समता घरेलु लघुवित्तको साढे ३ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ५२ हजार ७२९.४५ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरेको छ। कम्पनीको कुल ६२ लाख ९० हजार ५१५.६४ कित्ता सूचीकृत शेयरमध्ये संस्थापकतर्फ ६३.८७ प्रतिशत र सर्वसाधारणतर्फ ३६.१३ प्रतिशत शेयर...
मेरोमाइक्रोफाइनान्सको खुद नाफा ४ प्रतिशत बढ्यो, खराब कर्जा ९ प्रतिशत माथि
काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा ४.४५ प्रतिशतले बढेको हो। कम्पनीले गत आवको चैत...
ग्रामीण विकास लघुवित्तको खुद नाफा १६ प्रतिशत बढ्यो
काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा १६.८० प्रतिशतले वृद्धि भएको छ। कम्पनीले गत आवको चैत मसान्तसम्म २१ करोड...
३० रुपैयाँले सस्तियो धनियाँ, अरू तरकारीको भाउ कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजको मूल्य निर्धारण गरेको छ। समितिले निर्धारण गरेको मूल्य अनुसार आज धनियाँ किलोमै ३० रुपैयाँले घटेर ६५ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। त्यसैगरी आज अमला,...
एशियन लाइफको बीमालेख रिन्यू गर्दा शतप्रतिशतसम्म छुट
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले व्यतित बीमलेखहरू रिन्यू गर्दा लाग्ने ब्याजमा शतप्रतिशतसम्म छुट दिने निर्णय गरेको छ। कम्पनीका अनुसार गत चैत मसान्तसम्म बीमाशुल्क तिर्नु पर्ने मितिले छ महीना नाघेका अर्थात् पूर्ण व्यतित भएका बीमालेखहरू आज वैशाख १२...
सूर्यज्योति लाइफको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, जीवन बीमाकोष करीब साढे ३९ अर्ब
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा उल्लेख्य प्रगति गरेको देखिएको छ। कम्पनीले यस वर्षको चैत मसान्तसम्म २९ करोड ५७ लाख रुपैयाँ खुद नाफा कमाएको छ जबकी गत वर्षको...
प्रतिकित्ता १०० रुपैयाँमै नेको इन्स्योरेन्सको शेयर बिक्री खुल्यो, सबैले किन्न पाउने
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले २ लाख २५ हजार १६१.३५ कित्ता अवितरित हकप्रद शेयर लिलाम मार्फत् बिक्री खुला गरेको छ। कम्पनीले गत फागुन ८ देखि चैत १४ गतेसम्म निष्कासन गरेको हकप्रदमध्ये संस्थापक समूहको ४३ हजार ७७९.५२ कित्ता र सर्वसाधारण...
राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वैशाख ७ देखि निष्कासन गरिरहेको ७ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ‘७% आरबीबीएल डिबेन्चर २०८८’ मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। निष्कासन बन्द छिटोमा वैशाख १० गते हुने भनिएकोमा पर्याप्त...
आज प्रधानमन्त्री ओलीले संसदमा सम्बोधन गर्ने
काठमाडौं । संघीय संसद्को बजेट अधिवेशन आज दिउँसो १ बजेबाट शुरू हुँदैछ भने प्रतिनिधि सभा र राष्ट्रिय सभा दुबैको बैठक आज बस्दैछ। हिउँदे अधिवेशन गत चैत १९ गते सकिए यता करीब तीन सातापछि संसद पुनः बस्न लागेको हो। प्रधानमन्त्री...
हिमालयन लघुवित्तको वित्तीय विवरणमा प्रगतिः नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले आज प्रकाशित गरेको चालू आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणमा लोभलाग्दो प्रगति गरेको देखिएको छ। कम्पनीले यस वर्षको चैत मसान्तसम्म ५ करोड ३४ लाख रुपैयाँ खुद नाफा गरेको छ जबकी अघिल्लो वर्षको...
सन नेपाल लाइफले वैशाख ३० गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आउँदो वैशाख ३० गतेदेखि हकप्रद शेयर निष्कासन गर्ने भएको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले जम्मा १ करोड ६ लाख ९६ हजार ३२० कित्ता हकप्रद शेयर १ः०.२७ को अनुपातमा निष्कासन...
सुर्यज्योति लाइफ १८ औं बर्षमा प्रवेश, अझै बिशाल बनाउने यात्रामा निरन्तर अघि बढ्ने सिईओ खत्रीको प्रण
काठमाडौं । सुर्यज्योति लाइफ आजबाट १८ औं बर्षमा प्रवेश गरेको छ । कम्पनीले आजको १७ गौरवमय बार्षिकोत्सव देशैंभरि भव्य रुपमा मनाएको छ । २०६४ साल बैशाख ११ गते तत्कालिन सुर्या लाइफ इन्स्योरेन्स कम्पनीको नामबाट जीवन बीमाको औपचारिक कारोबार सुरुवात...
