२० प्रतिशत लाभांश पारित गर्न एभरेष्ट बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले कात्तिक १२ गते भाटभटेनीस्थित आम्रपालि बैंक्वेटमा बिहान ११ बजे ३१औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र १४ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल २० प्रतिशत लाभांश...
श्रीनगर एग्रीटेकले असोज २६ देखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौं । श्रीनगर एग्रीटेक इन्डष्ट्रिज लिमिटेडले असोज २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले कुल ३२ लाख ६२ हजार ५०० कित्ता आईपीओ जारी गर्ने अनुमति पाएकोमा वैदेशिक रोजगारीमा रहेकालाई ३ लाख ९...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा ४० रुपैयाँ, लोकल बन्दा ६० रुपैयाँ, स्थानीय काउली ९० रुपैयाँ, लोकल घिउ सिमी १०० रुपैयाँ र तने...
आज विदेशी मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४१.६६ रुपैयाँ र बिक्रीदर १४२.२६ रुपैयाँ निर्धारण भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीदमूल्य ९२.४३ रुपैयाँ र बिक्रीमूल्य ९२.८२ रुपैयाँ हुँदा एक सिंगापुर डलरको खरीदमूल्य १०९.४८ रुपैयाँ र...
लाभांश पारित गर्न सानिमा बैंकले बोलायो साधारणसभा, बुक क्लोज कहिले?
काठमाडौं । सानिमा बैंक लिमिटेडले कात्तिक २ गते भाटभटेनीस्थित आम्रपाली बैंक्वेटमा बिहान १० बजे २१औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले चुक्ता पूँजीको ७.३६८५ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै २ अर्ब रुपैयाँ बराबरको...
प्रिमियममा आईपीओ जारी गर्ने प्रस्ताव सहित यती एअरलाइन्सले बोलायो साधारणसभा
काठमाडौं । यती एअरलाइन्सले यही असोज ३१ गते तिलगंगास्थित कम्पनीको रजिष्टर्ड कार्यालयमा दिउँसो ३ बजे तेस्रो वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले प्रिमियममा सर्वसाधारणलाई आईपीओ जारी गर्ने, अधिकृत तथा जारी पूँजी वृद्धि गर्ने र प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन...
२० प्रतिशत लाभांश पारिन गर्न भगवति हाइड्रोपावरले बोलायो साधारणसभा
काठमाडौं । भगवति हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडले कात्तिक २ गते पोखरास्थित आव्या क्लबमा बिहान ११ बजे २५औं वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर र सोको कर तिर्न ६ प्रतिशत नगद लाभांश गरी कुल...
रिभर फल्स पावरको हकप्रदमा आवेदन दिने अवधि थप
काठमाडौं । रिभर फल्स पावर लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने अवधि थप गरिएको छ। यसअघि असोज १२ गते अन्तिम मिति तोकिएकोमा असोज २६ गतेसम्म अवधि थप गरिएको हो। कम्पनीले साउन २२ गतेसम्म कायम रहेका शेयरधनीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका...
सिटि होटलको हकप्रदमा आवेदन दिने अवधि लम्बियो
काठमाडौं । सिटि होटल लिमिटेडको हकप्रद शेयरमा आवेदन दिने अवधि लम्बिएर असोज २६ गते कायम भएको छ। यसअघि भदौ असोज १२ गतेलाई अन्तिम दिन तोकिएको थियो। कम्पनीले साउन २६ गतेसम्म कायम शेयरधनीहरूका लागि प्रतिकित्ता १०० रुपैयाँका दरले १ बराबर...
दुई वा सोभन्दा बढी डिम्याट खोल्न दिने सुझाव
काठमाडौं । पूँजी बजार सुधार कार्यदलले लगानीकर्तालाई दुई वा सोभन्दा बढी हितग्राही खाता खोल्न दिने सुझाव दिएको छ। अर्थमन्त्री रामेश्वर खनाललाई प्रतिवेदन बुझाउँदै कार्यदलले यस्तो सुझाव दिएको हो । कार्यदलले लगानीकर्ताको हित र पुँजी बजारको विकासका लागि विभिन्न सिफारिसहरु...
एक सातामा सुनको मूल्य तोलामा ६५०० रुपैयाँले बढ्यो
काठमाडौं । एक साताको अवधिमा सुनको मूल्य तोलामा ६ हजार ५०० रुपैयाँ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार असोज ३ गते तोलामा २ लाख १६ हजार रुपैयाँ कायम भएको छापावाल सुनको मूल्य हिजो ९शुक्रबार० सम्म आइपुग्दा २...
एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक
काठमाडौं । एसईई पूरक परीक्षाको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डले शनिबार प्रकाशित गरेको नतिजाअनुसार ८३ हजार ५६४ परीक्षार्थी उत्तीर्ण भएका छन् । यस्तै परीक्षामा सहभागी भएका १ लाख ४३ हजार २५७ परीक्षार्थीमध्ये ५९ हजार ६९३ जना...
