फेसबुकमा बैंक म्यानेजरको नक्कली परिचय बनाई ६२ लाख ठगी गर्ने मेहता पक्राउ

काठमाडौँ ।  सामाजिक सञ्जालको दुरुपयोग गरी ठगी गर्दै आएका एक व्यक्तिलाई भारतको भिमनगरबाट पक्राउ गरिएको छ। सुनसरीको देवानगन्ज गाउँपालिका–१ निवासी कुशेश्वर मेहताले फेसबुकमा ‘भिन्दा सुवन’ नामको फेक आइडी बनाएर करोडौंको सम्पत्ति नक्कली तरिकाले स्थानान्तरण गरिदिने बहानामा ठगी गर्दै आएका...


बजारमा तरलता कायमै, बुधबार ५० अर्ब झिक्दै राष्ट्र बैंक

काठमाण्डौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीबाट ५० अर्ब रुपैयाँ झिक्न लागेको छ । बैंक तथा वित्तीय संस्थामा तरलता धेरै भएपछि केन्द्रीय बैंकले तरलता व्यवस्थापनको अल्पकालिन उपकरण निक्षेप संकलनमार्फत ६३ दिनका लागि उक्त रकम झिक्न लागेको हो ।...


डिम्याट र मेरो शेयर वार्षिक शुल्क असार मसान्तभित्र तिर्न सिटिजन्स बैंकको आग्रह

काठमाडौँ ।  सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले डिम्याट खाताको वार्षिक शुल्क असार मसान्तभित्र तिर्न आग्रह गरेको छ। बैंकले निक्षेप सदस्यको रूपमा आफूसँग डिम्याट (हितग्राही) खाता भएका सम्पूर्ण हितग्राहीहरूलाई आ.व. २०८१/८२ को लागि वार्षिक शुल्क १०० रुपैयाँ तिर्नुपर्ने जानकारी गराएको हो।...


सुनको मूल्यमा गिरावट, बुधबार प्रतितोला कति ?

काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा आज एक हजार ५०० रुपैयाँले ओरालो लागेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ९२ हजार रुपैयाँमा कारोबार भइहेको छ । यता,...


विन नेपालको कामु सीईओमा दिपेन्द्र खतिवडा नियुक्त

काठमाडौं । विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको कायम मुकायम प्रमुख कार्यकारी अधिकृतमा दिपन्द्र खतिवडालाई नियुक्त गरिएको छ । कम्पनी सञ्चालक समितिको असार ९ गते बसेको बैठकको निर्णयले खतिवडालाई अर्को व्यवस्था नभएसम्मका लागि कामु सीईओमा नियुक्त गरिएको हो ।...


नेपालमा सार्वजनिक भयो बिवाईडी डल्फिन २०२५: नयाँ ब्याट्री प्रविधि, आकर्षक डिजाइन

काठमाडौं। नेपालको इलेक्ट्रिक ह्याचब्याक बजारमा बहुप्रतिक्षित बिवाइडी डल्फिन २०२५ संस्करण सार्वजनिक गरिएको छ। चीनको बिवाइडी अटो इन्डष्ट्री कम्पनीको आधिकारिक वितरक साइमेक्स इंकले यस अपग्रेडेड संस्करणलाई नेपाली बजारमा भित्र्याउँदै देशको इलेक्ट्रिक सवारी उद्योगमा नयाँ मापदण्ड तय गरेको दाबी गरेको छ।...


असार १८ गतेदेखि सर्वसाधारणमा आईपीओ निष्कासन गर्दै विकास हाइड्रोपावर

काठमाडौं । विकास हाइड्रोपावर कम्पनी लिमिटेडले यही असार १८ गतेदेखि सर्वसाधारणमा शेयरको प्रारम्भिक निष्कासन (आईपीओ) गर्दैछ। पहिलो चरणमा आयोजना प्रभावित स्थानीय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरी बाँडफाँड गरिसकेको कम्पनीले अब दोस्रो चरणमा सर्वसाधारणका लागि...


श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको संस्थापक शेयर बिक्रीमा

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनी लिमिटेडले २२ हजार ६९६ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ। जमसध्ये १५ हजार १३१ कित्ता शेयर संस्थापक शेयरधनी मेगा अटो इन्टरनेशनल प्रा.लि र ७ हजार ५६५ कित्ता शेयर दिपेन्द्र टण्डनको नाममा रहेको...


आज मालदह आँप ६० र लिच्ची २५० रुपैयाँमा किनबेच हुँदै

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज असार ११ गतेका लागि कृषि उपजको थोक मूल्य सार्वजनिक गरेको छ। समितिले तोकेको मूल्यअनुसार आज मालदह आँप ६० रुपैयाँ, दसहरी आँप ६५ रुपैयाँ र लोकल लिच्ची २५० रुपैयाँ प्रतिकिलो...


आज केही प्रदेशमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौं । आज असार ११ गते बुधबार देशका विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले बिहान ६ बजे जारी गरेको बुलेटिनअनुसार दिउँसो सुदूरपश्चिम प्रदेशका साथै देशका पहाडी भूभागका केही स्थानमा र...


आज विदेशी मुद्राको विनिमयदर कति?

काठमाडौं । नेपाल राष्ट्र बैंकले असार ११ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार एक अमेरिकी डलरको खरीददर १३७.२७ रुपैयाँ र बिक्रीदर १३७.८७ रुपैयाँ तोकिएको छ। त्यस्तै एक यूरोको खरीदभाउ १५९.३६ रुपैयाँ र बिक्रीभाउ १६०.०५ रुपैयाँ, अष्ट्रेलियन...