सरकार ढल्ने त्रासमा प्रधानमन्त्री ओली, नेपाल फर्किएपछि देउवा र प्रचण्डबीच भेटवार्ता
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले कांग्रेससँगको सम्बन्धमा खटपटका कारण सरकारमा गडबडी हुन लागेको संकेत गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको बैंककको भ्रमणलाई प्रधानमन्त्री केपी शर्मा ओलीले केही फरक ढंगबाट हेरीएको बुझिएको छ। उनले सरकार ढल्न सक्ने आश्य...
यूएईमा कार्यरत नेपाली कामदारका लागि २४ घण्टा बीमा सुविधा प्रस्ताव
काठमाडौं । संयुक्त अरब इमिरेट्स ९यूएई० मा कार्यरत नेपाली कामदारको सुरक्षालाई प्राथमिकतामा राख्दै नेपाल सरकारले २४ घण्टा बीमा सुविधा लागू गर्ने प्रस्ताव अघि सारेको छ। यस प्रस्तावलाई हालै दुबै मुलुकबीच सम्पन्न उच्चस्तरीय छलफलको एक प्रमुख एजेन्डाको रूपमा प्रस्तुत गरिएको...
४० वर्ष नकटेका हजारौं युवाहरुको भिडमा ७३ वर्षिय बुढो व्यक्ति !
काठमाडौँ । काठमाडौंको भृकुटीमण्डपमा आजको दिन दृश्य केही फरक थियो । युवाहरूको उत्साह, गीत–सङ्गीत, रङ्गीन झण्डा र नाराको गुञ्जयमानले राजधानीको मुटु नै थर्किएको जस्तो लाग्थ्यो । आयोजक एमालेले यसको नाम राखेको थियो—‘यूथ सेलिब्रेसन’ । लोकतन्त्र दिवसको सन्दर्भमा आयोजित यस...
राजावादीहरूले जंगलीमात्रै होइन राक्षसी प्रवृत्ति देखाइरहेका छन्ः प्रधानमन्त्री ओलि
काठमाडौं । प्रधानमन्त्री तथा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले लोकतन्त्र र संविधानको रक्षामा युवा वर्गलाई सक्रिय भूमिका निर्वाह गर्न आह्वान गरेका छन्। लोकतन्त्र दिवसको अवसरमा बिहीबार भृकुटीमण्डपमा एमालेद्वारा आयोजित ‘युथ सेलिब्रेसन’ कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले लोकतान्त्रिक मूल्य...
‘न नियुक्ति, न फैसला : अदालतको अनिर्णयले संवैधानिक अंग अलपत्र’
काठमाडौं । नेपाली काँग्रेसका महामन्त्री गगनकुमार थापाले संवैधानिक निकायमा पदाधिकारी नियुक्तिको विषयमा सर्वोच्च अदालतले लामो समयदेखि निर्णय नगरेको भन्दै गम्भीर प्रश्न उठाएका छन्। लोकतन्त्र दिवसको अवसरमा बिहीबार काठमाडौंमा आयोजित ‘आजको लोकतन्त्रः अवसर र चुनौती’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै महामन्त्री...
रघुजी पन्तले लिए शिक्षामन्त्रीको रूपमा शपथ ग्रहण
काठमाडौं । नवनियुक्त शिक्षामन्त्री रघुजी पन्तले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन्। शीतल निवासमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले उनलाई शपथ गराएका हुन्। शिक्षामन्त्रीका रूपमा नियुक्त भएपछि पन्तले औपचारिक रूपमा पदभार ग्रहण गरेका छन्।
एमालेको लोकतन्त्र दिवस उत्सव: भृकुटीमण्डप गुञ्जायमान, हेर्नुहोस् तस्बिर
काठमाडौँ । जनताले जितेको दिन अर्थात् लोकतन्त्र दिवसको खुशीयालीका अवसरमा काठमाडौँको भृकुटीमण्डप गुञ्जायमान भएको छ। नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आयोजित ‘यूथ सेलिब्रेसन’ कार्यक्रममा देशभरका युवा लोकतन्त्रको पक्षमा नारा लगाउँदै भृकुटीमण्डपमा जम्मा भएका हुन् । कार्यक्रममा भृकुटीमण्डपमा विभिन्न कन्सर्ट, साङ्गीतिक...
गभर्नर नियुक्तिमा २० करोडको डिल भयोः महेश बस्नेत
काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले ठेकेदार कान्छाराम उर्फ पूर्णबहादुरमाथि गम्भीर आरोप लगाउँदै सामाजिक सञ्जालमार्फत प्रधानमन्त्रीको कदमको समर्थन गरेका छन्। उनले फेसबुकमा लेख्दै ठेकेदार कान्छारामलाई ‘सेटिङ र भ्रष्टाचारको पर्याय’ को रूपमा चित्रण गरेका छन्। बस्नेतका...




















