अप्पर स्याँङ्गे हाइड्रोपावरले शतप्रतिशत हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धक नियुक्त
काठमाडौं । अप्पर स्याँङ्गे हाइड्रोपावर लिमिटेडले शतप्रतिशत हकप्रद शेयर निष्काशन गर्ने भएको छ भने त्यसका लागि एनआईएमबी एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ । अप्पर स्याँङ्गे हाइड्रोपावरले हाल कायम रहेको चुक्ता पूँजी २२ करोड रुपैयाँको १ः१ अर्थात्...
क्रेस्ट माइक्रो लाइफको निमित्त सीईओमा अभिजित केसी नियुक्त
काठमाडौं । क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेडको साउन १८ गते बसेको सञ्चालक समितिको बैठकले अभिजित केसीलाई निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा नियुक्त गर्ने निर्णय गरेको छ । नेपाल बीमा प्राधिकरणले असार १ गते कम्पनीलाई पत्र काट्दै प्रमुख कार्यकारी...
तीन दिन देशभर वर्षाको सम्भावना, केही ठाउँमा भारी वर्षा हुने
काठमाडौं । आगामी तीन दिन देशभर मौसम बदली रहने र विभिन्न स्थानमा वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार साउन १९ गतेदेखि २१ गतेसम्म देशका अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ । आज मंगलबार...
युनाईटेड अजोडको कामु सिईओको जिम्मेवारीमा रेना रिजाल, सिईओ भट्टराईले दिए राजीनामा
काठमाडौं । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी सिईओ रेना रिजाललाई दिने निर्णय गरिएको छ । कम्पनीको सञ्चालक समितिको हिजो साँझ बसेको आकस्मिक बैठकले सिईओ नारायण कुमार भट्टराईले दिएको राजीनामा स्वीकृत गरी कामु सिईओको जिम्मेवारीमा रिजाललाई तोक्ने...
टेकुको बायोग्याँस प्लान्ट फेरि सञ्चालनमा ल्याइने
काठमाडौं । काठमाडौं महानगरपालिका र वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रबीच टेकुमा रहेको बायोग्याँस प्लान्ट पुनः सञ्चालनमा ल्याउने सम्झौता भएको छ । महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलको रोहवरमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईं र केन्द्रका कार्यकारी निर्देशक नवराज ढकालले सम्झौतापत्रमा...
शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा ८३ प्रतिशत उछाल, अन्य वित्तीय सूचकमा पनि उल्लेख्य ग्रोथ
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेन्ट बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । उक्त विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा बैंकको नाफामा उछाल आएको देखिएको हो । अघिल्लो आवदेखि गत आवसम्म आइपुग्दा एक...
सिदार्थ बैंकको नाफासँगै बढ्यो प्रतिशेयर आम्दानी, अन्य वित्तीय सूचक कस्ता?
काठमाडौं । सिद्धार्थ बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त वित्तीय विवरण अनुसार अघिल्लो आवको तुलनामा गत आवमा बैंकको नाफा सहित प्रतिशेयर आम्दानीमा वृद्धि आएको देखिएको हो । गत आवमा बैंकले ३...
अमेरिकी डलरको भाउ घट्यो, अन्य मुद्राको विनिमयदर कति?
काठमाडौं । नेपाल राष्ट्र बैंकले आज साउन १९ गतेका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसअनुसार अमेरिकी डलरको भाउ ७ पैसाले घटेर खरीददर १५२.२५ रुपैयाँ र बिक्रीदर १५२.८५ रुपैयाँ कायम भएको छ । यसदिन एक युरोपियन युरोको...
एनएमबि बैंकको नाफा ४० प्रतिशत बढ्यो, अधिकांश सूचकमा उल्लेख्य प्रगति
काठमाडौं । एनएमबि बैंक लिमिटेडले गत आर्थिक वर्षको अन्तिम त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ । उक्त विवरण अनुसार बैंकको अघिल्लो वर्षको तुलनामा गत वर्षमा नाफा सहित अधिकांश सूचकमा उल्लेख्य प्रगति देखिएको हो । बैंकको खुद नाफा २ अर्ब...
बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव समिति गठन
काठमाडौँ ।अर्थ मन्त्रालयले बीमा क्षेत्रको सुधारका लागि अध्ययन तथा सुझाव पेस गर्न एक समिति गठन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले मन्त्रिस्तरीय निर्णय गरेर सुशील कुमार ओझाको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेकाे हो। समितिमा सहदेव तिवारी र श्रीकृष्ण...
दुर्गा प्रसाईंलाई रिहा गर्न अदालतको आदेश
काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई जिल्ला अदालत भक्तपुरले रिहा गर्न आदेश दिएको छ। सोमबार अदालतले प्रसाईंविरुद्ध थप हिरासत म्याद नथपी रिहा गर्न आदेश दिएको हो। अदालतको आदेशसँगै उनलाई हिरासतबाट मुक्त गर्ने प्रक्रिया अघि बढ्ने भएको छ। प्रसाईंविरुद्ध दर्ता...
