सन नेपाल लाइफको लिलामी शेयरमा परेको बोलपत्र भोलि खोलिने

काठमाडौं । सन नेपाल लाइफले असार २३ देखि ३० गतेसम्म लिलाम मार्फत् बिक्री खुला गरेको २ लाख २४ हजार ७२८ कित्ता शेयरका लागि परेको बोलपत्र भोलि खोलिने भएको छ। बिक्री प्रबन्धक नेपाल एसबिआई मर्चेण्ट बैंकिंग लिमिटेडले भोलि शुक्रबार बिहान...


राप्ती हाईड्रोको हकप्रद बाँडफाँड, ७ लाख कित्ता शेयर लिलामीमा आउने

काठमाडौं । राप्ती हाईड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १ देखि २२ गतेसम्म निष्कासन गरेको हकप्रद शेयर बाँडफाँड गरेको छ। कम्पनीले जेठ ५ गतेसम्म कायम शेयरधनीका लागि १ बराबर १ कित्ताका दरले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका ६१ लाख...


२५ करोडसम्मको शेयर धितो कर्जा भोलिदेखि कार्यान्वयनमा

काठमाडौं । अबदेखि शेयर धितोमा राखेर अधिकतम २५ करोड रुपैयाँसम्म कर्जा लिन सकिने भएको छ। नेपाल राष्ट्र बैंकले साउन १ गतेदेखि लागु हुने गरी यस्तो व्यवस्था गरेको हो। राष्ट्र बैंकले बुधबार एक परिपत्र जारी गर्दै इजाजतप्राप्त बैंक तथा वित्तीय...


धराने जनतालाई बीमा सेवाबाट वञ्चित नगर्न मेयर हर्क साम्पाङको आग्रह

काठमाडौं । धरान उपमहानगरका मेयर हर्क साम्पाङले धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई फिररल सेन्टर मात्र मान्न गरिएको आग्रहलाई अस्वीकार बीमा सेवाबाट वञ्चित नगर्न आग्रह गरेका छन् । बोर्डलाई पत्र लेख्दै साम्पाङले भनेका छन्, ‘उपरोक्त सम्बन्धमा बीपी स्वास्थ्य विज्ञान...


एनआरएन इन्फ्रास्ट्रक्चरका प्रमुख वित्त अधिकृत कपिन्द्र मल्लले दिए राजिनामा

काठमाडौँ । एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख वित्त अधिकृत कपिन्द्र मल्लले आफ्नो पदबाट राजिनामा दिएका छन्। मल्लले जेठ १३ गतेदेखि लागु हुने गरी राजिनामा दिएका हुन् । उनको राजीनामा असार ३२ गते स्वीकृत गरेको छ। त्यसैले उक्त मिति...


बीमकले ग्राहकमैत्री बीमा पोलिसीमा ध्यान दिनुपर्छः सिईओ पराजुली

बीमा र वित्तिय क्षेत्रमा २० वर्षदेखि जोडिएका प्रवीण रमण पराजुली हाल नेपाल लाइफको सिईओका साथै जीवन बीमक संघका उपाध्यक्षको रुपमा आवद्ध हुनुहुन्छ । देशकै ठूलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीमा २०७९ साल साउन ४ गतेदेखि सिईओमा नियुक्त...


राधी विद्युत कम्पनीले ६९.८९ प्रतिशत हकप्रद ल्याउने

काठमाडौं । राधी विद्युत कम्पनी लिमिटेडले आफ्नो चुक्तापूँजीको ६९.८९ प्रतिशत बराबरको हकप्रद शेयर ल्याउने भएको छ। कम्पनीको पुष २८ गते सम्पन्न वार्षिक साधारण सभाले हकप्रद शेयर निष्काशनको प्रस्ताव पारित गरेको थियो। सभाबाट पारित निर्णयअनुसार कम्पनीले हाल कायम रहेको चुक्तापूँजीको...


नजिक प्रथम बिन्दु नभएका स्थानका केन्द्रीय सरकारी अस्पतालमा स्वास्थ्य बीमाको प्रथम बिन्दु कायमै रहने

काठमाडौं । स्वास्थ्य बिमाको प्रथम सेवा बिन्दु नजिकै नहुँदा समस्या परेका स्थानका केन्द्रीय सरकारी अस्पतालहरुमा प्रथम बिन्दु कायमै रहने स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले जानकारी दिएका छन् । सामाजिक सञ्जालमा यससम्बन्धमा जानकारी दिंदै मन्त्री पौडेलले लेखेका छन्,‘स्वास्थ्य बीमाको...


बदलिँदै हजारको नोट: सरकारबाट नयाँ डिजाइन अनुमोदित, पौडेलकै हस्ताक्षरमा छपाइ थालिने

काठमाडौं । सरकारले हजार रुपैयाँको नयाँ नोटका लागि प्रस्तावित चित्र र साइजलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल राष्ट्र बैंकले पेश गरेको नमूना अनुमोदन गर्दै नयाँ नोट छपाइ प्रक्रिया अगाडि बढाउने बाटो खुला गरिदिएको हो ।...


प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सद्वारा बेटर नेपाल संस्थालाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले पिंगलास्थान, काठमाडौंमा रहेको बेटर नेपाल संस्थालाई विद्यालय संचालन गर्न ५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । बेटर नेपालले संचालन गरेको बाल सारथीले अनाथ तथा अति विपन्न वर्गका बालबाकालिकाहरुलाई शिक्षाको अवसर दिलाउँदै...


