भारतीय प्रधान सेनापति सेठ काठमाडौँमा
काठमाडौँ । भारतीय प्रधान सेनापति जनरल धिरज सेठ काठमाडौँ आइपुगेका छन् । उनी आइतबार अपराह्न ४ बजेर १५ मिनेटमा एयर इन्डियाको विमानमार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् । नेपाल भ्रमणका क्रममा प्रधान सेनापति सेठले प्रधानमन्त्री बालेन्द्र शाहसँग भेटवार्ता...
५-१० वर्षमा ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’मा जान्छौँः सौरभ ज्योती
काठमाडौं । उद्यमी तथा नाइमाका संस्थापक सौरभ ज्योतीले नेपालमा औद्योगिकीकरणको प्रक्रिया अघि बढाउँदै आगामी ५ देखि १० वर्षमा अटोमोबाइल क्षेत्रलाई ‘मेक इन नेपाल’बाट ‘मेड इन नेपाल’तर्फ लैजान सकिने बताएका छन्। नाइमा मोबिलिटी एक्स्पो २०२६ का अवसरमा ‘प्रतिभा भित्र्याउने र...
लक्ष्मी सनराइज बैंकले कमायो ३ अर्ब ११ करोड नाफा, अधिकांश सूचकमा सुधार
काठमाडौँ । लक्ष्मी सनराइज बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को अन्त्यसम्म ३ अर्ब ११ करोड ७१ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षको ४ अर्ब ६ करोड २० लाख रुपैयाँको तुलनामा नाफा २३.२६ प्रतिशत...
सरकार र लघुवित्त पीडितबीचको ७ बुँदे सहमतिको किसान मजदुर आन्दोलन समितिद्वारा स्वागत
काठमाडौँ। सरकार र लघुवित्त तथा वित्तीय शोषणविरुद्ध किसान मजदुर आन्दोलन समितिबीच लघुवित्तका ऋणीका समस्या समाधान गर्ने विषयमा सात बुँदे सहमति भएको छ। समितिले आइतबार काठमाडौँमा पत्रकार सम्मेलन गर्दै सरकारसँग भएको सहमतिबारे जानकारी दिँदै तत्कालका लागि काठमाडौँ केन्द्रित आन्दोलनका कार्यक्रम...
ग्यास मौज्दातबारे र्याडिसनको पक्षमा चेम्बर : ‘व्यावसायिक आवश्यकतालाई गैरकानुनी नजोडौँ’
काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सले पाँचतारे र्याडिसन होटलमा ग्यासको मौज्दात बढी रहेको भन्दै गरिएको टिप्पणीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । चेम्बरले होटलको व्यावसायिक प्रतिष्ठामा असर पर्ने गरी अपूर्ण वा सन्दर्भविहीन सूचना सार्वजनिक गर्नु निजी क्षेत्र तथा समग्र...
नाटाको नेतृत्वमा भरत जंग पाण्डे, संस्थागत सुधारलाई प्राथमिकता दिने प्रतिबद्धता
काठमाडौं । नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) को निर्वाचनमा भरत जंग पाण्डे अध्यक्षमा निर्वाचित भएका छन्। निर्वाचन परिणाम आएसँगै उनले सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै काँधमा अब एउटा पद मात्रै आएको छैन, नाटालाई नयाँ सोच, नयाँ कार्यशैली...
हाथवेको २ करोड ५ लाख कित्ता शेयरको लकइन अवधि सकिंदै
काठमाडौं । हाथवे इन्भेष्टमेन्ट नेपाल लिमिटेडको २ करोड ५ लाख ३३ हजार ५०० कित्ता शेयरको लकइन अवधि असोज २ गतेबाट समाप्त हुने भएको छ। असोज २ गते कम्पनीको संस्थापकतर्फको २ करोड ४ लाख ७५ हजार कित्ता र कर्मचारीहरूलाई सुरक्षित...
आर्थिक वर्ष २०८२।०८३ मा जीवन बीमकको व्यवसाय २ खर्ब २ अर्ब, यस्तो छ १४ कम्पनीको अवस्था
काठमाडौं । नेपालमा सञ्चालित जीवन बीमा कम्पनीहरुले गत आर्थिक वर्ष २०८२/०८३ मा दुई खर्ब दुई अर्ब ६९ करोड ३९ लाख तीन हजार रुपैयाँ बराबरको कुल बीमा शुल्क आर्जन गरेका छन् । कम्पनीहरुले सार्वजनिक गरेको गत आर्थिक वर्षको वित्तीय विवरणअनुसार...
ट्रस्ट माइक्रो इन्स्योरेन्सको व्यवसाय बढ्यो, कस्तो छ अन्य वित्तीय अवस्था ?
काठमाडौं । ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । समीक्षा अवधिमा कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको तुलनामा ९३.३४ प्रतिशतले घटेर ३ लाख ९ हजार रुपैयाँमा खुम्चिएको छ ।...
वाणिज्य बैंकहरुको लाभांश दिने क्षमता ३७ प्रतिशतसम्म, पाँचको शून्य, कुनको कति ?
काठमाडौं । सूचीकृत वाणिज्य बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक वित्तीय विवरणका आधारमा सेयर लगानीकर्ताले आफूले पाउने लाभांश अनुमान गर्न सहज हुन्छ । अपरिस्कृत वित्तीय विवरणका आधारमा यो वर्ष पनि पाँच बैंक लाभांश दिन...
