


क्रेष्ट माइक्रो र ओम मेगाश्री सहित यी १० कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । साता कारोबारको तेस्रो दिन मंगलबार १४.२४ अंकले घटेर बन्द हुँदा पनि क्रेष्ट माइक्रो र ओम मेगाश्रीको शेयरमा सकारात्मक सर्किट लागेको छ। त्यस्तै जोशी हाइड्रोपावर, उन्नती सहकार्य लघुवित्त, लुम्बिनी विकास बैंक, एलआईसी नेपाल, हिमालयन डिष्टिलरी, युनिभर्सल पावर, स्वेत...


महाप्रसाद अधिकारीविरुद्धको रिटमा कारण देखाऊ आदेश

काठमाडौं । नेपाल राष्ट्र बैंकका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीलाई गभर्नर सिफारिस समितिमा सदस्य नियुक्त गरिएको विषयमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी गरेको छ। आइतबार न्यायाधीश विनोद शर्माको एकल इजलासमा सुनुवाइ भएको उक्त मुद्दामा अधिवक्ता नवीन धितालद्वारा दायर गरिएको रिटमाथि...