जिल्ला हुलाक कार्यालय बारामा ५ करोड बढी भ्रष्टाचार, ६ जना विरुद्ध मुद्दा
काठमाडौं । बाराको जिल्ला हुलाक कार्यालयमा पाँच करोड रुपैयाँभन्दा बढी भ्रष्टाचार गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ६ जना विरुद्ध भ्रष्टाचारको मुद्दा दायर भएको छ। मुद्दा दायर गरिएकामध्ये जयलाल प्रसाद साह कानू, अदालत प्रसाद कुर्मी, बुन्नी प्रसाद यादव, सुरेन्द्र...
बीमा प्राधिकरण सुदूरपश्चिमको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न, ३६ जनाको सहभागिता
काठमाडौँ । नेपाल बीमा प्राधिकरण, सुदूरपश्चिम प्रदेश कार्यालयले आज अर्थात बैशाख ३० गते आफ्नो कार्यालय प्रांगणमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ। नेपाल रेडक्रस सोसाइटी, प्रादेशिक रक्तसंचार सेवा केन्द्र, धनगढीसँगको सहकार्यमा सम्पन्न उक्त कार्यक्रममा बीमक, बीमा अभिकर्ता, सर्भेयर तथा नेपाल...
सोनापुर मिनरल्सको वित्तीय अवस्था जर्जर, तेस्रो त्रैमाससम्ममा करोडौंको घाटा
काठमाडौँ । सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडले सार्वजनिक गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणले कम्पनीको आर्थिक अवस्था थप जर्जर बन्दै गएको संकेत दिएको छ। विवरण अनुसार कम्पनी अझै करोडौं घाटामै रहेको छ, यद्यपि अघिल्लो वर्षको तुलनामा...
बजेडी आधारभूत विद्यालयका विद्यार्थीलाई सानिमा रिलायन्सको झोला सहयोग
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले वैशाख २४ गते बाजुराको बजेडी आधारभूत विद्यालयका विद्यार्थीहरूलाई झोला वितरण गरेको छ। कम्पनीले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीका क्षेत्रीय प्रबन्धक गणेश उप्रेतीको उपस्थितिमा विद्यार्थीहरूलाई १४७ थान झोला वितरण गरिएको हो। हाल यस विद्यालयमा...
शतप्रतिशत हकप्रद निष्कासनको प्रस्ताव सहित दिव्यश्वरी हाइड्रोपावरले बोलायो साधारण सभा
काठमाडौं । दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले आउँदो जेठ २२ गते मैतीदेवी सेतोपुलस्थित अन्नपूर्ण पार्टी भेन्यूमा बिहान साढे ११ बजे गत दुई आर्थिक वर्षको वार्षिक साधारण सभा एकैपटक बोलाएको छ। सभाले कम्पनीको चुक्ता पूँजीको १ः१ अनुपात अर्थात् शतप्रतिशत हकप्रद शेयर निष्कासन...
सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । आज सुन प्रतितोला दुई हजार रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलाको एक लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै,...
तेस्रो त्रैमासमा निर्जीवन बीमा कम्पनीहरुको मुनाफा ५४ प्रतिशतले घट्यो (तथ्याङ्कसहित)
काठमाडौँ । निर्जीवन बीमा कम्पनीको मुनाफामा भारि गिरावट देखिएको छ । चालु आर्थिक वर्ष २०८१।०८२ को तेस्रो (साउन–चैत) त्रैमाससम्मको अवधिमा अधिकांश निर्जीवन बीमा कम्पनीको मुनाफा घट्न पुगेको हो । चालु आवको ९ महिनामा हाल सञ्चालनमा रहेका १४ निर्जीवन बीमा...
शिवम सिमेन्ट्सको वित्तीय विवरणमा लोभलाग्दो प्रगति, नाफासहितका प्रमुख सूचांकमा उल्लेख्य बृद्धि
काठमाडौं । शिवम् सिमेन्ट्स लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित विवरण अनुसार कम्पनीको खुद नाफासहितका अधिकांश सूचांकहरुमा बृद्धि देखिएको छ । समीक्षा अवधिमा कम्पनीले ४० करोड ५ लाख रुपैयाँ खुद नाफा...
मुक्तिनाथ कृषि कम्पनीको नाफासहितका अधिकांश सूचांकमा बृद्धि
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा सामान्य बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले २ करोड...
यूनाइटेड अजोडको खुद नाफा ११ करोड ६१ लाख, अन्य सूचक कस्तो?
