एमएडब्लु ल्याउँदै दिपल एस ०५: अत्याधुनिक प्रविधिसहितको नयाँ इलेक्ट्रिक एसयूभी
काठमाडौँ । एमएडब्लु वृद्धिले यसै साताभित्र नेपाली बजारमा नयाँ विलासी इलेक्ट्रिक एसयूभी ‘दिपल एस ०५’ सार्वजनिक गर्ने भएको छ। कम्पनीका अनुसार यो मोडेल दिपल एस ०७ को सफलतापछि ल्याइँदैछ र कम्प्याक्ट एसयूभी सेग्मेन्टमा अझ परिष्कृत र आधुनिक विकल्पका रूपमा...
एनआईसी एशिया बैंकको डिबेञ्चर–२०९१ नेप्सेमा सूचीकृत, भोलिदेखि कारोबारमा आउने
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा एनआईसी एशिया बैंक डिबेञ्चर –२०९१ सूचिकृत भएको छ । बैंकको १० वर्ष अवधि तथा ७ प्रतिशत व्याजदर भएको अंकित तथा चुक्ता मूल्य १ हजार दरका कुल ५०,००,००० कित्ता ऋणपत्र सूचीकरण भएको हो...
डिशहोम र सिद्धार्थ हस्पिटालिटीको साझेदारी: भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष छुटको सुविधा
काठमाडौँ । डिशहोमले नेपालको अग्रणी हस्पिटालिटी समूहमध्ये एक सिद्धार्थ हस्पिटालिटीसँग आधिकारिक सम्झौता गर्दै डिशहोमका सबै सक्रिय ग्राहकहरूलाई भर्चुअल प्रिभिलेज कार्ड मार्फत विशेष छुट र सुविधा प्रदान गर्ने भएको छ। यस साझेदारी अन्तर्गत, डिशहोमका ग्राहकहरूले सिद्धार्थ हस्पिटालिटीका होटल, रिसोर्ट, कटेज,...
दरमखोला हाइड्रोको आईपीओ भोलि बाँडफाँट हुने, २ लाख ४२ हजार ३१८ जनाले शेयर हात पार्ने
काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँटको मिति तय भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलका अनुसार भोलि अर्थात् साउन २९ गते बिहान आईपीओ बाँडफाँटको तयारी गरिएको हो । कम्पनीको आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०/१०...
बुधबार यी कम्पनीका लगानीकर्ता भए मालामाल
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ५.२८ अंकले घटेर २७९०.९५ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेतापनि आज ८९ वटा कम्पनीको शेयरमूल्यमा हरियाली छाएको...
बजारमा निरन्तर गिरावटः छटपटीमा लगानीकर्ता, लगानी डुब्दै जाँदा के होला अबको यात्रा ?
काठमाडौँ । पुँजी बजारमा गिरावटको लहर आज पनि रोकिएको छैन । विगत केही दिन यता लगातारको घटबढले लगानीकर्ताको करोडौं रुपैयाँ लगानी जोखिममा परेको छ । केही समयअघि ३,००० बिन्दु नाघेको बजारले ३,२०० पाउने आशा जगाएको थियो, तर हाल शेयर...
हाइड्रोपावरमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको तेस्रो दिन अर्थात बुधबार पनि शेयर बजार झिनो अंकले घटेको छ । आज नेप्से परिसूचक ५.२८ अंकले घटेर २७९०.९५ को बिन्दुमा कायम भएको छ । शेयर बजार घटेससँगै पछिल्लो समय कारोबार पनि घट्दै गएको छ...
बैदेशिक रोजगार म्यादी बीमामाथि अन्तरिम आदेशबारे आज सर्वोच्चमा बहस
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बैदेशिक रोजगार म्यादी बीमा पुल सञ्चालन गर्ने निर्णयका विरुद्धमा अधिवक्ता गिरिजा प्रसाद अधिकारी र नारायण प्रसाद नेपालले दायर गरेको रिटमाथि आज सर्वोच्च अदालतमा बहस सुरु भएको छ । बैदेशिक रोजगार म्यादी बीमा पुल सम्बन्धी...
चिनियाँ ब्रान्ड जिलीको नयाँ इलेक्ट्रिक एसयूभी ‘ग्यालेक्सी ईएक्स५’ नेपालमा प्रवेश
काठमाडौं । चिनियाँ ब्रान्ड जिलीको नयाँ इलेक्ट्रिक एसयूभी ‘ग्यालेक्सी ईएक्स५’ नेपाली बजारमा आइपुगेको छ। एलआरआर मोटर्सले नेपाली ग्राहकका लागि यस गाडी उपलब्ध गराएको हो। कम्पनीका अनुसार यो गाडी आगामी भदौ ३ गतेदेखि सुरु हुने १७औँ नाडा अटो शोमा पहिलोपटक...
सलिको र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सबीच कडा प्रतिस्पर्धा, कुन वित्तीय सूचकमा को बलियो ? (तथ्यांकसहित)
काठमाडौं । हाल नेपालमा संचालन रहेका निर्जीवन बीमा कम्पनीहरुमध्ये तीन वटाले गत आर्थिक वर्ष २०८१–०८२ को अन्तिम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये सगरमाथा लुम्बिनी इन्स्योरेन्स र सिद्धार्थ प्रिमियर इन्स्योरेन्सलाई स्थापित र ठुला निर्जीवन बीमा कम्पनीमा...
