यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आज वैशाख २३ गतेका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जस अनुसार अमेरिकी डलर एकको खरीददर १३४ रुपैयाँ ५१ पैसा र बिक्रीदर १३५ रुपैयाँ ११ पैसा कायम भएको छ। युरोपियन युरो...


कालिका लघुवित्तको नाफा र ईपीएस दोब्बर वृद्धि, लाभांश क्षमता कति?

काठमाडौं । कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को चैत मसान्तसम्म ६ करोड ८० लाख रुपैयाँ खुद नाफा गरेको छ। गत वर्षको यसै अवधिसम्म ३ करोड २१ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीको यस वर्ष भने...


कुटनीतिक मर्यादा कुल्चदै उपप्रधान तथा अर्थमन्त्री पौडेल र अमेरिकी राजदूतबीच भेटवार्ता

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेल र नेपालका लागि अमेरिकी राजदूत डिन आर थम्पसनबीच भएको एकल भेटवार्ता कूटनीतिक मापदण्ड विपरीत भएको भन्दै तीव्र राजनीतिक बहस सुरु भएको छ । ‘कूटनीतिक प्रोटोकल’अनुसार कुनै पनि विदेशी प्रतिनिधिसँगको उच्चस्तरीय भेटघाटमा परराष्ट्र...


गभर्नर नियुक्तीबारे प्रधानमन्त्री ओली र देउवाबीच मध्यराति दुई घण्टा गोप्य वार्ता

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको बिषयमा हिजो साँझ प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच हिजो झण्डै दुई घण्टा छलफल भएको छ । हिजो साँझ नै सभापति शेरबहादुर देउवाको भेटवार्ता पछि प्रधानमन्त्री केपी शर्मा...


नेपाली सेनालाई अत्याधुनिक राडारसहित मिसाइल र एयर डिफेन्स स्थापना गर्ने प्रस्ताव संसदमा

काठमाडौं । नेपाली सेनाको क्षमता अभिबृद्धि गरी अत्याधुनिक राडार सिष्टम सहित मिसाइल र एयर डिफेन्स प्रणाली स्थापना गर्नुपर्ने भन्दै प्रतिनिधि सभाको आजको बैठकमा प्रस्ताव पेश भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदमा प्रस्तुत गर्नु भएको आगामी आवको लागि...


प्रदेश कार्यालयमा पर्याप्त अधिकार र जनशक्ति न्यून भएको बीमकका प्रदेश प्रमुखहरुको गुनासो

काठमाडौं । नेपाल बीमा प्राधिकरण, मधेश प्रदेश कार्यालयको आयोजनामा आज बीरगञ्जमा बीमा कम्पनीका प्रदेश कार्यालयका प्रमुखहरूसँग बीमा सम्बन्धी समसामयिक विषयमा छलफल एवम् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा नेपाल बीमा प्राधिकरणका अध्यक्ष शरद ओझाले बीमाप्रतिको विश्वसनीयता बढ्ने गरी...


अध्यक्ष प्रचण्ड र प्रम केपी ओली एउटै ड्रेस कोडमा संसद छिरेपछि राजनीतिक तरंग

काठमाडौं । प्रतिनिधि सभाको आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले खैरो रंगको एउटै ड्रेसकोड लगाएर गएपछि नयाँ राजनीतिक तरंग मच्चिएको छ । दुई नेताका बीचमा भेटघाट समेत खासै नभइरहको सन्दर्भमा...


अन्तिम दिनसम्म कति जनाले भरे ट्रेड टावरको आइपीओ ?

काठमाडौँ । ट्रेड टावर लिमिटेडले वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरेको आइपीओमा १२ करोड ९२ लाख ३८ हजार रुपैयाँ संकलन भएको छ । सीडीएसका अनुसार आज अन्तिम दिन वैशाख २२ गते साँझ ५ः०५ बजेसम्म ५८ हजार २७८...


बागमती प्रदेशमा बुधबार सार्वजनिक बिदा

काठमाडौं । बागमती प्रदेश सरकारले यही वैशाख २४ गते बुधबार ‘सरकारी कामकाजको भाषा सम्बन्धी दिवस’ को अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको छ। प्रदेश राजपत्र खण्ड ८, संख्या ३२, भाग ३ मा २०८१ चैत २१ गते प्रकाशित सूचनामा...


वस्तुमा स्पष्ट लेबल आवश्यक: सरकारले उत्पादन तथा आयातित सामानमा अनिवार्य जानकारी राख्न निर्देशन

काठमाडौँ । नेपाल सरकारले उपभोक्ताको हित र जानकारीको सुनिश्चितताका लागि उत्पादन तथा आयात गरिएका वस्तुमा अनिवार्य रूपमा लेबल राख्नुपर्ने प्रावधानको स्मरण गराएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयअन्तर्गत वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले सोमबार सूचना जारी गर्दै...


