मंगलबार यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४.९३ अकंले घटेर २६९३.३५ बिन्दुमा कायम भएको छ । आज ३१९ कम्पनीको २ करोड २५ लाख ५५ हजार कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३२ करोड रुपैयाँको कारोबार भएको छ । बजार घटेपनि...
गभर्नर छनौट समितिका बिज्ञ सदस्य पूर्व गभर्नर बिजयनाथ भट्टराईद्वारा राजिनामा, नयाँ गभर्नर छनौट अप्ठेरोमा
काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर नियुक्तिमा राजनीतिक सहमति भईसकेको प्रतिकृया आएपनि अर्थमन्त्रीको संयोजकत्वमा गठित सिफारिस समतिको बैठक बस्नै सकेको छैन । सो कारण गभर्नर सिफारिस समितिका सदस्य पूर्वगभर्नर विजयनाथ भट्टराईले राजीनामा दिएका छन्। मन्त्रिपरिषद् निर्णयबाट ११ चैतमा गठित...
लगातार तेस्रो दिन पनि घट्यो बजारः लगानीकर्ता अझै अनिश्चित, किन देखिएन गति ?
काठमाडौँ । नेपाली शेयर बजार लगातार तेस्रो दिन ओरालो लागेको छ । नेप्से सूचक २७ सयको मनोवैज्ञानिक बिन्दु पार गर्न नसक्दा बजारले नयाँ दिशा लिन सकेको छैन । बजार स्थिर अवस्थामा घुमिरहँदा अल्पकालीन लाभ लिने लगानीकर्ताको मनोवृत्तिले समग्र कारोबारमा...
इसेवाको नाममा सामाजिक सञ्जालमार्फत ठगीः गोप्य विवरण नदिन उपभोक्तालाई आग्रह
काठमाडौं ।आफूलाई इसेवाको कर्मचारी बताउँदै सामाजिक सञ्जालमार्फत प्रयोगकर्तालाई सम्पर्क गरी ठगी गर्ने घटनामा वृद्धि भएको भन्दै इसेवाले उपभोक्तालाई सतर्क रहन आग्रह गरेको छ। कम्पनीका अनुसार हाल केही व्यक्तिहरूले व्हाट्सएप, भाइबर लगायतका सञ्जाल प्रयोग गरी उपभोक्तासँग ओटीपी, एमपिन र पासवर्डजस्ता...
अख्तियारको केस मिलाइदिने भन्दै सरकारी कर्मचारीबाटै घुस लिएका पोखराका अधिकृतविरुद्ध मुद्दा
काठमाडौं । अख्तियारमा परेको केस (उजूरी) मिलाइदिने भन्दै सरकारी कर्मचारीबाटै २५ हजार घुस लिँदा पक्राउ परेका पोखरा महानगपालिकाको उजूरी फर्छ्यौट तथा समन्वय शाखाका अधिकृत कपिल गिरी विरुद्ध विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएको छ। गिरीले आफ्नै कार्यालयका एकजना सरकारी...
ठेक्का प्रक्रियामा सूचना छली गरी भ्रष्टाचार, पूर्वप्रशासकीय अधिकृत र लेखापालमाथि विशेष अदालतमा मुद्दा
काठमाडौं । सार्वजनिक खरिद प्रक्रिया मिच्दै ठेक्का वितरणमा अनियमितता गरेको आरोपमा बाराको पचरौता नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत श्यामप्रसाद यादव र लेखापाल हासिम मियाँ अन्सारीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्राप्त उजुरीका...
विपन्न उपचार कोष र मातृशिशु सुरक्षा कार्यक्रम बीमामार्फत: दोहोरो खर्च हटाउने बोर्डको नयाँ रणनीति
काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले कार्यक्रम प्रभावकारी बनाउन अनावश्यक खर्च कटौती तथा आम्दानी बढाउने गरी विभिन्न निर्णय हालै गरेको छ । बोर्डका अध्यक्ष चन्द्रबहादुर थापाको अध्यक्षतामा बसेको बोर्ड बैठकले अनावश्यक परीक्षण गरेर बीमामा अनावश्यक दावी बढ्दा भुक्तानीमा समस्या देखिएको...
