अर्थमन्त्री पौडेलको बर्षदिनः सुधार र समृद्धि उँधोतिर, माफिया पोस्दैमा बित्यो अवधी
काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले अर्थ मन्त्रालयको नेतृत्व सम्हालेको एक वर्ष पूरा भएको छ । गत वर्ष असार ३१ गते बागडोर सम्हालेका मन्त्री पौडेलको एक वर्षे कार्यकाल देशको आर्थिक अवस्था सुदृढ गर्नेभन्दा पनि संस्थागत बेथिति बलियो बनाउने...
एशियन लाइफ इन्स्योेरेन्सको १७औं वार्षिक सभा सम्पन्न, अध्यक्ष श्रेष्ठसहित ५ जना सञ्चालक निर्धिरोध निर्वाचित
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कम्पनी सञ्चालक समितिका अध्यक्ष दिपक कुमार श्रेष्ठको अध्यक्षतामा सभा बाराको सिमरास्थित होटल ईच्छामा आज सम्पन्न भएको हो । सञ्चालक समितिको तर्फबाट अध्यक्ष दिपक कुमार...
सन नेपाल लाइफको १ करोड ४ लाख कित्ता हकप्रद शेयर सूचीकृत, भोलिदेखि कारोबार
काठमाण्डौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा थप एक कम्पनीको हकप्रद शेयर सूचीकृत भएको छ । सन नेपाल लाइफको २७ प्रतिशत हकप्रद सेयर सूचीकृत भएको हो । कम्पनीको कुल एक करोड ४ लाख ७१ हजार ५९२ कित्ता हकप्रद शेयर सूचीकृत...
सन नेपाल लाइफ इन्स्योरेन्सद्वारा सशस्त्र प्रहरीबल हल्चोक नेपाललाई उद्धार सामग्री हस्तान्तरण
काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत सशस्त्र प्रहरीबल हल्चोक नेपाललाई उद्धार सामग्री हस्तान्तरण गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजकुमार अर्यालले एक कार्यक्रमकाबीच सशस्त्र प्रहरीलाई अत्यावश्यक उद्धार सामग्रीहरू हस्तान्तरण गरेका हुन् ।...
१ करोड ३२ लाखको बैंकिङ कसुर मुद्दामा फरार अभियुक्त भरत चौलागाई पक्राउ
काठमाडौँ । जिल्ला प्रहरी कार्यालय बाराले बैंकिङ कसुर मुद्दामा फरार रहेका भरत चौलागाईलाई पक्राउ गरेको छ। चौलागाईमाथि १ करोड ३२ लाख रुपैयाँ बराबरको बैंकिङ कसुर मुद्दा रहेको छ। प्रहरीका अनुसार उनलाई असार २९ गते बिहान इलाका प्रहरी कार्यालय...
आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा फ्रन्टलाइन हस्पिटलसँग सम्झौता, बीमित ग्राहकलाई सहज हस्पिटल सेवा
काठमाठौं । आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र पुरानो बानेश्वरमा रहेको नोबेल कलेज अफ हेल्थ एण्ड एजुकेशन फाउन्डेसन प्राइभेट लिमिटेड (फ्रन्टलाइन हस्पिटल) बीच सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत...
राष्ट्रपतिद्वारा तीन विधेयक प्रमाणीकरण
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले तीन विधेयक प्रमाणीकरण गरेका छन् । संघीय संसद्को दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणका लागि पेस भएका ती विधेयक राष्ट्रपतिले प्रमाणीकरण गरेको हो । आर्थिक वर्ष २०८२।८३ को सेवा र कार्यको लागि संघीय सञ्चित...
पास्नीको अवसरमा रिलायबल नेपाल लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । कंचनपुर जिल्लाको पुनर्बास नगरपालिका–८बस्ने प्रकाश मल्लले छोरीको पास्नी अवसर पारेर बीमा पोलिसी उपहार दिएका छन् । उनले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी शाखा कार्यालयमै गएर बिआरडिबाट १० लाख रुपैयाँ बीमाङ्कको बाल सर्ब शुलभ जिवन बीमा पोलिसि खरिद...
हाइड्रोपावरका लगानीकर्ताले सर्वाधिक कमाए, कुनले कति ?
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । बजार घटेतापनि माइखोला हाइड्रोपावरको शेयरमूल्य ५.९० प्रतिशतले सर्वाधिक बृद्धि भएको छ । त्यस्तै, हिमालयन हाइड्रोपावरको ४.४८ प्रतिशत, जोशी हाइड्रोपावरको ४.४३ प्रतिशत, सिनर्जी पावरको ४.१२...
एक दिनमै हरायो उत्साह: बजार राताम्य हुँदा ८ अर्बको कारोबार, करेक्सन कि गिरावट ?
काठमाडौँ । शेयर बजार सोमबार भारी गिरावटसँगै राताम्य भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर विश्वनाथ पौडेलले आइतबार सार्वजनिक गरेको मौद्रिक नीतिमा शेयर धितो कर्जाको सीमा १५ करोडबाट २५ करोड पुर्याइएको घोषणा भएपछि आइतबार बजारमा हरियाली देखिएको थियो ।...
एनआरएन इन्फ्रास्टक्चर र बुटवल पावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दोहोरो अंकले घटेको छ । बजार घटेतापनि एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको ४० करोड ८८ लाख रुपैयाले सर्वाधिक कारोबार भएको छ । त्यस्तै, बुटवल पावर कम्पनीको ३९ करोड ४५...
