कन्सल्टेन्सीको छानविन गर्दा बाणिज्य विभागको महानिर्देशकको सरुवा

काठमाडौं । देशमा दलाल, बिचौलिया र माफियाहरुले कसरी शासन चलाउँछन् भनेर हेर्न मन लागे बाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक कुमार प्रसाद दाहालको सरुवा भएको छ । बाणिज्य तथा आपूर्ति मन्त्रालय अन्तर्गत रहेको विभागले पछिल्लो समय कन्सल्टेन्सीमाथि कडा...


सम्पत्ति शुद्धीकरण विभागमा सचिव उदयबहादर मगरलाई लैजाने सरकारको तयारी

काठमाडौं । सरकारले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा सचिव उदयबहादुर मगरलाई लैजाने तयारी गरेको छ । बागमती प्रदेशको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा कार्यरत रहेका मगरलाई सम्पत्ति शुद्धीकरण विभागमा लैजाने रणनीति अनुरुप हाल प्रधानमन्त्री कार्यालयमा सरुवा गरिएको हो । संघीय मन्त्रिपरिषद्को...


स्वावलम्बन लघुवित्तको अधिकांश सूचकमा चमकः नाफा ४४ करोड २६ लाख, प्रतिशेयर आम्दानी कति ?

काठमाडौँ । स्वाबलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफासहित अधिकांश सूचकमा सुधार देखिएको हो । गत आर्थिक वर्षमा कम्पनीले ४४ करोड २६ लाख ७४ हजार रुपैयाँ...


स्वस्तिक लघुवित्तको आईपीओ भोलिदेखि खुल्दै, कति कित्तासम्म भर्न पाइन्छ?

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले भोलि साउन ३० गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्दैछ। कम्पनीले पहिलो चरणमा नेपाल सरकारबाट श्रम स्वीकृति लिई विदेशमा गएका नेपालीहरूलाई आईपीओ बिक्री गरेपछि दोस्रो चरणमा सर्वसाधारणलाई आईपीओ बेच्न लागेको हो। कम्पनीले...


१५ वाणिज्य बैंकको वित्तीय रिपोर्टः कुन सूचकमा को अब्बल ? (तथ्याङ्गसहित)

काठमाडौँ । हाल सञ्चालनमा रहेका २० वाणिज्य बैंकमध्ये १५ बैंकले आर्थिक वर्ष २०८१/८२ को वित्तीय विवरण सार्वजनिक गरेका छन् । सार्वजनिक विवरणअनुसार अधिकांश बैंकको नाफा तथा अन्य वित्तीय सूचकमा उल्लेखनीय सुधार देखिएको छ । लामो समयदेखि खराब कर्जाको दबाबमा...


कालिमाटी खोला किनारामा महानगरले डोजर लगाएर १०० मिटरभित्रका संरचना भत्कायो

काठमाडौं । कालीमाटी क्षेत्रमा बग्ने खोलामाथी बनेका स्वीकृति बेगरका पक्की पुलसमेत डोजर र ब्रेकर लगाएर काठमाडौं महानगरपालिकाले भत्काएको छ । कालीमाटीबाट बल्खु जाने सडकको १०० मिटरभित्रका संरचना भत्काइएको हो। उक्त संरचनाहरु काठमाडौं महानगरपालिकाको स्वीकृति बिनै बनाएका थिए ।  जसले...


मनकामना इन्जिनियरिङ हाइड्रोपावरद्वारा हकप्रद जारी गर्ने निर्णय

काठमाडौं । मनकामना इन्जिनियरिङ हाइड्रोपावरले हकप्रद शेयर निष्काशन गर्ने भएको छ । कम्पनीले हकप्रद सम्बन्धि विशष प्रस्ताव राख्दै पाँचौ वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले भदौ २० गते शुक्रबार रोयल दरबार रेष्ट्रो एण्ड भेन्यु, महाराजगंजमा बस्नेगरी पाँचौ...


बुटवल पावरको मुनाफा २२ करोड ६१ लाख, कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । बुटवल पावर कम्पनी लिमिटेडले गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुसार कम्पनीको नाफा अघिल्लो वर्षको तुलनामा उल्लेखनीय रूपमा वृद्धि भएको हो। अघिल्लो आर्थिक वर्षको अन्त्यमा १९ करोड ३९ लाख...


भारत भ्रमणअघि चीन जाने तयारीमा प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली दुई सातापछि चीन भ्रमणमा जाने भएका छन्। चीनमा हुन लागेको संघाइ सहयोग संस्था (एससिओ) को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली चीन जान लागेका हुन् । दुईदिने भ्रमणका क्रममा चिनियाँ राष्ट्रपति सी जिङपिङसँग...


सानिमा क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा, कुनको कति ?

