घुस ‘डिल’ अडिओ प्रकरणपछि मन्त्री गुप्ताको राजीनामा
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफू मुछिएको घुस ‘डिल’ अडिओ प्रकरणपछि पदबाट राजीनामा दिएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनपछि गुप्ता मंगलबार बिहान बालुवाटार पुगेका थिए र त्यहीँ राजीनामा बुझाएका हुन् । केही दिनअघि...
७७ हजारले पाउने हिम स्टार उर्जाको आइपीओ कहिले हुन्छ बाँडफाँट ?
काठमाडौं । हिम स्टार उर्जा कम्पनी लिमिटेडको आइपीओमा यसै साता भित्र बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले कम्पनीको आइपीओ भोलि अर्थात् असार ३२ गते दिउँसो बाँडफाँटको तयारी गरेको हो । कम्पनीको आइपीओ हात पार्ने...
शशीला मोटर्सद्वारा बुटवलमा सबैभन्दा ठूलो ईभी चार्जिङ स्टेशन, एकैपटक १४ गाडी चार्ज गर्न सकिने
काठमाडौं । नेपालको विद्युतीय सवारी साधन (ईभी) क्षेत्रलाई थप मजबुत बनाउने लक्ष्यसहित शशिला मोटर्स प्रा.लि. ले बुटवलको तिलोत्तमा–३, ड्राइभर टोलमा निर्माण गरेको चार्जिङ स्टेशन औपचारिक रूपमा सञ्चालनमा आएको छ । एकैपटक १४ वटा गाडी चार्ज गर्न सकिने क्षमता रहेको...
सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त
काठमाडौं । राष्ट्रिय सहकारी नियमन प्राधिकरणको अध्यक्षमा खगराज शर्मा नियुक्त भएका छन्। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले प्राधिकरणको अध्यक्षमा शर्मालाई नियुक्त गरेको हो। सरकारको सिफारिसमा राष्ट्रपतिबाट २०८१ पुस १४ गते जारी भएको सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश, २०८१...
मंगलबार प्रतितोला कतिमा कारोबार हुँदैछ सुनचाँदी ?
काठमाडौँ । निरन्तर बढीरहेको सुनको मूल्य आज भने स्थिर रहेको छ । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९३ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन पनि सुन सोहि मूल्यमा खरिदबिक्री भएको...
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । आज प्रतिनिधि सभाको बैठक आज दिउँसो १ बजेको लागि बोलाइएको छ । आजको प्रतिनिधि सभा बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘वैकल्पिक वित्त परिचालन विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेकोछ । भौतिक...
अत्याधुनिक फिचर र सेमी सोलिड ब्याट्रीसहित नयाँ अवतारमा आउँदै एमजी–४
काठमाडौं । चिनियाँ अटो निर्माता एसएआईसी मोटरले पूर्णरूपमा पुनः डिजाइन गरिएको एमजी–४ इलेक्ट्रिक ह्याचब्याक चीनमा सार्वजनिक गर्ने तयारी गरेको छ। कम्पनीले आगामी अगस्ट ५ तारिखदेखि नयाँ मोडेलको प्रि-अर्डर खुला गर्नेछ भने सेप्टेम्बर महिनामा आधिकारिक रूपमा बजारमा लन्च गर्ने योजना...
४२ जिल्लामा बाढीको जोखिम, सतर्कता अपनाउन आग्रह
काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले ४२ वटा जिल्लाका नदीहरूमा पानीको बहाब बढ्ने र बाढीको जाखिम रहेको भन्दै सतर्क रहन आग्रह गरेको छ। महाशाखाले ताप्लेजुङ, सोलुखुम्बु, संखुवासभा, ओखलढुंगा, खोटाङ, भोजपुर, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, काठमाडौं, भक्तपुर, ललितपुर र आसपासका जिल्लाका नदीमा...
प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा १५ लाख भ्रष्टाचार
काठमाडौं । धनुषाको सबैला नगरपालिकामा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा झण्डै १५ लाख रुपैयाँ भ्रष्टाचार भएको खुलेको छ। नगरपालिकाले सञ्चालन गरेको उक्त परियोजना अन्तर्गतको कृषि प्रवर्धन कार्यक्रमका लागि विनियोजित रकम वडाध्यक्षकै मिलेमतोमा भ्रष्टाचार भएको खुलेको हो। नगरपालिकाले आर्थिक वर्ष...
यस्तो छ आज कालीमाटीमा फलफूल र तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार तने बोडी, तीते करेला, लौका, चिचिण्डो १५ रुपैयाँ, हरियो लाम्चे फर्सी २० रुपैयाँ, घिरौला, लाम्चो भन्टा, लोकल बन्दा, सानो लोकल...
यस्तो छ आज डलर, रिंगिट, दिनार लगायत मुद्राको सटहीदर
काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि तोकेको सटहीदर अनुसार एक अमेरिकी डलरको खरीददर १३७.२८ रुपैयाँ र बिक्रीदर १३७.८८ रुपैयाँ रहेको छ। यता अष्ट्रेलियन डलर एकको खरीददर ९०.१९ रुपैयाँ र बिक्रीदर ९०.५९ रुपैयाँ, मलेसियन रिंगिट एकको खरीददर ३२.२८ रुपैयाँ...