आरजु राणाले युलेन्स स्कुलबाट दिईन् राजिनामा
काठमाडौं जेनजी आन्दोलनपछिको ठूलो मात्रामा क्षति भएसँगै आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छिन् । अभिभावकको बैठकमा कांग्रेस नेतृसमेत रहेकी राणाले राजीनामा दिएकी हुन् । ‘विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट उहाँले राजीनामा दिनुभएको जानकारी गराइएको छ’, एक...
जेन जी आन्दोलनमा क्षति: बीमा दाबी द्रुत गतिमा गर्दै शिखर इन्स्योरेन्स, छोटो समयमा ३० करोड भुक्तानी
काठमाडौँ । जेन जी आन्दोलनका कारण शिखर इन्स्योरेन्सका विमितहरुको सम्पत्तिमा भएको क्षतिहरुको बीमा दाबी फछ्यौट गर्न शिखर इन्स्योरेन्सले आफ्नो प्रतिवद्धता अनुरुप ग्राहकमैत्री सेवा र द्रुत गतिमा बीमा दाबी भुक्तानी गर्दै आएको छ । भदौ २३ र २४ मा भएको...
नेपाल लाइफ इन्भेष्टमेन्टको प्रथम वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । नेपाल लाइफ इन्भेष्टमेन्ट कम्पनीको प्रथम वार्षिक साधारण सभा कम्पनी सञ्चालक समितिको अध्यक्ष अमित कुमार कयालको अध्यक्षतामा सम्पन्न भएको छ । सभाद्वारा अध्यक्षबाट प्रस्तुत भएको आ.व.२०८१/८२ वासलात, नाफा–नोक्सान हिसाव र सोही अवधिको नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरु...
धितोपत्र बोर्डका कर्मचारीको सुविधा कटौतीबारे वित्तीय संस्था कर्मचारी संघको आपत्ति
काठमाडौँ । युनियन नेटवर्क इन्टरनेशनल र नेपाल ट्रेड युनियन काँग्रेससँग आबद्ध नेपाल वित्तीय संस्था कर्मचारी संघले अर्थ मन्त्रालयले नेपाल धितोपत्र बोर्डका कर्मचारीका सेवा सुविधामा कटौती गर्ने निर्णयप्रति गम्भीर आपत्ति जनाएको छ। नेपालको बैंक, बीमा, लघुवित्त, पूँजी बजार तथा अन्य...
माओवादी नेताहरूको सम्पत्ति छानबिन गर्न आयोग गठन हुँदै, प्रचण्डले गरे सम्पत्ति सार्वजनिक गर्ने घोषणा
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सबै नेताहरूको सम्पत्ति सार्वजनिक गर्ने घोषणा गरेका छन् । काठमाडौंको प्रज्ञा भवनमा जारी माओवादी केन्द्रको केन्द्रीय समितिको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सम्पत्ति छानबिन आयोग गठन गर्ने तयारी गरिएको...
ज्योति क्यापिटलको तेश्रो वार्षिक साधारणसभा सम्पन्न, ७ प्रतिशत नगद लाभांश पारित
काठमाडौँ । ज्योति क्यापिटल लिमिटेडको तेश्रो वार्षिक साधारणसभा संचालक समितिका अध्यक्ष प्रकाश बरालको अध्यक्षतामा ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंको सभाहलमा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१/०८२ को सञ्चालक समितिको प्रतिवेदन पारित गर्नुका साथै २०८२ आषाढ...
नाफिज सदस्य लक्ष्मी बुढा क्षेत्रीलाई बीमा रकम हस्तान्तरण
काठमाडौं । नेपाल आर्थिक पत्रकार संघ ९नाफिज० ले एक लाख रुपैयाँ बराबरको बीमा दावी रकम हस्तान्तरण गरेको छ । नाफिजले सदस्य लक्ष्मी बुढा क्षेत्री ९लिजा०लाई बीमा दावी वापत उक्त रकम हस्तान्तरण गरेको हो । नाफिजले गत पुस २९ गतेदेखि...
सहकारीको प्रभावकारी नियमनको लागि नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था र राष्ट्रिय सहकारी नियमन प्राधिकरणबीच समझदारी
काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) र राष्ट्रिय सहकारी नियमन प्राधिकरणले सहकारी संस्थाहरू, विशेष गरी बचत तथा ऋण कारोबारमा संलग्न संस्थाहरूको नियमन, अनुगमन र सुपरिवेक्षणलाई प्रभावकारी बनाउने सन्दर्भमा सहकार्य गर्न समझदारी पत्र मा हस्ताक्षर गरेका छन् । आइक्यानका...




