काठमाडौं । सानिमा क्यापिटल लिमिटेडका दुई म्युचुअल फण्डहरुले लाभांश घोषणा गरेका छन् । सानिमा ग्रोथ फण्ड र सानिमा लार्ज क्याप फण्डले आव २०८१–८२ को संचित मुनाफाबाट आफ्ना इकाईधनीहरुलाई नगद लाभांश प्रस्ताव गरेको हो । सानिमा ग्रोथ फण्डले आफ्ना इकाइधनीहरुलाई...


बढ्यो सुनको मूल्य, अब प्रतितोला कति ?

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुन तोलामा १०० रुपैयाँले उकालो लागेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ९६ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । यता, चाँदी...


वित्तीय रुपमा अब्बल देखियो ग्रामीण विकास लघुवित्त, अधिकांश सूचक सकारात्मक यात्रामा

काठमाडौँ । ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाले गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण सार्वजनिक गरेको छ । विवरण अनुुसार कम्पनीका अधिकांश सूचकमा सुधार देखिएको हो । गत आर्थिक वर्षमा कम्पनीले ३१ करोड ४४ लाख ७३ हजार रुपैयाँ नाफा...


यी तीन तरिकाबाट हेर्नुहोस् दरमखोला हाइड्रोको आईपीओ नतिजा

काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आईपीओ बाँडफाँट सम्पन्न भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलमा आईपीओ बाँडफाँट भएको हओ । कम्पनीको आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०।१० कित्ताका दरले शेयर हात पारेका छन् । जसमा सोहि...


दरमखोला हाइड्रोको आईपीओ बाँडफाँड, भाग्यशाली ५ जनाले पाए ११ कित्ता

काठमाडौं । दरमखोला हाइड्रो इनर्जीको आईपीओ बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको कार्यालयमा बाँडफाँड भएको छ। कम्पनीको आईपीओमा २ लाख ४२ हजार ३१८ जनाले १०-१० कित्ताका दरले शेयर हात पारेका छन् भने सोही मध्येका ५ जनाले भने थप १ कित्ता...


हिमालयन डिष्टिलरी मुनाफा १६१ ले बढ्यो, प्रतिशेयर आम्दानीसहित कस्ता छन् अन्य सूचक ?

काठमाडौँ । हिमालयन डिष्टिलरी लिमिटेडले गत आर्थिक वर्ष २२०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ, जसअनुसार कम्पनीको वित्तीय प्रदर्शन उल्लेख्य रूपमा सुधारिएको देखिएको छ। गत आर्थिक वर्षको अन्त्यसम्म कम्पनीले ९५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन...


गार्डियन माइक्रो लाइफको वित्तीय विवरणमा चमकः नाफा र आम्दानीमा उछाल, अन्य सूचक कस्ता?

काठमाडौं । गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण आज प्रकाशित गरेको छ। उक्त विवरण अनुसार गत वर्ष कम्पनीको वित्तीय सूचकहरूमा चमक देखिएको हो। अघिल्लो आवको असार मसान्तसम्म २२ लाख रुपैयाँ मात्रै खुद नाफा...


हाइड्रोपावरमा महँगो शेयर बोकेको कुथेली बुखरीको वित्तीय अवस्था नाजुक, अधिकांश सूचक धरापको बाटोमा

काठमाडौँ । हाइड्रोपावर समूहभित्र दोस्रो बजारमा सबैभन्दा महँगो शेयर रहेको कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको मुनाफा घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।०८२ को वित्तीय विवरण अनुसार अधिकांश सूचक ओरालो लागेका हुन् । कम्पनीले गत आर्थिक...


विजय लघुवित्तको मुनाफा उछालः अधिकांश सूचकमा लोभलाग्दो ग्रोथ, कुन कति अब्बल ?

काठमाडौँ । विजय लघुवित्त वित्तीय संस्थाको मुनाफामा उछाल आएको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८१।०८२ को चौथो त्रैमाससम्मको वित्तीय विवरण अनुसार अधिकांश सूचकमा उल्लेख्य सुधार देखाएको हो । गत आर्थिक वर्षको अवधिमा कम्पनीले ९ करोड ६७...


लिवर्टी माइक्रो लाइफको नाफा ५१ प्रतिशत बढ्यो, व्यवसायमा उछाल

काठमाडौं । लिवर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले अघिल्लो आवको तुलनामा गत आवमा ५१.१८ प्रतिशत बढी खुद नाफा आर्जन गरेको छ। कम्पनीले आज प्रकाशित गरेको वित्तीय विवरण अनुसार अघिल्लो आवको असार मसान्तसम्म ७६ लाख रुपैयाँ नाफा कमाएकोमा गत आवको असार...


‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ आजदेखि निष्कासनमा

काठमाडौं । एनआईसी एशिया क्यापिटल लिमिटेडले आज अर्थात् साउन २९ गतेदेखि खुलामुखी योजना ‘एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेण्ट स्किम’ निष्कासन गरेको छ । यसमा प्रतिइकाई १० रुपैयाँ अंकित मूल्यका दरले जम्मा १० करोड इकाई बिक्री गर्न नेपाल धितोपत्र बोर्डले...