डोटीमा मिनि ट्रक दुर्घटनाः तीन जनाको ज्यान गयो

काठमाडौँ । डोटी जिल्लाको जोरायल गाउँपालिका–१ गोल्डेनमा बुधबार बिहान भएको एक सवारी दुर्घटनामा तीन जनाको ज्यान गएको छ। धनगढीबाट बझाङतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेशको नम्बर प्लेट (०१–००१ ख ३४२८) रहेको खाद्यान्न तथा खुद्रा सामग्री लोड गरिएको मिनि ट्रक बिहान...


नयाँ रेकर्डबाट ह्वात्तै घट्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुनको मूल्य आज प्रतितोला ७ हजार ५०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार छापावाल सुनको मूल्य तोलाको एक लाख ९० हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको...


आईपीओ प्रस्ताव सहित ट्रष्ट माइक्रोले बोलायो साधारणसभा

काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आईपीओ जारी गर्ने प्रस्ताव सहित आउँदो जेठ १ गते रुपन्देहीको महाराजा रिसोर्टमा बिहान सवा ९ बजे बस्ने गरी दोस्रो वार्षिक साधारणसभा बोलाएको छ। उक्त सभाले आईपीओ जारीपछि कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन...


एकैदिन ७० रुपैयाँले सस्तियो हरियो धनियाँ

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आजका लागि कृषि उपजको मूल्य निर्धारण भएको छ। जस अनुसार आज हरियो धनियाँको भाउ ७० रुपैयाँले घटेर १६६ रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। त्यस्तै यस दिन भेडे खुर्सानी, लोकल काक्रो,...


नेरुडे मिर्मिरे लघुवित्तले बोलायो साधारणसभा, शेयरधनीलाई छैन लाभांश

काठमाडौं । नेरुडे मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडले आउँदो जेठ ५ गते धुलिखेलको होटल सारथीमा बिहान ११ बजे बस्ने गरी अठारौं वार्षिक साधारणसभा बोलाएको छ। गत वर्ष शेयरधनीहरूलाई लाभांश नदिएको यस कम्पनीले यस वर्ष पनि लाभांश नबाड्ने निर्णय गरिसकेको...


अमेरिकी डलरको भाउ बढ्यो, अरू मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैशाख १० गतेका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ। जस अनुसार अमेरिकी डलर एकको खरिददर १३६.०१ रुपैयाँ र बिक्रीदर १३६.६१ रुपैयाँ कायम भएको छ जुन अघिल्लो दिनको तुलनामा बढेको हो। यता युरोपियन युरो...


महालक्ष्मी विकास बैंक सबैभन्दा कम कोष लागत भएको विकास बैंक

काठमाडौं । महालक्ष्मी विकास बैंक चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार सबैभन्दा कम कोष लागत भएको विकास बैंक बनेको छ। बैंकले सार्वजनिक गरेको विवरण अनुसार चालू आवको चैत्र मसान्तसम्म बैंकको कोष लागत मात्र ५.०४ प्रतिशत रहेको छ।...


राष्ट्रिय वाणिज्य बैंकको ऋणपत्रमा आवेदन दिने म्याद थप

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले वैशाख ७ गतेदेखि निष्कासन गरिरहेको ७ प्रतिशत ब्याजदर भएको ७ वर्षे अवधिको ‘७% आरबीबीएल डिबेन्चर २०८८’ मा आवेदन दिने म्याद थपिएको छ। निष्कासन बन्द छिटोमा वैशाख १० गते हुने भनिएकोमा पर्याप्त आवेदन नपरेपछि...


स्वरोजगार र स्वाभिमान लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । स्वरोजगार र स्वाभिमान लघुवित्त वित्तीय संस्थाले भोलि वैशाख ११ गते बुक क्लोज गर्ने भएकाले लाभांश लिन चाहनेलाई सम्बन्धित कम्पनीको शेयर खरीद गर्ने आज अन्तिम दिन रहेको छ। स्वरोजगार लघुवित्तले आफ्नो चुक्ता पूँजीबाट १३.५० प्रतिशत बोनस शेयर र...


निफ्राको सञ्चालकमा सुमन पोखरेल नियुक्त

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)को सञ्चालकमा सुमन पोखरेल नियुक्त भएका छन् । ग्लोबल आइएमई बैंकका नायव प्रमुख कार्यकारी अधिकृत .रहेका पोखरेल निफ्राको सञ्चालक बनेका हुन् । यसअघि सञ्चालक रहेका रत्नराज बज्राचार्यले राजीनामा दिएपछि ग्लोबल आइएमई बैंकको प्रतिनिधित्व गर्दै...


पञ्चायतदेखि गणतन्त्रसम्म बीमाको एक्चुरी भारतमै निर्भर, बार्षिक अर्बौ रुपैयाँ जान्छ विदेश

काठमाडौं । एकिन तथ्याङ्क नभए पनि सरकारी स्वामित्वमा रहेको राष्ट्रिय बीमा संस्थानकोे पहिलो पटक भारतमा एक्चुरी भ्यालुएसन गराउने परम्परा सुरु भएदेखि हालसम्म पनि अन्त्य भएको छैन । २०२५ सालमा स्थापना भएको राष्ट्रिय बीमा संस्थानले सुरु गरेको बीमाङ्कीय मूल्याङ्कन बहुदलीय...


