विराटनगर पुगेको बुद्ध एयरको जहाजमा गम्भिर समस्या, त्रिभुवन विमानस्थलमा आपतलिन अवस्था घोषणा
काठमाडौं । काठमाडौंबाट विराटनगरका लागि उडेको बुद्ध एयरको जहाजमा गम्भिर समस्या आएपछि काठमाडौंस्थित त्रिभुवन विमानस्थलमा आपतकालिन अवस्थाको घोषणा गरिएको छ । सबै उडान तथा अवतरणहरु रोकिएको छ । विराटनगर विमानस्थलमा अवतरण गर्नुपर्ने बुद्ध एयरको उडान नं ७०१ नम्वरको उडानमा...
बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओ आजदेखि बिक्रि खुल्ला, कति कित्ता दिने आवेदन ?
बुद्धभुमि नेपाल हाइड्रोपावरको आईपिओमा आजदेखि कम्पनीले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) निष्काशन गरेको छ । उक्त १४ गतेसम्म आवेदन दिन सकिनेछ ।कम्पनीले सर्वसाधारणका लागि ७ लाख ४४ हजार कित्ता साधारण सेयर (आईपीओ) निष्काशन गरेको हो । कम्पनीले पहिलो चरणमा...
मध्य भोटेकोशी जलविद्युतको आइपीओ आज ९ बजे बाँडफाँड हुँदै
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर .(आइपीओ) आज बाँडफाँड हुँदैछ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओ आज ९ बजे बाँडफाँड हुने भएको हो । बिक्री प्रबन्धकका रुपमा रहेका ग्लोबल...
आजदेखि दशैका लागि सार्वजनिक यातायाताको अग्रिम टिकट बुकिङ खुल्ला, (भाडादर सूचीसहित )
काठमाडौं । सरकारले दशैका लागि आजदेखि सार्वजनिक यातायाताको अग्रिम टिकट बुकिङ खुल्ला गरेको छ । यातायाता ब्यवसायी उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीबीचको बैंठकले दशैमा घर जाने यात्रुका लागि आजबाट सार्वजनिक यातायातक अग्रिम टिकट खुला गर्ने निर्णय गरेको हो ।...
आजदेखि मानुषी लघुवित्तको शेयर कारोबार खुल्ने, ओपनिङ रेञ्ज कति ?
काठमाडौं । आजबाट मानुषी लघुवित्तको दोस्रो बजारमा शेयर कारोबार खुल्ला हुने भएको छ । कम्पनीले हिजो नेप्सेमा शेयर सूचिकृत गराएसँगै आजबाट कम्पनीको शेयर कारोबार खुल्ने भएको हो । हिजो कम्पनीको १० लाख ९३ हजार ७५० कित्ता शेयर आज नेप्सेमा...
एनआरएनको अध्यक्ष पदमा कूल आचार्यद्वारा उम्मेदवारी घोषणा, महासचिवमा डा. पौडेलको दावी
काठमाडौं । नेपाल बाहिर बसोबार गर्ने नेपालीहरुको अन्तर्राष्ट्रिय संस्था गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्ष पदका लागि आगामी महिना हुने निर्वाचनमा बेलायतमा बसोबास गर्दै आएका पर्वतका कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन् । आचार्यले आज काठमाडौंमा पत्रकार सम्मेलनमार्फत उम्मेदवारी...
दुई महिनामा १९ जीवन बीमा कम्पनीहरुले बीमाशुल्क आर्जन २८ अर्ब , कुन कम्पनीको कति?
काठमाडौैं । हाल संचालनमा रहको १९ जीवन बीमा कम्पनीहरुले २८ अर्ब रुपैयाँ माथि कुल बीमाशुल्क आर्जन गर्न सफल भएका छन् । जीवन बीमा कम्पनीहरुले दुई महिनाको अवधिसम्ममा २८ अर्ब १५ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । ...
भदौ महिनामा निर्जिवन बीमा कम्पनीहरुको बीमाशुल्क आर्जन ६ अर्ब माथि, शिखरको अग्रता कायमै
काठमाडौं । हाल संचालनमा रहेका २० निर्जिवन बीमा कम्पनीहरुले चालु आर्थिक बर्षको दोस्रो महिनासम्ममा ६ अर्ब माथि बीमाशुल्क आर्जन गर्न सफल भएका छन् ।बीमा समितिका अनुसार दुई महिनाको अवधिमा निर्जिवन बीमा कम्पनीहरुले ६ अर्ब ३८ करोड रुपैयाँ बीमा शुल्क...
साहस उर्जाको आइपीओमा साढे ५ गुणा बढीको आवेदन
कठमाडौं । असोज ६ गतेदेखि सर्वसाधारणका लागि निष्काशनका ल्याएको साहस उर्जाको आइपीओमा २४ लाख बढीले आवेदन दिएका छन् । कम्पनीको आइपीओमा माग गरिएको भन्दा ५ दशमलव ६२ गुणा बढीको आवेदन परेको कम्पनीको बिक्रि प्रबन्धक एनआइबीएल एस क्यपिटलले जनाएको छ।...
दशैंका लागि अग्रिम टिकट भोलीदेखी खुल्ने, कहाँको भाडा कति ? (सूचीसहित)
काठमाडौं । सरकारले दशैका लागि भोलिदेखि (असोज ११ गते) सार्वजनिक यातायाताको अग्रिम टिकट बुकिङ खुल्ने भएको छ । यातायाता ब्यवसायी उपभोक्ता अधिकारकर्मी र ट्राफिक प्रहरीबीचको बैंठकले दशैमा घर जाने यात्रुका लागि भोलिबाट सार्वजनिक यातायातक अग्रिम टिकट खुला गर्ने निर्णय...
