सेबोन र बीमा प्राधिकरणपछि राष्ट्र बैंकमा पनि स्वार्थ समूहको आँखा पर्‍योः वर्षमान पुन

काठमाडौं । नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्त प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सरकारप्रति कडा रुपमा प्रस्तुत भएका छन् । संघीय संसदको वर्षे (बजेट) अधिवेशनको पहिलो दिन दलीय आधारमा बोलेका उनले सरकार र प्रधानमन्त्री केपी ओलीमाथि प्रश्नको वर्षा गरे ।...


७ दिन भित्र दर्ता गर्न नआए फेसबुक बन्द गर्ने चेतावनी

काठमाडौँ  । सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सामाजिक सञ्जाल कम्पनी मेटालाई सात दिनभित्र नेपालमा दर्ता हुन अन्तिम चेतावनी दिएका छन्। उनले मेटाले तोकिएको म्यादसम्म पनि दर्ता नगरेको भन्दै अब थप समय नदिइने र दर्ता नभए प्रतिबन्ध...


सरकारले आन्दोलनरत शिक्षकहरूलाई पुनः संवादका लागि आग्रह, शिक्षामन्त्रीको वार्ताकाे निम्तो

काठमाडौं । लामो समयदेखि राजधानीका सडकमा आन्दोलनरत शिक्षकहरूलाई सरकारले फेरि छलफलमा बस्न आह्वान गरेको छ। चैत २० गतेदेखि आफ्नो मागप्रति सरकारको ध्यानाकर्षण गराउँदै आन्दोलनरत शिक्षकहरूलाई शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले वार्ताका लागि बोलाएका हुन्। दुई दिनअघि मात्र पदभार...


शेयर संरचना परिवर्तन गर्दै एनएमबि लघुवित्त

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले हाल ६० प्रतिशत रहेको संस्थापक शेयरलाई ५१ प्रतिशत बनाउने भएको छ। अर्थात् कम्पनीले ९ प्रतिशत संस्थापक शेयरलाई सर्वसाधारण शेयरमा परिणत गर्न लागेको हो। आफ्नो संस्थापक शेयर सर्वसाधारणमा परिणत गर्न नचाहने शेयरधनीलाई अबको...


नेप्सेमा दुई कम्पनीको बोनस शेयर सूचीकृत, कुनको कति ?

काठमाडौँ ।नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा आज २ कम्पनीको बोनस शेयर सूचीकृत भएको छ । आज मिथिला लघुवित्त र श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको बोनस शेयर सूचीकृत भएको हो । मिथिलाको १४.२५ प्रतिशतले हुन आउने २ लाख ७९ हजार ३०३.९३...


छ्याङ्गदी हाइड्रोपावरलाई शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न सेबोनको स्वीकृति

काठमाडौं । छ्याङ्गदी हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्ड (सेबोन) बाट स्वीकृति पाएको छ। कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँका दरले १ कित्ता साधारण शेयर बराबर १ कित्ता हकप्रद शेयरको अनुपातमा जम्मा ३८ लाख ६९ हजार...


बजार विस्तार गर्दै अग्रवालको स्मार्ट डोर्सः वर्षदिनमा साढे २ करोडको व्यापार, ३ करोडको आइपीओ प्रस्ताव

काठमाडौँ । ढोका निर्माणको क्षेत्रमा स्थापित भइसकेको कम्पनी स्मार्ट डोर्स लिमिटेडले छोटो समयमा प्रभावशाली सफलता हात पार्दै एक वर्षमै साढे दुई करोड रुपैयाँ बराबरको व्यापार गर्न सफल भएको छ । लगानीकर्ता दिपेन्द्र अग्रवालको कम्पनीले सन् २०२४ मा मात्रै २...


१५ वर्षभन्दा बढी सेवा गर्ने कर्मचारीलाई सम्मान गर्दै सूर्यज्योतिले मनायो १७औं वार्षिकोत्सव

काठमाडौं । जीवन बीमा क्षेत्रमा पहिलो सफल मर्जर अभ्यास गरेर उदाहरण बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले १७औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ। १६ वर्षको यात्रा पूरा गरी १७ वर्ष लागेको कम्पनीले आयोजना गरेको कार्यक्रममा कम्पनीका अध्यक्ष केशव प्रसाद भट्टराई,...


११ बजेर ५३ मिनेटमा सिन्धुपाल्चोकमा ४.१ म्याग्निच्युडको भूकम्प

काठमाडौँ । सिन्धुपाल्चोकको फुल्पिङकोट क्षेत्रमा आज शुक्रबार बिहान भूकम्पको हल्का झड्का महसुस गरिएको छ । बिहान ठीक ११ः५३ मिनेट जाँदा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भूकम्पको केन्द्रविन्दु सिन्धुपाल्चोककै फुल्पिङकोटमा रहेको जनाइएको...


एक सातादेखि बीमा प्राधिकरण नेतृत्वविहीन

काठमाडौं । नेपाल बीमा प्राधिकरण एक सातादेखि नेतृत्व विहिन हुन पुगेको छ । बीमा प्राधिकरणका अध्यक्ष शरद ओझा र कार्यकारी निर्देशक सुशिल सुवेदी चीन भ्रमणमा जाँदा कामु जिम्मेवारी कसैलाई नदिई गएकोले नेतृत्व विहिन हुन पुगेको हो । विदेश भ्रमणमा...


