बिहीबार चार कम्पनीको शेयरमा सकारात्मक सर्किट, यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार उच्च अंकले बृद्धि भएको छ । शेयर बजार बढेसँगै आज कारोबार भएका चार कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । बुधबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ, ओम मेगाश्री...


घट्यो पुँजी बजारः कारोबार रकममा भने रौनक, कहिले पुग्ला मार्केट उचाईमा ?

काठमाडौँ । दिनभरको उतार चढाबपछि बजार आज अन्तिम समयमा घट्न पुगेको छ । बुधबार उच्च सुधार आएको बजार आज भने घट्न पुगेको हो । गभर्नर नियुक्ति आइरहेको विवादले अन्यौलमा परेका लगानीकर्ता हिजो सुधारपछि आज शेयर बिक्री गर्ने हाबि भएको...


हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको अन्तिम दिन अर्थात बिहीबार शेयर बजार सामान्यअ अंकले घटेको छ । आज कुल ३१५ कम्पनीको ११ अर्ब ६५ करोड रुपैयाँको कारोबार भएको छ । ङादी ग्रुप पावरको ७८ करोड ४५ लाख रुपैयाँ, सनिमा माइ हाइड्रोपावरको...


‘म्यान-सिटिजन्स अस्पायरिङ म्यानेजर अवार्ड’ स्थापना गर्न सिटिजन्स बैंक र म्यानबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र म्यानेजमेन्ट एशोसिएशन अफ नेपाल (म्यान) बीच संयुक्त रूपमा “म्यान–सिटिजन्स अस्पायरिङ म्यानेजर अवार्ड” स्थापना गर्ने सहमति भएको छ। यो अवार्ड व्यवस्थापन संकाय अन्तर्गत एम.बि.ए. मा उत्कृष्टता हासिल गर्ने विद्यार्थीलाई सम्मान गर्ने र प्रोत्साहन...


वैवाहिक वर्षगाँठमा श्रीमतीलाई सन नेपाल लाइफको जीवन बीमा उपहार

काठमाडौं । वैवाहिक वर्षगाँठ लगायतका उत्सव तथा पर्वहरूमा महंगो र क्षणिक रमाइलोको सामग्री उपहार दिने र फजुल खर्चको सट्टा दिगो हुने गरी जीवन बीमा पोलिसी उपहार दिने प्रचलन अहिले बढ्दै गइरहेको छ। यसैको थप एक उदाहरणस्वरुप गौरिगंगा नगरपालिका–४, कैलाली...


उपभोक्तामा विद्युतीय गाडीको मोहः ईभीले भरिँदै अटो बजार, कुन ब्रान्ड लोकप्रिय ?

काठमाडौँ । पछिल्लो समय नेपालमा विद्युतीय सवारीसाधन (ईभी) प्रति आकर्षण तीव्र गतिमा बढिरहेको छ । उपभोक्ताहरू पेट्रोलियम गाडीहरू भन्दा वातावरणमैत्री, सस्तो सञ्चालन खर्च हुने र न्यून मर्मत लागत भएका विद्युतीय गाडी रोज्न थालेका छन् । विशेषगरी सहर क्षेत्रदेखि ग्रामीण...


निर्जीवन बीमाको तुलनामा दोब्बरले बढ्यो जीवन बीमा कम्पनीहरुको व्यवसाय ( तथ्याङ्क सहित)

काठमाडौं । चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्ममा निर्जीवन बीमा कम्पनीको तुलनामा जीवन बीमा कम्पनीको व्यवसायमा आकर्षक सुधार देखिएको छ। नेपाल बीमा प्राधिकरणको तथ्यांकअनुसार १४ ओटा निर्जीवन बीमा कम्पनीले कुल २१ लाख ३५ हजार २३३ ओटा बीमालेख जारी गरी ३२...


ईभी गाडीमा बिवाईडीको आँधी, टेस्लालाई उछिन्दै युरोपमा ७५०% ले बढ्यो बिक्री

काठमाडौँ ।  चीनको विद्युतीय सवारी साधन (ईभी) क्षेत्रको अगुवा कम्पनी बिवाईडी युरोपमा तीव्र गतिमा आफ्नो उपस्थिति बलियो बनाउँदै गएको छ । अप्रिल महिनामा बिवाईडीले जर्मनी र बेलायतमा टेस्लालाई बिक्रीमा पछि पारेको छ । नयाँ मोडेलहरू बजारमा ल्याउने तयारीमा रहेको...


मृगौलाको समस्याबाट मृत्यु भएका बीमितको दावी रकम ठगी गर्ने शाखा प्रबन्धक पक्राउ

काठमाडौं । वैदेशिक रोजगारीको शिलशिलामा बीमा गरेर विदेश गएको बीमितकको निधन भएपछि हकवालाले पाउनुपर्ने बीमा दावी रकममा जालझेल गरी ठगी गर्ने एक जीवन बीमा कम्पनीका शाखा प्रबन्धक पक्राउ परेका छन् । मोरङ जिल्लाको केराबारी गाउँपालिका–९ देवीझोडाका ३७ वर्षिय बीमित...


