आईटी विद्यार्थीलाई छात्रवृत्ति घोषणा, क्यान महासंघ र मदन भण्डारी विश्वविद्यालयबीच सहकार्य

काठमाडौं । कम्प्युटर एशोसिएसन अफ नेपाल महासंघ (क्यान महासंघ) र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबीच डिजिटल प्रविधिको प्रवर्द्धनका लागि दीर्घकालीन सहकार्य गर्न सम्झौता भएको छ । आइतबार (३१ चैत) मा भएको यस सम्झौताअनुसार दुई संस्थाले नेपालमा सूचना तथा...


४ हजार बढीको ई–सेवा खाताबाट १ करोड बढी रकम चोरी, २२ वर्षीय युवक पक्राउ

काठमाडौं। फिसिङ लिंकमार्फत ईसेवामा पहुँच प्राप्त गरी चार हजारभन्दा बढी खाताबाट रकम चोरी गरेको आरोपमा एक युवकलाई पक्राउ गरिएको छ। कञ्चनपुरको कृष्णपुर १ का २२ वर्षीय राहुल बुढा पक्राउ परेका हुन्। काठमाडौंको अनामनगरमा बसोबास गर्दै आएका उनलाई काठमाडौं उपत्यका...


गभर्नर नियुक्ति प्रकृया ढिला भएको बिषयमा, के भन्छ सरकार?

काठमाडौं ।  सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले गभर्नर नियुक्तिको प्रकृया चाडौ नै अघि बढाउने बताएका छन् । बिहीबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले गभर्नर नियुक्तिको समस्या समाधानका लागि सत्ता साझेदार...


चीन-अमेरिका व्यापार युद्ध: अमेरिकाले लगायो २४५% कर, चीनले भन्यो, ‘लड्न चाहँदैन तर डराउँदैन’

काठमाडौँ ।  चीनबाट अमेरिकामा निर्यात हुने वस्तुहरूमा अब अधिकतम २४५ प्रतिशतसम्म भन्सार महसुल लाग्ने भएको छ। ह्वाइट हाउसले मंगलबार राति सार्वजनिक गरेको तथ्यपत्रअनुसार चीनका आक्रामक कदमहरूको जवाफस्वरूप अमेरिकाले यस्तो निर्णय गरेको हो। ह्वाइट हाउसले जारी गरेको विज्ञप्तिमा भनिएको छ,...


देउवाको प्रस्ताव अनुसार गभर्नर नियुक्त गर्न ओली लचक

काठमाडौं ।राष्ट्र बैंकको गभर्नर नियुक्तिलाई लिएर कांग्रेस नेताहरूबाट टीकाटिप्पणी हुन थालेपछि सत्ता गठबन्धनकै भविष्यमाथि संशय पैदा भएको छ । ओलीसँगको अधिकांश भेटघाटमा कोही न कोही नेता साथै लिएर जाने देउवा मंगलबार एक्लै बालुवाटार पुगेका थिए। गभर्नरको बिषयमा निष्कर्षविहिन भएर सकिएको...


राष्ट्र बैंकद्वारा ‘फ्रेमवर्क फर आइडेण्टिफाइङ सिस्टेमिकली इम्पोर्टेन्ट पेमेण्ट सिस्टम्स’ मस्यौदा सार्वजनिक, राय सुझाव माग

काठमाडौँ । नेपाल राष्ट्र बैंक भुक्तानी प्रणाली विभागले ‘फ्रेमवर्क फर आइडेण्टिफाइङ सिस्टेमिकली इम्पोर्टेन्ट पेमेण्ट सिस्टम्स’ मस्यौदा सार्वजनिक गरेको छ। राष्ट्र बैंकले उक्त मस्यौदामा सरोकारवाला व्यक्ति तथा निकायहरूबाट राय सुझाव माग गरेको छ। राष्ट्र बैंकले मस्यौदा आफ्नै वेबसाइट www.nrb.org.np मा...


विन नेपाल लघुवित्तको एफपीओ बाँडफाँटको मिति तय, कतिले पाउँछन् शेयर ?

काठमाडौं । विन नेपाल लघुवित्तको एफपीओ आइतबार अर्थात् चैत ७ गते बाँडफाँट हुने भएको छ । बिक्री प्रबन्धक एसबीआई मर्चेन्ट बैंकिङका अनुसार आइतबार बिहान ८ः३० बजे एफपीओ बाँडफाँट गर्ने तयारी गरिएको हो। कम्पनीको एफपिओमा ४५५.९१ गुणा बढी आवेदन परेको...


पुँजी बजार सुधारका लागि सेबोन, नेप्से र सिडिएससीबीच समन्वयात्मक छलफल

काठमाडौं । नेपालको पुँजी बजारलाई थप व्यवस्थित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले नेपाल धितोपत्र बोर्ड (सेबोन), नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) र सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेड (सिडिएससी) बिच समन्वयात्मक छलफल भएको छ। बुधबार ललितपुरको खुमलटारस्थित बोर्डको केन्द्रीय कार्यालयमा सम्पन्न...


नाइमाद्वारा ‘नेपाल मोबिलिटी शो २०२५’ साउन २१ गतेदेखि, भृकुटीमण्डपमा आयोजना हुने

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टर्स एण्ड म्यानुफ्याक्चर्स एशोसिएसन (नाइमा) ले आगामी साउन २१ गतेदेखि काठमाडौंको भृकुटीमण्डपमा ‘नेपाल मोबिलिटी शो २०२५’ आयोजना गर्ने घोषणा गरेको छ। नाइमा गठन भएको एक महिनामै यस्तो भव्य प्रदर्शनीको घोषणा गरिएको हो। नाइमा नाडाभित्र लामो...