गाःहिटी पुनःनिर्माण सुरु, छाया सेन्टर भत्काएर ठबही कहिले बन्ला ?

काठमाडौं । काठमाडौं महानगरपालिकाले ऐतिहासिक सम्पदाको खोजी र पुनः निर्माणलाई तीब्रता दिएको छ । महानगरको सम्पदा तथा पर्यटन विभागले सोही क्रममा काठमाडौं महानगरपालिका–२६ मा अवस्थित ऐतिहासिक गाः हिटीको पुनः निर्माण कार्य अघि बढाएको हो । संरचनागत रुपले जीर्ण अवस्थामा...


सञ्चयकर्तालाई राहत : कर्मचारी सञ्चय कोषको नयाँ ब्याजदर साउन १ देखि लागू, सापटीमा छूटको व्यवस्था

काठमाडौँ । कर्मचारी सञ्चय कोषले भोलि साउन १ गतेदेखि लागू हुने गरी सञ्चयकर्तालाई प्रदान गर्ने वार्षिक ब्याजदर र सञ्चयकर्ता सापटीहरूमा कोषले लिने वार्षिक ब्याजदर परिवर्तन गरी नयाँ ब्याजदर निर्धारण गरेको छ । कोष सञ्चालक समितिको निर्णय बमोजिम यही २०८२...


सिटिजन्स बैंकद्वारा देशव्यापी वित्तीय साक्षरता कार्यक्रम सम्पन्न 

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आम सर्वसाधारणलाई वित्तीय सचेतना जगाउने उद्धेश्यका साथ चालु आर्थिक बर्ष २०८१–८२ मा ७ वाटै प्रदेशमा रहेका आफ्ना विभिन्न १४८ शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताका विभिन्न कार्यक्रमहरु संचालन गरेको छ । बैंकको कोशी प्रदेशका १९,...


एमालेबाट निर्वाचित कल्याणपुरका मेयर साहलाई एक लाख घुससहित अख्तियारको नियन्त्रणमा

काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सिरहाको कल्याणपुर नगरपालिकाका मेयर एक लाख घुसहित नियन्त्रणमा लिएको छ। मेयर रामपुकार साहलाई एक लाख घुससहित अख्तियारको टोलीले बुधबार कार्यालयबाटै नियन्त्रणमा लिएको हो । आज दिउँसो एक उपभोक्ता समितिलाई भुक्तानी गर्न घुस लिए...


मेटलाइफ ‘सोशल मिडिया इनिसिएटिभ अफ द इयर नेपाल’ द्वारा सम्मानित

काठमाडौँ । मेटलाइफ नेपालले सिंगापुरमा गत साता आयोजित इन्स्योरेन्स एशिया अवाड्र्स २०२५ मा सोसल मिडिया इनीसिएटिभ अफ द इयर—नेपाल उपाधि प्राप्त गरेको छ । यो सम्मान मेटलाइफ नेपालको वान बाई मेटलाइफ एपमार्फत हेल्थ रिस्क एसेस्मेन्ट सुविधा प्रवद्र्धन गर्ने डिजिटल...


यी तरिकाबाट हेर्नुहोस् हिम स्टार उर्जाको आइपीओ नतिजा

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओ बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले बाँडफाँट गरेको छ । जसमा ७७ हजार ३९७ जना आवेदकलाई मात्र शेयर प्राप्त भएको छ। बाँकी १८ लाखभन्दा बढी आवेदक खाली हात परेका छन्। शेयर...


हिम स्टार उर्जाको आइपीओ बाँडफाँट, ७७ हजार ३९७ जनाले पाए शेयर

काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओ बाँडफाँट सम्पन्न भएको छ । कम्पनीको बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले आइपीओ बाँडफाँट गरेको हो । आइपीओको लागि २० लाख ४४ हजार ४५६ जनाले २.४० करोड कित्ता शेयर माग गर्दै...


दुई कम्पनीमा सकारात्मक सर्किट, यी १० वटाले सर्वाधिक कमाए

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेसँगै १९३ कम्पनीको शेयरमूल्यमा हरियाली छाएको छ । बुधबार दुई कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । आज केबिएल डिभेन्चर र थ्रीस्टार हाइड्रोपावरको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको...


शेयर बजारमा १४ अर्बको कारोबार, यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

काठमाडौं । साता कारोबारको चौथो दिन अर्थात बुधबार शेयर बजार दोहोरो अंकले बढेसँगै कारोबारमा पनि उच्च बृद्धि भएको छ । आज पनि हाइड्रोपावर कम्पनीहरुमा लगानीकर्ता झुम्मिएका छन् । बुधबार बुटवल पावर कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । कम्पनीको...


पुँजी बजारमा रौनकः १४ अर्बको कारोबार, के लगानीकर्ता बैंक र लघुवित्तमा सिफ्ट हुँदै छन् ?

काठमाडौँ । शेयर बजारमा पछिल्ला दुई दिन यता हरियाली देखिएको छ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि सार्वजनिक गरेको मौद्रिक नीतिले पूँजी बजारमा सकारात्मक माहोल बनाएको हो । गभर्नर विश्वनाथ पौडेलले सार्वजनिक गरेको मौद्रिक नीतिमा शेयर धितो...