नेपाल ‘ग्रे लिस्ट’मा पर्नु चुनौतीसँगै ठूलो अवसर पनि होः गभर्नर पौडेल
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर डा. विश्वनाथ पौडेलले नेपाल अन्तरराष्ट्रिय वित्तीय निकाय फाइनान्सियल एक्सन टाक्सफोर्स (एफएटीएफ) को ‘ग्रे लिष्ट’ मा पर्नु चुनौतीपूर्ण भए पनि मुलुकको सम्पत्ति शुद्धीकरण संयन्त्र सुधार्ने ठूलो अवसरका रूपमा लिनुपर्ने बताएका छन् । राष्ट्र बैंकको...
सरकारी जग्गा दोहन र राजश्व चुहावट बढ्दै, प्रमुख आयुक्त राईले व्यक्त गरे चिन्ता
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले मुलुकको भूमि र राजश्व प्रशासनमा बढ्दै गएको विकृतिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। आयोगको ३५औँ स्थापना दिवसका अवसरमा आयोजित समारोहमा सम्बोधन गर्दै उनले सरकारी र सार्वजनिक सम्पत्तिको दोहन रोक्न...
छोरीको जन्मोत्सवमा सन नेपाल लाइफको बीमा उपहार
काठमाडौं । कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका–१२ कैलालीका एक दम्पत्तिले आफ्नो छोरीको दोस्रो जन्मोत्सवको अवसरमा सन नेपाल लाइफको बीमा पोलिसी उपहार दिएका छन्। धनगढी बस्ने लाल बहादुर कुँवरका दम्पत्तिले आफ्नो छोरी आयाङ्का कुँवरको दोस्रो जन्मोत्सवमा फजूल र देखावटी खर्च गर्नुको...
अन्नप्राशनमा सिटिजन लाइफको बीमा पोलिसी उपहार
काठमाडौं । पछिल्लो समय न्वारन, अन्नप्राशन, व्रतबन्ध, विवाह, वर्षगाँठ जस्ता संस्कारगत कार्यक्रममा भौतिक वस्तु वा नगद उपहारभन्दा पनि दीर्घकालीन सुरक्षा र भविष्य सुनिश्चित गर्ने किसिमका उपहार दिने चलन दिन प्रतिदिन बढ्दै गइरहेको छ। यसैको थप एक उदाहरण स्वरूप बाबु...
सुशासन र विकासका लागि भ्रष्टाचार नियन्त्रण गर्नु नै पर्छ: प्रधानमन्त्री कार्की
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले भ्रष्टाचार नियन्त्रणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खेलेको भूमिकाको प्रशंसा गरेकी छन्। बुधबार आयोगको ३५ औँ वार्षिकोत्सव समारोहमा सम्बोधन गर्दै उनले आयोगले महत्वपूर्ण काम गर्दै आएको भन्दै पनि भ्रष्टाचार न्यून हुन नसकेकोमा चिन्ता व्यक्त गरिन्।...
चीनमा विद्युतीय गाडीको ढोकामा लुकेका ‘ह्यान्डल’ मा प्रतिबन्ध
काठमाडौँ । चीनले विद्युतीय सवारीसाधनमा प्रयोग हुँदै आएका ढोकामा लुकेका ‘ह्यान्डल’ मा प्रतिबन्ध लगाएको छ । यस्तो डिजाइन रोक लगाउने चीन विश्वकै पहिलो देश बनेको छ । टेस्लाका प्रमुख एलन मस्कले लोकप्रिय बनाएको यो डिजाइन सुरक्षाको दृष्टिले विवादास्पद मानिँदै...
हिमालयन एभरेष्टको आफ्नै आधुनिक भवन कुमारिपाटीमा, लगनखेल शाखा स्थानान्तरण
काठमाडौँ । हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले सेवा विस्तार तथा भौतिक पूर्वाधार सुदृढीकरण गर्ने रणनीति अनुरूप ललितपुर महानगरपालिका वडा नं. १९ स्थित कुमारिपाटीमा कम्पनीको आफ्नै आधुनिक सुविधासम्पन्न भवन निर्माण कार्य सफलतापूर्वक सम्पन्न गरेको छ। हाल सञ्चालनमा रहेको लगनखेल शाखा कार्यालयलाई...
बैंकिङ प्रणालीमा पैसा थुप्रिएपछि ५० अर्ब खिच्दै राष्ट्र बैंक
काठमाडौं । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि नेपाल राष्ट्र बैंकले आज बुधबार पनि ५० अर्ब रुपैयाँ बराबरको तरलता खिच्ने भएको छ। केन्द्रीय बैंकले दिउँसो ३ बजे बोलकबोल प्रक्रियामार्फत बैंक तथा वित्तीय संस्थाबाट उक्त रकम संकलन गर्ने जनाएको छ। राष्ट्र...