मासिक उपचार खर्च दिने व्यवस्था गरेकामा अर्थमन्त्री शर्मालाई मेरुदण्ड पक्षघात समूहकोे धन्यवाद
काठमाडौं । प्रतिस्थापन विधेयकमार्फत ल्याइएको नयाँ बजेटमा दीर्घरोगीको उपचारका लागि मासिक भत्ता व्यवस्था गरिएकोमा मेरुदण्ड पक्षघात समूह नेपालले अर्थमन्त्री जनार्दन शर्मालाई धन्यवाद दिएको छ । आइतबार अर्थ मन्त्रालयमा मन्त्री शर्मालाई भेटी समूहले धन्यवाद दिएका छन् । भेटमा मन्त्री...
आइएमईले दशैंंमा डबलको डबल अफर अन्तर्गत पहिलो हप्ताका दुई विजेता घोषणा
काठमाडौं । आइएमईले चाडपर्व लक्षित दशैँमा डबलको डबलको डबल अफर अन्तरगत पहिलो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत् नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय केशव दमाई र विशाल अधिकारी विजेता भएका छन् । पानीपोखरी काठमाडौंमा अवस्थित आइएमई...
युनाइटेड मोदीका प्रतिनिधि संचालक आचार्यको राजिनामा स्वीकृत
काठमाडौं । युनाइटेड मोदी हाइड्रोपावरले विन्ध्यबासिनी हाइड्रोपावर डेभलपमेण्ट कम्पनीको तर्फबाट प्रतिनिधि गरेका संचालक कृष्ण प्रसाद आचार्यको राजिनामा स्वीकृत भएको छ। कम्पनीको तर्फबाट प्रतिनिधि गरेका संचालक कृष्ण प्रसाद आचार्यको संचालक समितिको पदबाट दिएको राजिनामा स्वीकृत गरेको हो । कम्पनीको असोज...
थप ८३४ जनामा कोरोना संक्रमण पुष्टि, ९ जनाको मृत्यु
काठमाडौं । देशभर पछिल्लो २४ घण्टामा थप ८३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ८ हजार ५८९ जना पीसीआर परीक्षण गर्दा ७३० जना र ५ हजार १४७ एन्टिजेन परीक्षण गर्दा १०४ जनामा कोरोना संक्रमण पुष्टि...
मध्य भोटेकोशीको आइपीओ भोली बिहान ९ बजे बाँडफाँड हुने
काठमाडौं । मध्य भोटेकोशी जलविद्युत कम्पनी लिमिटेडको साधारण शेयर .(आइपीओ) भोलि बाँडफाँड हुने भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन तथा बिक्री खुल्ला गरेको आइपीओ असोज ११ गते सोमबार बाँडफाँड हुने भएको हो । बिक्री प्रबन्धकका...
म्याद थप भएका आयोजनाको बीमा नविकरण एक्सेस भ्यालुसहित उपयुक्त दररेटमा गराउन बीमक संघलाई महासंघको आग्रह
काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघले म्याद थप भएका आयोजनाको बीमा नविकरण एक्सेस भ्यालुसहित उपयुक्त दररेटमा गराउन बींमक संघलाई आग्रह गरेको छ । महासंघले म्याद थप भएका आयोजनाको बीमा नविकरण एक्सेस भ्यालुसहित उपयुक्त दररेटमा गराउन महासंघ र नेपाल बीमक...
सानिमा बैंकले ल्यायो ‘दशैं धमाका’ योजना, दराजमा क्रेडिट कार्ड प्रयोग गरी २५ सय सम्मको छुट
काठमाडौं । सानिमा बैंकले दशैलाई लक्षित गर्दै आपफ्ना ग्राहकहरुका लागि ‘दशैं धमाका’ योजना सार्वजनिक गरेको छ । बैंकले आफ्ना ग्राहकहरुलाई सरल र सहज रुपमा सुविधा दिनका लागि अनलाईन सपिङ पोर्टल दराजसंगको सहकार्यमा बैंकको डेबिट तथा क्रेडिट कार्ड प्रयोगकर्ताहरुलाई दराजबाट...
युवासँग महालक्ष्मी लाइफको राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन
काठमाडौं । महालक्ष्मी लाफको पूर्व घोषणा बमोजिम रौतहट र बारा जिल्लामा राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन गरेको छ । रौतहट जिल्लामा राजेश कुमार शाहको संयोजकत्वमा ११ सदस्यिय राष्ट्रिय बीमा जागरण जिल्ला कमिटि गठन भएको छ । मिति २०७८।०६।०९...
अपर तामाकोशीको वार्षिक साधारण सभा असोज १९ गते, यस्ता छन् एजेण्डा
काठमाडौं । अपर तामाकोशी हाइड्रोपावर लिमिटेडले दुई आर्थिक वर्षको वार्षिक साधारण सभा आह्वान गरेको छ । कम्पनीले १२ औं र १३ औं वार्षिक साधारण सभा डाकेको हो । कम्पनीको संचालक समितको भदौ १७ मा बसेको बैठकले सभा असोज १९...
नेप्से ६१ अंकले घट्दा कारोबार खुम्चियो, म्यचुअल फण्ड बाहेकका सबै समूह राताम्य
काठमाडौं । साताको पहिलो दिन नेप्सेमा उच्च अंकको गिरावट आएको छ । आज नेप्से परिसूचक ६१.२७ अंकले घटेर २७५८.४८ विन्दुमा कायम भएको छ । नेप्सेमा सूचिकृत २३३ कम्पनीको १ करोड ४४ लाख ९४ हजार २६० कित्ता शेयर किनबेच हुँदा...



