राष्ट्रिय बीमा कम्पनी लहान शाखाद्वारा पहिलोपटक सामूहिक दुर्घटना बीमा सुरु, १०१ कर्मचारी र जनप्रतिनिधि बीमित
काठमाडौँ । राष्ट्रिय बीमा कम्पनी लिमिटेड, लहान शाखाले मधेश प्रदेशको बलान बिहुल गाउँपालिकामा पहिलोपटक सामूहिक दुर्घटना बीमा कार्यक्रमको सुरुवात गरेको छ। गाउँपालिकाले आफ्नो कार्यालयमा कार्यरत १०१ जना कर्मचारी र जनप्रतिनिधिहरुको प्रतिव्यक्ति १० लाख रुपैयाँ बराबरको सामूहिक दुर्घटना बीमा गरेको...
एनआइसी एशिया बैंक र ई.स्टप नेपालबीच छुट सम्बन्धी सम्झौता
काठमाडौँ । एनआइसी एशिया बैंक र ई.स्टप नेपालबीच यस बैंकका ग्राहकहरुलाई रेष्टुरेन्टको खाना र चार्जिङ स्टेसन सेवामा विशेष छुट उपलब्ध गराउने विषयमा सम्झौता सम्पन्न भएको छ । यस सम्झौतापछि यस बैंकका ग्राहकहरुले ई.स्टप नेपालले उपलब्ध गराएको रेष्टुरेन्टका परिकारमा १०...
एलआइसी नेपालको २३औं वार्षिक साधारण सभा सम्पन्न, लाभांश प्रस्ताव पारित
काठमाडौं । लाइफ इन्सुरेन्स कर्पोरेसन (नेपाल) को २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । उक्त सभा नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, जावालाखेल, ललितपुरमा सम्पन्न भएको हो सभाले कम्पनीले प्रस्ताव गरेको १० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि...
देशमा बिचौलियाको हातमा: नयाँ स्टक प्रक्रियामा समेत चलखेल, संसदमा प्रचण्डको कडा चेतावनी
काठमाडौं । प्रतिनिधिसभामा बोल्दै पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वर्तमान सरकार, व्यवस्थापिका र नियामक निकायहरूमा व्यापक दलाल र बिचौलियाहरूको चलखेल भएको आरोप लगाएका छन्। उनले संसदमा प्रस्तुत हुँदै देश अहिले बहुआयामिक संकटमा फसेको भन्दै समग्र शासन...
बीमकको विभाग,कार्यालयलाई प्रथम, नवीकरण र म्यादी बीमाशुल्कलाई समेत अनिवार्य समावेश गर्न निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणले जीवन बीमा कम्पनी र लघुजीवन बीमा कम्पनीहरूलाई आगामी आर्थिक वर्षका लागि आ–आफ्ना मातहतका कर्मचारी, विभाग, प्रादेशिक कार्यालय र शाखा तथा उपशाखा कार्यालयहरूलाई व्यवसायिक लक्ष्य (आवधिक रूपमा तय गर्ने मासिक, त्रैमासिक, अर्धवार्षिक र वार्षिक लक्ष्य)...
बीमा सुविधा नदिए परिणाम राम्रो हुनेछैन: मेयर साम्पाङ
काठमाडौँ । धरान उपमहानगरपालिकाले बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान (बीपी कोइराला अस्पताल) लाई स्वास्थ्य बीमा सुविधाको ‘प्रथम अस्पताल’ को सूचीमा समावेश गर्न माग गर्दै स्वास्थ्य मन्त्रालय र बीमा बोर्डलाई औपचारिक पत्र पठाएको छ। उपमहानगरको कार्यपालिका कार्यालयबाट साउन २९ गते...
भाटभटेनी सुपरमार्केट्सद्वारा ९ करोड लागतको भवन त्रिवि शिक्षण अस्पताललाई हस्तान्तरण
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भाटभटेनी सुपरमार्केट्सको सहयोगमा निर्माण गरिएको ९ करोड रुपैयाँ बराबरको नयाँ भवन सोमबार अस्पताललाई औपचारिक रूपमा हस्तान्तरण गरिएको छ। स्वर्गीय वृषबहादुर गुरुङ र स्वर्गीय धनमाया गुरुङको सम्झनामा निर्माण गरिएको सो भवनको हस्तान्तरण समारोहमा...
कालीगण्डकी गाउँपालिकाद्वारा निःशुल्क स्वास्थ्य बीमा, १ करोड ७२ लाख भुक्तानी
काठमाडौँ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा सुविधा उपलब्ध गराएको छ। गाउँपालिकाले चालु आर्थिक वर्ष २०८१/०८२ मा पालिकाभित्र रहेका ४ हजार ५४३ घरधुरीको बीमा खर्च बापत एक करोड ७२ लाख रुपैयाँ भुक्तानी गरेको हो। गाउँपालिकाले...
लाभांश प्रस्ताव पारित गर्दै यूनाइटेड अजोड इन्स्योरेन्सको ३१औं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको ३१औं वार्षिक साधारण सभा सम्पन्न भएको छ। काठमाडौंको भाटभटेनीस्थित अम्रपाली ब्याङ्क्वेट क्याटरिङ्ग एण्ड इभेन्ट प्रालि सभा सम्पन्न भएको हो । उक्त साधारणसभाले हाल कायम चुक्ता पूँजी २ अर्ब १० करोड रुपैयाँको १० प्रतिशतले...




