निरन्तर बढ्दै सुनको मूल्य, बुधबार प्रतितोला कति पुग्यो ?
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्य बढेको छ । सुन तोलामा एक हजार १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख छ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
अपि पावरको नाफा ४२ करोड ६२ लाख, अन्य सूचक कस्ता ?
काठमाडौँ । अपि पावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय अवस्था सार्वजनिक गरेको छ। सार्वजनिक विवरणले कम्पनीको आम्दानी, नाफा र समग्र वित्तीय सूचकहरूमा सुधार देखाएको छ। कम्पनीले पुस मसान्तसम्म ४२ करोड ६२ लाख रुपैयाँ...
सलिकोले ६ महीनामा कमायो ३ करोड ७३ लाख नाफा, अधिकांश सूचकमा प्रगति
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) ले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। सो विवरण अनुसार कम्पनीको अधिकांश वित्तीय सूचकमा प्रगति देखिएको हो। यद्यपि कम्पनीको खुद नाफामा भने गिरावट देखिएको छ। गत आवको...
लिवर्टी माइक्रो लाइफको नाफा २५ प्रतिशत बढ्यो, समग्र वित्तीय अवस्था कस्तो?
काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज प्रकाशित गरेको चालू आवको दोस्रो त्रैमासिक अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा झण्डै २५ प्रतिशतले वृद्धि भएको छ। कम्पनीले गत आवको ६ महीनासम्म ५८ लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा...
पाल्पा सिमेन्टले फागुन १२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौं । पाल्पा सिमेन्ट इण्डष्ट्रीज लिमिटेडले आउँदो फागुन १२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने भएको छ। कम्पनीले प्रथम चरणमा उद्योग प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ जारी गरी बाँडफाँड समेत गरिसकेकाले अब दोस्रो चरणमा सर्वसाधारणका...
एपोलो हाइड्रोपावरले फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्ने
काठमाडौं । एपोलो हाइड्रोपावर लिमिटेडले आउँदो फागुन ११ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ। कम्पनीले त्यस दिनदेखि पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरू र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गर्न लागेको हो। कम्पनीलाई जारी पूँजी ५७...
यस्तो देखियो दोस्रो त्रैमासमा मेटलाइफको वित्तीय अवस्था
काठमाडौं । मेटलाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। सो अनुसार गत आवको ६ महीनासम्म २२ करोड २५ लाख रुपैयाँ खुद नाफा गरेको कम्पनीले चालू आवको ६ महीनामा ८.५६ प्रतिशतको गिरावट सहित...
रिज लाइन इनर्जीको आईपीओ सर्वसाधारणमा बिक्री खुला
काठमाडौं । रिज लाइन इनर्जी लिमिटेडले आज माघ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गरेको छ। पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि आईपीओ निष्काशन गरी बाँडफाँड गरिसकेकोले अब दोस्रो चरणमा सर्वसाधारणका...
राष्ट्रिय बीमा कम्पनीको नाफा ६० प्रतिशत घट्यो, अन्य सूचक कस्तो?
काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण अनुसार खुद नाफामा ६०.३४ प्रतिशत गिरावट आएको छ। गत आवको पुस मसान्तसम्म ४४ करोड ६९ लाख रुपैयाँ खुद नाफा कमाएकोमा चालू आवको सोही अवधिमा १७ करोड ७२...
एनएलजी इन्स्योरेन्सले कमायो १ करोड १० लाख नाफा, अन्य वित्तीय सूचक कस्तो?
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सो अनुसार कम्पनीले पुस मसान्तसम्म १ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको हो। कम्पनीले गत आवको पुस मसान्तसम्म ७ करोड ४५ लाख रुपैयाँ...
रिलायबल नेपाल लाइफको नाफा १३ प्रतिशत बढ्यो, अधिकांश सूचकमा प्रगति
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ। सो अनुसार गत आवको पुस मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा वित्तीय सूचकहरूमा उत्साहजनक प्रगति गरेको देखिएको हो। गत आवको पुस मसान्तसम्म ३५...
शतप्रतिशत हकप्रद निष्कासनका लागि साहज उर्जा र एनआरएन इन्फ्रास्ट्रक्चरले बोर्डमा दिए आवेदन
काठमाडौँ । नेपाल धितोपत्र बोर्डमा दुई कम्पनीले हकप्रद निष्कासनको अनुमति मागेका छन् । साहज उर्जा लिमिटेड र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्ट लिमिटेडले शतप्रतिशत दरले हकप्रद शेयर निष्कासनको माग गर्दै बोर्डमा आवेदन दिएका हुन् । साहज उर्जाले १ः१ अनुपातमा ४ अर्ब...




