श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको शेयर सर्वसाधारणमा बिक्री खुला
काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले ६ हजार कित्ता संस्थापक शेयर सर्वसाधारणमा बिक्री खुला गरेको छ। कम्पनीले यसअघि कम्पनीकै विद्यमान संस्थापक शेयरधनीलाई प्राथमिकता दिएर उक्त शेयर बिक्रीमा राखेकोमा खरीदका लागि कुनै आवेदन नपरेपछि सर्वसाधारणमा बिक्री खुला गरेको...
गुहेश्वरी मर्चेन्टले पुरानो लाभांश लिन बोलायो शेयरधनी
काठमाडौं । गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्स लिमिटेडले पुरानो लाभांश लिन बाँकी शेयरधनीलाई बोलाएको छ। कम्पनीले आर्थिक वर्ष ०७४/७५ र ०७५/७६ को लागि पारित गरेको लाभांश केही शेयरधनीले अझैसम्म पनि लिन नआएपछि सूचना जारी गरेर बोलाएको हो। कम्पनीले त्यस्तो...
बरुण हाइड्रोपावरको हकप्रद शेयर आजदेखि बिक्रीमा
काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले आज असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद शेयर निष्कासन गरेको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका दरले ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद शेयर १ बराबर १ को अनुपातमा निष्कासन गर्न नेपाल...
दुईदिन अघि नै बीमा प्राधिकरणबाट बेपत्ता भएका थिए शरद ओझा
काठमाडौं । हिजो बसेको मन्त्रिपरिषदको बैठकले छानविनको दायरामा ल्याउने निर्णय गरेका बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा दुई दिनअघि देखि नै कार्यालय आउन छोडेका थिए । बीमा प्राधिकरण स्रोतका अनुसार ओझाले आफूलाई ज्वरो आएको भन्दै कार्यालयमा अनुपस्थित भएका थिए ।...
अर्थमन्त्रालयका सहसचिव सेवन्तकलाई प्राधिकरणको अध्यक्षको जिम्मेवारी
काठमाडौं । सरकारले अर्थ मन्त्रालयका सहसचिव सेवन्तक पोखरेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको जिम्मेवारी दिएको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सहसचिव पोखरेललाई अध्यक्षको जिम्मेवारी तोकेको हो। उनलाई अर्को व्यवस्था नभएसम्म अध्यक्षको जिम्मेवारी सम्हाल्ने गरी तोकिएको मन्त्रिपरिषद स्रोतले जनाएको छ। प्राधिकरणका...
मन्त्रिपरिषदलाई नै झुक्याएर बीमाको अध्यक्ष, चार महिना १७ दिनमा परे निलम्वन
काठमाडौं । शरद ओझा नाम गरेका एक सामान्य पत्रकार राजनीतिक पहुँचका आधारमा बीमा प्राधिकरण जस्तो संवेदनशील र नियामक निकायको अध्यक्ष पदमा पाउने भएपछि फर्जी कागजपत्रको साहारामा २०८१ फागुन १२ गते बसेको मन्त्रिपरिषदको बैठकबाट नेपाल बीमा प्राधिकरणको अध्यक्ष पदमा मनोनित...
बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस
बैंकिङ क्षेत्रको समग्र सुधार र सुदृढीकरणका लागि सुझाव पेस गर्ने उद्देश्यले रेवतबहादुर कार्कीको संयोजकत्वमा गठित कार्यदलले प्रतिवेदन बुझाएको छ । नेपाल बैंकर्स संघका पूर्वअध्यक्ष भुवनकुमार दहाल र नेपाल राष्ट्र बैंक, बैंक तथा वित्तीय संस्था नियमन विभागका कार्यकारी निर्देशक गुरुप्रसाद...
फर्जी अनुभवको प्रमाणपत्र पेश गर्ने बीमा प्राधिकरणका अध्यक्षमाथि छानविन गर्ने मन्त्रिपरिषदको निर्णय, आजैबाट निलम्वन
काठमाडौं । फर्जी कागजात पेश गरी नेपाल बीमा प्राधिकरणका अध्यक्ष पदमा नियुक्ती हुँदा कामै नगरेको पदमा काम गरेको भनि फर्जी अनुभवको प्रमाण पत्र पेश गरेको सम्बन्धमा नेपाल सरकार मन्त्रिपरिषदले छानविन गर्ने निर्णय गरेको छ । सरकारले उच्च अदालतका पूर्व...
नयाँ स्टक एक्सचेन्जमा देखिएको अन्योलबारे समितिको चासो, मागियो विस्तृत विवरण
काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लाइसेन्स वितरण र नेप्से पुनर्संरचनासम्बन्धी विषयमा उठेका जटिलता र विवादका कारण संघीय संसद अन्तर्गतको अर्थ समितिले अर्थ मन्त्रालय र धितोपत्र बोर्डले हालसम्म गरेका काम सिफारिस, प्रतिवेदन र प्रक्रियाका सबै विवरण माग गर्ने निर्णय गरेको...




