‘राजीनामा दिइसकेँ, प्रक्रियामा जान्छ भन्ने अपेक्षामा छु’: डा. गुणाकर भट्ट

काठमाडौं । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टले बैशाख ५ गते राजीनामा दिएको चारदिनसम्म पनि स्वीकृती पाएका छैनन्। बैशाख ५ गते गभर्नर बन्ने पक्का भएपछि उनले कार्यकारी निर्देशक पदबाट राजीनामा दिएका थिए । राजीनामा दिएको बताउँदै डा....


बीमा क्षेत्रको सहभागिता एक खर्बको वैकल्पिक विकास वित्त कोष निर्माण गर्ने व्यवस्था र नयाँ विधेयक तयार

काठमाडौं । सरकारले बीमा कम्पनीको सहभागिता एक खर्ब रुपैयाँ बराबरको वैकल्पिक विकास वित्त कोष निर्माण गर्ने भएको छ । वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न अर्थ मन्त्रालयले प्रस्ताव गरेको विद्येयक अनुसार कोषमा नागरिक लगानी कोष, सञ्चय कोष र...


विद्यालय निर्माणको बिल पास गर्न ६५ हजार ‘घुस लिने’ प्रधानाध्यापक भ्रष्टाचार मुद्दामा दोषी ठहर

काठमाडौं । नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका–५ मा रहेको राजनारायण माध्यमिक विद्यालयको निर्माणको अन्तिम बिल पास गर्न सेवाग्राहीसँग घुस लिएको आरोपमा विद्यालयका तत्कालीन प्रधानाध्यापक रेशमराज कँडेल र विद्यालय सञ्चालक समितिका सदस्य सुरेन्द्र कहार विशेष अदालतबाट दोषी ठहर भएका छन्। विद्यालय...


नेपाल लाइफको सेल्स ट्रान्सफरमेसन सेसन सम्पन्न, डिजिटल सेवा प्रवाहमा जोड

काठमाडौँ । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले एक दिवसीय सेल्स ट्रान्सफरमेसन सेसनसम्पन्न गरेको छ । काठमाडौंमा आयोजित कार्यक्रममा चालु आर्थिक वर्षको तेस्रो त्रैयमासको व्यापार समिक्षा गर्दै आर्थिक वर्ष २०८१÷८२ को बाँकी समयावधिको लागि सेल्स...


लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्सले ल्यायो ‘ग्यारेण्टिड ग्रोथ प्लान’, सानो बचतबाट भविष्यमा ग्यारेन्टी फाइदा

लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले न्यून तथा मध्यम आय वर्गलाई लक्षित गर्दै नयाँ बीमा योजना ‘ग्यारेण्टिड ग्रोथ प्लान’ सार्वजनिक गरेको छ। कम्पनीले बजारको माग र ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै उक्त बीमालेख ल्याएको जानकारी दिएको छ। कम्पनीका अनुसार, यस योजनाले...


ग्लोबल आइएमई बैंकको रुफटप सोलार कर्जा योजना

काठमाडौँ ।  ग्लोबल आइएमई बैंक लिमिटेडले पृथ्वी दिवसको अवसरमा औद्योगिक र व्यावसायिक भवनमा सोलार सिस्टम जडानलाई प्रोत्साहन गर्न रुफटप सोलार कर्जा योजना सार्वजनिक गरेको छ । यस कर्जाको मुख्य उद्देश्यहरु नविकरणीय ऊर्जाको पहुँच विस्तार गर्ने, जलविद्युत् ऊर्जा आपूर्तिमा निर्भरता...


नेशनल लाइफका अभिकर्ता र कर्मचारीबाट बिरामी बालक सायनको उपचारका लागि देशभर सहयोग संकलन

काठमाडौँ । तनहुँको शुक्लागण्डकी–७ का ७ वर्षीय सायन खत्रीको उपचार सहयोगका रकम संकलन भएको छ । नेशनल लाइफका अभिकर्ता, कर्मचारीहरू तथा अन्य कम्पनीका अभिकर्ता र सर्वसाधारणले देशभरबाट संकलन गरेको रकम सायनको परिवारलाई बैशाख ५ गते हस्तान्तरण गरिएको हो ।...


मंगलबार यी कम्पनीका लगानीकर्ता भए मालामाल

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९३ अकंले घटेर २६९३.३५ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । बजार घटेपनि...


गभर्नर छनौट समितिका बिज्ञ सदस्य पूर्व गभर्नर बिजयनाथ भट्टराईद्वारा राजिनामा, नयाँ गभर्नर छनौट अप्ठेरोमा

काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिमा राजनीतिक सहमति भईसकेको प्रतिकृया आएपनि अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समतिको बैठक बस्नै सकेको छैन । सो कारण गभर्नर सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन्। मन्त्रिपरिषद् निर्णयबाट ११ चैतमा गठित...