सिद्धार्थ बैंकको ऋणपत्र आजदेखि बिक्रीमा

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले आजदेखि १० वर्षे अवधि र वार्षिक ७.२५ प्रतिशत ब्याजदर भएको ‘एसबीएल डिबेञ्चर २०९१’ बिक्रीमा ल्याएको छ। यसअन्तर्गत बैंकले प्रतिडिबेञ्चर १ हजार रुपैयाँका दरले २५ लाख कित्ता डिबेञ्चर निष्कासन गर्नेछ। जसमध्ये १५ लाख कित्ता व्यक्तिगत...


आज कुन तरकारीको भाउ कति?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार हाइब्रीड काँक्रो १० रुपैयाँ, लोकल बन्दा, सेतो मूला, तने बोडी, तीते करेला, लौका, चिचिण्डो, लाम्चे हरियो फर्सी २० रुपैयाँ, सानो...


विकास हाइड्रोपावरको आईपीओ आज बाँडफाँड हुने

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले सर्वसाधारणमा निष्कासन गरेको आईपीओ आज बाँडफाँड गर्ने भएको छ। बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडले आज बिहान ९ बजे आईपीओ बाँडफाँड गर्ने तयारी गरेको हो। कम्पनीको आईपीओमा मागभन्दा बढी आवेदन परेकाले गोलाप्रथाको माध्यमबाट आईपीओ...


जोशी हाईड्रोपावरले साउन १५ गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने

काठमाडौं । जोशी हाईड्रोपावर डेभलपमेन्ट कम्पनीले लिमिटेडले साउन १५ गतेदेखि ६५ प्रतिशत हकप्रद शेयर (राईट) निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर १ बराबर ०.६५ को अनुपातमा निष्कासन गर्न...


बुंगल हाइड्रोको आईपीओ बिक्रीमा, कसले र कति कित्तासम्म दिने आवेदन?

काठमाडौं । बुंगल हाइड्रो लिमिटेडले आजदेखि पहिलो चरणको प्रारम्भिक निष्कासन (आईपीओ) गरेको छ। कम्पनीले जारी पूँजी ८३ करोड रुपैयाँको ३५ प्रतिशत अर्थात् २९ लाख ५ हजार कित्ता आईपीओ प्रतिकित्ता १०० रुपैयाँका दरले निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको...


राष्ट्रिय बीमा कम्पनीको साधारणसभा आज बस्दै, यस्ता छन् प्रस्ताव

काठमाडौं । सरकारी स्वामित्वको राष्ट्रिय बीमा कम्पनी लिमिटेडको तेस्रो वार्षिक साधारणसभा आज शंखमूलस्थित अनमोल क्याटरिङ सर्भिस प्रा.लि मा बिहान ११ बजेदेखि बस्दैछ। सभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष (आव) २०७५/२०७६ र २०७६/२०७७ को वार्षिक प्रतिवेदन उपर...


इजलासमै न्यायाधीशलाई कालोमोसो दल्नेहरु बहुमतका नेताहरू सम्मानित

काठमाडौं । उच्च अदालत पर्साको इजलासभित्रै पुगेर दुई जना न्यायाधीशलाई कालोमोसो दल्ने नेकपा बहुमत समर्थित नेता तथा कार्यकर्ताहरुलाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको छ । बाराको चर्चित बम काण्ड तथा इट्टा भट्टमा जीउदै मानिसहरु जलाएको घटनाका मुख्य अभियुक्त...


यो साता दुई कम्पनीको शेयर नेप्सेमा सूचीकृत

काठमाडौं । यो साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा दुई वटा कम्पनीको शेयर सूचीकृत भएको छ। २२ गते आइतबार नेप्सेमा प्रभु महालक्ष्मी लाइफको साधारणसभाले पारित गरेको ८ प्रतिशत बोनस बापतको शेयर नेप्सेमा सूचीकृत भएको थियो। त्यस दिन कम्पनीको बोनस बापत...


एयर इण्डिया जहाज दुर्घटनाको प्रतिवेदन- पाइलटको सिटमा को-पाइलट, कसले गर्यो इन्धनको दुवै स्वीच अफ ?

काठमाडौं । भारतको गुजरातस्थित अहमदाबादबाट बेलायतको राजधानी लण्डनका लागि उडेको एयर ईण्डियाकाे फ्लाईट नं १७१ को बोईङ ७३७ जहाज दुर्घटनामा गम्भिर मानवीय त्रुटी भएको तथ्य प्रारम्भिक प्रतिवेदनमा औल्याइएको छ । हिजो मध्यराति भारतीय छानविन समितिले सार्वजनिक गरेको प्रतिवेदनमा टेक...


शिक्षकबाट निलम सिंह ठकुरीको यूटर्न, सिटिजन लाइफ प्रवेशसँगै भरियो उत्साह (भिडियोसहित)

शिक्षण पेशाबाट विद्यार्थीहरुको भविष्य कोर्न संघर्ष गरिरहेकी इमाडोलकी निलम सिंह ठकुरीकोे जीवनमा मेहनत अनुसारको फल हात परिरहेको थिएन । हजारौं विद्यार्थीहरुको भविष्य सुनिश्चित हुने गरी विहानदेखि साँझसम्म खटेर ज्ञान त छर्थिन तर आफ्नै भविष्य सुनिश्चित नदेखेपछि बीमातर्फ आकर्षित भईन्...