पूँजीभन्दा तीन गुणा बढी ऋणमा भाइनेटः बजार विस्तार कछुवा गतिमा, सिफ्ट हुँदै ग्राहक
काठमाडौँ । एक समय ‘इन्टरनेटका पर्याय’ झैँ देखिएको भाइनेट कम्युनिकेशन आज संकटमा परिरहेको छ । व्यापार विस्तार गर्न नसकेको, सेवाको गुणस्तरप्रति ग्राहक असन्तुष्ट रहेको र लगानीभन्दा साढे तिन गुणा बढी ऋण बोकेको कम्पनीको वित्तीय अवस्था आज टाट पल्टिन सक्ने...
नेपाल बैंकका स्वतन्त्र सञ्चालक चन्द्र बहादुर अधिकारी पदमुक्त
काठमाडौं । नेपाल बैंकका स्वतन्त्र सञ्चालक चन्द्र बहादुर अधिकारी पदमुक्त भएका छन्। अधिकारी २०८० साल भदौ ११ गतेदेखि नेपाल बैंकको सञ्चालकमा नियुक्त भएका थिए। उनलाई पदमुक्त गर्न नेपाल राष्ट्र बैंकको सुपरिवेक्षण विभागले निर्देशन दिएपछि पदमुक्त गरेको बैंकका कम्पनी सचिव...
सूर्यज्योति लाइफ एनसीएचएलमा आबद्ध
काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्स लिमिटेड अब नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसीएचएल) को भुक्तानी प्रणालीमार्फत डिजिटल माध्यमबाट आफ्ना भुक्तानी कारोबार गर्न सक्ने भएको छ। यस सम्बन्धमा सूर्यज्योति लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत प्रकाश विक्रम खत्री र एनसीएचएलका प्रमुख कार्यकारी...
खराब कर्जाको दलदलमा लुम्बिनी विकास बैंकः एनपीएल पुग्यो ७.१८ प्रतिशत, अन्य बैंकको कति ?
काठमाडौँ । लुम्बिनी विकास बैंक खराब कर्जा (एनपीएल) को दलदलमा फस्दै गएको छ । चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्म आइपुग्दा राष्ट्रिय स्तरका विकास बैंकहरूमध्ये लुम्बिनी विकास बैंकको एनपीएल सबैभन्दा उच्च ७.१८ प्रतिशत पुगेको छ । लगातार बढ्दो खराब कर्जाका...
ट्रम्पद्वारा केन्द्रीय बैंकका गभर्नरको चर्को आलोचनाः शेयर बजार र डलर धराशायी, सुनको ऐतिहासिक उचाइ
कामठाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले केन्द्रीय बैंकका गभर्नर जेरोम पावेलमाथि चर्को आलोचना गरेपछि अमेरिकी शेयर बजार तथा डलर पुनः भारी गिरावटमा गएको छ। ब्याजदर नघटाएको भन्दै पावेललाई ढिलो गर्ने व्यक्ति र ठूलो हारेको मान्छे भनेका ट्रम्पले ब्याजदर तत्काल...
सुनको मूल्यले बनायो नयाँ रेकर्ड, एक तोला किन्न एक लाख ९७ हजार ९०० रुपैयाँ चाहिने
काठमाडौँ । नेपाली बजारमा आज पनि सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ । सुन तोलामा दुई लाख नजिक आइपुगेको हो । आज मात्रै सुन तोलामा ६ हजार ९०० रुपैयाँले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन...
शिक्षक आन्दोलनकाबीच कक्षा–१२ को परीक्षा तोकिएको मितिमै सञ्चालन हुने
काठमाडौ। शिक्षक आन्दोलनको प्रभावबीच पनि कक्षा–१२ को परीक्षा तोकिएको मितिमा सञ्चालन हुने पक्का भएको छ। राष्ट्रिय परीक्षा बोर्डको आज बिहान बसेको बैठकले परीक्षा यथासमयमै लिने निर्णय गरेको हो। बोर्डले यसअघि नै वैशाख ११ गतेदेखि परीक्षा सुरू गर्ने तालिका सार्वजनिक...