प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सको नाफामा उछाल, व्यवसाय विस्तारमा आक्रामक
काठमाडौं । प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्स लिमिटेडले गत आवको चौथो त्रैमाससम्ममा उत्साहजनक वित्तीय नतिजा सार्वजनिक गरेको छ। विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा खुद नाफामा ३७० प्रतिशतभन्दा बढीको फराकिलो वृद्धि गरेको हो। समीक्षा अवधिमा कम्पनीले ६० लाख १ हजार रुपैयाँ...
नाइमा एक्स्पोमा तहल्का मच्चाएको नयाँ टाटा पञ्च ईभीको नेपालभर डेलिभरी सुरु
काठमाडौँ । नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सार्वजनिक गरिएको नयाँ टाटा पञ्च ईभीको नेपालभर डेलिभरी सुरु भएको छ। उत्साहजनक बुकिङ प्राप्त गरेसँगै सीजी मोटर्सले नेपालभर रहेका आफ्ना शोरुमबाट पञ्च ईभीको डेलिभरी सुरु गरेको हो। नयाँ पञ्च ईभी हालै...
अभिकर्ताको क्षमता र व्यावसायिकता बढाउँदै सन नेपाल लाइफ, लुम्बिनी प्रदेशका उत्कृष्ट अभिकर्ता सम्मानित
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले लुम्बिनी प्रदेशअन्तर्गतका एजेन्सी डेभलपमेन्ट म्यानेजर (एडीएम) तथा इमर्जिङ सन क्लब एचिभर्स अभिकर्ताहरूलाई सम्मान गरेको छ। कम्पनीले अभिकर्ताको योगदान, सक्रियता र व्यावसायिक सफलताको कदर गर्दै लुम्बिनी ग्रिन रिसोर्ट, चन्द्रौटामा विशेष सम्मान तथा...
सुनको मूल्यमा उच्च वृद्धि, आइतबार प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा तीन हजार ६०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख पाँच हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ। आज १०...
नेपाल माइक्रो इन्स्योरेन्सको आम्दानीसँगै नाफामा उछाल
काठमाडौं । लघुबीमा व्यवसायमा सक्रिय नेपाल माइक्रो इन्स्योरेन्स कम्पनीले गत आर्थिक वर्ष २०८२/८३ मा उत्साहजनक वित्तीय प्रगति हासिल गरेको छ। कम्पनीले सार्वजनिक गरेको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार अघिल्लो आर्थिक वर्षको तुलनामा आम्दानीसँगै नाफामा उच्च वृद्धि भएको देखिएको हो।...
वर्षदिनमा वाणिज्य बैंकको नाफा ७० अर्बः ४ को घट्दा एक ऋणात्मक, नबिललाई पछ्याउँदै कुमारी
काठमाडौं । गत आर्थिक वर्ष २०८२/८३ मा वाणिज्य बैंकले झण्डै ७० अर्ब रुपैयाँ नाफा आर्जन गरेका छन् । २० वाणिज्य बैंकले सार्वजनक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार कुल ६९ अर्ब ८६ करोड ६० लाख रुपैयाँ...
लिबर्टी माइक्रो लाइफको आम्दानी बढ्यो, अधिकांश वित्तीय सूचकमा प्रगति
काठमाडौं । लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक विवरण अनुसार समीक्षा अवधिमा कम्पनीको व्यवसाय विस्तार र बिमा शुल्क आर्जनमा राम्रो प्रगति देखिए पनि खुद नाफामा भने संकुचन...
प्रभु बैंकमा अर्को काण्ड, ४८ करोड ऋण घोटालामा बैंक म्यानेजर नन्दराज पक्राउ
काठमाडौं । प्रभु बैंकमा एकपछि अर्को ऋण घोटाला काण्ड बाहिर आएको छ । एसियन भिलेज रिसोर्टका नाममा प्रवाह गरिएको करिब ४८ करोड रुपैयाँ कर्जा दुरुपयोग काण्डमा यसअघि सो रिसोर्टका अध्यक्ष शशिधर शर्मालाई प्रक्राउ गरेको प्रहरीले गत बिहिबार प्रभु बैंकका...
निर्जिवन बीमा कम्पनीहरुको मुनाफा ३९ प्रतिशतले घट्यो, प्रभु बाहेक सबैको नाफामा गिरावट (तथ्याङ्क सहित)
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुको मुनाफा गत बर्षको तुलनामा गिरावट आएको छ। बाढी पहिरो र जेनजीमा भएको क्षतिको रिकभरी नहुँदा बीमा कम्पनीहरुको मुनाफा निरन्तर ओरालो यात्रामा लागिरहेको छ। गत बर्षको तुलनामा निर्जीवन बीमा कम्पनीहरूको खुद नाफा ३९ प्रतिशतले घटेर...
चौथो त्रैमाससम्म आइपुग्दा गार्डियन माइक्रो लाइफको वित्तीय अवस्था कस्तो ?
काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । कम्पनीले यस आर्थिक वर्षमा १६ करोड ६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ जुन अघिल्लो आर्थिक वर्ष २०८१/८२ को तुलनामा...




