चैतमा निर्जीवन बीमकको ४ अर्बबढी व्यवसायः अग्रस्थानमा हिमालयन एभरेष्ट

काठमाडौं । हाल सञ्चालनमा रहेका निर्जीवन बीमा कम्पनीहरुले चैत महिनामा मात्रै चार अर्ब एक करोड ११ लाख रुपैयाँ कुल बीमा शुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांक अनुसार गत आर्थिक वर्षको चैत महिनाको तुलनामा उक्त...


सहकारीको साढे २ करोड रकम अपचलनमा संलग्न सांसद राई विरुद्ध प्रहरी अनुसन्धान जारी

काठमाडौं । सहकारीको रकम अपचलनमा संलग्न प्रतिनिधिसभा सदस्य माया राई विरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको छ । स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारीको रकम अपचलनमा संलग्न प्रतिनिधिसभा सदस्य माया राई विरुद्ध प्रहरीले अनुसन्धान गरिरहेको हो । कालिमाटीमा मुख्य कार्यालय रहेको स्वर्णलक्ष्मी सहकारीमा उनले...


बजेटमा चलखेल गर्न कार्यक्रम बिनाको नीति ल्याइयोः वर्षमान

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्षका लागि सरकारले अस्पष्ट नीति तथा कार्यक्रम प्रस्तुत गरेर बजेटमा चलखेलका कार्यक्रम राख्न खोजेको टिप्पणी गरेका छन् । सोमबारदेखि प्रतिनिधिसभामा सुरु नीति तथा कार्यक्रमको छलफलका क्रममा संशोधनकर्ताका तर्फबाट...


नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा दुई कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । सोमबार आरएसडीसी लघुवित्तको ९.५० प्रतिशतले हुन आउने कुल ८ लाख ९७ हजार १३३.५२ कित्ता र नेपाल हाइड्रो डेभलपर्सको ८ प्रतिशतले हुन आउने कुल २...


स्वास्थ्य बीमा कार्यक्रम रोकिने होइन, बजेट व्यवस्थापन गर्दैछौं : मन्त्री पौडेल

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सरकारी अस्पतालहरूले स्वास्थ्य बीमा कार्यक्रम रोक्न नपाउने स्पष्ट पारेका छन्। सोमबार भरतपुरमा सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री पौडेलले बीमा कार्यक्रम बन्द गर्नेलाई अस्पताल दर्ता नवीकरण नहुने चेतावनी दिएका हुन्। ‘बीमा कार्यक्रम रोक्ने अधिकार...


एशियन लाइफ इन्स्योरेन्सले एमडिआरटी योग्य भएका अभिकर्ताहरुलाई सम्मान

काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले सन् २०२५ को लागि एमडिआरटी योग्य भएका अभिकर्ताहरुलाई सोमबार विशेष समारोहका बीच सम्मान गरेको छ। वित्तीय परामर्शदाताहरुको अन्तर्राष्ट्रिय संस्था, मिलियन डलर राउण्ड टेबल(एमडिआरटी) ले सन् २०२४ का लागि तोकेको व्यवसायीक लक्ष्य पुरा गरेर सन्...


गभर्नर नियुक्त गर्न नसकेको देख्दा जनताको मन मस्तिष्कमा सरकार ढलेजस्तो देखिएको छः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गभर्नर नियुक्त गर्न नसकेको देख्दा दुई तिहाइ सरकारको बेलुन फुटिसकेको दाबी गरेका छन्। सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिने क्रममा प्रचण्डले भने, ‘एक महिना बितिसक्दा पनि...


हाइड्रोपावर क्षेत्रमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर समान्य अंकले घटेको छ । आजको कारोबारमा हाइड्रोपावर क्षेत्रका कम्पनीहरुमा लगानीकर्ताहरु आकर्षित बनेका छन् । सोमबार राधि विद्युत कम्पनीको सबैभन्दा बढी कारोबार भएको छ । आज यस कम्पनीको ७६...


सोमबार ४ कम्पनीको शेयरमा सकारात्मक सर्किट, कुनको कतिले बढ्योे ?

काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार पनि शेयर समान्य अंकले घटेको छ । आज समग्रमा ८६ वटा कम्पनीको शेयरमा हरियाली छाएको छ । सोमबार नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ , ओम मेगाश्र्री लगायतका कम्पनीको शेयरमूल्यमा सकारात्मक...


निरन्तर पुँजी बजार सुस्तः कारोबार रकम खुम्चियो, किन डराइरहेका छन् लगानीकर्ता ?

काठमाडौँ । शेयर बजार लगातार पाँच दिनसम्म ओरालो लागेपछि लगानीकर्ता अन्योलमा परेका छन् । पछिल्ला दिनहरूमा कारोबारको अधिकांश समय सूचक बढेको देखिए पनि बजार बन्द हुने अन्तिम घडीमा घट्ने प्रवृत्ति दोहोरिएको छ । यसले बजार अझै साइडवेज चरणमै रहेको...