आज विदेशी मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज एक अमेरिकी डलरको खरीददर १४६.४६ रुपैयाँ र बिक्रीदर १४७.०६ रुपैयाँ कायम भएको छ। त्यस्तै एक अष्ट्रेलियन डलरको खरीददर १०१.५० रुपैयाँ र बिक्रीदर १०१.९२ रुपैयाँ, १० जापानिज येनको खरीददर ९.५४ रुपैयाँ र बिक्रीदर...
यस्तो छ आज कालीमाटीमा तरकारी र फलफूलको थोक मूल्य
काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज माघ १४ गतेका लागि कृषि उपजको थोक मूल्य निर्धारण गरेको छ। जसअनुसार सानो लोकल गोलभेंडा २५ रुपैयाँ, लोकल बन्दा ७० रुपैयाँ, स्थानीय काउली ७० रुपैयाँ, सेतो लोकल मुला १५...
होटल फरेष्ट इनले माघ २२ गतेदेखि सर्वसाधारणमा आईपीओ जारी गर्ने
काठमाडौं । होटल फरेष्ट इन लिमिटेड यही माघ २२ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गर्ने भएको छ। पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूमा आईपीओ जारी गरी बाँडफाँड गरेपश्चात् अब सर्वसाधारणमा जारी गर्न लागेको हो। होटलले प्रतिकित्ता १०० रुपैयाँ अंकित...
नेपाल बैंकको नाफामा उछाल, प्रतिशेयर आम्दानी कति?
काठामाडौं । नेपाल बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार बैंकको आम्दानी घटे तापनि नाफामा उछाल देखिएको छ। गत आवको पुस मसान्तसम्म ४६ करोड १० लाख रुपैयाँ मात्रै खुद...
एभरेष्ट बैंकको आम्दानीसँगै नाफा बढ्यो, अन्य वित्तीय सूचकको अवस्था कस्तो?
काठमाडौं । एभरेष्ट बैंक लिमिटेडले चालू आर्थिक वर्षको दोस्रो त्रैमासिक वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त वित्तीय विवरण अनुसार गत आवको दोस्रो त्रैमासको तुलनामा चालू चालू आवको सोही अवधिमा बैंकको खुद नाफामा वृद्धि भएको हो। बैंकले गत आवको...
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले कमायो १ अर्ब ६१ करोड नाफा, प्रतिशेयर आम्दानी कति?
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले पनि चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण आजै प्रकाशित गरको छ। बैंकले प्रकाशित गरेको सोही वित्तीय विवरण अनुसार यस बैंकले चालू आवको पुस मसान्तसम्म १ अर्ब ६१ करोड ३० लाख रुपैयाँ...
प्रभु बैंकको नाफा अर्बमाथि, यस्तो छ अन्य वित्तीय सूचक
काठमाडौं । प्रभु बैंक लिमिटेडले चालू आर्थिक वर्ष २०८२/८३ को दोश्रो त्रैमासिक वित्तीय विवरण अर्थात साउन महीनादेखि पुस मसान्तसम्मको वित्तीय विवरण आज सार्वजनिक गरेको छ। उक्त विवरण अनुसार चालू आर्थिक वर्ष (आव) को पुस मसान्तसम्म यस बैंकले १ अर्ब...
सिटिजन्स बैंकले ६ महीनामा कमायो ३५ करोड ८८ लाख नाफा, अन्य सूचकको अवस्था कस्तो?
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेशनल लिमिटेडले चालू आर्थिक वर्षको ६ महीना अर्थात साउनदेखि पुस मसान्तसम्म ३५ करोड ८८ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको बैंकले आजै सार्वजनिक गरेको दोस्रो त्रैमासिक वित्तीय विवरणले देखाएको छ। उक्त विवरण अनुसार बैंकले...
बालेनलाई स्थापित गराउन विदेशी शक्तिहरूले ठुलो लगानी गरिरहेको प्रचण्डको आरोप
काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रिय स्वतन्त्र पार्टी का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) लाई स्थापित गराउन देशी(विदेशी शक्तिहरूले ठुलो लगानी गरिरहेको आरोप लगाएका छन्। मंगलबार काठमाडौंमा आयोजित चुरे भावर पार्टीसँगको एकता तथा समायोजन...
टेरामक्स भ्रष्टाचार मुद्दामा विज्ञ समूह गठन र थप प्रमाण झिकाउन विशेष अदालतको आदेश
काठमाडौँ । टेरामक्स भ्रष्टाचारसम्बन्धी मुद्दामा विशेष अदालतले प्रणालीको गुणस्तर र मापदण्ड परीक्षणका लागि विज्ञ समूह गठन गर्ने तथा थप कागजात झिकाउने आदेश दिएको छ। पूर्वमन्त्री मोहन बस्नेतसहितका प्रतिवादी रहेको यस मुद्दामा मंगलबार सुनुवाइ गर्दै अदालतले उक्त आदेश दिएको हो।...
अख्तियारद्वारा चाबहिल यातायात कार्यालयमा छापा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान कार्यालयले भ्रष्टाचारको आशंकामा यातायात व्यवस्था कार्यालय चाबहिलमा छापा मारेको छ। मंगलबार अख्तियारको टोलीले कार्यालय प्रमुख पेशलकुमार पोखरेलसहित कर्मचारीहरू संलग्न रहेको सूचनाका आधारमा अनुसन्धान अघि बढाउँदै छापा हानेको हो। अख्तियारका अनुसार सवारी चालक अनुमति पत्र...