टीभीएस एक्सचेन्ज मेनियाः पुरानो बाइक तथा स्कुटर साट्ने सुनौलो मौका !
काठमाडौँ । नेपालका लागि टीभीएसको आधिकारिक वितरक कम्पनी, जगदम्बा मोटर्सले नयाँ वर्षलाई लक्षित गर्दै टीभीएस ‘एक्सचेन्ज मेनिया’ सञ्चालन गर्न लागेको छ । नयाँ वर्षको सुरुवातसँगै आफ्नो पुरानो मोटरसाइकल वा स्कुटर साटेर नयाँ सवारी खरिद गर्न चाहने ग्राहकहरूलाई लक्षित गर्दै...
विजय लघुवित्तद्वारा रोल्पामा करीब २०० जनालाई वित्तीय साक्षरता प्रदान
काठमाडौं । विजय लघुवित्त वित्तीय संस्था लिमिटेडले रोल्पाको परिवर्तन गाउँपालिका र रोल्पा नगरपालिका–०३ स्थित खुमेलमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ। बैशाख ६ र ८ गते दुई दिनसम्म चलेको कार्यक्रममा करीब २०० जना स्थानीय सहभागी भएका थिए। ग्रामीण ठाउँमा...
भारतीय विद्युतमन्त्री खट्टर काठमाडौं आइपुगे
काठमाडौं । भारतका विद्युत, आवास तथा शहरी मामिलामन्त्री मनोहरलाल खट्टर नेपाल उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काको निमन्त्रणामा दुईदिने भ्रमणका लागि मंगलबार बिहान काठमाडौं आइपुगेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री खट्टरलाई उर्जा सचिव सुरेश आचार्य, सहसचिव सन्दीपकुमार देव र...
एक मात्र इमान्दार मन्त्री पनि बाहिरिईन्, मन्त्रिपरिषदभित्र मैनबत्ति बाल्ने कि ?
समाचार टिप्पणी आफ्नो मन्त्रिपरिषदका एक मात्र मन्त्री समेत बाहिरिएपछि प्रधानमन्त्री ओलीमाथि गम्भिर नैतिक प्रश्न उब्जिएको छ । ओली नेतृत्वको वर्तमान मन्त्रिमण्डलमा दलाल, बिचौलिया, भ्रष्टाचारी र नीतिगत सेटिङ गर्न सक्ने व्यक्ति मात्रै मन्त्री बन्न सक्ने हुन् ? भन्ने प्रश्न सामाजिक...
एकैदिन १०० रुपैयाँले महंगियो अकबरे खुर्सानी, अरू तरकारीको भाउ कति?
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजारमा आज एकैदिन हरियो अकबरे खुर्सानीको भाउ १०० रुपैयाँले बढेर ३५० रुपैयाँ प्रतिकिलो औसत मूल्य कायम भएको छ। कालीमाटी तरकारी बजार समितिले दैनिक रूपमा प्रकाशित गर्ने मूल्य अनुसार आज हरियो धनिया, कन्य र...
प्रभु इन्स्योरेन्समा कर्मचारी माग, कति चाहिन्छ योग्यता?
काठमाडौं । देशकै एक अग्रणी बीमा कम्पनी प्रभु इन्स्योरेन्स लिमिटेडले विभिन्न पदमा कर्मचारी माग गरेको छ। कम्पनीले चार्टर्ड अकाउन्टेन्ट र अफिसर/सिनियर अफिसर/ए.एम./डी.एम. पदका लागि दरखास्त आह्वान गरेको हो। चार्टर्ड अकाउन्टेन्ट पदमा दुई जना कर्मचारी माग गरिएको छ र यसका...




