पुँजी बजारका लगानीकर्ता उत्साहित: ‘मौद्रिक नीतिले मार्केटमा थप बल पुग्यो, अब उचाई तिर लम्किन्छ’

काठमाडौँ । आज सार्वजनिक भएको आर्थिक वर्ष २०८२/८३ को मौद्रिक नीतिपछि शेयर बजारका लगानीकर्ताहरू उत्साहित भएका छन् । नेपाल राष्ट्र बैंकका नव नियुक्त गभर्नर विश्व पौडेलले प्रस्तुत गरेको नीतिले पूँजी बजारप्रति नरम तथा मैत्रीपूर्ण धारणा प्रस्तुत गरेको लगानीकर्ताहरूको प्रतिक्रिया...


लघुवित्त संस्थालाई वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न दिने व्यवस्था परिमार्जन गरिने

काठमाडौं । लघुवित्त संस्थालाई वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा बोनस) वितरण गर्ने सम्बन्धी विद्यमान व्यवस्थालाई नेपाल राष्ट्र बैंकले पुनरावलोकन गर्ने भएको छ। नेपाल राष्ट्र बैंकका गभर्नर डा.विश्वनाथ पौडेलले शुक्रवार आफ्नो कार्यकालको पहिलो मौद्रिक नीति सार्वजनिक गर्दै उक्त...


‘मौद्रिक नीति लचिलो, ऋणी–बैंक तथा वित्तीय संस्था र व्यवसायीलाई राहत’

काठमाडौं । आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक भएको मौद्रिक नीतिलाई लचिलो र समावेशी भन्दै नेपाल राष्ट्र बैंकले यसको प्रभावले ऋणी, बैंक तथा वित्तीय संस्था र व्यवसायीलाई राहत मिल्ने दाबी गरेको छ। मौद्रिक नीति सार्वजनिक गरेपछि बिहीबार आयोजित पत्रकार...


सूचना प्रविधि केन्द्रको उपकरण खरिदमा १६ करोड भ्रष्टाचार, ६ जना विरुद्ध मुद्दा

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रमार्फत उच्च प्रविधिको उपकरण खरिदमा झण्डै १६ करोड भ्रष्टाचार गरेको भन्दै केन्द्रका तत्कालीन कार्यकारी निर्देशक सुनिल पौडेल सहित ६ जनाविरुद्ध मु्द्दा दायर भएको छ। आर्थिक वर्ष २०७६/७७ मा सूचना प्रविधि केन्द्रले ‘हाइ कम्प्युट इन्फ्रास्ट्रक्चर’...


मौद्रिक नीतिः बैक तथा वित्तीय संस्थाले के के कुरामा पाए राहत ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि सार्वजनिक गरेको मौद्रिक नीतिमा बैंक तथा वित्तीय प्रणालीको सुधार, अनुशासन, पारदर्शिता र स्थायित्वमा जोड दिँदै थुप्रै नीतिगत परिवर्तनको घोषणा गरेको छ । गभर्नर विश्व पौडेलद्वारा सार्वजनिक नीति अनुसार...


यातायात कार्यालयमा बसेर घुस खानेलाई कालो मोसो

काठमाडौं । यातायात कार्यालयमा बसेर सेवाग्राहीसँग घुस मागेर घुस खाएको भन्दै यातायात कार्यालयका प्रमुखमाथि कालो मोसो दलिएको छ। सेवाग्राहीसँग घुस माग्ने गरेको आरेपमा यातायात कार्यालय धनकुटाका कार्यालय प्रमुख बाबुराम लुईंटेललाई कालो मोसो दलेका हुन्। यातायात कार्यालय प्रमुख लुईंटेलले सवारी...


मौद्रिक नीतिमा लघुवित्त सम्बन्धी के के कुरा सम्बोधन भए ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गर्दै लघुवित्त वित्तीय संस्थाले हालको व्यवस्थाअनुसार वार्षिक १५ प्रतिशतभन्दा बढी लाभांश (नगद वा...


विदेश भ्रमण जानेले अब ३ हजार अमेरिकी डलरसम्म साट्न पाउने

काठमाडौं । भारतबाहेकका अन्य मुलुक भ्रमण जाने व्यक्तिहरुले डलर सटहीको दायरा बढ्ने भएको छ । नेपाल राष्ट्र बैंकले अब विदेश भ्रमण जाने नागरिकको लागि ३ हजारसम्म अमेरिकी डलर सटही सुविधा लागु गरेको छ । केन्द्रिय बैंकले आज ल्याएको आगामी...


कस्तो आयो आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीति ? (पूर्णपाठसहित)

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८२।८३ को मौद्रिक नीति सार्वजनिक गरेको छ । गभर्नर डा. विश्वनाथ पौडेलले आगामी आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेका हुन् ।


ऋणीहरुसँग नेपाल राष्ट्र बैंक कार्यक्रम सञ्चालन हुने

काठमाडौँ । सरकारले ऋणीहरुसँग नेपाल राष्ट्र बैंक कार्यक्रम सञ्चालन गर्ने भएको छ । मौद्रिक नीति सार्वजनिक गर्दै गर्भनर डा. विश्व पौडेलले यस्तो बताएका हुन् ।