स्वस्तिक लघुवित्तको नाफासँगै ईपीएस पनि धनात्मक
काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आर्थिक वर्ष (आव) को तेस्रो त्रैमाससम्म ६८ लाख २८ हजार रुपैयाँ खुद नाफा कमाएको छ। गत वर्ष यसै अवधिसम्म कम्पनीको खुद नाफा ७६ लाख ६६ हजार रुपैयाँ ऋणात्मक रहेकोमा चालू आवमा...
कुमारी बैंकको संस्थापक शेयर बिक्रीमा
काठमाडौं । कुमारी बैंक लिमिटेडले २ हजार ३०५ कित्ता संस्थापक शेयर बैंककै विद्यमान संस्थापक शेयरधनीहरूका लागि बिक्रीमा राखेको छ। उक्त शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीले अबको ३५ दिनभित्र नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा...
शिक्षक महासंघ र सरकारबीच आजै राति वार्ता हुने
काठमाडौं । नेपाल शिक्षक महासंघ र सरकारबीच आजै राति वार्ता हुने भएको छ । स्रोतका अनुसार अहिले केहीबेरपछि सरकार र शिक्षक महासंघका नेताहरूबीच वार्ता हुन लागेको हो ।
मन्त्रिपरिषद्बाट शिक्षकको विषयमा केही निर्णय नभएपछि आकस्मिक बैठक बस्दै, मोडालिटी परिवर्तन गर्ने संकेत
नेपाल शिक्षक महासंघको आकस्मिक बैठक बसिरहेको छ । मन्त्रिपरिषद्बाट शिक्षकको विषयमा केही निर्णय भएमा महासंघले आन्दोलनको मोडालिटी परिवर्तन गर्ने संकेत दिएको छ । स्रोतका अनुसार सरकार र शिक्षक महासंघबीच आजै केहीबेरमा वार्ता हुँदैछ । त्यसअघि शिक्षक महासंघका नेताहरू छलफलमा...
मन्त्रिपरिषद् निर्णय सार्वजनिक, के छन् ?
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १९ गते संघीय संसद्का दुवै सदनको बैठकलाई सम्बोधन गर्ने भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकमा निर्णय सुनाउँदै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले उक्त कुरा बताएका...
राष्ट्र बैंकद्वारा ईभी सवारी कर्जामा थप कडाई, हायर पर्चेजले पनि ६०% भन्दा बढी ऋण लगानी गर्न नपाउने
काठमाडौं । विद्युतीय सवारी साधन (ईभी) किन्न अब हायर पर्चेज कर्जा प्रवाह कम्पनीहरु पनि बैंकजस्तै थप कडाइमा परेका छन् । नेपाल राष्ट्र बैंकले जारी गरेको संशोधित नीतिगत निर्देशिकाअनुसार हायर पर्चेज कर्जा दिने कम्पनीहरुले पनि अब सवारी साधन खरिदका लागि...
टेस्लाको आम्दानी घटेपछि खर्च कटौती गर्ने टिम पछाडी हट्दै एलन मक्स
काठमाडौँ । वर्षको पहिलो तीन महिनामा कम्पनीको नाफा र राजस्व घटेपछि टेस्ला कम्पनीका प्रमुख एवम् अमेरिकी अर्बपति एलन मस्कले राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनमा आफ्नो भूमिका घटाउने बताएका छन् । मस्क ह्वाइट हाउसमा विशेष पदमा नियुक्त भएपछि विद्युतीय कार निर्माता...
ललितपुर महानगरले सामुदायिक विद्यालय भोलिबाट सञ्चालन गर्न निर्देशन
काठमाडौं। ललितपुर महानगरपालिकाले मातहतका सबै सामुदायिक विद्यालयलाई भोलि मंगलबार (१६ वैशाख) देखि नियमित रुपमा पठनपाठन सञ्चालन गर्न निर्देशन दिएको छ। महानगरका प्रवक्ता राजु महर्जनद्वारा जारी सूचनामा सर्वोच्च अदालतको आदेशअनुसार विद्यार्थीहरूलाई शिक्षाबाट वञ्चित नगराउन विद्यालय सञ्चालन अनिवार्य रहेको उल्लेख छ।...
करिव १८ अर्ब अवैध कारोबार गर्ने २१ जना प्रहरीको फन्दामा
काठमाडौं । करिब १८ अर्ब अवैध वित्तीय कारोबार गर्ने २१ जना पक्राउ परेका छन्। प्रहरीको केन्द्रीय अनुसन्धान व्युरोले उनीहरूलाई विभिन्न ११ जिल्लाबाट पक्राउ गरेको हो। पक्राउ परेकाहरूले अवैधरूपमा रकम भित्र्याइएको आरोप प्रहरीको छ। व्युरोका अनुसार २१ जनाले १७ अर्ब,...
फर्जी बिल बनाएर योजनाको रकम हिनामिना गर्ने प्रशासकीय अधिकृतसहित ९ विरुद्ध भ्रष्टाचार मुद्दा
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको धनकौल गाउँपालिका–६ स्थित कृषि बाटो निर्माण गर्दा भ्रष्टाचार भएको भन्दै उक्त कार्यमा संलग्न ९ जना विरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । अख्तियारले धनकौल गाउँपालिकाका तत्कालीन प्रशासकीय अधिकृत कृष्णमोहनप्रसाद साह,...
पियोर इनर्जीको आईपीओले कति पाउला ओपनिङ रेन्ज ?