शेयरधनीको हात रित्तो पार्दै नेपाल वेयरहाउजिङले बोलायो साधारणसभा

काठमाडौं । नेपाल वेयरहाउजिङ कम्पनी लिमिटेडले लाभांश सम्बन्धी कुनै प्रस्ताव समावेश नगरेरै आउँदो जेठ ८ गते छैठौं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीको वैशाख ११ गते बसेको सञ्चालक समितिको बैठकले काठमाडौंको कालीकास्थानस्थित अमृतभोग क्याटर प्रा.लि. मा दिउँसो २ बजेदेखि सभा...


दोर्दी खोलाले ३ दिनका लागि पुनः खुलायो हकप्रद शेयर

काठमाडौं । दोर्दी खोला कम्पनी लिमिटेडले निष्कासन गरेर बन्द समेत गरिसकेको हकप्रद शेयरमा आवेदन प्रक्रिया पुनः ३ दिनका लागि खुलाएको छ। कम्पनीले फागुन १४ गतेसम्म कायम शेयरधनीहरूका लागि १ः१ को अनुपातमा गत चैत १९ देखि वैशाख ८ गतेसम्म १...


स्वदेश फर्किँदै देउवा दम्पती, सरकारको भविष्य संकटमा !

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र परराष्ट्रमन्त्री डा. आरजु राणा थाइल्याण्ड भ्रमणपछि आज स्वदेश फर्किने भएका छन्। देउवा उपचारको लागि थाइल्यान्ड गएका थिए भने राणा संयुक्त राष्ट्रसंघको एशिया तथा प्रशान्त क्षेत्रका लागि आर्थिक एवम् सामाजिक आयोग (एस्क्याप)को...


दिपल इभीको आकर्षक अफर: २० प्रतिशत डाउनपेमेन्टमा ग्राहकलाई ८.९९% ब्याजदरमा सुविधा

काठमाडौं । नेपालका लागि प्राविधिक र स्टाइलिस दृष्टिले उच्चकोटीको इभी ब्रान्ड दिपलको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि अटोकर्पले ग्राहकका लागि विशेष अफरको घोषणा गरेको छ। यस अफरमा, ग्राहकले दिपल इभीको आकर्षक मूल्यमा लाभ लिन सक्नेछन्। “अनमिसेबल प्रि–बजेट अफर” मार्फत एमएडब्लु...


तस्करीको सामान भण्डारण गरिएको गोदाममा छापा, पाउडर दूध र चिनी जस्ता खाद्य वस्तु बरामद

काठमाडौँ । सिरहाको गोलबजार नगरपालिका ४ स्थित माँ धमिनी डेरी उद्योगको गोप्य गोदाममा सुरक्षाकर्मी र भन्सार टोलीको संयुक्त प्रयासमा छापा मारी अवैध रूपमा तस्करी गरिएका सामानहरू बरामद गरिएको छ। नेपाल प्रहरी, सशस्त्र प्रहरी र माडर भन्सार कार्यालयको टोलीले बिहीबार...


सुनको मूल्य घट्यो, शुक्रबार प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन आज तोलामा एक हजार रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ८९ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।...


‘१० वर्षपछि पनि पुनर्निर्माणका मार्गमा अड्चन: २०७२ को भूकम्पका घाउ अझै छैन भरिएका’

१० वर्ष पहिले, २०७२ सालको वैशाख १२ गते बिहान ११ बजेर ५६ मिनेटमा आएको ७.८ म्याग्नीच्युटको भूकम्पले नेपाललाई मात्र होइन, सम्पूर्ण विश्वलाई एक गहिरो धक्का दिएको थियो। गोरखाको बारपाक केन्द्रविन्दु भएर आएको उक्त भूकम्पले काठमाडौँ उपत्यका सहित सिन्धुपाल्चोक, दोलखा,...


समता घरेलु लघुवित्तको साढे ३ लाख कित्ता संस्थापक शेयर सर्वसाधारणमा परिणत

काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले ३ लाख ५२ हजार ७२९.४५ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत गरेको छ। कम्पनीको कुल ६२ लाख ९० हजार ५१५.६४ कित्ता सूचीकृत शेयरमध्ये संस्थापकतर्फ ६३.८७ प्रतिशत र सर्वसाधारणतर्फ ३६.१३ प्रतिशत शेयर...


मेरोमाइक्रोफाइनान्सको खुद नाफा ४ प्रतिशत बढ्यो, खराब कर्जा ९ प्रतिशत माथि

काठमाडौं । मेरो माइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्षको वित्तीय विवरण प्रकाशित गरेको छ। उक्त विवरण अनुसार कम्पनीको खुद नाफा गत आवको चैत मसान्तसम्मको तुलनामा चालू आवको सोही अवधिमा ४.४५ प्रतिशतले बढेको हो। कम्पनीले गत आवको चैत...


ग्रामीण विकास लघुवित्तको खुद नाफा १६ प्रतिशत बढ्यो

काठमाडौं । ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार चालू आर्थिक वर्षको चैत मसान्तसम्म कम्पनीको खुद नाफा गत आवको सोही अवधिको तुलनामा १६.८० प्रतिशतले वृद्धि भएको छ। कम्पनीले गत आवको चैत मसान्तसम्म २१ करोड...