केवलकारविरुद्धको विरोध घनिभूत बन्दै, काफ्लेपाटीमा सयौं अभियान्ताको नाराबाजी
काठमाडौँ । ताप्लेजुङ जिल्लामा रहेको पाथीभरा मन्दिर जान निर्माण सुरु गरिएको ‘पाथीभारा केवलकार’ विरुद्धको आन्दोलनले उग्ररुप लिइरहेको छ । सोमबार सयौं अभियान्ताहरुले ताप्लेजुङ जिल्लाको काफ्लेपाटीमा कालो व्यानरसहित आइएमई समुहका अध्यक्ष चन्द्र ढकालसहित पाथीभरा केवलकार विरुद्धमा प्रदर्शन गरेका हुन् ।...
आरम्भ चौतारी लघुवित्तको नवौं वार्षिक साधारण सभा सम्पन्न
काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको नवौं वार्षिक साधारण सभा सम्पन्न भएको छ । सभा बनेपा ८ काभ्रेपलाञ्चोक स्थित बनेपा पार्टी भेन्यूमा भव्यताका साथ सम्पन्न भएको हो । उक्त साधारण सभामा संचालक समितिका अध्यक्ष विनोद ज्ञवालीद्धारा आर्थिक...
आजसम्म कायम शेयरधनीले नेको इन्स्योरेन्सको हकप्रदमा आवेदन दिन पाउने
काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडले निष्कासन गर्न लागेको २५ प्रतिशत हकप्रद शेयरमा आज (माघ १५ गते) सम्म कायम शेयरधनीहरूले मात्रै आवेदन दिन पाउनेछन्। हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले माघ १८ गते बुक क्लोज गर्दैछ। भोलि र पर्सी क्रमशः सहिद...
दिपल ई ०७: विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ नेपालमा सार्वजनिक, सुरुवाती मूल्य १ करोड
काठमाडौँ । नेपालका लागि दिपलको आधिकारिक वितरक एमएडब्लू वृद्धिले विश्वकै पहिलो ‘ट्रान्सफर्मर एसयूभी’ दिपल ई ०७ नेपाली बजारमा सार्वजनिक गरेको छ। एमएडब्लू वृद्धिका अध्यक्ष विष्णु अग्रवाल, चांगान अटो एसिया प्यासिफिकका उपाध्यक्ष गुआन जिन र एमएडब्लू वृद्धिका प्रबन्ध निर्देशक विवेक...
हेटौडास्थित शिवम् सिमेन्टविरुद्ध स्थानीयबासी आन्दोलित
हेटौडा । मकवानपुरको हटियामा रहेको शिवम् सिमेन्टले ज्यादती गरेको भन्दै स्थानीयबासीहरु आन्दोलित बनेका छन् । शिवम् सिमेन्टले १० वर्षदेखि गरेको सडक बनाउन सम्झौता पालना नगरेको, सडक क्षमताभन्दा बढि लोड बोकेको टिपरहरु हिडाएको भन्दै आन्दोलन गरेका हुन् । स्थानीय लक्ष्मी...
आरम्भ चौतारी लघुवित्तको नयाँ सञ्चालक समिति चयन, अध्यक्षमा ज्ञवाली
काठमाडौँ । आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको अध्यक्ष पदमा बिनोद ज्ञवाली चयन भएका छन् । संस्थाको माघ १४ गते सम्पन्न भएको नर्वौ वार्षिक साधारणसभाले अध्यक्षमा ज्ञवालीलाई चयन गरेको हो । साथै, उक्त वार्षिक साधारण सभाले संस्थापक समुह तर्पबाट...
चीनद्वारा नयाँ ऊर्जा सवारी साधनको बीमा सम्बन्धी निर्देशिका सार्वजनिक
काठमाडौँ । चीनले नयाँ ऊर्जा सवारी साधनका लागि पहिलो पटक बीमा सम्बन्धी निर्देशिका सार्वजनिक गरेको छ। शुक्रबार जारी गरिएका यी मार्गदर्शनहरूले ऊर्जा सवारी साधन क्षेत्रका बीमा सम्बन्धी चुनौतीहरू समाधान गर्ने उद्देश्य लिएका छन्। राष्ट्रिय वित्तीय नियामक प्रशासन र अन्य...
सुनको मूल्यमा गिरावट, अब प्रतितोला कति ?
काठमाडौँ । नेपाली बजारमा निरन्तर सुनको मूल्य ओरालो लागि रहेको छ । सुन आज तोलामा ९०० रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ५९ हजार २०० रुपैयाँमा कारोबार भइरहेको छ ।...
चिनियाँ एआई डिपसेकले अमेरिकी बजारमा हलचल, प्राविधिक कम्पनीहरूको चिन्ता
काठमाडौँ – चिनियाँ कम्पनी DeepSeek द्वारा विकसित गरिएको एआई-समर्थित च्याटबोट DeepSeek ले १० जनवरी २०२५ देखि अमेरिकी एप्पल स्टोरमा सबैभन्दा डाउनलोड भएको निःशुल्क एपको रुपमा स्थान बनाएको छ। एपको चाँडो लोकप्रियता र अमेरिकी एआई कम्पनीहरूको तुलनामा यसको विकास लागत...
२६ बीमा कम्पनीहरुले प्राधिकरणमा समयमा पेश गर्न सकेनन् वित्तिय विवरण, के होला कारवाही ?