विद्युत व्यापारमा निजी क्षेत्रलाई सहभागी गराउनेसहित नियमन आयोगसमक्ष इप्पानका १२ माग
काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले निजी क्षेत्रलाई विद्युत व्यापारमा सहभागी गराउन आवश्यक कानुनी तथा नियामकीय व्यवस्था तत्काल लागू गर्नुपर्ने मागसहित विद्युत नियमन आयोगसमक्ष १२ बुँदे ध्यानाकर्षण पत्र पेश गरेको छ। नवनियुक्त विद्युत नियमन आयोगका अध्यक्ष...
सूक्ष्म, साना तथा मझौला उद्यममा बीमा पहुँच विस्तार गर्न नीतिगत सुधार आवश्यकः अध्ययन
काठमाडौँ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) नेपाल र नेपाल बीमा प्राधिकरणले सोमबार ‘रिस्क म्यानेजमेन्ट इन नेपाल्स एमएसएमईजः द इन्स्योरेन्स प्रोटेक्सन ग्याप’ अध्ययन प्रतिवेदन सार्वजनिक गरेका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन)को सहकार्यमा सार्वजनिक प्रतिवेदनमा बीमा पहुँचका संरचनागत...
राष्ट्र बैंक विधेयकका पहिलो ८ दफा पारित, मन्त्रिपरिषद्को स्वीकृतिबिना विदेशी ऋण–अनुदान नलिइने
काठमाडौं । सङ्घीय संसद्अन्तर्गतको अर्थ समितिले विचाराधीन नेपाल राष्ट्र बैंकसम्बन्धी विधेयकका पहिलो आठ दफा परिमार्जनसहित पारित गरेको छ। सोमबार बसेको समितिको बैठकले दफावार छलफलपछि दफा १ देखि ८ सम्मका प्रावधानमा सहमति जुटाएको हो। समितिका सचिव लक्ष्मण अर्यालका अनुसार दफा...
शाखा समायोजनसँगै माछापुच्छ्रे बैंकका ८ शाखा कार्यालय बन्द
काठमाडौं । माछापुच्छ्रे बैंकले आठ वटा शाखा कार्यालय एकआपसमा समायोजन गरी नयाँ व्यवस्थाअनुसार सञ्चालनमा ल्याएको जनाएको छ। बैंकका अनुसार साउन १८ गतेदेखि लागू हुने गरी शाखा समायोजन गरिएको हो। समायोजनपछि सम्बन्धित ग्राहकहरूले नयाँ तोकिएका शाखाबाट सबै बैंकिङ सेवा यथावत...
सांग्रिला डेभलपमेन्ट बैंक र ट्रांक्यूलिटि स्पाबीच छुट सम्बन्धि सम्झौता
काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेड र ट्रांक्यूलिटि स्पा बीच छुट सम्बन्धि सम्झौता सम्पन्न भएको छ । जस अनुसार सांग्रिला डेभलपमेन्ट बैंकका ग्राहक र कर्मचारीले ट्रांक्यूलिटि स्पाका विभिन्न सेवामा छुट पाउने छन् । सम्झौता अनुसार सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडका...
गुणस्तर परीक्षणमा फेल भएपछि डेरीको ४ हजार लिटर दूध नष्ट
काठमाडौँ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले भक्तपुरमा सञ्चालित एक डेरी उद्योगबाट ४ हजार लिटर गुणस्तरहीन दूध नष्ट गरेको छ। विभागमा प्राप्त उजुरीका आधारमा साउन १५ गते भक्तपुर–८, लिवालीस्थित ‘जय शम्भु डेरी उद्योग प्रालि’ मा गरिएको अनुगमनका क्रममा...
जोखिम व्यवस्थापन र सुशासनमा केन्द्रित इन्फिनिटी लघुवित्तको दुईदिने क्षमता अभिवृद्धि तालिम
काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थागत सुशासन, प्रभावकारी जोखिम व्यवस्थापन तथा कर्मचारीको व्यावसायिक क्षमता अभिवृद्धिको उद्देश्य राखेर दुईदिने तालिम प्रदान गरेको छ । ‘Managing Risk, Building Confidence’ मूल नारालाई आत्मसात् गर्दै पोखरास्थित ल्याण्डमार्क होटलमा साउन १५ र...
परराष्ट्रमन्त्री खनाल र मोरक्कोका राजदूतबीच भेट, के विषयमा भयो छलफल ?
काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि मोरक्कोका गैरआवासीय राजदूत मोहम्मद मलिकीले सोमबार शिष्टाचार भेट गरेका छन्। सिंहदरबारस्थित परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा पाँच दशकभन्दा लामो इतिहास बोकेको नेपाल–मोरक्को मैत्रीपूर्ण सम्बन्धलाई थप सुदृढ बनाउने उपायबारे छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको...
१२ हजार घुस लिएको आरोपमा वन कार्यालय प्रमुखविरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको सव–डिभिजन वन कार्यालय, बन्दीपुरका कार्यालय प्रमुख राम केवल राय यादवविरुद्ध १२ हजार रुपैयाँ घुस लिएको आरोपमा विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले सोमबार दायर गरेको आरोपपत्रअनुसार काष्ठ उद्योगका लागि...




