हेटौंडा सिमेन्ट निजीकरणको विरोधमा माओवादीसहित स्थानीय सडकमा, सरकारी सम्पत्ति सस्तोमा बेच्न नहुने चेतावनी

काठमाडौँ । सरकारले हेटौंडा सिमेन्ट उद्योगलाई निजीकरण गर्ने निर्णय गरेपछि त्यसविरुद्ध स्थानीयहरु आन्दोलित भएका छन्। सरकारी स्वामित्वमा रहेको यो उद्योगलाई निजी क्षेत्रलाई सस्तो मूल्यमा बेच्ने तयारी भएको भन्दै आज चैत २५ गते नेकपा (माओवादी केन्द्र) जिल्ला समन्वय समिति मकवानपुरले...


जगदुल्लाह हाइड्रोपावरको ठेक्का प्रक्रियामा सेटिङ, संसदमा उठ्यो प्रश्न

काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले जगदुल्लाह हाइड्रोपावरको ठेक्का प्रक्रियामा भएको भनिएको मिलेमतोबारे छानबिन गर्न माग गरेका छन्। प्रतिनिधिसभाको बिहीबारको बैठकको आकस्मिक समयमा बोल्दै सांसद मोदीले ऊर्जा मन्त्रालयका मन्त्री र हाइड्रोपावरका कार्यकारी निर्देशकबीच सेटिङ भएको भन्दै गम्भीर...


नेपाल बीमा प्राधिकरणले आइतबार अभिकर्ता परीक्षा सञ्चालन गर्ने

काठमाडौँ । नेपाल बीमा प्राधिकरणको कोशी प्रदेशले बैशाख २८ गते जीवन बीमा अभिकर्ताहरुको परीक्षा सञ्चालन गर्ने भएको छ । उक्त परीक्षा ३ बजेदेखि ४ः३० सम्म सञ्चालन हुने भएको हो । कार्यालयले एक सूचना प्रकाशित गर्दै बीमा ऐन २०७९ अनुसार...


महुली लघुवित्तको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, लाभांश क्षमता कति?

काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको चैत मसान्तसम्म ४ करोड ५ लाख रूपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म ३ करोड २२ लाख रूपैयाँ खुद नाफा गरेको कम्पनीले यस वर्ष २५.६२ प्रतिशत बढी...


आज मन्त्रिपरिषद् बैठक बस्दै, गभर्नर नियुक्तिको सम्भावना

काठमाडौं  । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बिहीबार साँझका लागि बोलाएका छन्। बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमै बस्ने कार्यक्रम तय गरिएको छ। सरकारी स्रोतका अनुसार बैठकको मुख्य एजेण्डा नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिसम्बन्धी निर्णय रहेको छ। यसका अतिरिक्त बैठकमा...


श्रीजनशील लघुवित्तको नाफामा गिरावट, कस्ता छन् अन्य सूचांक ?

काठमाडौं । श्रीजनशील लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार यस अवधिमा संस्थाको मुनाफा, सञ्चालन आम्दानी सामान्य अंकले घटेपनि ब्याज आम्दानी बढेको छ । कम्पनीले समीक्षा अवधिमा दुई...


गोर्खाज फाइनान्सले जेठ ९ गते पुनः बोलायो साधारणसभा

काठमाडौं । गोर्खाज फाइनान्स लिमिटेडले पुस २९ गते बोलाएको ३०औं वाािर्षक साधारणसभा गणपूरक संख्या नपुगेर स्थगित भएपछि जेठ ९ गते पुनः सभा बोलाएको छ। कम्पनीको वैशाख २४ गते बसेको सञ्चालक समितिको बैठकले बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बिहान ११ बजेदेखि सभा...


बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९२ हजार २००रुपैयाँमा कारोबार भइरहेको छ । आज चाँदीको मूल्य...


कैदीलाई छुटाइदिने भन्दै दुई लाख घुस लिँदै गरेका अदालतका कम्प्यूटर अपरेटर पक्राउ

काठमाडौं । नवलपरासी जिल्ला अदालत परासीमा कार्यरत कम्प्युटर अपरेटर राम लखन बनिया दुई लाख रुपैयाँ घुस सहित पक्राउ परेका छन्। बनियाले लागू औषध मुद्दाको पुर्पक्षमा कारागार कार्यालय नवलपरासीको थुनामा रहेका एकजना कैदीलाई छुटाउन सहयोग गरिदिने भन्दै घुस मागेको उजूरी...


कोटेश्वरमा बसको ठक्करबाट एकको मृत्यु, तीन जना घाइते

काठमाडौं । काठमाडौंको कोटेश्वर–तीनकुने सडकखण्डको मुनिभैरव मन्दिर नजिक आज बिहान भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। रातो बत्ती बलेको बेला सडकमा रोकिराखेको भ्यान र मोटरसाइकललाई पछाडिबाट बसले ठक्कर दिँदा दुर्घटना भएको हो।...


एकैदिन २० रुपैयाँले महंगियो स्थानीय काउली

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। जसअनुसार आज एकैदिन स्थानीय काउलीको भाउ २० रुपैयाँले बढेर ६५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। आज लोकल गोलभेडा, तराई गाजर,...