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्सले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। जसअनुसार कम्पनीले यस अवधिसम्म ११ करोड ६१ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म २७ करोड ४१ लाख रूपैयाँ खुद नाफा गरेको...
समृद्धि फाइनान्सको ११ लाख ३५ हजार कित्ता संस्थापक शेयर बिक्रीमा
काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले ११ लाख ३५ हजार १६१ कित्ता संस्थापक शेयर कम्पनीकै विद्यमान संस्थापक शेयरधनीका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र आफूले खरीद गरी लिन चाहेको शेयर विवरण...
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ। जसअनुसार अमेरिकी डलर एकको खरीददर १३६ रुपैयाँ ३० पैसा र बिक्रीदर १३६ रुपैयाँ ९० पैसा कायम भएको छ। युरोपियन युरो एकको खरीददर १५१ रुपैयाँ २७...
नेशनल इन्स्योरेन्सको दयनीय बन्दै वित्तीय अवस्था, अधिकांश सूचकमा गिरावट
काठमाडौं । नेशनल इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले प्रकाशित गरेको विवरण अनुसार वित्तीय सूचांकको अवस्था दयनीय बन्न पुगेको छ । समीक्षा अवधिमा कम्पनीको मुनाफा ७२ करोड ८१ लाख रुपैयाँ...
बजेटबारे चेम्बरले दियो सरकारलाई १०१ सुझाव: ईभी सवारीमा कर नबढाउन र एमआरपी अनिवार्य खुकुलो बनाउन आग्रह
काठमाडौँ। नेपाल चेम्बर अफ कमर्सले आगामी आर्थिक वर्ष २०८२।०८३ को बजेटबारे सरकारलाई १०० बुँदे सुझाव प्रस्तुत गरेको छ । सोमबार चेम्बरका अध्यक्ष कमलेशकुमार अग्रवालले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसमक्ष एक सय एक बुँदे सुझाव पेश गरेका हुन् । सुझाव प्रस्तुत गर्दै...
नेको इन्स्योरेन्सको खुद बीमा शुल्क आर्जन १४ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो?
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले चालू आवको तेस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरणअनुसार कम्पनीले यस अवधिसम्म १ अर्ब २२ करोड रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आवको यसै अवधिसम्म १ अर्ब ७ करोड रूपैयाँ...
हिमालयन एभरेष्ट इन्स्योरेन्सको व्यवसाय ४८%ले बृद्धि, यस्तो छ समग्र वित्तीय अवस्था
काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।०८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको बीमा शुल्क आर्जन लगायतका सूचांकहरुमा उल्लेख्य बृद्धि भएको छ । चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले ३३...
जीवन बीमा कम्पनीको खुद नाफा ११ %ले बढ्यो, अग्रस्थानमा नेपाल लाइफ, बृद्धिदरमा एशियन, रिलायबल र सूर्यज्योति लाइफअघि
काठमाडौँ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अवधिमा जीवन बीमा कम्पनीहरुको खुद नाफा ११.९० प्रतिशतले बृद्धि भएको छ । कम्पनीहरुले प्रकाशित गरेको वित्तीय विवरण अनुसार हाल सञ्चालनमा रहेका १४ जीवन बीमा कम्पनीहरुले यस अवधिमा चार अर्ब ८८ करोड ७३...
राष्ट्रिय बीमा कम्पनीको खुद बीमा शुल्क आर्जन ६४ प्रतिशत बढ्यो, अन्य सूचक कस्तो?
काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त विवरणअनुसार यस अवधिसम्म कम्पनीले १६ करोड ६८ लाख रूपैयाँ खुद बीमा शुल्क आर्जन गरेको छ। गत आवको यसै अवधिसम्म १०...
सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको मुनाफा ४५ करोड, अन्य सूचकमा कस्तो छ प्रगति ?
काठमाडौँ । सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले चालु आर्थिक वर्ष २०८१।०८१ को तेस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार कम्पनीको नाफा केहि घट्न पुगेपनि अन्य सूचक सकारात्मक नै देखिएको छ । चालु आवको कम्पनी ९ महिनामा ४५...
रिलायबल नेपाल लाइफको वित्तीय विवरणमा आकर्षक प्रगति, सबै सूचक मजबूत
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीले यस अवधिसम्म ४६ करोड ५७ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत आवको यसै अवधिसम्म ३४ करोड...




