बीमा क्षेत्रको पारदर्शी नियमन गर्न कर्मचारीहरुलाई नव–नियुक्त अध्यक्ष पौडेलको निर्देशन
काठमाडौं । नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेलले बीमा क्षेत्रको सुधार र व्यवसायीय नियमन गर्न कर्मचारीहरुलाई निर्देशन दिएकी छिन् । मंगलबार नेपाल बीमा प्राधिकरणको अध्यक्षको रुपमा पदभार ग्रहण गर्दैै उनले समयले भ्याएसम्म बीमा प्राधिकरणका कर्मचारी र समग्र बीमा क्षेत्रको...
सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति दिएको भन्दै युवराज सफल पक्राउ
काठमाडौं । अधिवक्ता युवराज सफल पक्राउ परेका छन् । सामाजिक सञ्जालमा तथ्यहीन अभिव्यक्ति र गाली बेइज्जती आरोपमा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो । उनले महान्यायाधिवक्ताको कार्यालय र महान्यायाधिवक्ताबारे विभिन्न मिडिया र सामाजिक सञ्जालमा नकारात्मक, अपशब्द, गाली गलौज, बेइज्जती तथा...
स्वास्थ्यकर्मीमाथि अनावश्यक परीक्षणको दबाब नदिन र बीमाको दुरुपयोग नगर्न बोर्डको आग्रह
काठमाडौं । स्वास्थ्य बीमा बोर्ड स्वास्थ्य बीमा कार्यक्रममा बीमितहरुलाई चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि अनावश्यक परीक्षणको दबाब नदिन र बीमाको दुरुपयोग नगर्न बोर्डको आग्रह गरेको छ। स्वास्थ्य बीमा कार्यक्रमको दिगोपना र प्रभावकारी सञ्चालनका लागि सबै सेवाग्राही तथा सेवा प्रदायकहरूलाई जिम्मेवार बन्न...
६ महिनामा निर्जीवन लघुबीमा कम्पनीको ब्यवसाय ६२ करोड ६७ लाख, कुनको कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ मा दोस्रो त्रैमाससम्ममा निर्जीवन लघुबीमा कम्पनीहरूले ६२ करोड ६७ लाख रुपैयाँभन्दा बढी कुल बीमाशुल्क आर्जन गरेका छन् । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्याङ्कअनुसार यस्तो देखाएको हो । यसअवधिमा प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले सार्वधिक...
एमालेले रुकुमपूर्वमा प्रगतिशील लोकतान्त्रिक पार्टीलाई सघाउने सहमति भंग
काठमाडौं । नेकपा एमालेले रुकुमपूर्वमा प्रगतिशील लोकतान्त्रिक पार्टी (प्रलोप) को उमेदवारलाई सघाउने सहमति भंग गरेको छ। यसअघि एमालेले पश्चिम रुकुमबाट प्रलोपको तर्फबाट उम्मेदवारी दर्ता गराएका जनार्दन शर्मा र रुकुमपूर्वबाट उम्मेदवारी दिएको सन्दीप पुनलाई सघाउने सहमति गरेको थियो। तर माघ...
बीमा प्राधिकरणको पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलद्धारा पदभार ग्रहण
काठमाडौं । नेपाल बीमा प्राधिकरणमा नयाँ पहिलो महिला अध्यक्ष चन्द्रकला पौडेलले पदभार ग्रहण गरेका छन् । मंगलबार अर्थमन्त्री रामेश्वर खनालसमक्ष पद तथा गोपनीयताको शपथ लिए लगत्तै अध्यक्ष शर्माले प्राधिकरण पुगि पदभार ग्रहण गरेका हुन् । माघ १३ गतेको मन्त्रिपरिषद्...
दोस्रो त्रैमाससम्ममा निर्जीवन बीमकको ब्यवसाय १३%ले बढ्यो, आक्रामक हिमालयन एभरेष्ट र एनएलजी
काठमाडौं । चालु आर्थिक वर्ष २०८२।०८३ को दोस्रो त्रैमाससम्मको अवधिमा निर्जीवन बीमा कम्पनीले साढे २३ अर्बको ब्यवसाय गर्ने सफल भएका छन् । हाल सञ्चालनमा रहेको १४ निर्जीवन बीमा कम्पनीले ६ महिनाको अवधिमा २३ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ...
दोस्रो त्रैमासमा निर्जिवन बीमकको साढे २३ अर्बमाथिको व्यवसाय: शिखर अग्रस्थानमा, नेशनल र आरबीसिएल कमजोर बन्दै
काठमाडौं । निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा साढे २३ अर्बमाथिको व्यवसाय गर्न सफल भएका छन् । हाल नेपालमा संचालनमा रहेका निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो त्रैमाससम्ममा २३ अर्ब ६७ करोड रुपैयाँ बराबरको कारोबार गर्न...
स्वास्थ्य बीमा तीनै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड
काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा।सुधा गौतमले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी रूपमा सञ्चालन गर्न सङ्घ, प्रदेश र स्थानीय तह तीनै तहका सरकारले लगानी गर्नुपर्नेमा जोड दिएकी छन् । आज बिहान प्रदेश अस्पताल पर्वतको निरीक्षण गर्दै मन्त्री गौतमले संघीय सरकारको...




