पाँच लगानीकर्ता संगठनको एउटै स्वरः आईजीन निर्देशिका स्वागतयोग्य, संस्थापक शेयर दुरुपयोगमा छानबिनको माग
काठमाडौँ । पूँजी बजारका पाँच लगानीकर्ता संघसंगठनले अन्तर्राष्ट्रिय धितोपत्र पहिचान नम्बर (आईजीन नम्बर) सम्बन्धी निर्देशिकालाई स्वागतयोग्य बताएका छन् । जनरल इन्भेष्टर एसोसिएसन, नेपाल सेयरधनी संघ, साधारण लगानीकर्ता संघ नेपाल, नेपाल धितोपत्र लगानीकर्ता संघ र नेपाल सेयर बजार लगानीकर्ता संघले बुधबार...
धितोपत्र बोर्डको सञ्चालकमा हेमराज ढकाल नियुक्त
काठमाडौं । नेपाल धितोपत्र बोर्डको सञ्चालकमा व्यवसायी हेमराज ढकाल नियुक्त भएका छन् । निजी क्षेत्रको प्रतिनिधित्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष ढकाल बोर्डमा प्रवेश गरेका हुन् । यसअघि उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष अन्जनकुमार श्रेष्ठ निजी क्षेत्रको प्रतिनिधित्व...
साढे २४ लाख घुस सहित रंगेहात पक्राउ परेका भक्तपुर मालपोतका हाकिम विरुद्ध मुद्दा
काठमाडौं । गत असार ३१ गते २४ लाख ५० हजार रुपैयाँ घुस सहित रंगेहात पक्राउ परेका भक्तपुर मालपोत कार्यालयका हाकिम कुमार आचार्य विरुद्ध भ्रष्टाचारको मुद्दा दर्ता भएको छ। उनले चाँगुनारायणमा रहेको १४ रोपनी ४ आना जग्गा मोही र लगत...
लयमा फर्किंदै यति एयरलाइन्सः ९ महिनामा चार अर्बको व्यापार, ६ अर्ब ३६ करोड कर्जाका लागि रेटिङ
काठमाडौँ । १५ जनवरी २०२३ मा पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल नजिकै यतिको एक विमान दुर्घटनामा परेपछि केही समयका लागि वित्तीक रुपमा खुम्चिएको यति एयरलाइन्स अहिले पुनः लयमा फर्किरहेको छ । सन् २००२ मा स्थापना भएको यो कम्पनीले नेपालको आन्तरिक हवाई...
सूर्याेदय वोमी लघुवित्तले कमायो १३ करोड ८२ लाख रुपैयाँ नाफा
काठमाडौं । सूर्याेदय वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आवमा १३ करोड ८२ लाख रुपैयाँ खुद नाफा कमाएको छ। अघिल्लो आवमा ५ करोड ६९ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको कम्पनीले गत आवमा १४२.७६ प्रतिशतको वृद्धि गर्न सफल भएको...
अपी पावरको ठूलो छलाङ् : मर्स्याङ्दी बेसी जलविद्युत् हातमा, उत्पादन क्षमता ११२ मेगावाट पुग्ने
काठमाडौं । सर्वसाधारणको लगानी रहेको अपी पावर कम्पनी लिमिटेडले ऊर्जामा लगानी विस्तार गर्ने क्रममा ५० मेगावाट क्षमताको मर्स्याङ्दी बेसी जलविद्युत् आयोजना निर्माण गर्ने भएको छ। कम्पनीले लमजुङमा अवस्थित र दिव्य ज्योति हाइड्रोपावरले प्रवर्द्धन गरिरहेको उक्त आयोजना प्राप्त गर्ने निर्णय...
श्रृजनशील लघुवित्तको वित्तीय विवरणमा झल्कियो प्रगति, नाफा, ब्याज आम्दानीसँगै ईपीएसमा बृद्धि
काठमाडौं । श्रृजनशील लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार संस्थाको खुद नाफा २२१.१६ प्रतिशतले बढेको छ । अघिल्लो आवमा जम्मा एक करोड ४० लाख रुपैयाँ मात्रै नाफा कमाएको...
३६२% ले बढ्यो मुक्तिनाथ कृषि कम्पनी मुनाफाः अधिकांश सूचकमा चमक, कुन कति अब्बल ?
काठमाडौँ । मुक्तिनाथ कृषि कम्पनी लिमिटेडको मुनाफामा चमक देखिएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण अनुसार अधिकांश सूचकमा लोभलाग्दो ग्रोथ गरेको हो । गत आर्थिक वर्षमा कम्पनीले १० करोड ५ लाख २३ हजार...
मन्दाकिनी हाइड्रोपावरद्वारा ४३ करोडको हकप्रद जारी गर्ने निर्णय, विद्युत नियमन आयोगबाट स्वीकृति
काठमाडौं। मन्दाकिनी हाइड्रोपावरले हकप्रद शेयर निष्कशन गर्ने भएको छ । कम्पनीले झण्डै ४३ करोड रुपैयाँ बराबरको हकप्रद शेयर निष्कशन गर्न विद्युत नियमन आयोगबाट पूर्व स्वीकृति पाएको छ । कम्पनीले २३ करोड ३४ लाख रुपैयाँ बराबरको ऋण तिर्ने प्रयोजनको लागि...
सन नेपाल लाइफले लाभांश वितरण नगर्ने
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्सले लाभांश वितरण नगर्ने भएको छ । कम्पनीले आर्थिक वर्ष २०८०।८१ मा लाभांश वितरण गर्न नसक्ने जनाएको छ । कम्पनीको हिजो बसेको बोर्डको बैठकले शेयरधनीहरुको हात खाली गर्ने निर्णय गरेको हो।




