सनराइज बहुउद्देश्यीय सहकारी संस्था बन्द

काठमाडौं । बुटवलको सनराइज बहुउद्देश्यीय सहकारी संस्था बन्द भएको छ ।अध्यक्षले सेयर सदस्यको बचत अपचलन गरेपछि सहकारी बन्द भएको हो । बुटवल–११ देवीनगरमा रहेको सहकारीका अध्यक्ष आकाश भट्टराईले संस्थामा जम्मा भएको रकम अपचलन गरी सम्पर्कविहीन भएपछि अन्य पदाधिकारी र...


प्रभु बैंकका सिईओ अशोक शेरचनको पक्षमा फैसला

काठमाडौं । सर्वोच्च अदालतले प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत ९सिईओ० अशोक शेरचनको पक्षमा आदेश गरेको छ ।शेरचनले बैंकको सञ्चालक समितिको नियुक्तिअनुसार २०८५ माघसम्म नै काम गर्न पाउनुपर्ने मागसहित दायर गरेको रिटमा न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले शेरचनको पक्षमा आदेश...


मितेरी डेभलपमेन्टको मुनाफा ३५ प्रतिशतले बढ्यो

काठमाडौं ।  मितेरी डेभलपमेन्ट बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा बैंकले ९ करोड २४ लाख...


अध्यक्ष रितुसिंह वैद्यको नेत्तृवमा नाइमाको औपचारिक शुभारम्भ, को-को छन् बोर्ड सदस्य ?

काठमाडौं । नेपाल अटोमोबाइल्स इम्पोर्टस् एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा) औपचारिक रूपमा सांगठनिक गतिविधिमा सक्रिय भएको छ। कम्पनी रजिस्ट्रारको कार्यालयमा फागुन ९ गते दर्ता भएको यो संस्था दुई महिनापछि आधिकारिक रूपमा शुभारम्भ भएको हो। नाइमा अटोमोबाइल ब्राण्डका चारपांग्रे तथा दुईपांग्रे...


पाँच कम्पनीको शेयरमा सकारात्मक सर्किट

काठमाडौं । नयाँ बर्षको पहिलो कारोबारमा उत्साहजनक भएको शेयर बजारमा सामान्य सुधार देखिएको छ। राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्ति प्रकृयाको लागि दलहरुबीचको खिचानिती र सरकार परिर्वतन हुन सक्ने सम्भावनाको कारण पनि शेयर बजारमा हिजोको जस्तै उत्साह भने देखिएन ।...


पुँजीबजार मैत्री गर्भनरको अपेक्षामा पर्ख र हेर अवस्थामा लगानीकर्ता, हाईड्रोपावरको शेयरमा उछाल

काठमाडौं । नयाँ बर्षको पहिलो कारोबारमा उत्साहजनक भएको शेयर बजारमा सामान्य सुधार देखिएको छ। राष्ट्र बैंकमा नयाँ गभर्नर नियुक्ति प्रकृयाको लागि दलहरुबीचको खिचानिती र सरकार परिर्वतन हुन सक्ने सम्भावनाको कारण पनि शेयर बजारमा हिजोको जस्तै उत्साह भने देखिएन ।...


यी १० कम्पनीको भयो सर्वाधिक कारोबार

काठमाडौं । हिजो उत्साजनक रहेको शेयर बजारमा सामान्य सुधार देखिएको छ। नाग्दी पावरको आज सर्वाधिक कारोबार भएको छ। त्यस्तै, राद्यी विधुत्, बलेफि पावर, एनआएन इन्फ्रास्टक्चर, हिमालयन पावर पार्टनर, सिईडिबी होल्डिङ्ग, हिमालयन रि, युनिर्भसल पावर, युनाईटेड मोदी र वरुण हाईड्रोपावरको...


सत्तारुढ गठबन्धनको कार्यदल र उच्चस्तरीय संयन्त्रको बैठक आज बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको कार्यदल र उच्चस्तरीय संयन्त्रको बैठक आह्वान गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार बुधबार अपरान्ह ५ बजे बालुवाटारमा सुरुमा कार्यदलको बैठक बस्नेछ । त्यसपछि साँझ साढे ६ बजे उच्चस्तरीय राजनीतिक संयन्त्रको बैठक बस्ने बताइएको छ ।...


कुमारी बैंकले ल्यायो ‘टपअप र फोनपे डाईरेक्ट गरौं, बम्पर उपहार जितौं !’ योजना

काठमाडौं । कुमारी बैंक लिमिटेडले ‘टपअप र फोनपे डाईरेक्ट गरौं, बम्पर उपहार जितौं !’ योजना ल्याएको छ। बैंकका अनुसार यो योजनामा ग्राहकहरूले विभिन्न उपहारहरू जित्ने अवसर पाउनेछन्। जसमा बम्पर उपहारस्वरूप ‘आईफोन १६’ र हरेक हप्ता सय जनालाई सय रूपैयाँको...


बीमितको भरोसामा आईएमई लाइफ : एक महिनामै ३ करोड २० लाख दाबी रकम भुक्तानी

काठमाडौं  । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०८१।०८२ को चैत्र महिनामा ३ करोड २० लाख २ हजार १७५ रुपैयाँ बराबरको दाबी भुक्तानी गरेको जनाएको छ। कम्पनीले बीमितलाई समयमै आर्थिक सहायता पु-याउने उद्देश्यसहित बीमालेखधारीका ७५ वटा बीमालेख अन्तर्गतको दाबी...


राष्ट्रपतिले आह्वान गरे संसद् अधिवेशन

काठमाडौँ  । संघीय संसद्को आगामी बैठक वैशाख १२ गतेका लागि तय गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा संसद्को दुवै सदन — प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक वैशाख १२ गते दिउँसो १ बजेका लागि आह्वान गरेका हुन्। यसअघि...