काठमाडौं । पियोर इनर्जी लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आइपीओको बाँडफाँट प्रक्रिया पूरा भइसकेको छ। बाँडफाँट सम्पन्न भएसँगै लगानीकर्ता अब दोस्रो बजारमा यसको प्रारम्भिक कारोबार मूल्य कति रहला भन्ने उत्सुकतामा छन्। आइपीओमा सहभागी भएका धेरै लगानीकर्ताको मुख्य चासो भनेको...
तरलता व्यवस्थापनमा ब्याजदर करिडोर संरचनाः आवश्यकता, अभ्यास र सुधारका उपायहरू
१. पृष्ठभूमि नेपालमा मौद्रिक नीतिको प्रमुख उद्देश्य मूल्य स्थायित्व, बाह्य क्षेत्र स्थायित्व र वित्तीय क्षेत्र स्थायित्व कायम गर्दै दीगो आर्थिक वृद्धिलाई सघाउ पुर्याउनु रहेको छ । यी उद्देश्यहरू हासिल गर्न नेपाल राष्ट्र बैंकले हरेक वर्ष मौद्रिक नीति तर्जुमा र...
नेप्सेमा ग्रिन भेन्चरको बोनस शेयर सूचीकृत
काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा ग्रिन भेन्चर लिमिटेडको बोनस शेयर सूचीकृत भएको छ । कम्पनीको १० प्रतिशत बोनस बापतको ३१ लाख २५ हजार कित्ता बोनस शेयर सूचीकृत भएको हो । अब मंगलबारदेखि उक्त शेयर दोस्रो बजारमा कारोबारमा...
पैचो पसलले आईपीओ जारी गर्दै, एनआईसी क्यापिटलसँग सम्झौता
काठमाडौं । एनआईसी एशिया क्यापिटल र पैचो पसल बीच भविष्यमा पैचो पसलको सर्वसाधारणमा निष्काशन गर्नुपर्ने शेयरको निष्काशन तथा बिक्री प्रबन्धक नियुक्ती गर्ने सम्बन्धी दुई पक्षिय सम्झौता भएको छ । एनआईसी एशिया क्यापिटलले ‘आईडिया टु आईपीओ’ सेवा अन्तर्गत कुनै पनि...
गभर्नर सम्बन्धी मुद्दा छैठौं पटक हेर्दा हेर्दैमा
काठमाडौं । गभर्नरसहित अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकाय पदाधिकारी तथा सदस्यमा ६५ वर्षे उमेरहद नलाग्नेगरी संशोधन गरिएको मापदण्ड कार्यान्वयन नगर्न मागसहित परेको रिट र उक्त रिटमाथि राष्ट्र बैङ्कका कार्यकारी निर्देशक डा.गुणाकर भट्टलाई गभर्नर नियुक्त नगर्न मागसहितको पुरक निवेदन छौँठो...
सोमबार नेपाल माइक्रो र क्रेष्ट माइक्रो लाइफका लगानीकर्ता मालामाल
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दाहोरो अंकले बढेको छ । आज पनि नेपाल माइक्रो इन्स्योरेन्स र क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ । सोमबार बाराही हाइड्रोपावर, रिदी पावर कम्पनी, लिबर्टी इनर्जी...
घट्यो पुँजी बजारः करिब ९ अर्बको कारोबार, किन पर्ख र हेरको रणनीतिमा छन् लगानीकर्ता ?
काठमाडौँ । निरन्तर दुई दिन बढेको बजार आज भने घटेको छ । बजार आज दोहोरो अकंले घट्नु पुगेको हो । शेयर लगानीकर्ताहरुका लागि अहिले नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्ति मुख्य बाधक बनि रहेको छ । जस कारण लगानीकर्ता पर्ख...
ङादी ग्रुपमा झुम्मिए लगानीकर्ता, यी १० कम्पनीको भयो सर्वाधिक कारोबार
काठमाडौं । साता कारोबारको दोस्रो दिन अर्थात सोमबार शेयर बजार दाहोरो अंकले बढेको छ । यसदिन ङादी ग्रुप पावरको ७० करोड ९४ लाख रुपैयाँसबैभन्दा बढी कारोबार भएको छ । साथै, राधी बिद्युत कम्पनी लिमिटेडको ४५ करोड १० लाख रुपैयाँ,...
शिक्षक आन्दोलनबारे संसदमा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव
काठमाडौं । विपक्षी दलहरूले शिक्षक आन्दोलन र मागबारे संसद्मा जरुरी सार्वजनिक महत्त्वको प्रस्ताव दर्ता गराएका छन् । विगतमा सरकार र नेपाल शिक्षक महासंघबीच भएका सम्झौताहरू कार्यान्वयनका लागि महासंघको आह्वानमा जारी शिक्षक सडक आन्दोलनप्रति ध्यानाकर्षण भएको भन्दै उनीहरूले छलफलका ६...
बजाज पल्सरमा आगलागी घटना बढ्दै, जोखिम उच्च
काठमाडौं । मोटरसाइकलप्रेमीहरूको रोजाइमा परिरहने बजाजको पल्सर मोटरसाइकल हाल गुणस्तर सम्बन्धी गम्भीर प्रश्नको घेरामा परेको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा गुडिरहेको अवस्थामा पल्सर मोटरसाइकलमा एक्कासी आगलागी हुने घटना नियमितजस्तै हुन थालेपछि यस कम्पनीको उत्पादनमाथि ठूलो शंकाको बादल...



