श्वेत–गंगा हाइड्रोपावरको लकइन अवधि साउनमा सकिने

काठमाडौं । श्वेत–गंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सन लिमिटेडको ९६ लाख ८९ हजार ५०० कित्ता शेयरको लकइन अवधि आउँदो साउन १७ गते सकिने भएको छ। कम्पनीको संस्थापकतर्फको ७३ लाख कित्ता, कर्मचारीतर्फको ७ लाख ९६ हजार ५०० कित्ता र आयोजना प्रभावित स्थानीय...


ललितपुरमा बाढीको खतरा, सावधानी अपनाउन आग्रह

काठमाडौं । ललितपुरको टीकाथली आसपास क्षेत्रमा भीषण वर्षा भएको र थप वर्षा हुने सम्भावना भएको भन्दै जल तथा मौसम विभागले सावधानी अपनाउन आग्रह गरेको छ। विभागले सूचना जारी गरेर एसएमएस पठाएरै सावधानी अपनाउन आग्रह गरेको हो। ललितपुर भएर बग्ने...


मर्जर र शेयर स्वामित्व परिवर्तन गर्ने प्रस्ताव सहित एनएमबि लघुवित्तले बोलायो साधारणसभा

काठमाडौं । एनएमबि लघुवित्त वित्तीय संस्था लिमिटेडले यही असार ३२ गते पोखराको होटल सिटी स्क्वायर प्रा.लि मा बिहान ९ बजे बाह्रौं वार्षिक साधारणसभा बोलाएको छ। उक्त साधारणसभाले कम्पनीको संस्थापकतर्फको शेयर स्वामित्व ५१ प्रतिशत र सर्वसाधारणतर्फको ४९ प्रतिशत कायम गर्ने...


नेशनल लघुवित्तले प्रिमियम मूल्यमा एफपीओ निष्काशन गर्ने, बोर्डमा दियो आवेदन

काठमाडौं । नेशनल लघुवित्त वित्तीय संस्था लिमिटेडले प्रिमियममा एफपीओ निष्काशन गर्ने भएको छ। यस अघि अंकित मूल्य मै आईपीओ निष्काशन गर्न आवेदन दिएको कम्पनीले अब भने प्रिमियममा एफपीओ निष्काशन गर्ने गरि नेपाल धितोपत्र बोर्डमा थप कागजात पठाएको छ। कम्पनीले...


खानीखोला हाइड्रोपावरले पायो १०० प्रतिशत हकप्रद शेयर बिक्रीका लागि अनुमति

काठमाडौँ । नेपाल धितोपत्र बोर्डले खानीखोला हाइड्रोपावर कम्पनीलाई हकप्रद निष्कासनको अनुमति दिएको छ । बोर्डले कम्पनीलाई १०० प्रतिशत हकप्रद शेयर बिक्रीका लागि अनुमती प्रदान गरेको हो । कम्पनीले १ः१ अनुपातमा ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद जारी गर्न...


सन नेपाल लाइफले दियो मातृ स्वास्थ्य सेवालाई ह्वीलचेयर र म्याट्रेस

काठमाडौँ । सन् नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धनगढी शाखाले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ स्वास्थ्य सेवा प्रवर्धनमा योगदान पुर्‍याउने उद्देश्यले सामग्री वितरण गरेको छ। कम्पनीले धनगढी उपमहानगरपालिका वडा नम्बर ७, बेलीस्थित सहरी स्वास्थ्य प्रवर्धन केन्द्र बर्थिङ सेन्टरमा सुत्केरी हुन...


प्रतिनिधि सभाको बैठकबाट विनियोजन विधेयक पारित

काठमाडौं । विनियोजन विधेयक प्रतिनिधि सभाबाट पारित भएको छ । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधिसभामा प्रस्तुत गरिएको ‘विनियोजन विधेयक २०८२ लाई पारित गरियोस्’ भनि प्रस्तुत गरेको प्रस्ताव प्रतिनिधिसभाबाट बहुमतले पारित गरेको हो । पारित हुनुअघि उक्त विधेयकको मन्त्रालयगत विनियोजनमाथि...


यसरी सम्पन्न भयो हिमालयन लाइफको १८औं वार्षिक सभा (तस्विरहरु)

काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको १८औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीका अध्यक्ष शुलभ अग्रवालको अध्यक्षतामा बसेको उक्त सभा आज काठमाडौंको नक्सालस्थित आम्रपाली ब्याङ्क्वेटमा सम्पन्न भएको हो । गत आर्थिक वर्षको वित्तीय विवरण, लाभांश वितरण, लेखापरिक्षको प्रतिवेदन...


व्यापारीको पक्षमा संसदमा नै प्रधानमन्त्रीको झुट

काठमाडौँ । नेपालको संविधान २०७२ अनुसार सरकार संसदप्रति प्रत्यक्ष उत्तरदायी रहनुपर्ने स्पष्ट व्यवस्था छ। तर, यही संसदमा प्रधानमन्त्री केपी शर्मा ओलीले झुटो अभिव्यक्ति दिएका छन्। प्रतिनिधि सभामा सांसदहरूले देशको बढ्दो सार्वजनिक ऋणप्रति चिन्ता व्यक्त गरेका थिए। सोही प्रसंगमा स्पष्टीकरण...