काठमाडौं । बीमा कम्पनीहरुले पुस मसान्तसम्ममा पेश गरिसक्नुपर्ने वित्तीय विवरण माघको दोसो साता बित्न लाग्दा पनि एक दर्जन बढी कम्पनीहरुले मात्रै पेश गरेका छन् । नेपाल बीमा प्राधिकरणका अनुसार ११ वटा कम्पनीले समयमा वित्तीय विवरण पेश गरेका छन् ।...
यस्तो छ आज कालीमाटीमा तरकारीको भाउ
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले माघ १५ गतेका लागि मूल्य निर्धारण गरेको छ। जसअनुसार स्थानीय काउली ८ रुपैयाँ, हरियो फर्सी १० रुपैयाँ र सानो लोकल गोलभेडा २० रुपैयाँ प्रतिकिलो न्यूनतम मूल्य तोकिएको छ। त्यसैगरी यसदिन...
अमेरिकी डलरको भाउ बढ्यो, अन्य मुद्राको विनिमदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले माघ १५ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ। जसअनुसार आज अमेरिकी डलरको खरिददर १३७.८६ रुपैयाँ र बिक्रीदर १३८.४६ रुपैयाँ तोकिएको छ, अघिल्लो दिन डलरको खरिददर १३७.६४ रुपैयाँ र बिक्रीदर १३८.२४ रुपैयाँ तोकिएको...
हिमालयन लघुवित्तको वित्तीय विवरणमा प्रगतिः नाफासँगै ईपीएस बढ्यो
काठमाडौं । हिमालयन लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरणअनुसार कम्पनीको खुद नाफा गत आवको दोस्रो त्रैमासको तुलनामा चालू आवको सोही अवधिमा ३९५ दशमलव ६८ प्रतिशतले वृद्धि...
लाभांश र मर्जर प्रस्ताव सहित समता घरेलु लघुवित्तले बोलायो साधारणसभा
काठमाडौं । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले आफ्नो एघारौं वार्षिक साधारणसभा आउदो फागुन ११ गते बोलाएको छ। कम्पनीको माघ १० गते बसेको सञ्चालक समितिको बैठकले काभ्रेपलाञ्चोकको धुलिखेलस्थित मिराबेल रिसोर्ट एण्ड होटलमा बिहान साढे ११ बजेदेखि सभा बस्ने निर्णय...
लाभांश पारित गर्न हिमालयन लाइफले बोलायो साधारणसभा
काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले सत्रौं वार्षिक साधारणसभा आउदो फागुन ११ गते काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्ड एण्ड बैंक्वेटमा बिहान साढे १० बजे बोलाएको छ। सभाले चुक्ता पूँजीको १४ प्रतिशत बोनस शेयर (कर सहित) वितरणको प्रस्ताव पारित गर्नेछ। बोनस...
रुकुमको आठविसकोटमा एनएमबि बैंकको नयाँ शाखा सञ्चालन
काठमाडौं । एनएमबि बैंक लिमिटेडले रुकुम जिल्लास्थित आठविसकोटमा आफ्नो २०२औं शाखा कार्यालय विस्तार गरेको छ। आठविसकोट नगरपालिकाका मेयर रवि केसी र बैंकका नायब महाप्रबन्धक प्रमोद दाहालले माघ १४ गते संयुक्त रूपमा नयाँ शाखाको उद्घाटन गरेका हुन्। सर्वसाधारणलाई सहज र...
सन नेपाल लाइफको सम्पत्ति शुद्धीकरण रोकथाम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न
काठमाडौं । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले “सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस” को अवसरमा देशभरका कार्यालयहरूमा सम्पत्ति शुद्धीकरण तथा आतङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा “वित्तीय क्रियाकलापमा पारदर्शिता, सम्पत्ति शुद्धीकरण निवारणमा प्रतिबद्धता”...
क्रेष्ट माइक्रो लाइफको पहिलो चरणको आईपीओमा आजदेखि आवेदन दिन सकिने
काठमाडौं । क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडले आज माघ १५ गतेदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि पहिलो चरणको आईपीओ निष्कासन गरेको छ। कम्पनीले जारी पूँजी ७५ करोड रुपैयाँको ३० प्रतिशतले हुने २२ लाख ५० हजार कित्ता प्रतिशेयर १०० रुपैयाँका...
नेशनल लाइफको सहायक महाप्रबन्धकमा विवेक शर्मा
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्सको सहायक महाप्रबन्धकमा विवेक शर्मा नियुक्त भएका छन् । विवेक शर्माको विगत लामो समयदेखि बीमा क्षेत्रमा काम गरेको अनुभव छ । कम्पनीको बजार विभाग प्रमुखको जिम्मेवारीमा रहेका शर्मालाई सहायक महाप्रबन्धकमा बढुवा गरेको हो ।
नेपाल फाइनान्स मर्जरमा जाने, डीडीएको तयारी
काठमाडौं । नेपाल फाइनान्सले मर्जरको प्रस्ताव अगाडि सारेको छ। नेपाल फाइनान्सको गत साताको आइतबार भएको साधारणसभाले गाभ्ने तथा गाभिने प्रस्ताव अगाडि सारको हो। नेपाल फाइनान्सको खराब कर्जा १० प्रतिशतमाथि र वितरणयोग्य घाटा बढेर २६ करोड १९ लाख पुगेपछि साधारणसभामार्फत...




















